मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
देउवालाई मत दिने २२ सांसदलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण
नेपाल फ्ल्यास
साउन ०४, २०७८
काठमाडौं ।नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार ललितपुरको च्यासलमा भएको केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा स्पष्टीकरण सोध्ने निर्णय गरेको...
माधव नेपाल कम्युनिस्ट आन्दोलनका गद्दार : ओली
नेपाल फ्ल्यास
साउन ०४, २०७८
काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । एमाले केन्द्रीय कमिटीको बैठकले एकसाथविवाद समाधान कार्यदलले बुझाएको दश बुँदे सहमति अनुमोदन गरेको छ । अर्को बैठक मंगलबार दिउँसो तीन बजे बोलाइएको...
एमाले केन्द्रीय कमिटी : कारबाहीबारे छलफलमात्र, १० बुँदे एकता प्रस्ताव अनुमोदन
नेपाल फ्ल्यास
साउन ०४, २०७८
नेकपा एमालेको १०औँ केन्द्रीय कमिटीको बैठकले पार्टी एकताका लागि गठित कार्यदलले गरेको १० बुँदे एकता प्रस्ताव अनुमोदन गरेको छ । केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने प्रस्तावमाथि छलफल भए पनि निर्णय गरिएको छैन । अध्यक्ष केपी शर्मा...
ओलीले राखे फ्लोर क्रस गर्ने सांसदलाई २४ घण्टे स्पष्टीकरणको प्रस्ताव
नेपाल फ्ल्यास
साउन ०४, २०७८
काठमाडौं ।नेकपा एमालेले पार्टी निर्णय अवज्ञा गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई अनुशासनको कारबाही गर्ने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा जारी एमालेको १०औँ केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने...
एमाले केन्द्रीय कमिटी बैठक जारी, नेपाल-खनाल समूहको बहिष्कार
नेपाल फ्ल्यास
साउन ०४, २०७८
काठमाडौं ।नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी बैठक कार्यदलमा बनेको १० बुँदे सहमति बमोजिम अघि बढेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । कार्यदलमा भएको सहमति बमोजिम यो बैठकलाई संस्थापन पक्षले १०औँ...
जेठ २ मा पार्टी फर्काउन भन्दै एमालेमा १३ औँ पछि १० औँ बैठक
नेपाल फ्ल्यास
साउन ०४, २०७८
अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएपछि नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक पटको बैठक सुरु भएको छ । बैठक तुलसीलाल प्रतिष्ठान ललितपुरमा सुरु भएको हो । यो बैठकलाई एमालेले १० औँ बैठक भनेको छ । तर गत असार १८ गते...
कोरोनाविरुद्धको अमेरिकी खोप लगाउन सुरु, प्रधानमन्त्रीबाट खोप केन्द्रहरूको अनुगमन
नेपाल फ्ल्यास
साउन ०४, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउने कार्यको शुभारम्भ गरेका छन् । काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर खोप कार्यक्रमको थालनी गरेका हुन् । अमेरिकी खोप कार्यक्रम थालनी कार्यक्रममा नेपालका लागि अमेरिकी...
पार्टी बैठक बालुवाटारमा नराख्न देउवालाई गगन थापाको आग्रह
नेपाल फ्ल्यास
साउन ०४, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले सरकारी निवास सरेको भोलिपल्टै कांग्रेस पदाधिकारी बैठक राखेपछि थापाले यस्तो आग्रह गरेका हुन् । नेता थापाले...
देउवालाई विश्वासको मत दिने २२ एमाले सांसदलाई पार्टीबाट निष्कासन गर्ने तयारी
नेपाल फ्ल्यास
साउन ०४, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत (बहुमत) पाएको भोलिपल्ट सोमबार नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ । केही बेरपछि ललितपुरको च्यासलस्थिति तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने बैठकमा पार्टीको ह्विप उल्लंघन गर्नेबिरुद्ध कारबाही गर्ने तयारी गरेको छ । आइतबार...
आज एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
साउन ०४, २०७८
काठमाडौं । आज प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । उक्त बैठक आज बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । आजको बैठक विशेषगरी संगठन निर्माण र...
प्रतिनिधिसभाको मत परिणामले लोकतन्त्रको विजय भयो : माधव नेपाल
नेपाल फ्ल्यास
साउन ०४, २०७८
काठमाडौं । सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले प्रतिनिधिसभामा आइतबार सम्पन्न मत परिणामले संविधान र लोकतन्त्रको विजय भएको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले आजको परिणामले पटकपटक प्रतिनिधिसभा विघटन गलत भएको...
विश्वासको मत पाएलगत्तै देउवालाई दिए मोदीले बधाई
नेपाल फ्ल्यास
साउन ०३, २०७८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्। असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवालाई भारत र चीनका समकक्षीले बधाई दिएका थिएनन् । भारतीय प्रधानमन्त्री मोदीले चार दिनसम्म बधाई नदिँदा अर्थपूर्ण रूपमा हेरिएको थियो ।...
देउवालाई विश्वासको मत दिने सांसदलाई एमालेले कारबाही नगर्ने
नेपाल फ्ल्यास
साउन ०३, २०७८
प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने माधवकुमार नेपाल पक्षका सांसदहरूलाई नेकपा एमालेले तत्काल कारवाही नगर्ने भएकाे छ ।एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार सर्वोच्च अदालतलेस्वतन्त्रता दिएकालेपार्टी संसदीय दलले कारबाही नगर्ने उनले बताए । पार्टीको ह्वीप उल्लङ्घन गरेको भनेर कारबाही गरिए...
ओली पक्षका ४ सांसदसहित प्रधानमन्त्री देउवाले पाए १६५ मत
नेपाल फ्ल्यास
साउन ०३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले पुनर्स्थापित संसद्को पहिलो बैठकमै विश्वासको मत पाएका हुन् । देउवाले केपी ओली पक्षका ४सांसदकाे मतसहित १६३ मत ल्याएका हुन् । ओली पक्षका ४जना सांसदहरूप्रेम आले, किसान...
सांसदबाट राजीनामा दिएकामा भीम रावलले मागे माफी
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं ।एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएकोमा मतदातासँग माफी मागेका छन् । आइतबार राति सामाजक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै नेता रावलले मतदाताले पाँच वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा मागेका हुन् । 'जनता,...
अभागीलाई खाने बेलामा रिस उठ्छ : भट्टराई
नेपाल फ्ल्यास
साउन ०३, २०७८
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरूलाई खानेबेला रिस उठ्दा आफ्नो पार्टी र देश दुवैसंकट फसेकाे बताएका छन्। वैकल्पिक सरकार गठन गर्ने बेलामा जनता समाजवादी पार्टी विभाजित हुँदा अरु पार्टीलाई पनि असर गरेकाेउनले बताए । हामी अभागीलाई...
नेपाल पक्षका ४ सांसदले देउवालाई भोट नहाल्ने
नेपाल फ्ल्यास
साउन ०३, २०७८
नेकपा एमालेका वरिष्ठनेता माधवकुमार नेपाल पक्षका चार जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । नेपाल पक्षका सांसदहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई लगायतका नेताहरू तटस्थ बस्न लागेका हुन् । उनीहरूले पार्टी एकतालाई...
नेपाल पक्षका सांसदहरू आकस्मिक छलफलमा जुटे
नेपाल फ्ल्यास
साउन ०३, २०७८
नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूको छलफल भइरहेको छ । संसद भवनमा आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत मागिरहेको बेला नेता नेपाल समूह संसद भवनको ल्होत्से हलमा आन्तरिक छलफलमा जुटेको हो । यसअघि प्रधानमन्त्री नियुक्त गर्ने...
गोहीको आँशु चुहाएर तपाईलाईं पत्याउँछ कसैले? : प्रचण्ड
नेपाल फ्ल्यास
साउन ०३, २०७८
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले संविधानको धारा व्याख्या गर्दा संसद बचेकाे बताएका छन् । तर आज अहिले आएर प्रतिपक्षीले प्रणाली नै सकिन लाग्यो भनेर गोहीको आँशु चुहाएको उनको दाबी छ ।दुई तिहाईको प्रधानमन्त्रीले बहुमत हुँदाहुँदै पटकपटक संसद विघटन...
भावी नेतृत्वबारे शिष्ट छलफल गरौँ : अध्यक्ष डा.लोहनी
नेपाल फ्ल्यास
साउन ०३, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले राप्रपामा भावी नेतृत्वबारे खुला र सभ्यछलफल गर्न हामी कोहीपनिडराउन नपर्ने बताएका छन् । राप्रपा अध्यक्ष डा. लोहनीले पार्टीको आधारभूत मान्यता र एजेन्डाको परिधिभित्र रहेर कसैप्रति व्यक्तिगत लान्छना या अपशब्द प्रयोग नगरी पार्टीको कार्यक्रम...
«
1
...
40
...
79
80
81
82
83
84
85
86
87
...
233
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय