मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
एमालेको माधव पक्षले देउवालाई विश्वासको मत दिने, यस्तो छ संसद्को अंकगणित
नेपाल फ्ल्यास
साउन ०३, २०७८
नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । तर, एमालेमै रहँदासम्म सरकारमा सहभागी हुन नैतिक रुपमा नमिल्ने भन्दै सरकारमा सहभागी नहुने नेताहरूले बताएका छन् । प्रतिनिधिसभा ब्युँताउन मुख्य भूमिका खेलेको नेपाल पक्षले फेरि संसद...
देउवाले विश्वासको मत लिने भएपछि एमालेको माधव पक्ष छलफलमा
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेपछि नेकपा एमालेको माधव पक्ष आन्तरिक छलफलमा जुटेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा माधव पक्षका नेताहरू छलफलमा जुटेका हुन् । नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण...
जसपा विवाद टुङ्ग्याउन निर्वाचन आयोगमा सुनुवाइ, के होला विवाद ?
नेपाल फ्ल्यास
साउन ०३, २०७८
जनता समाजवादी पार्टी (जसपा)बारे आजबाट निर्वाचन आयोगमा सुनुवाइ सुरु हुँदै छ। सत्ता समीकरणका विषयमा देखिएको विवाद चरमोत्कर्षमा पुगेपछि विभाजनको आधिकारिकता खोज्न पुगेको सो दलको अवस्था के हुने आजबाट प्रक्रिया थालनी हुनेछ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्नेनगर्ने...
प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने
नेपाल फ्ल्यास
साउन ०३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्। सभामुख अग्निप्रसाद सापकोटानिकट स्रोतका अनुसार देउवाले आजै विश्वास मत लिने प्रधानमन्त्री देउवाको तयारी छ । आज दुई चरणमा बस्नेछ। दोस्रो चरणको बैठकमा देउवाले विश्वासको मत लिने स्रोतले बताएको छ।...
आज माओवादी केन्द्रिय संसदीय दलको बैठक बस्दै
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । आज बिहान ११ बजे माओवादी केन्द्रिय पनि संसदीय दलको बैठक बस्ने भएको छ ।उक्त बैठक संसदीय दलको कार्यलय सिंहदरबारमा बस्ने सांसद दलका नेता देवेन्द्र पौडेलले बताए । विघटित प्रतिनिधिसभा सोर्वोच्च अदालतले पुनःस्थापना गरिदिएपछि आजबाट सुरु हुन लागेको संसद...
सर्वोच्चको निर्णयलाई गम्भीरतापूर्वक उठाउँछौँ : प्रमुख प्रतिपक्ष एमाले
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । सर्वोच्च अदालतको आदेशानुसार संघीय संसद्को अधिवेशन आजदेखि सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको मतको छिनोफानो भई आगामी...
आज एमाले स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल समूह भने नजाने
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने उक्त बैठकले भोलिको लागि बोलाइएको केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्ने महासचिव ईश्वर पोखरेलले जानकारी दिए । उक्त बैठकमा माधव नेपाल समूहलाई...
जसपा उपेन्द्र यादवको समूह सरकारमा जाने निर्णय
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी...
आजबाट संघीय संसदका दुवै सदनको अधिवेशन सुरु हुँदै
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । (आज) आइतबारबाट संघीय संसदका दुवै सदनको अधिवेशन सुरु हुने भएको छ । सर्वोच्च अदालतको आदेशा अनुसार संघीय संसदको अधिवेशन आजबाट सुरु हुने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आज अपराह्न ४ बजेको लागि अधिवेशन आह्वान गरेकी...
प्रधानमन्त्री देउवाद्वारा महान्यायाधिवक्ता खातीको राजीनामा स्वीकृत
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य खम्मबहादुर खातीले पदबाट दिएको राजीनामा स्वीकृत गरिएको छ । उनी नेपाल सरकारको महान्यायाधिवक्तामा नियुक्त भएपछि निर्वाचन समिति सदस्यबाट दिएको राजीनामा कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार स्वीकृत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले...
घिमिरेमाथि कुटपिट गर्नेलाई कारबाही गर्न देउवाको निर्देशन
नेपाल फ्ल्यास
साउन ०२, २०७८
नेपाली काँग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्ने पार्टीका नेता, कार्यकर्तालाई कडा कार्वाही गर्ने भएको छ । प्रधानमन्त्री एवम् पार्टीका सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको पार्टीको पदाधिकारी बैठकले पार्टीको आशन्न १४ औं महाधिवेशनका...
माओवादी संसदीय दलको बैठक आइतबार बस्ने
नेपाल फ्ल्यास
साउन ०२, २०७८
आइतबार बिहान नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दैछ । माओवादी केन्द्रले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आइतबार बिहान ११ बजेबैठक बोलाएको हो । भोलि बिहानलाई बैठक बोलाएको जानकारी दिँदै प्रमुख सचेतक देव गुरुङले बैठकमा समसामयिक राजनीतिक अवस्था, संसदमा पार्टीले खेल्ने...
पोखराका मेयर जिसीको शल्यक्रिया सफल
नेपाल फ्ल्यास
साउन ०२, २०७८
पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको शल्यक्रिया सफल भएको छ । शुक्रबार बिहान एक्कासिबिरामी भएका मेयर जिसीलाई उपचारार्थ मेडिप्लस लगिएकोमा पछि मणिपाल अस्पताल हुँदै काठमाडौं न्यूरो सर्जन अस्पताल लगिएको थियो । उनलाई मस्तिष्कघात भएको मेयरको सचिवालयले जनाएको छ ।...
कुनै पनि हालतमा पार्टी एक बनाउछौ : नेता विष्ट
नेपाल फ्ल्यास
साउन ०२, २०७८
नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल शुक्रबार बसेको स्थायी कमिटीले भङ्ग गरिसकेको छ । कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव पारित गर्दै बैठकले कार्यदल भङ्ग गरेको हो । तर विघटित कार्यदलका सदस्य रहेका एमाले नेताहरू शनिबार पनि पार्टी समस्या...
आइतबार एमाले स्थायी कमिटी बैठक बस्ने
नेपाल फ्ल्यास
साउन ०२, २०७८
नेकपा (एमाले)को स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि...
प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
नेपाल फ्ल्यास
साउन ०२, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता जारी छ । शनिबार दिउँसो साढे १ बजे प्रचण्ड नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहको स्रोतले बतायो...
ओली भेट्न बालकोट पुग्यो ठाकुर टोली
नेपाल फ्ल्यास
साउन ०२, २०७८
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् ।नेता ठाकुरका साथमा राजेन्द्र महतो, अनिल झालगायत नेताहरू सहभागी छन् । ओली सत्ताबाट बाहिरिएपछि जसपाका नेताहरूले पहिलोपटक ओलीसँग...
प्रधानमन्त्री देउवाले बोलाए संसदीय दलको बैठक
नेपाल फ्ल्यास
साउन ०२, २०७८
सत्तारूढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बैठक बोलाइएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् । देउवा प्रधानमन्त्री बनेपछि पहिलोपटक कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो । भोलि...
एकता जोगाउन एमाले विघटित कार्यदलका सदस्यहरू छलफलमा
नेपाल फ्ल्यास
साउन ०२, २०७८
काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न बनेको कार्यदलका सदस्यहरु छलफलमा जुटेका छन् । एमालेको शुक्रबारको बैठकले कार्यदल विघटनको निर्णय गरेको थियो । तर पनि विघटित कार्यदलका सदस्यहरु भने छलफलमा जुटिरहेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा नेताहरुबीच छलफल...
कांग्रेसद्वारा केन्द्रीय सदस्य घिमिरे माथिको आक्रमणको निन्दा
नेपाल फ्ल्यास
साउन ०२, २०७८
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथिको आक्रमणको निन्दा गरेको छ । केन्द्रीय सदस्य घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले आक्रमण गरेका थिए । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज...
«
1
...
41
...
81
82
83
84
85
86
87
88
89
...
234
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय