मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मंगलबार थप ६३८ जनालाई काेरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप६३८जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ६३८जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।...
सरकारको आलोचना गर्नेहरुप्रति स्वास्थ्यमन्त्रीको व्यंग्य
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुप्रति व्यंग्य गरेका छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् भन्दै उनले सरकारको आलोचना गर्नेहरुप्रति व्यंग्य गरेका हुन् । सो कार्यक्रममा...
को हुन् कृष्णबहादुर बोहरा ?, जसका छन् दुई श्रीमती
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौंको गोंगबुस्थित नवज्योति मार्गमा गत आइतबार बिहान फेला परेको शव दाङका कृष्णबहादुर बोहराको रहेको पुष्टि भइसकेको छ । बोहरा घोराही उपमहानगरपालिका वडा नम्बर ११ बगाले टोलका बासिन्दा हुन् । उनको नागरिकतामा स्थायी ठेगाना रोल्पा लेखिएको छ । रोल्पाबाट उनी दाङ...
प्रदेश ५ सरकारले गर्यो सीमा नियन्त्रण र व्यवस्थापनमा थप कडाइ
नेपाल फ्ल्यास
साउन २७, २०७७
प्रदेश सरकारले प्रदेश ५ मा कोभिड१९ को जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राखी सीमा व्यवस्थापन र नियन्त्रणलाई थप कडाइका साथ प्रभावकारी बनाउने निर्णय गरेको छ । मुख्यमन्त्री शङ्कर पोखरेलको अध्यक्षतामा बसेको प्रदेश कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सीमा क्षेत्रको आवागमनलाई...
तीनवटा निजी अस्पतालले पिसिआर रिपोर्ट माग्दा उपचार नपाएरै सुनारले देह त्यागे
नेपाल फ्ल्यास
साउन २७, २०७७
झापा ।झापा कनकाई नगरपालिका ५ का १७ वर्षीय रोशन सुनार केही दिन अघि फुटबल खेल्दा बलले छातीमा लागेर घाइते भए । घरमै आराम गरिरहेका उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयो । उनी झापाको विर्तामोडमा रहेको विर्तासिटी अस्पतालमा उपचारका लागि आए ।...
नेविसंघ कार्यकर्ताद्वारा त्रिवि उपकुलपति कार्यालयमा तोडफोड
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडाैं ।नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले त्रिभुवन विश्व विद्यालयको उपकुलपति र रजिस्ट्रारको कार्यालय तोडफोड गरेका छन् । मंगलबार परीक्षाको विकल्पको माग गर्दै त्रिवि परिसर पुगेका नेवि संघका कार्यकर्ता तोडफोडमा उत्रिएका हुन् । उनीहरुले उपकुलपति र...
वीरगंजमा बिरामीको भर्ना नलिने र उपचार नगर्ने अस्पतालमाथि छानबिन सुरु
नेपाल फ्ल्यास
साउन २७, २०७७
वीरगंज ।पछिल्लो समय वीरगंजमा विरामीले सहज रुपमा उपचार नपाएको विषयमा छानबिन सुरु भएको छ ।अस्पतालहरुको नियामक निकाय नेपाल मेडिकल काउन्सिलले आवश्यक छानबिनको प्रकृया अगाडि बढाएको हो । कान्सिलका श्रेस्तेदार डा. कृष्ण अधिकारीका अनुसार वीरगंजमा भएको ४ जनाको मृत्युको सम्बन्धमा लापरवाही...
आज देशभर मेघगर्जन र चट्याङसहित वर्षा
नेपाल फ्ल्यास
साउन २७, २०७७
सुर्खेत ।मनसुनी वायु सक्रिय भएसँगै आज पनि मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सबैजसो प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ । तीन दिनको पूर्वानुमान गर्दै महाशाखाले मंगलबार जारी गरेको...
कल्पनाको बयान : ‘फेसबुकमा अन्तरंग फोटो सार्वजनिक गर्न थालेपछि हत्या गरेको हुँ’
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको बताएकी छन् । अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि र आफूअनुकूल चल्न दबाव दिन...
ट्रयाक्टर र अवैध सालको काठसहित ६ जना पक्राउ
नेपाल फ्ल्यास
साउन २७, २०७७
सिरहा । वन कर्मचारीको टोलीले सिरहाको धनगढीमाई नगरपालिका१४ बाट दुई ट्रयाक्टर अवैध सालको काठसहित छ जनालाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय लहान सिरहाबाट खटिएको टोलीले गए राति चुरे जङ्गलबाट कटान गरी अवैधरूपमा लैजाँदै गरेको अवस्थामा दुई ट्रयाक्टर अवैध...
गोंगबु विभत्स हत्या प्रकरणमा कल्पनाको बयान, मार्नुको कारण के थियो ?
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । साउन २५ गते आइतबार गोंगबुको गणेस्थान नजिक एक सुटकेशमा शव फेला पर्यो । सुटकेशमा टाउको र खुट्टा नभएको अवस्थामा एक पुरुषको शव भेटिएको थियो । उक्त सुटकेश रहेको करिब ३०० मिटर पर टाउको र खुट्टा समेत भेटिएको थियो...
महिला स्वास्थ्यकर्मीलाई कुट्ने दुई जना पक्राउ
नेपाल फ्ल्यास
साउन २७, २०७७
बैतडी । बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटपिट गरी फरार रहेका दुई जनालाई प्रहरीले सोमबार अपराह्न नियन्त्रणमा लिएको छ । जिल्लाको पुर्चौडी नगरपालिका३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ती दुवै...
सेतीमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह
नेपाल फ्ल्यास
साउन २७, २०७७
डोटी । लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव अत्यधिक बढेको छ । नदीमा पानीको बहाब बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले स्थानीयवासीलाई आग्रह गरेको छ । डोटीको गोपघाट र दिपायलमा रहेको बाढी...
कर्णालीमा पानीको सतहले नाघ्यो, स्थानीय त्रासमा
नेपाल फ्ल्यास
साउन २७, २०७७
टीकापुर । कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास सुरु भएको छ । सोमबार दिउँसो १ः३० बजेको रेकर्ड अनुसार कर्णाली नदीमा पानीको सतह १० मिटर १६ सेन्टिमिटर पुगेको छ । कर्णाली चिसापानीका गेजरिडर पार्वती गुरुङका अनुसार बिहान ८ बजेको...
पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद
नेपाल फ्ल्यास
साउन २७, २०७७
मकवानपुर । वैदेशिक रोजगारको लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ । वाग्मती प्रदेश अन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि...
घर भत्किएर एकै परिवारका चार जनाको मृत्यु, पाहुना आएकासहित पाँच घाइते
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं ।घर भत्किएर डोटीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । डोटीको आदर्श गाउँपालिका१ स्थित खलगडामा घर भत्किएर एकै परिवारका चार जनाको मृत्यु भएको र पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले...
यस्तो छ आजको मौसम, कतै भारी वर्षा, कतै चट्याङ
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार मौसमको गतिविधीबारे विवरण प्रकाशन गर्दै सबैलाई सचेत गराएको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...
घुस लिएको अभियोगमा मुद्दा
नेपाल फ्ल्यास
साउन २६, २०७७
कैलाली ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशीपुर गाउँपालिका कैलालीका नायब सुब्बा सिद्धराज जोशीलाई घुस लिएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सिलाइकटाइ तालिम, सैलनु र चुरा बनाउने तालिम दिइ सफलतापूर्वक सम्पन्न गरी चेक भुक्तानी गरेपछि सेवाग्राहीसँग घुस माग...
कोरोनाबाट थप एक पुरुषकाे मृत्यु
नेपाल फ्ल्यास
साउन २६, २०७७
बाँके ।मेडिकल कलेज कोहलपुरमा आज एक व्यक्तिको कोभिड१९का कारण मृत्यु भएको पुष्टि भएको छ । अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए। जिल्लामा हालसम्म बाँके निवासी तीन र अन्य जिल्लावासी दुई जनाको...
झण्डै आधा लाख नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।कोभिड१९ महामारीका कारण विदेशमा अफ्ठ्यारो अवस्थामा रहेका झण्डै आधा लाख नेपाली स्वदेश फर्किएका छन् । विभिन्न मुलुकबाट गरिएका उद्धार चार्टर्ड उडानमार्फत आजसम्म ४९ हजार ८६१ नेपाली स्वदेश फर्किएका छन् । नेपालका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय...
«
1
...
230
...
459
460
461
462
463
464
465
466
467
...
600
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय