मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पहिरोमा पुरिएकाे एकाघरका चार जनाको शव फेला
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
गएरातिको अविरल वर्षाका कारण पहिराले घर पुरिँदा एकै परिवारका चार जनाको निधन भएको छ । निधन हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका ५ कोलडाँडा निवासी ३२ वर्षीया कमला गलान, ११ वर्षीया सोफीका गलान, आठ वर्षीया सुकमाया गलान र सात वर्षीय आशीष...
गाईजात्रा र श्रीकृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
सरकारले भदौ ७ गते सोमबारका दिन पर्ने गाईजात्रामा उपत्यकामा सार्वजनिक बिदासँगै देशभरका नेवार समुदायका लागि पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। त्यस्तै भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको गरिएको प्रवक्ता ज्ञानेन्द्रकार्कीले जानकारी दिए। मन्त्रिपरिषद्...
प्रभुराम शर्मालाई प्रधान सेनापतिमा नियुक्त गर्न सिफारिस
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
सरकारले नेपाली सेनाका बलाधिकृतरथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधान सेनापति पदमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेकाे मन्त्रिपरिषदकाे बैठकले उक्त निर्णय गरेकाे हाे । बिहीबारबसेको मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी...
तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत ९ लाख मास्क वितरण
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित तपाईंको मास्क खोई ? कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २१ हजार ८४३ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ८ लाख ९५...
मध्य भोटेकोशी ९ वर्षमा ६५ प्रतिशत मात्र
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
सिन्धुपाल्चोकमा निर्माणधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको नौ वर्षमा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ मा सुरु गरी २०१६ मा सम्पन्न गरिनुपर्नेमा अझै एकवर्ष लाग्ने आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले जानकारी दिए...
आज ३ हजार ७५ संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ४३८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार ७५ जनामा संक्रमण पुष्टि भएको...
अक्सिजन प्लान्ट स्थापनामा ढिलाइ
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
बैतडी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको काम सुरु हुनसकेको छैन् । गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्सकाठमाडौँसँग सम्झौता भएको भए पनि कम्पनीले हालसम्म पनि प्लान्ट जडानको काम सुरु गर्न नसकेको हो । यसका लागि सङ्घीय सरकारबाट...
सूचना टाँस गरेर लुम्बिनी प्रदेशसभा बैठक स्थगित
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
लुम्बिनी प्रदेशसभाको बैठक स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयले आज सूचना टाँस गरी दिउँसो १ बजे बोलाइएको बैठक स्थगन गरिएको जनाएकोे हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले पार्टीले कारवाही गरेका दुई सांसदलाई पदमुक्त गर्न माग गर्दै निरन्तर सदन...
रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको केवलकारलाई चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर स्वास्थ्य मापदण्डको पालनासहित...
स्रोत नखुलेको भारतीय रुपैयाँसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
रौतहटकाेईशनाथ नगरपालिका-१ बन्जरा टोल बकैया बाधबाट स्रोत नखुलेको १ लाख ८३ हजार ५००भारतीय रुपैयाँ सहित गौर नगरपालिका-४ टिकुलिया बस्ने ३० वर्षीय सुखाडी सहनी लगायत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको बा.३९ प १६९१...
६ केजी चाँदीका गहनासहित १ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट ६ केजी १६८ ग्राम चाँदी जस्तो देखिने धातुको गहना सहित प्रसौनी गाउँपालिका-६ ठेगाना भएका ६० वर्षीय नागेन्द्र साह सोनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट अवैध रुपमा चाँदीका गहना ल्याउँदै गरेको सूचनाको आधारमा प्रहरी...
इजरायल र नेपालका विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं । नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालइजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा.अन्जान शाक्यले जानकारी दिइन् । तेल...
फोहरले भरियो सिसडोल, चुलियो समस्या
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि पुनः समस्या भएको छ । गत सोमबार नै काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहर घरबाहिर ननिकाल्न नागरिकलाई आग्रह गरेको थियो । महानगरपालिकाका अनुसार निरन्तर पानी परिरहेकाले...
आजदेखि कालीकोटका विद्यालय सञ्चालनमा
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
मान्म । कोभिड१९ महमारीका बीच कालीकोटका सामुदायिक विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । नरहरिनाथ गाउँपालिकाले आजदेखि सामुदायिक विद्यालय, बालविकास केन्द्र र सामुदायिक शिक्षा केन्द्र सञ्चालनमा ल्याउने भएको हो । जिल्लास्तरीय कोभिड१९ व्यवस्थापन समिति र जिल्ला स्वास्थ्य कार्यालयको निर्णय अनुसार...
राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष महेन्द्र शेरचनको निधन
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं । राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमण भई सशस्त्र प्रहरी अस्पताल, हलचोकमा उपचाररत उनको बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । राजधानी न्यूज पब्लिकेसनका संस्थापक...
अफगानिस्तानबाट २८८ जना नेपालीको उद्धार
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं । रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८८ जनाको उद्धार गरी काठमाडौं ल्याइएको हो । उनिहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार...
पहिरोले घर पुरिँदा रसुवामा एकै परिवारका चारजना बेपत्ता
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं । पहिरोले घर पुरिँदा रसुवामा एकै परिवारका चार जना बेपत्ता भएका छन् । जिल्लाको नौकुण्ड गाउँपालिका ५ कोलडाडामा पहिरोले घर पुरिँदा चार जना बेपत्ता हुनुका साथै एक जना घाइते भएको प्रहरीले जनाएको छ । प्ररीका अनुसार स्थानीय ३६ वर्षीय...
बिहानै पहिरोमा परेर एक युवकको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका५ लामाचउरमा पहिरो जाँदा आज बिहानै एक व्यक्तिको मृत्यु भएको छ । घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । उनका...
अपार्टमेन्टमा अनैतिक गतिविधि, सात जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
ललितपुर । अनैतिक गतिविधि गरेको आरोपमा प्रहरीले सात जनालाई ललितपुरबाट पक्राउ गरेको छ । प्रहरीलेदिउँसो साढे तीन बजे ललितपुर महानगरपालिका वडा नम्बर ३ कान्तिपुर हाइटस्थित एक अपार्टमेन्टबाट सात जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जाकारी...
चेक बाउन्स मुद्दाका २ फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका-३ सोखेल बस्ने ४० वर्षीय समुन्द्र केशर केसी र काठमाडौं महानगरपालिका -१५ डल्लु...
«
1
...
40
...
80
81
82
83
84
85
86
87
88
...
410
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय