मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
प्रदेश २ मुख्यमन्त्री कार्यालयका ६ कर्मचारीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । प्रदेश २को मुख्यमन्त्री कार्यालयका ६ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलेमुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण...
विराटनगरको कोशी अस्पतालमा एक कोरोना संक्रमितको निधन
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं ।विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा उपचारार्थ विराटनगर महानगरपालिका-५ का कोरोना संक्रमित एक पुरुषको निधन भएको छ । विराटनगर महानगरपालिका-५ का कोरोना संक्रमित एक पुरुषको सोमबार उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालले जानकारी दिएको छ । योसँगै प्रदेश १ मा कोरोनाबाट...
नेपालमा बसेर ठगी गर्ने अमेरिकी नागरिक पक्राउ
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । अमेरिकामा कम्पनी दर्ता गरिदिने प्रलोभन देखाई १० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक अमेरिकी नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ । अमेरिकी नागरिकडेनियल लि म्यागीलाई महानगरिय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई काठमाडौंको क्षेत्रपाटीबाट पक्राउ गरेको हो । कोटेश्वरस्थित...
ट्याक्टर दुर्घटना हुँदा चालकको मुत्यु, ३ जना घाइते
नेपाल फ्ल्यास
साउन १९, २०७७
भोजपुर । आमचोक गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालककाे मृतयु भएकाे छ भने ३ जना घाइते भएका छन् । आमचोक ३ को हागातुङ सडक खण्डमा बयाङबाट वालांखा तर्फ जादै गरेको १०२००३ त ५८८ नम्बरको टयाक्टर दुर्घटना हुँदा चालक २८ वर्षीय दिपक...
सीसीएमसीले निर्देशन दिए अव्यवस्थित रुपमा सञ्चालित खाजाघर तथा रेष्टुरेन्ट बन्द हुने
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) को बैठकले अव्यवस्थित रुपमा सञ्चालन भएका खाजाघर तथा रेष्टुरेन्ट बन्द गराउने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको सो बैठकलेउपत्यकामा सञ्चालित धेरै खाजा घर तथा रेष्टुरेन्टले न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरी...
कर्मचारीमा कोरोना पुष्टिपश्चात नेपालगञ्ज उपमहानगरपालिका अनिश्चितकालका लागि सिल
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल गरिएको छ । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल गरिएको हो। प्रशासकीय अधिकृत ओमबहादुर खड्काअनुसार अर्को सूचना जारी नहुँदासम्म कार्यालय पूर्ण रुपमा सिल गरिएको हो । उनले सोमबार कर्मचारी...
सोमबार ३५८ जना कोरोनामुक्त भए
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । आइतबारथप ३५८ जनाले कोरोना जितेरसंक्रमणमुक्त भएका छन् । देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएकास्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यो सहित नेपालमा हालसम्म १४ हजार ९६१जनाले काेरोना जितेर घर फर्केका हुन् । साथै ५ हजार...
साउनको तेस्रो सोमबार शिवालयहरूमा भीड ( फोटो फिचर )
नेपाल फ्ल्यास
साउन १९, २०७७
साउन महिनाको तेस्रो सोमबार आज पनि हिन्दु धर्मावलम्बी नारीहरूले भगवान् शिवको पूजा आराधना गरी मनाउँदै छन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि भक्तजनहरू शिव मन्दिरमा गएर पूजाआजा गरिरहेका छन् । तेस्रो सोमबारको दिन रक्षाबन्धन...
क्रिकेट खेलाडी सन्दीप १४ दिन क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनक्वारेन्टाइनमा राखिएको छ । सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वारेन्टाइनमा राखिएको हो । सीपीएल आगामी भदौ २ गतेदेखि शुरु हुँदैछ ।...
नेकपा अध्यक्षद्वयको छलफल शुभकामनामै सीमित
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । नेकपामा देखिएको विवाद सुलझाउन अध्यक्षद्वयको छलफल विनानिष्कर्ष सकिएको छ । जनैपूर्णियका दिन दुई नेताबीच भएको छलफल विनानिष्कर्ष सकिएको हो । केही दिन अवरुद्ध भएर आइतबारबाट सुरु भएको सो छलफलजनैपूर्णिमाको शुभकामना साटासाट गर्दै सुरु भए पनि ठोस निष्कर्ष भने...
नेपालमा करिब ४ लाख जनाकाे पिसिआर परीक्षण
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं ।सरकारले पछिल्लो २४ घन्टामा ७हजार ६७३जनाकाे पिसिआर परीक्षण गरेकाे बताएकाे छ । यो सँगै हालसम्मनेपालमा ३ लाख ९८ हजार ९०७जनाकाे पिसिआर परीक्षण गरिएकाे छ ।३९८९०७ साथै आइतबार देशभर सकृय संक्रमितकाे संख्या ५ हजार ७३२जना छन् भने १४ हजार ९६१...
भदौ १ गतेदेखि नेपाल एयरलाइन्सले पाँच गन्तव्यमा उडान गर्दै
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं ।राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भदौँ १ गतेबाट सुरु हुने अन्तर्राष्ट्रिय उडानका लागि पाँच वटा गन्तव्यमा उडान गर्ने भएको छ । यूएईको दुबई, कतारको दोहा, मलेसियाको क्वालालम्पुर, जापानको नारिता र हङकङमा नियमित उडान गर्ने निगमले जनाएको...
कालोपुलमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं ।महानगरपालिका७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । कालोपुलस्थित सडकमा बा. ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको आज बिहान मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते...
गाईमा देखियो नयाँ भाइरस
नेपाल फ्ल्यास
साउन १९, २०७७
तनहुँ ।तनहुँ जिल्लाका गाईमा नयाँ भाइरसको सङ्क्रमण देखिएको छ । व्यास नगरपालिका११ फराकचौरका कृष्ण दरैले पालेकाे गाईमा लम्पी स्क्रिन डिजिज भाइरस देखा परेको हो । नेपालको पूर्वी जिल्लामा व्यापकरूपमा देखा परेको यो भाइरसको सङ्क्रमण तनहुँमा पनि देखा परेको भेटेरीनरी अस्पताल...
विद्यालयलाई कक्षा सञ्चालन नगर्न आग्रह
नेपाल फ्ल्यास
साउन १९, २०७७
काभ्रे । शिक्षा विकास तथा समन्वय इकाइ धुलिखेल काभ्रेपलाञ्चोकले अर्को निर्णय नभएसम्मका लागि जिल्लाका कुनै पनि विद्यालयलाई कक्षा सञ्चालन नगर्न आग्रह गरेको छ । कोभिड१९ को सङ्क्रमण अझै कायम रहेको अवस्थामा कतिपय सामुदायिक तथा संस्थागत विद्यालयले कक्षा सञ्चालन गरिरहेको बुझिन...
नो अब्जेक्सन लेटरका लागि निवेदन दिनेको भीड
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । नेपालस्थित जापानी दूतावास अगाडि जापान जान नो अब्जेक्सनलेटर' लिनेहरुको भीड लागेको छ । विदामा नेपाल आएका तर कोरोनाका कारण यतै रोकिएका नागरिकहरु पुनः जापान जानका लागि नो अब्जेक्सन लेटर लिन लामो लाइन लागेका हुन् । विश्वव्यापी महामारीका रुपमा...
कालोपुलमा दुर्घटना, एकको मृत्यु
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं महानगरपालिका७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको सोमबार बिहान मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते...
करेन्ट लागेर दाजुभाइको मृत्यु
नेपाल फ्ल्यास
साउन १९, २०७७
दाङ । दाङमा करेन्ट लागेर दुई दाजुभाइको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका १ हर्नोक निवासी १४ वर्षीय वीरबहादुर रावत र उनका १० वर्षीय भाइ तेजबहादुरको मृत्यु भएको हो । मकैबारीमा जङ्गली बँदेल मार्नका लागि...
‘पाँच दिनपछि बल्ल पेट भरियो’
नेपाल फ्ल्यास
साउन १९, २०७७
कैलाली । भजनी नगरपालिकाले बाढीले मृत्यु भएका परिवारका आफन्तलाई किरिया खर्च उपलब्ध गराएको छ । अविरल वर्षापछि यही साउन १४ गते आएको बाढीमा परी मृत्यु भएका तीन जनाका परिवारलाई२५२५ हजार किरिया खर्च उपलब्ध गराइएको उपप्रमुख छाया देवकोटाले जानकारी दिए ।...
सुनकाण्डमा मुछिएका दुई प्रहरीलाई संगठित अपराध मुद्दामा म्याद थप
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं ।साढे १४ केजी चाँदी र आधा किलो सुन प्रकरणमा दुई प्रहरी जवानलाई संगठित अपराध मुद्दामा अनुसन्धान थालिएको छ । दरबारमार्ग वृत्तमा कार्यरत प्रहरी जवान बहादुर सिंह कठायत र प्रशन्न श्रेष्ठलाई संगठित सुन तस्करी मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको...
«
1
...
239
...
477
478
479
480
481
482
483
484
485
...
609
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय