मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
विपद् जोखिम न्यूनीकरणको लागि एकीकृत सूचना प्रणाली
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
मोरङ । विराटनगर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरणमा सहयोग पुर्याउन राष्ट्रिय एकीकृत विपद् व्यवस्थापन सूचना प्रणाली (विपद् पोर्टल अनलाइन) बुधबारदेखि सञ्चालनमा ल्याएको छ । विपद्का घटना, दुुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण र समाधानका विषयमा पोर्टलमा अभिलेख राखिएका छन् । पोर्टलमा गएका...
कोरोनाको महामारीमै विदेश जाँदै युवाहरु
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
कर्णाली । विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अझ सेलाएको छैन । कतिपय मुलुक त बन्दाबन्दीमै छन् । नेपालमा भर्खर खोप अभियान सुरु भए पनि यसको त्रास कायमै छ तर कोरोना सन्त्रासकै बीच वैदेशिक रोजगारीका क्रममा तेस्रो मुलुक जाने युवाको सङ्ख्या...
भागरथीको हत्या प्रकरण : अझै परिवारले शव बुझ्न मानेनन्
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका एक किशोरलाई पक्राउ गरी बसधबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत सोही गाउँका अन्दाजी १८ वर्षीय किशोर दिनेश...
आजदेखि तीन दिनसम्म प्रजातन्त्र दिवस मनाइने
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस आजदेखि तीन दिनसम्म देशभर विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । यस अवसरमा राज्यभर र विदेशस्थित...
आजको मौसम बिहानैदेखि सफा
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज मौसममा परिवर्तन भइ देशका धेरै स्थानमा सफा रहनेछ भने उच्च पहाडी जिल्लाहमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै,...
फागुन २३ गतेदेखि सबै ज्येष्ठ नागरिकलाई खोप
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको आज बसेको बैठकले फागुन २३ गतेदेखि ६० वर्ष वा सोभन्दा माथिका नागरिकलाई खोप लगाइने भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...
जिप दुर्घटनामा ३ जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
गुल्मी । परालमीमा जिप दुर्घटनामा हुँदा ३ जनाकाे मृत्यु भएकाे छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार १ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको हो । दुर्घटनामा परेका अन्य घाइतेको उपचार भइरहेको छ ।दुर्घटनामा परेको...
शिक्षक हत्याका आरोपित जेल चलान
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं ।मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका नेकपा नेत्रविक्रम चन्द समूहका मोरङ इञ्चार्ज धनबहादुर विक जेल चलान भएका छन् । बुधबार जिल्ला अदालत मोरङले हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै उनी जेल चलान भएका...
भागरथी भट्ट हत्याका आरोपितलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं ।जिल्ला अदालत बैतडीले प्रहरीलाई बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई पाँच दिन हिरासतमा राखीअनुसन्धान गर्न अनुमति दिएको छ । एक साता लामो प्रहरी अनुसन्धानपछि भट्टको हत्या आरोपमा दिनेश भट्टलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक...
कुकुरले देखाएको त्यो क्लु– जसले भागरथी हत्यारा पत्ता लगायो
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा धमिलिएको नेपाल प्रहरीको साख अनुसन्धान तालिमप्राप्त कुकुरकाकारण जोगिएको छ। बैतडीकी १७ वर्षीया भागरथी भट्ट हत्या प्रकरणको अनुसन्धान कञ्चनपुरकी किशोरी निर्मलाको जस्तो बन्ने खतरा थियो । हत्या भएको दुई हप्ता बिते...
भागरथी भट्टको हत्यामा संलग्न आरोपित सार्वजनिक
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं ।प्रहरीले बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगदाकेदार गाउँपालिका-७ की भागरथी भट्टकोहत्यामा संलग्न आरोपित सार्वजनिक गरेको छ। एक साता लामो प्रहरी अनुसन्धानपछि भट्टको हत्या आरोपमा दिनेश भट्टलाईजिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । भागरथी पढ्ने सनातन धर्म...
आगलागीकाे घटना बढ्दो, २४ घण्टाभित्र १९ स्थानमा आगलागी
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । सुक्खा मौसमसँगै देशभर आगलागीकाे संख्या बढ्न थालेकाे छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशभर १९ जिल्लामा आगलागी भएकाे छ । प्राधिकरणका अनुसार उक्त आगलागीबाट ३ जना घाइते भएका छन् । आगलागीबाट...
संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार दिने परिकल्पना गरेको छैन : वरिष्ठ अधिवक्ता खरेल
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
एमिकस क्युरी (अदालतका सहयोगी) का रुपमा चयन भएका वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले संविधानले कल्पनै नगरेको विशेषाधिकार प्रधानमन्त्रीलाई छ, भन्न नमिल्ने बताएका छन् । बुधबार एमिकस क्युरीकाे रुपमा बहस गर्दै यस्तो बताएका हुन् । संविधानले कार्यपालिकालाई कुनै विशेषाधिकार नदिएको भन्दै उनले...
१८ सय कर्मचारीको एक तह बढुवा
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं महानगरपालिकालेआफ्ना सबै स्थायी कर्मचारीको एक तहबढुवा गरेको छ । महानगरपालिकाले कर्मचारी समायोजन ऐन २०७७ जारी गर्दै सबैकर्मचारीको समायोजनको निर्णय गरेको हो । यसअनुसार करिब एक हजार ८ सय कर्मचारीको स्वत: एकैपटक बढुवा भएको हाे ।यसरी समायोजन भएपछि सबै कर्मचारीको...
भागरथीका दाइले दिए, दिनेशविरुद्ध किटानी जाहेरी
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
बैतडीको दोगडाकेदार गाउँपालिका७ चडेपानीकी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न भएको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । भागरथीका दाइशंकर भट्टले छिमेकी १६ वर्षीय दिनेश भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएका हुन् । गच माघ २१ गते उनकाे...
ट्रकको ठक्करबाट हरिणको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
पूर्वपश्चिम राजमार्गको रत्ननगरमा ट्रकको ठक्करबाट हरिण मरेको छ । रत्ननगर नगरपालिका९ सिँचाइगोट अगाडि आज बिहान ट्रकले हरिणलाई ठक्कर दिएपछि मरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार बिहानरौतहटबाट नुवाकोट जान आउँदै गरेको ना६ख...
भागरथीको हत्याका आरोपी नाबालक !
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
गत माघ २१ गते हत्या भएका भागरथी भट्टकाे हत्या भएकाे अवस्थामा प्रहरीले फेरा पार्यो । भागरथीको पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि घाँटी थिचेर हत्या गरेको उल्लेख छ । उक्त घटनाका अभियोगमाबैतडी दोगडाकेदार गाउँपालिका-७ का एक किशोरलाईपक्राउ गरेको छ। प्रहरी नियन्त्रणमा रहेका ती...
महानगरपालिकाले खुलामञ्चमा चलायो डोजर
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं महानगरपालिकाले खुलामञ्च खाली गर्न भन्दै आज डोजर लगाएकाे छ । महानगरपालिकाले डोजर लगाएर खुलामञ्चमा रहेका संरचना हटाइएको छ । खुलामञ्चमा टहराहरू र निर्माण सामग्री राखिएको थियो । दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको पुनर्निर्माण कार्य सम्पन्न चरणमा...
हिमपातले जनजीवन प्रभावित
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
गएराति ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । मङ्गलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थनीयवासीको जनजीवन प्रभावित हुन पुगेको स्थानीयवासी पेमा शेर्पाले जानकारी दिइन्, शुक्रबारदेखि निरन्तर हिमपात भइरहेको छ । अहिले करिब एक फिटसम्म हिउँ जमेको...
दुई वर्षमा पनि सकिएन १४ सय मिटर सडक निर्माण योजना
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारको मङ्गलाघाटबाट हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर सडक कालोपत्र गर्ने योजना दुई वर्षमा पनि सकिएको छैन । सम्बन्धित कार्यालयले पर्याप्त बजेट व्यवस्थापन गर्न नसकेको यो आयोजना ठेकेदारको लापरवाही र ढिलासुस्तीले अलपत्र परेको...
«
1
...
113
...
225
226
227
228
229
230
231
232
233
...
483
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय