मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
राजनीति
कांग्रेसको ७५ जिल्लाको क्रियाशील सदस्यताको काम अन्तिम चरणमा
नेपाल फ्ल्यास
साउन ०२, २०७८
काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको लागि क्रियाशीय सदस्यताको काम अन्तिम चरणमा पुगेको जनाएको छ । पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको शुक्रबार बसेको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले बारा र सप्तरीबाहेक सबै जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको जानकारी...
कांग्रेसको ७५ जिल्लाको क्रियाशील सदस्यताको काम टुङ्गियो
नेपाल फ्ल्यास
साउन ०१, २०७८
नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनका लागि क्रियाशीय सदस्यताको काम अन्तिम चरणमा पुगेको जनाएको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले बारा र सप्तरीबाहेक सबै जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको जानकारी गराएको हो ।...
प्रदेश २ सरकारमा माओवादी पनि सहभागी
नेपाल फ्ल्यास
साउन ०१, २०७८
प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी हुने निश्चित भएको छ । माओवादीले एक मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुन लागेको हो । मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको प्रदेश सरकारमामाओवादी केन्द्र प्रदेश २ का संसदीय दलका नेता...
सर्वोच्चको परमादेशविरुद्ध एमालेले भण्डाफोर अभियान चलाउने
नेपाल फ्ल्यास
साउन ०१, २०७८
सर्वोच्च अदालतले गत असार २८ गते कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी दिएको परमादेशविरुद्ध देशव्यापी भण्डाफोर अभियान चलाउने भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा शुक्रबार बसेको संसदीय दलको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकले सर्वोच्चको फैसलाविरुद्ध भण्डाफोर अभियान...
खोप केन्द्र बढाएर सहज बनाउन प्रधानमन्त्रीकाे निर्देशन
नेपाल फ्ल्यास
साउन ०१, २०७८
पछिल्लो समय खोप केन्द्रमा आधादिनसम्मलाइन बस्नुपरेकाे गुनसो बढ्न थालेपछि समाधान गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । खोप केन्द्रमा लामो लाईन देखिएकाले आवस्यकताअनुसार खोप केन्द्र थप्न मुख्यसचिव र स्वास्थ्यसचिवलाई प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । उनीहरूलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर यस्तो...
यस्तो छ एमाले स्थायी किमिटी बैठकले गरेकाे निर्णय (पूर्णपाठ)
नेपाल फ्ल्यास
साउन ०१, २०७८
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आज बसेकाेस्थायी कमिटीको बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेकाे छ । सर्वोच्च अदालतको फैसलासँगै एमालेप्रमुख प्रतिपक्षका रुपमा रहेर देश, जनता र लोकतन्त्रको पक्षमा सशक्त र प्रभावकारी भूमिका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । आजकाे बैठकले गरेका...
प्रधानमन्त्री देउवा र चिनियाँ राजदूतबीच भेटवार्ता
नेपाल फ्ल्यास
साउन ०१, २०७८
प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता भएको छ। आज प्रधानमन्त्री निवासबालुवाटारमा भेटवार्ता भएकाे हाे । आज दुईजनाकाे भेट भएकाे प्रधानमन्त्रीकाे सचिवालयले सामाजिक सञ्जालबाट जानकारी दिएकाे हाे । तर उनीहरूबीच के विषयमा छलफल भएकाे हाे ? त्यसबारे भनेकेही बताइएकोछैन ।
संसदीय दलको बैठक सर्दैन : ज्ञवाली
नेपाल फ्ल्यास
साउन ०१, २०७८
आज बस्ने भनिएको एमालेसंसदीय दलको बैठक निर्धारित समयमै हुने भएकाे छ । नेकपा एमाले माधवकुमार नेपाल पक्षकले बैठक रोक्न आग्रह गरेपछि उनले यस्तो बताएका हुन् । नेता प्रदीप ज्ञवालीका अनुसार आजकाे बैठक कुनै हालतमा रोकिने छैन । नेकपा एमालेकाे स्थायी...
एमाले बैठक : कार्यदल भंग, सरकारलाई विश्वासको मत नदिने
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडौं । एमाले स्थायी कमिटी बैठकले पार्टी एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदेसहमति अनुमोदन गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सहमति ग्रहण गर्दै कार्यदललाई धन्यवाद दिदै कार्यदल विघटन गरेको छ...
प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने एमालेको निर्णय
नेपाल फ्ल्यास
साउन ०१, २०७८
एमाले स्थायी कमिटीको बैठकले कार्यदलको प्रतिवेदन अनुमोदन गरेकाे छ । कार्यदलकाे प्रतिवेदन आज बसेकाे बैठकले अनुमोदन गर्दैविघटन गरेको छ । साथै नेकपा एमालेले शेरबहादुर देउवाकाे सरकालाई समर्थन नगर्ने निर्णय गरेकाे छ । आजकाे स्थायी कमिटी बैठकलेविश्वासको मत नदिने निर्णय गरेको...
माधव पक्षका कार्यदल सदस्य बैठकस्थलमा, बैठक रोक्न माग
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक रोक्न आग्रह गर्न वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कार्यदल सदस्यहरु बैठकस्थल (तुलसीलाल प्रतिष्ठान) मा पुगेका छन् । पार्टीभित्रको विवाद समाधान गर्न गठन गरिएको कार्यदलका नेपाल पक्षीय सम्पूर्ण सदस्यहरु बैठक स्थल पुगेका हुन्...
अदालतले न्याय दिएन, अब जनतामाझ जान्छौं : ओली
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिस्ठान च्यासलमा शुरु भएको छ । बैठकमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली च्यासल पुगेका छन्। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले न्याय पाउने ठाउँ अदालतबाट आफूहरूमाथि अन्याय भएको बताएका...
अनावश्यक संघीय संरचनाबारे पुनर्विचार गरौँ : कमल थापा
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीय संरचनाबारे पुनर्विचार गर्नुपर्ने बताएका छन् । प्रदेशहरुमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमले संघीयताको औचित्यमाथि फेरि एकपटक प्रश्नचिन्ह खडा गरेको उनले बताएका छन् । लुम्बिनी प्रदेश सरकारले पनि अध्यादेशबाट बजेट ल्याएलगत्तै थापाको यस्तो...
बाँकी मन्त्रीहरुको टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठक बस्दै
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्ने तयारी छ । कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर...
च्यासलमा एमाले बैठक : ओलीले भने- 'प्रतिपक्षको भूमिका निभाउँछौँ'
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा शुरू भएको छ । सरकारबाट बाहिरिएपछि पहिलोपटक एमालेको बैठक बसेको हो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले अब आफ्नो पार्टीले रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका...
लुम्बिनी प्रदेशमा अध्यादेशबाट आयो बजेट
नेपाल फ्ल्यास
साउन ०१, २०७८
बुटवल । लुम्बिनी प्रदेश सरकारलेअध्यादेशबाट बजेट ल्याएको छ । प्रदेश सभा बैठकबाट बजेट पास नभएपछि बिहीबार मध्यरातमा अधिवेशन अन्त्य गराएको लुम्बिनी प्रदेश सरकारले शुक्रबार अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार प्रदेश प्रमुख धर्मनाथ...
शुभ साइत पारेर बालुवाटार सरे प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडौं ।नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा 'प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार' सरेका छन् । उनी आज (शुक्रबार) बिहान ९:५७ बजेको शुभ साइत पारेरनिजी निवास बूढानीलकण्ठ बाट बालुवाटार सरेका हुन् । सर्वाेच्च अदालतले यही असार २८ गते प्रतिनिधि सभा पुनःस्थापनासहितदेउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न...
आज महन्थ ठाकुर पक्षको बैठक बस्दै
नेपाल फ्ल्यास
साउन ०१, २०७८
जसपा महन्थ ठाकुर पक्षको बैठक शुक्रबार बस्दैछ । सर्वोच्च अदालतको आदेश र वर्तमान सरकारबारे आफ्नो धारणा बनाउन ठाकुर पक्षले शुक्रबार संसदीय दलको बैठक बोलाएको हो । यस्तै, शनिबार कार्यकारिणी समितिको बैठक बोलाएको छ । उपेन्द्र यादव पक्ष प्रतिनिधिसभा पुनःस्थापना र...
भट्टराई र विप्लवबीच भेटवार्ता
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले भेटवार्ता गरेका छन् । भट्टराईलाई भेट्न विप्लव र नेता धर्मेन्द्र बास्तोला भट्टराई निवास सानेपा पुगेका छन् । भेटमा समसामयिक राजनीति, केपी...
एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक ११ बजे बस्दै
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच कटुता बढिरहेको बेला नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ । स्थायी कमिटीको बैठक बिहान ११ बजे ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बोलाइएको छ । त्यसपछि...
«
1
...
41
...
82
83
84
85
86
87
88
89
90
...
234
...
379
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय