मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
ढुङ्गाले हानेर श्रीमतीको हत्या, श्रीमान फरार
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
तुलसीपुर । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी श्रीमती विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर हत्या गरेका हुन्...
आज केही स्थानमा हावाहुरीसहित वर्षा हुने
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकासहित केही अन्य जिल्लाहरुमा मौसम सामान्य परिवर्तन भइ घाम लागेको छ । साथै, केही उच्च पहाडी जिल्लाहरुमा...
१२५ जना महिला बेचिनबाट जोगिए
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
कञ्चनपुर । प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेका १२५ जना महिला बेचबिखन हुनबाट जोगिएका छन् । माइती नेपाल कञ्चनपुरले सीमानाका गड्डाचौकी र झोलुङ्गे पुल हुँदै भारततर्फ लैजाँदै गरेका महिलाको रोकथाम गरी घर फिर्ता पठाएको हो । गत १४ महिनाको अवधिमा भारततर्फ...
पूर्वी नाकामा भारतीयको आगमनमा रोक
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोरोनाको संक्रमण अत्यधिक बढिरहेको हुँदा नेपालमा नभित्रियोस् भनेर पूर्वसतर्कता अपनाउँदै पूर्वको प्रमुख स्थलनाका काँकडभिट्टामा मङ्गलबारदेखि भारतीय नागरिकको अनावश्यक प्रवेशलाई...
मध्य राति काठमाडौंमा भूकम्पको धक्का
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं । आज मध्य राति काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएकोछ । राजधानीको कलंकी आसपास भएर आज राति १ बजेर ५९ मिनेट जाँदा ३ दशमलव ५ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । उक्त भूकम्पको धक्का कंलकीसहित आसपासका...
छोरीको हत्या आरोपमा बुबालाई जन्मकैद
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले मंगलबार जन्मकैदको सजाय फैसला गरेको छ । जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले बडहीलाई जन्मकैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए...
आजदेखि सर्वोच्च अदालतले सेवा कटौती गर्ने
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको मङ्गलबार बसेको प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकले वैशाख १५ गतेदेखि वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र...
प्रदेशसभा सदस्यको पिसिआर परीक्षण गरिने
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आज स्थगित बैठक प्रदेशसभा सदस्यको पिसिआर परीक्षण गरेपछि बस्ने सहमति भएको छ । सत्ता पक्षीय नेकपा एमालेका प्रदेशसभा सदस्यबाट कोरोना महामारी बढेको वर्तमान अवस्थामा सदस्यको पिसिआर परीक्षण हुनुपर्ने मागसहित आजको बैठकअवरुद्ध गरेपछि कार्यव्यवस्था परामर्श समितिको बसेको...
संरक्षित उल्लु चरोसहित पक्राउ
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङस्थित विपि राजमार्गबाट संरक्षित जिउँदो उल्लुचरोसहित रामेछाप जिल्ला रामेछाप नगरपालिका-२ भिरकोट बस्ने ३४ वर्षीय केशर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भकुण्डेबाट धुलिखेलतर्फ पैदल आइरहेका केशरलाई उक्त चरो सहित...
लकडाउन त्रास, एकैदिन ६० हजारले उपत्यका छाडे
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
काठमाडौंमा निषेधाज्ञा हुने भएपछि घर फर्किनु उत्तम ठान्दै काठमाडौं उपत्यका छाड्ने बढेका छन् । मङ्गलवार एकैदिन ६० हजार बढीले उपत्यका छाडेका हुन् । १६ गतेदेखि लकडाउन गर्ने सोमबार साँझ निर्णय लगतै उपत्यकाभित्र धेरैले काठमाडौं छाड्ने तयारी गरेका थिए । निषेधाज्ञा...
एमाले नेता रिजाललाई कोराना संक्रमण
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजाललाई कोराना संक्रमण भएको छ । उनलेट्वीट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । रिजालले ट्वीटमा लेखेका छन्, आज गरेको स्वाब परीक्षणबाट ममा कोभिड-१९ पोजिटिभ देखिएको छ । सामान्य लक्षणसहित घरमै बसेको छु...
समाजसेवी भूमिकाको जन्मदिन अनाथालयमा
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
हिन्दु धर्म दर्शनले भनेको छ परोपकाराय पुण्याय, पापाय परपीडनम् । अर्थात् असहाय, पीडित, दीनदुःखी मानिसको सेवा नै भगवानको सेवा हो । पछिल्लो समय दरिद्र मानसिकताले भरिएका केही व्यक्तिहरूका कारण समाजसेवा फेसन बनेको छ । समाजसेवा नगरे पनि समाजसेवी देखाउन चाहनेहरूको...
पिसिआर शुल्क बढी लिने प्रयोगशालालाई कारवाही गरिने
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड१९ को पिसिआर परीक्षण शुल्क बढी लिने प्रयोगशालालाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज सूचना जारी गर्दै पिसिआरको शुल्क बढी लिने गरेको जनगुनासो मन्त्रालयमा प्राप्त भएकाले त्यस्ता प्रयोगशालालाई कारवाही गरिने जानकारी...
सवारीचालक अनुमतिपत्र अनलाइन आवेदन बन्द
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
काठमडौं ।सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द भएको छ । यातायात व्यवस्था विभागका अनुसारनयाँ भेरियन्टको कोरोना भाइरसको त्रासका कारणअनिश्चितकालका लागि अनलाइन आवेदन बन्द गरिएको हो । १६ गतेबाट लागु हुनेगरी अनलाइन आवेदन बन्द भएकोविभागले बताएको छ...
साइबेरियाली बकुल्ला महोत्तरीमा
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
महोत्तरीको गौशाला नगरपालिका५ बस्ने हजारी साहको अहिले दैनिक दुइ घण्टा इलाका प्रहरी कार्यालय गौशालाको वरिपरि बित्ने गर्दछ । उनी जस्तै स्थानीय सञ्जय चौधरी, विजय साह र जीवन लामाले पनि विगत १४/१५ दिनदेखि दैनिक इलाका प्रहरी कार्यालय गौशालाको वरिपरि आएर २/३...
१७९ विद्यालय भवन पुनःनिर्माण
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
बागलुङमा भुकम्पले भत्काएका १७९ विद्यालय भवन ठडिएका छन् । बागलुङमा हालसम्म १७९ विद्यालय भवनको पुनःनिर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालय बागलुङले जनाएको छ । भूकम्प गएको ६वर्षपछिविद्यालय पुनःनिर्माणले अन्तिम रुप लिन थालेको छ । विसं २०७२ को भूकम्पबाट...
बाँकेमा थप ३ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
बाँकेमा कोरोना संक्रमण भई उपचार गराइरहेका थपतीन संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार नेपालगन्ज उपमहानगरपालिका ३ का २६ वर्षीय पुरुष, कोहलपुर नगरपालिका १ की ६० वर्षीया महिला र तुलसीपुर...
नेपाल प्रहरीको ‘मास्क खोइ’ अभियान
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
नेपाल प्रहरीले मास्क खोइअभियान सुरु गरेको छ। विश्वमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस नेपालमा समेत दिनानुदिन फैलिँदै गएपछि सोमबारदेखि मास्क खोइ अभियान सुरु गरेकाे हाे । कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खड्काले उपत्यका बाहिरिने तथा...
खाल्डोमा डुबेर युवकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
वाग्मती । मकवानपुरको हेटौँडा१३ मा निर्माणाधीन पुलको खाल्डोमा डुबेर बेपत्ता भएका एक जनाको शव सोमबार राति फेला परेको छ । ज्यान गुमाउनेमा सिन्धुपाल्चोक मेलम्ची घर भई हाल हेटौँडा१२ बस्ने २६ वर्षीय दिनेश दङ्गाल रहेको प्रहरीले जनाएको छ । उनी दिउँसोदेखि...
बिहानैदेखि नयाँ बसपार्कमा घर जाने यात्रुको भीड बढ्यो
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
काठमाडौं । गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने...
«
1
...
86
...
171
172
173
174
175
176
177
178
179
...
456
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय