मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
दुर्घटनामा दुई युवकको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । मोरङमा भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ । पूर्व पश्चिमी राजमार्गअन्तर्गत पर्ने उर्लाबारीमा शनिबार साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्कूटरमा सवार उर्लाबारी ८ निवासी २३ वर्षीय प्रदीप...
वकिलको कार्यालय भवनको उद्घाटन
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
मोरङ । विराटनगरस्थित मोरङ जिल्ला सरकारी वकिलको कार्यालयको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले भर्चुअल माध्यमबाट भवनको उद्घाटन गरे । तीन कठ्ठा क्षेत्रफलमा तीन करोड १४ लाख ८२ हजार ४२५ रुपैयाँको लागतमा निर्मित तीन तले भवनमा...
यस्तो छ आज देशभरको मौसम
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम पहिलाको तुलनामा परिवर्तन भइ उच्च पहाडी क्षेत्रमा केही चिसो र हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै,...
बालुवाको ढिस्कोले पुरिएर दुई महिलाले ज्यान गुमाए
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
पाल्पा । पाल्पाको देवीनगरमा बालुवाको ढिस्कोले पुरेर दुई जनाको ज्यान गएको छ । पूर्वखोला गाउँपालिका४, देवीनगर बलीपोखराकी १३ वर्षीया पवित्रा सारु र ३६ वर्षीया मायादेवी सिंहको आज ढिस्कोले पुरेर मृत्यु भएको प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । बालुवा खानीमा...
टिपरको ठक्करबाट एक शिक्षकको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
भक्तपुर । भक्तपुरको भक्तपुर नगरपालिका१ घलाते चोकमा नम्बर नखुलेको टिपरको ठक्करबाट एकपैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार रातिटिपरको ठक्करबाटसिन्धुपाल्चोक बलेफी गाउँपालिका७ का ३५ वर्षीय बलराम तामाङको मृत्यु हो । प्रहरीका अनुसार टिपरले पैदलयात्री शिक्षकलाई ठक्कर दिँदा सो घटना भएको थियो...
केपी ओली गैरजिम्मेवार, जवाफदेहिताविहीन र तानाशाह : गोविन्द केसी
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
प्रतिनिधिसभा विघटनको विरोधमा लगातार प्रदर्शन गर्दै आएका डा. गोविन्दकेसीले शनिबार आफ्ना माग ११ गतेसम्म पूरा नभएमा यसअघि भने अनुसार नै १२ गतेदेखि सत्याग्रहमा बस्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्ट मात्रै होइनन्, गैरजिम्मेवार, जवाफदेहिताविहीन र तानाशाह बताए-हिजो श्री...
विराटनगरमा प्रधानमन्त्रीलाई कालो झण्डा
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
प्रधानमन्त्री केपी ओलीलाई विराटनगरमा कालो झन्डा देखाएको छ । आमसभाको लागि विराटनगर गएका प्रधानमन्त्री ओलीलाई विमानस्थलबाट बाहिरिएपछि प्रचण्ड-नेपाल समूहकाविद्यार्थीहरूले कालो झन्डा देखाएका हुन् ।आफ्नो समूहको आमसभाको लागि प्रदेश नम्बर १ को राजधानी विराटनगर पगेका प्रधानमन्त्री ओली अर्काे समुहका विद्यार्थीहरूले कालो...
मालपोत हाकिम र लेखापढी व्यवसायी ६ लाख घुससहित पक्राउ
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
बारा । बारामा मालपोत कार्यालयका प्रमुख र लेखापढी व्यवसायी पक्राउ परेका छन् । शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सिमरा उपमहानगरपालिका२२ जर्गा होटलबाट निमित्त प्रमुख रहेका नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई ६ लाख घूस रकमसहित पक्राउ...
सवारी दुर्घटना हुँदा बैंकका शाखा प्रमुखको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
पूर्वपश्चिम राजमार्गको मेचीनगर१३ स्थित चारआलीमा सवारी दुर्घटना परी ग्लोबल आइएमइ बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको मृत्यु भएको छ । शुक्रबार मे११प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे११प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका...
३१ लाख रुपैयाँसहित १७ जुवाडे पक्राउ
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
ललितपुर । ललितपुर महानरगरपालिका-२६ सुनाकोठीमा जुवा खेलिरहेका रामबहादुर लामासहित१७ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेकाे छ । अजय महर्जनको ४ तले पक्की घरको दोस्रो तलामा जुवा खेलिरहेका उनीहरूलाई प्रहरीले ३० लाख ८४ हजार ४ सय रुपैयाँसहित नियन्त्रणमा लिएको हो। त्यस्तै उनीहरुको...
श्रीमानले गरे श्रीमतीको हत्या
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
दोलखा । कालिन्चोक गाउँपालिका-६, लापिलाङमाश्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । आज बिहान करिब साढे २ बजे २७ वर्षीय हिमाल थामीलेखुकुरी प्रहार गरेर २१ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेका हुन् । हत्या गरेर भाग्न लागेका थामीलाई बिहान...
तिलक परियारलाई हटाएकाेमा दलित मुक्ति संगठनको आपत्ति
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
सरकारले बिनाकारण प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारको बर्खास्ती गरेपछि राजनीतिक पूर्वाग्रह र दलित समुदायमाथिको सामूहिक अपमान भएको नेपाल दलित मुक्ति संगठनले जनाएकाे छ । ७१ औं प्रजातन्त्र दिवसको दिन शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको बर्खास्तीसमानुपातिक तथा...
शहरभित्र शहर बनाउँदै भरतपुर महानगर
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
चितवन । जिल्लाको प्रमुख शहर नारायणगढमा बहुउद्देश्यीय व्यावसायिक भवन (भरतपुर मेट्रो प्लाजा) बनाइने भएको छ । सिङ्गो शहरको जति सुविधा हुने गरी निजी क्षेत्रमार्फत व्यावसायिक भवन बनाउन लागिएको हो । भरतपुर महानगरपालिका३ मा पर्ने लायन्स चोकमा रहेको ११ कट्ठा सात...
राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
फुङ्लिङ । फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियान सञ्चालन गरिने भएको छ ।ताप्लेजुङमा गत १३ साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य भइरहेको छ । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंका अनुसार अहिलेसम्म एक...
सौर्य दैनिकको १०औँ वार्षिकोत्वसव
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
काठमाडौं । सौर्य राष्ट्रिय दैनिक पत्रिकाले कर्मचारी तथा पत्रकारलाई सम्मान प्रदान गर्दै आफ्नो १०औँ वार्षिकोत्वसव समारोह शुक्रबार सम्पन्न गरेको छ । साप्ताहिकबाट सेवा सुरु गरेको पत्रिका दैनिक भएको शुक्रबार १० वर्ष पुगेको हो । काठमाडौंमा भएको उक्त समारोहमा सो दैनिकले...
आजको मौसम बिहानैदेखि सफा
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहानैदेखि सफा भएको जनाएको छ । महाशाखाका अनुसार बिहानैबाट उच्च पहाडी जिल्लाहरुमा हिमपात र वर्षाको सम्भावना रहेको छ भने बाँकी भूभागमा मौसम सफा भएको छ । त्यस्तै, दिउँसो पनि प्रदेश...
विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
कञ्चनपुर । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका-६ विद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यामिक विद्यालयका शिक्षक ५३ वर्षीय मधु बिलास ढुङगानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विद्यालयको कक्षा कोठामा बुधबार बिहान ती बालिकालाई ढुङगानाले...
साथीको हत्यारा ६ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
साथीको हत्या गरी फरार अभियुक्त ललितपुर कुमारीपाटी डेरा गरी बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-४ काफ्लेटोल घर भएका ५४ वर्षीय भिमे सार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१० धोबी खोलास्थित सिम्रिक पुलमुनी २०७१ चैत ९ गते सोही महानगरपालिका-१० थापागाउँ बस्ने...
भागरथी भट्टको गरियो अन्त्येष्टि
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं ।बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव अन्त्यष्टि गरिएको छ । मृत भेटिएकी १७ औँ दिनमा शुक्रबारउनका आफन्तले शव बुझेसँगै उनको अन्त्येष्टि गरिएको हो ।उनको शव शुक्रबारै दशरथचन्द नगरपालिका६ सेरास्थित महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको...
बृहत् नागरिक समाजको मार्चपास (तस्वीरमा)
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं ।बृहत् नागरिक आन्दोलनको अग्रसरतामाटुँडिखेलमा मार्च भएको छ । प्रतिनिधिसभा विघटनको सरकारको कदमलाई प्रतिगमनको संज्ञा दिँदै टुँडिखेल फिर्ता गर् भन्दै शुक्रबारबृहत् नागरिक समाजमामार्चपसामा उत्रिएको हो । रत्नपार्क, शंखधर साख्वा पार्कबाट सुरु भएको मार्च भद्रकाली, शहीद गेट हुँदै संकटा मन्दिरमा पुगेरसभामा...
«
1
...
112
...
223
224
225
226
227
228
229
230
231
...
482
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय