मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
ओलीलाई अदालतले नभई अहंकारले हराएको हो : रिजाल
नेपाल फ्ल्यास
साउन ०३, २०७८
नेपाली कांग्रेस सांसद मिनेन्द्र रिजालले मिलेमतोमा मिचिएकाे संविधानको धारालाई सर्वोच्च अदालतले सच्याएर संवैधानिक सर्वोच्चता स्थपित गराएको दाबी गरेका छन् । अदालतले प्रधानमन्त्री नियुक्त गरेको भन्दै एमालेले भ्रम छर्ने काम गरेको भन्दै यो सचेत मनले लेखिएको संविधान भएको उनले बताए ।...
आँखा नझिम्क्याइ सरकारलाई हेरिरहने छौँ : ज्ञवाली
नेपाल फ्ल्यास
साउन ०३, २०७८
नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले प्रमुख प्रतिपक्षीको रुपमा आफ्नो दलले आँखा नझिम्क्याइ वर्तमान सरकारलाई हेरिरहने बताएका छन्। आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मत माग्ने सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता ज्ञवालीले सरकारले गरेका सबै...
यस्तो छ प्रधानमन्त्री देउवाको सम्बोधन (पूर्णपाठसहित)
नेपाल फ्ल्यास
साउन ०३, २०७८
माननीय सभामुख महोदय, प्रतिनिधि सभा विघटन पश्चात सम्मानीय सर्वोच्च अदालतको फैसलाले प्रतिनिधि सभा पुनःस्थापित भएको छ । आज सभाको आठौं अधिवेशन प्रारम्भ भईरहेको छ । म सबै भन्दा पहिले सबै माननीय सदस्यहरुलाई हार्दिक बधाई दिन चाहन्छु । नेपाली जनताको ठूलो...
महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने संकेत
नेपाल फ्ल्यास
साउन ०३, २०७८
जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने संकेत गरेका छन् । यसअघिप्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र नै पठाएर विश्वासको मत दिन आग्रह गरेका थिए । पत्र पठाएपछि काँग्रेस र जसपा ठाकुर पक्षबीच संघीय...
संसद्को गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ : सभामुख
नेपाल फ्ल्यास
साउन ०३, २०७८
संसद पुन:स्थापित भएसँगै प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको सभामुख अग्निप्रसाद सापकोटाले टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको पुन:स्थापनासँगै राजनीतिक स्थिरता र यसमार्फत् विकास र समृद्धिको जनचाहनालाई सम्बोधन गर्ने हाम्रो लक्ष्यमा दत्तचित्त हुन हामी सबैलाई प्रेरणा मिलेकाे बताएका छन् ।...
प्रतिनिधिसभा बैठक जारी (लाइभ)
नेपाल फ्ल्यास
साउन ०३, २०७८
प्रधानमन्त्री देउवाले ठाकुरसँग पनि मागे विश्वासको मत
नेपाल फ्ल्यास
साउन ०३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग पनि विश्वासकाे मत मागेका छन् । उनले लिखित चिठी पठाएर विश्वासकाे मत दिन आग्रह गरेका हुन् । जसपा अध्यक्ष ठाकुरपक्षलाईप्रधानमन्त्री देउवाले आइतबार संसदमा आफूलाई विश्वासको मत दिन पत्राचार गरेका हुन्...
सांसदबाट भीम रावलले दिए राजीनामा
नेपाल फ्ल्यास
साउन ०३, २०७८
नेकपा एमालेका उपाध्यक्षभीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । आफू एमालेएकताको पक्षमा रहेको तथा १० बुँदे सहमति कार्यान्वयन गर्न लागेकोलेराजीनामा दिएकोबताएका छन् । आज प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुभन्दा सांसद पदबाट राजीनामा दिएरमाधवकुमार नेपाल पक्षलाई दबाब सिर्जना गर्न खोजेको...
प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्विप
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई प्रतिनिधिसभाका आइतबारको बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ । सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बोलाइएको छ । आइतबार नै दोस्रो बैठक बस्ने र...
राष्ट्रपतिद्वारा अध्यादेश खारेज
नेपाल फ्ल्यास
साउन ०३, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अध्यादेश खारेज संवैधानिक परिषद्अध्यादेश खारेज गरिएको छ । प्राप्त जानकारी अनुसारराष्ट्रपति भण्डारीले संवैधानिक परिषद् काम कर्तव्य र अधिकारसम्बन्धी पहिलो संशोधन खारेज गरेकी हुन् ।
सांसद राजेन्द्र लिङदेन तटस्थ बस्ने
नेपाल फ्ल्यास
साउन ०३, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङदेन तटस्थ बस्ने भएका छन्। पार्टीको नेताहरूसँगको छलफलपछि मतदानमा सहभागी नहुने निष्कर्षमा पुगेको उनले बताए। प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् । प्रधामन्त्री देउवालेविश्वासको मतका लागि १३६ सांसद आवश्यक पर्छ।...
विभाजनलाई औपचारिकता दिन हतारहतार विश्वासको मत लिन खोजियो : एमाले
नेपाल फ्ल्यास
साउन ०३, २०७८
नेकपा एमालेले एमाले विभाजनलाई औपचारिकता दिन हतारहतार विश्वासको मत लिन खोजिएको ठहर गरेको छ । आइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले पुनःस्थापित संसदको पहिलो बैठकमै विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावले धेरै प्रश्नहरू जन्माएको ठहर...
प्रधानमन्त्रीलाई विश्वासको मत दिने माओवादीको निर्णय
नेपाल फ्ल्यास
साउन ०३, २०७८
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो। आज दिउसो ४ बजे आह्वान गरिएको संसद...
'देउवालाई विश्वासको मत दिऔं, अलमल नगरौं'
नेपाल फ्ल्यास
साउन ०३, २०७८
पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् । उपचारको क्रममा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा रहेका खनालले आइतबार विज्ञप्ति जारी गर्दै देउवालाई मत दिन आह्वान गरेका हुन् । उनले आफ्नो पनि मत...
माओवादी संसदीय दलको बैठक जारी
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लागेको विषयमा छलफल गर्न माओवादी दलको बैठक बसेको हो । बैठकमा राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवैका सांसदहरु छन् । गत मंगलबार प्रधानमन्त्रीमा...
शंकर पोखरेल भन्छन्, 'तीन महिनाको एकता प्रयास व्यर्थ'
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदनमा असहमति जनाएका छन् । नेता नेपाललाई भेटेर फर्किए लगत्तै कार्यदलका सदस्य समेत रहेका एमाले नेता शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमा नेता नेपालले असहमति जनाएको बताएका छन् ।...
विश्वासको मत लिनुअघि नै सत्तापक्ष गठबन्धनमा फाटो
नेपाल फ्ल्यास
साउन ०३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बस्ने संसद्को दोस्रो बैठकमा विश्वासको मत लिने भएपछि नेकपा एमालेमा एकता चाहने माधवकुमार नेपाल पक्षका सांसदहरू असन्तुष्ट बनेका छन् । आफ्नो गुटको नेतृत्वकर्ता माधवकुमार नेपालले आफूहरूसँग सरसल्लाह नगरी प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग...
ओली सरकारले गरेका निर्णय देउवाद्वारा उल्टाउन सुरु, राजदूत नियुक्ति सिफारिस खारेज
नेपाल फ्ल्यास
साउन ०३, २०७८
पूर्ववर्ती केपी शर्मा ओली सरकारले गरेका निर्णय शेरबहादुर देउवा नेतृत्वको सरकारले उल्टाउन सुरु गरेको छ । यसको सुरुवात राजदूत नियुक्ति सिफारिस उल्टाउँदै सुरु भएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले ओली सरकारले गरेको ११ देशको राजदूत नियुक्ति खारेज गरेको छ।...
एमाले बैठकमा आज पनि नेता नेपाल अनुपस्थित
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । ललितपुरको च्यानलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने तथा विधान अधिवेशनको तयारीबारे छलफल गर्ने बताइएको छ । तर बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल भने उपस्थित...
एमालेको तर्क : प्रधानमन्त्रीले आज विश्वासको मत लिन मिल्दैन
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । नेकपा (एमाले) का सांसदहरूले संविधानको धारा ७६ (५) अन्तर्गत बनेको सरकारले विश्वासको मत लिने कुरा नियमावलीमा नरहेको बताएका छन् । कार्यव्यवस्था परामर्श समितिको आइतबार बिहान बसेको बैठकमा एमालेका सांसदहरूले विश्वासको मत लिनका लागि अर्को मिति तोक्न पनि माग...
«
1
...
40
...
80
81
82
83
84
85
86
87
88
...
233
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय