मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
विमानस्थलबाट ‘सुनको बाला’सहित एक जना पक्राउ
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं । त्रिभुवन विमानस्थलबाट आइतबारविमानस्थल सुरक्षा गार्डमा खटिएका प्रहीलेसुन जस्तो देखिने पहेँलो धातुको बालासहित विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने सर्लाही मलंगवा नगरपालिका- घर भएका ४१ वर्षीय मो.मेराज मिकरानीलाई १५० ग्रामको ३ थान सुन जस्तो...
चेक बाउन्स मुद्दाका फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं । बैकिंङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३ महाराजगंज बस्ने ४९ वर्षीय सुधिर श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । प्रतिवादी सुधिरले २०७५ जेठ ७ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी भैरवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई...
एकै परिवारका तीन जना घरभित्र मृत फेला
नेपाल फ्ल्यास
फागुन १०, २०७७
गोरखामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । सुलिकोट गाउँपालिका १ स्थित वारपाकमा घरभित्रतीन जना मृत अवस्थामा फेला परेका हुन् । आज बिहान घरमा मृत देखेपछि छिमेकी तथा आफन्तले प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय जौवारिबाट प्रहरी...
कर्णालीमा किशोरी कम उमेरमै बढी गर्भपतन
नेपाल फ्ल्यास
फागुन १०, २०७७
प्रकाश अधिकारी कर्णाली । सुर्खेत वीरेन्द्रनगरकी १८ वर्षीया एक किशोरीको क्याम्पसकै सहपाठी साथीसँग प्रेम सम्बन्ध थियो । बिहे गर्ने वाचासँगै उनीहरुबीचको प्रेम सम्बन्ध दरिलो हुँदै थियो । जब प्रेमीले किशोरीको पेटमा गर्भ रहन गएको थाहा पाए, त्यसपछि विस्तारै टाढिँदै गए...
आन्तरिक पर्यटकको आगमन बढ्दै
नेपाल फ्ल्यास
फागुन १०, २०७७
रसुवा । कोभिड१९ को असर शून्यमा झरेसँगै हिमाली पदयात्राका लागि आन्तरिक पर्यटकको आगमन सुरु भएको छ । हिमाली क्षेत्रमा चिसोपनको समस्या हल हुँदै गएको कारण हिमाली प्रकृति छटाको अवलोकन गर्ने पर्यटकको आगमन हुन थालेको हो । कोरोना संक्रमणले देश लकडाउन...
बिनाअनुमति औषधि ओसारपसार गर्ने ३ जना पक्राउ
नेपाल फ्ल्यास
फागुन १०, २०७७
जिल्ला प्रहरी कार्यालय चितवनले बिनाअनुमति औषधि ओसारपोसार गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका३ का ३० वर्षीय दिनेश तामाङ, २२ वर्षीय प्रदीप विश्वकर्मा र वडा नम्बर २ का १८ वर्षीय समीर तामाङ रहेका छन् । प्रहरीले...
आज मेलम्ची खानेपानीको सुरुङ परीक्षण हुने
नेपाल फ्ल्यास
फागुन १०, २०७७
बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम...
प्रधानमन्त्रीले स्वदेशमै मिर्गौला फेरे पनि पूर्वप्रधानमन्त्रीहरु पेट दुख्दा विदेशतिर
श्यामसुन्दर पुडासैनी
फागुन ०९, २०७७
२० पुसमा नेकपाका दाहालनेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दिल्ली गए । पत्नी सीता दाहालको उपचारका लागि उनी भारतको मुम्बई गएका थिए । फर्कँदा दिल्लीमा केही दिन बसे । राजनीतिक भेटघाटसमेत गरेर उनी चार दिनपछि स्वदशे फर्किए । ३०माघमा प्रचण्डनेपाल...
भक्तपुरमा भू–माफियाको रजगज : ५ सय रोपनी बढी सरकारी जग्गा व्यक्तिको नाममा (भाग १)
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
ऐतिहासिक भक्तपुरको विभिन्न स्थानमा रहेको ५ सय रोपनीभन्दा बढी सरकारी सार्वजनीक र गुठीका जग्गा भूमाफियाले कब्जा जमाएका छन् । २०२१ को नापी अनुसार सरकारको नाममा रहेको ती जग्गा राजनीतिक दल भूमाफिया तथा मालपोत तथा नापी कार्यालयका कर्मचारीको सेटिङमा अहिले व्यक्तिको...
अवैध लागूऔषधसहित ३ जना पक्राउ
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध २७० ट्याब्लेट नाईट्राजेपामसहित रौतहट चन्द्रनिगाहपुर नगरपालिका-१ बस्ने २२ वर्षीय प्रबेश पाख्रिनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.१ ज ३३१७ नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको...
हिमपातबाट बन्द विद्यालय सञ्चालनमा
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
हिमपातका कारण बन्द ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ ओलाङ्चुङ गोलास्थित महेन्द्र आधारभूत विद्यालयको पठनपाठन शुरुआत भएको छ । समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला रहेको छ । गत पुस महिनादेखि हिमपात हुन सुरु भएसँगै पुस १५ देखि विद्यालय बन्द...
आफ्नै छोराको अपहरण गर्ने बुबा पक्राउ
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
धनुषा । आफ्नो छोरा अपहरण गर्ने बुबा पक्राउ परेका छन् । प्रहरीले७ घण्टामाबालककाे सकुशल उद्धार समेत गरेको छ । बालकको अपहरणमा संलग्न बालकका बुबा रमामासहित तीन जना पक्राउ परेका छन् । धनुषाको नगइराइन नगरपालिका६ जटहीबाट शनिबार बिहान अपहरणमा परेका ७...
काठ नियन्त्रणमा लिन चार राउण्ड फायर
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
डिभिजन वन कार्यलयले चिरान काठ सहित एउटा पिकप भ्यानलाई नियन्त्रणमा लिएको छ । गएराति१२ बजे रौतहटको बागमती सव डिभिजन कार्यालय अन्तर्गतको वन क्षेत्रबाट तस्करी हुँदै गरेको अवस्थामा बा १६ च २२३३ नम्बरको भ्यान नियन्त्रणमा लिएको हो । सहायक वन अधिकृत...
मुसहर बस्तीमा सुधारिएको चुलो वितरण
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको सीमान्तकृत बस्तीमा सुधारिएको चुलो वितरण गरिएको छ । रत्ननगर नगरपालिका७ मालपुरमा बसोबास गर्दै आएका मुसहर समुदायलाई शनिबार सुधारिएको चुलो वितरण गरिएको हो । सपना भिलेज सोसल इम्प्याक्ट सौराहा र बाघमारा मध्यवर्ती सामुदायिक वनले संयुक्तरूपमा...
घारखोलामा मोटर चल्ने पुल निर्माण
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ र ६ को सिमानास्थित घारखोलामा मोटर चल्ने पुल निर्माण सुरु भएको छ । पोखरेबगरदेखि नेपाने हुँदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा निर्माण हुन लागेको पुलको शनिबार विघटित प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले शिलान्यास गरे...
त्रिवि सेवा आयोगले ६०० संख्यामा खुलायो जागिर
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा जागिर खुलाएको छ। आयोगले आइतबार गोरखापत्रमा सूचना निकालेर झण्डै छ सय संख्यामा आवेदन मागेको छ। १४ जना प्राध्यापक, २४ जना सहप्राध्यापक र पाँच सय ५० जना उपप्राध्यापक पदमा आवेदन माग...
प्रदेश शहीदको स्मृतिमा पार्क निर्माण
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
कर्णाली । कर्णाली प्रदेश सरकारले सुर्खेतको वीरेन्द्रनगर ४ मा प्रदेश प्राप्तिको आन्दोलनका शहीदको स्मृतिमा पार्क निर्माण गरेको छ । वन तथा वातावरण निर्देशनालयले वीरेन्द्रनगर नगरपालिकाको प्राविधिक सहयोगमा भैरम सामुदायिक वन क्षेत्रमा पार्क निर्माण सम्पन्न गरेको हो । छुट्टै प्रदेशको माग...
सप्तरीबाट ५०५ जना विभिन्न मुद्दाका फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
राजविराज । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका ५०५ अभियुक्तलाई पक्राउ गर्न सप्तरी प्रहरी सफल भएको छ । चालु आर्थिक वर्ष २०७७७८ को साउनदेखि माघ मसान्तसम्मको अवधिमा पछिल्लो पटक विगत पाँच महिनादेखि हालसम्म फरार रहेका अभियुक्तलाई प्रहरीले...
राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम सुरु हुँदै
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
इलाम । यही फागुन १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय परिचयपत्रको लागि इलाममा अभियान सञ्चालन गरेर विवरण संकलन हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट खटिएका कर्मचारीले वडावडासम्म पुगेर परिचयपत्रका लागि व्यक्तिगत र जैविक तथ्याङक संकलन गर्नेछन् । एउटा...
गणित शिक्षा परिषद्मा नयाँ नेतृत्व
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
गण्डकी । गणित शिक्षा परिषद् तनहुँको छैटौँ जिल्ला अधिवेशनले नरेन्द्रनाथ न्यौपानेको अध्यक्षतामा शनिबार नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । परिषद्को उपाध्यक्षमा श्रीकान्त घिमिरे, सचिवमा कृष्णप्रसाद तिवारी, सहसचिवमा राजु ढकाल, कोषध्यक्षमा पम्फादेवी श्रेष्ठ र सह कोषाध्यक्षमा रामकाजी श्रेष्ठ रहेका छन्...
«
1
...
111
...
222
223
224
225
226
227
228
229
230
...
481
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय