मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
पोखरा महानगरका मेयर जिसीलाई हृदयाघात, उपचारको लागि काठमाडौं ल्याइँदै
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडौं । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ । उनलाई हृदयाघात भएपछि थप उपचारको लागि काठमाडौं ल्याउने तयारी भएको छ । मेयर जिसीलाई शुक्रबार बिहान करिब ४ बजेको समयमा हृदयाघात भएको बताइएको छ । उनको अहिले पोखराकै मणिपाल...
केपी ओलीका समर्थकलाई बाबुराम भट्टराईले भने, ‘टाउको छिनेपछि पुच्छर केहीबेर फिटिफिटी गर्छ’
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले एमालेका अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुले सडकमा तमासा गरेको बताएका छन् । ओलीका समर्थकहरुको प्रदर्शनलाई उनले खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गरेजस्तै भनेर टिप्पणीसमेत गरेका हुन् ।...
प्रधानमन्त्री देउवा आज बालुवाटार सर्ने तयारी
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट सरकारी निवास बालुवाटारमा बस्ने भएका छन् । गत सोमबार सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापना गरेर कांग्रेसका सभापति समेत रहेका देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । मंगलबार उनले प्रधानमन्त्रीको शपथ...
मध्यरातमा गरियो लुम्बिनी प्रदेशको अधिवेशन अन्त्य
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडौं । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन बिहीबार मध्यरातमा अन्त्य गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मानन्द यादवले मध्यरातमै अधिवेशन अन्त्यको घोषणा गरेका हुन् । प्रदेशसभामा पेश भएको बजेट सहमति पास सत्तारूढ दलले मागेको समय दिन विपक्षी गठबन्धन तयार नभएपछि...
आज दिउँसो कांग्रेसको पदाधिकारी बैठक बस्दै
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ। उक्त बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको स्रोतले जनाएको छ । बिहीबार (हिजो) नै बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको व्यस्तताले आजको लागि सारिएको थियो...
५ दलीय गठबन्धनको बैठक सकियो
नेपाल फ्ल्यास
असार ३१, २०७८
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी सत्तापक्षीय ५ दलको बैठक सकिएको छ। आजकाेबैठकमा सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको नेताहरूले जानकारी दिएका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...
एमाले संसदीय दलको बैठक शुक्रबार बस्ने
नेपाल फ्ल्यास
असार ३१, २०७८
एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । दलका नेता ओलीले साउन १ गते शुक्रबार दिउसो ३ बजेलाई बोलाएकाे हाे । बैठकमाबैठकमा सहभागी हुन एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदलाई पनि बोलाइएकाे...
तिमीहरू यो प्रतिनिधिसभामा कुन मुख लिएर आउँछौ ? : झपट रावल
नेपाल फ्ल्यास
असार ३१, २०७८
नेकपा एमालेका नेता झपट रावलले संविधानकाे व्याख्या केपी ओलीले गर्ने कि सर्वोच्च अदालतले गर्ने भन्दै आक्राेशसहित प्रश्न गरेका छन् । उनले आज सामाजिक सञ्जालमा लेखे- 'प्रधानमन्त्री र राष्ट्रपतिका कदमप्रति न्यायपालिकामा प्रश्न उठ्न नपाउने हाम्रो संविधानमा कहाँ व्यवस्था गरिएको छ ?...
देउवाले बोलाए मन्त्रिपरिषद बैठक
नेपाल फ्ल्यास
असार ३१, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज (बिहीबार) दिउँसो १२ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । बैठकले प्रतिनिधि सभाको अधिवेशन बोलाउने लगायातका विषयमा निर्णय गर्ने एक मन्त्रीले जानकारी दिए । सर्वोच्च अदालतले असार २८...
नेपाल, दाहाल र विप्लवबीच भेटवार्ता
नेपाल फ्ल्यास
असार ३१, २०७८
नेकपा महासचिव नेत्रविक्रम चन्द 'विप्लव' रएमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएकाे छ ।विप्लव पार्टीका अर्का नेता धर्मेन्द्र बॅास्तोलालाई लिएर नेपाललाई भेट्न कोटेश्वर पुग्नु भएको हो । भेटवार्ताका क्रममा नेपाल र विप्लवबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ । त्यही...
आज बस्ने भनिएको कांग्रेस पदाधिकारी बैठक स्थगित
नेपाल फ्ल्यास
असार ३१, २०७८
काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो बस्ने भनिएको उक्त बैठक (भोलि) शुक्रबारसम्मको लागि स्थगित भएको कार्यलय सचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार सो बैठक भोलि दिउँसो दुई बजे बस्ने छ...
‘प्रधानमन्त्री देउवाको कार्यकालमा कोरोनाबाट मुलुकले निकास पाउँछ’
नेपाल फ्ल्यास
असार ३१, २०७८
काठमाडौं । सुशील कोइराला मेमोरियल फाउन्डेशनले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा कोरोना महामारीको चपेटामा परेको मुलुकले निकास पाउने विश्वास व्यक्त गरेको छ । नेपाली कांग्रेसको महामन्त्रीसमेत रहेका फाउन्डेसनका अध्यक्ष डा. शशाङ्क कोइराला र सदस्य सचिव इञ्जिनीयर अतुल कोइरालाले बुधबार विज्ञप्ति जारी...
राष्ट्रिय जनमोर्चाले बाहिरबाटै सरकारको समर्थन गर्ने
नेपाल फ्ल्यास
असार ३१, २०७८
काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले सरकारमा नजाने निर्णय गरेको छ । (हिजो) बुधबार बसेको सो पार्टीको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको जनाएको छ । बाहिरबाटै देउवा सरकारको समर्थन रहने पार्टीकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । प्रतिनिधिसभामा...
कर्णाली प्रदेशको चालु अधिवेशन अन्त्य
नेपाल फ्ल्यास
असार ३१, २०७८
काठमाडौं । कर्णाली प्रदेशको चालु अधिवेशन अन्त्य भएको छ । एक प्रेस विज्ञप्ति प्रकाशन गरी कार्यसूचीमा प्रवेश नगरी प्रदेश सभाको चालु आठौँ अधिवेशन अन्त्य भएको जनाइएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले असार ३० गते राति १२ बजेदेखि लागू...
भाजपा विदेश विभाग प्रमुख चौथाईवालेले दिए देउवालाई बधाई
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवालेले बधाई दिएका छन् । भारतीयय प्रधानमन्त्री नरेन्द्र मोदी निकट नेता चौथाईवालेले बुधबार साँझ प्रधानमन्त्री देउवालाई टेलिफोनमार्फत बधाई दिएका हुन् । फोनवार्तामा चौथाईवाले र देउवाबीच...
खुमलटारमा विप्लव-प्रचण्डबीच के भयो कुराकानी ?
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न विप्लव बुधबार प्रचण्ड निवास खुमलटार पुगेका थिए । नयाँ सरकार गठनलगत्तै भएको उक्र भेटलाई अर्थपूर्ण रुपमा हेरिएको...
कोरोना नियन्त्रणलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
असार ३०, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवं प्रभावकारी बनाउन निर्देशन दिएका छन् । कोरोना नियन्त्रण प्रभावकारी नहुँदा संक्रमण घट्न नसकेकाे भन्दै उनले सम्बन्धित सबैलाइ यस्तो निर्देशन दिएका हुन् । कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का गतिविधिबारे...
नेता नेपाललाई देउवाको यस्तो प्रस्ताव
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई सरकारमा आउन प्रस्ताव गरेका छन् । नेता नेपाल निवास कोटेश्वरमै पुगेर प्रधानमन्त्री देउवाले यस्तो प्रस्ताव गरेका हुन् । नेपालसँगको भेटमा देउवाले 'आवश्यक परेको खण्डमा पार्टी विभाजनका लागि आवश्यक...
प्रधानमन्त्री देउवा र एमाले वरिष्ठ नेता नेपालबीच भेटवार्ता
नेपाल फ्ल्यास
असार ३०, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज साँझ नेपाल निवास कोटेश्वर पुगेर प्रधानमन्त्री देउवाले भेटवार्ता गरेका हुन् । भेटमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रममा छलफल भएको बताइएको छ। विपक्षी गठबन्धनमासक्रिय एमाले नेता नेपाललाई...
'अदालतको फैसला प्रजातन्त्र विपरीत'
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालको संविधानमा अदालतबाट प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान नभएको बताएका छन् । समसामयिक राजनीतिबारे आफ्नो धारणा सार्वजनिक गर्दै उनले ल्याटिन अमेरिकी छाया अदालतमा परेको आरोप लगाए । अध्यक्ष बिजुक्छेले भने, सबै काम...
«
1
...
42
...
83
84
85
86
87
88
89
90
91
...
235
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय