मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
हलेसी तुवाचुङमा उज्यालो नगर बनाउने अभियान
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका८ धितुङलाई उज्यालो वडा घोषणा गरिएको छ । करिब ६०० घर मानिसको बसोबास रहेको धितुङवासीको सबै घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेपछि मङ्गलबार औपचारिक कार्यक्रमको आयोजना गरेर उज्यालो वडा घोषणा गरिएको हो । नगरपालिकाको उज्यालो वडा...
संवादखबर डटकम प्रारम्भ
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । श्री वसन्तपञ्चमी तथा सरस्वती पूजाको शुभ अवसरमा नेपाल संवाद केन्द्रले संवाद खबर डटकम प्रारम्भ गरेको छ । नेपाली संस्कार, सस्कृति, नेपाली माटोको विचारलाई आत्मासात गर्दै नेपालको मौलिकतालाई पहिलो प्राथमिकता राख्ने गरी संवाद खबर डटकम प्रारम्भ भएको हो ।...
बैतडीकी भागरथीको हत्यामा संलग्न किशोर पक्राउ
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । गत माघ २१ गते बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न भएको अभियोगमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख नाराणप्रसाद अधिकारीका अनुसार हत्यामा भागरथीसँगै अध्यनरत सहपाठी किशोरको संलग्नता रहेको पाइएको...
ख्याल गर्नुस्, फेसबुकमार्फत ठगिनुहोला !
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
बागलुङ । गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका६ की मीना बुढामगर र डोनल्ड किन्ले नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन् । लगत्तै उनले अपरिचित नम्बरबाट फोन गर्छन् र बुढामगरलाई भन्छन्, मैले...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसम फेरबदल भइ केही स्थानमा न्यानो र उच्च पहाडी क्षेत्रमा हिमपात र हल्का वर्षाको सम्भावना रहेको छ ।...
बेपत्ता भएकाे ३ महिनापछि आमा छोराको उद्धार
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
सिरहा नगरपालिका-७ स्थित आफ्नै घरबाट गत मङ्सिर २७ गतेदेखि वेपत्ता भएका एक महिला र २ छोराहरूकाे उद्धार गरिएकाे छ । २३ वर्षीया महिला र उनका ५ वर्षीय तथा ३ वर्षीय छोराको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा भारतको नयाँ दिल्लीबाट...
श्रीलंका पुर्याइ मानव बेचबिखन गर्ने फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं ।श्रीलंका पुर्याइ मानव बेचबिखन गर्ने फरार अभियुक्तलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौंमहानगरपालिका-३ महाराजगञ्ज बस्ने नुवाकोट तादी गाउँपालिका-१ घर भएकी कमला भेटवाल भन्ने पाकिजा प्याकुरेललाई पक्राउ गरिएको ब्युरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी...
गंगामाया अधिकारीको जीवन रक्षाका लागि आयोगको तीनबुँदे निर्देशन
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं ।राष्ट्रिय मानवअधिकार आयोगको मंगलबार बसेको बैठकले गंगामाया अधिकारीको जीवन रक्षाका लागि सरकारलाई तीनबुँदे निर्देशन दिने निर्णय गरेको छ । आयोगको कार्यालयमा आज बसेको बैठकले आयोगको उच्चस्तरीय अनुगमनबाट गंगामायाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको हुँदा निजको उपचारका लागि आवश्यक...
प्रहरी भागिरथी भट्टको हत्यारानजिक पुगेको गृहमन्त्री थापाको भनाइ
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्यारानजिकप्रहरी पुगेको बताएका छन् । बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै मंगलबार सर्वोच्च अदालत बार एसोसिएसन,महिला समितिको नेतृत्वमा मन्त्रालयमा गएको प्रतिनिधिमण्डलसँगको भेटका क्रममामन्त्री थापाले सो बताएका हुन्...
सपना रोकाको जाहेरीका आधारमा विनयजंग बस्नेत पक्राउ
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं ।आफूविरुद्ध अश्लील अभिव्यक्ति दिएको भन्दै सपना रोका मगरले दिएको जाहेरीका आधारमा विनयजंग बस्नेत पक्राउ परेका छन्। फागुन २ मा सपनाले विनयजंगविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडाैंमा दिएको आधारमा उनी मंगलबार पक्राउ परेका हुन् । बस्नेतलाई काठमाडाैंको नयाँबसपार्कबाट पक्राउ गरिएको परिसरले...
गैरसंवैधानिक उद्देश्य राखेर संसद् विघटन गरिएको एमिकस क्युरी सदस्य कार्कीको निष्कर्ष
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं ।प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा एमिकस क्युरी (अदालतका सहयोगी) तोकिएका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संसदीय व्यवस्थामा विघटनको अधिकार हुने,तर ओलीले गलत इन्टेन्सन राखेर संसद् विघटन गरेको बताएका छन् । कार्कीलेसंसद् र सरकार असफल भएको अवस्थामा मात्रै विघटन गर्न सकिने बताउँदै प्रधानमन्त्री...
बैसाखमा निर्वाचन भए पर्साका १० हजार मतदाता वञ्चित हुने
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
वीरगञ्ज ।आउँदो बैसाख १७ र २७ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पर्साका चार गाउँपालिकाका करिब १० हजार नागरिकता प्राप्त व्यक्ति मतदान गर्नबाट वञ्चित हुने भएका छन् । विसं २०७५ पुस ११ गते चार गाउँपालिकालाई हेर्ने गरी स्थापना भएको इलाका प्रशासन कार्यालयमा...
गम्भीर प्रकृतिका सार्वजनिक सरोकारका मुद्दाहरूमा एमिकस क्युरीकाे भूमिका
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
मङ्गलवारबाट प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा सर्वोच्च अदालतलाई सघाउन गठित विज्ञहरूको समूह एमिकस क्युरीले संवैधानिक इजलासमा आफ्नो बहस सुरु गरेको छ । यसअघि रिट निवेदकका तर्फबाट वकिलहरूले बहस एवं सरकारी वकिलहरूले आफ्नो प्रतिरक्षा गर्ने काम गरेका थिए । एमिकस क्युरीले आफ्नो बहस...
संविधान बचाउने निर्णय इजलासले लिन वरिष्ठ अधिवक्ता कार्कीको आग्रह
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
संविधान बनाउनेहरु नै सडकमा छन्, श्रीमानहरु अलमलिनु पर्ने अवस्थै छैन एमिकस क्युरीमा रहेकावरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधान निर्माण गर्नेहरु नै संविधान संकटमा पर्यो भन्दै सडकमा आएको बताएका छन् । मंगलबार संवैधानिक इजलासमा राय दिने क्रममा संविधान बचाउने निर्णय इजलासले लिनुपर्ने...
डिजेल तस्करी गर्ने ट्याङ्करसहित तीन जना पक्राउ
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया सुरु गरेको जनाएको छ । ना७ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक हजार...
इलाममा अटो दुर्घटना हुँदा एकको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं । इलाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको इलाम नगरपालिका७ तिल्केनीमा दुर्घटना हुँदा अटो चालककै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । मृत्यु हुने अटो चालक २२ वर्षीय अबिकल सुन्दास इलाम९ निवासी हुन्...
काठमाडौं जिल्ला अदालतमा न्यायाधीशकै अगाडि कर्मचारीको कुटाकुट
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं । जिल्ला अदालत काठमाडौंमा न्यायाधीशकै अगाडि कर्मचारीले एकआपसमा कुटाकुट गरेका छन् । इजलास अधिकृत र फाँटका कर्मचारीबीच कुटाकुट भएको बताइएको छ । न्यायाधीशकै अगाडि भएको सो कुटाकुटमा इजलास अधिकृत गोकर्ण शर्मा घाइते भएको अदालतका श्रेष्तदार भीमबहादुर निरौलाले बताए ।...
समृद्धिको अभियानमा प्रदेश सरकार अघि बढेको छ : मुख्यमन्त्री गुरुङ
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाले साकार रूप पाउने अभियानमा प्रदेश सरकार अघि बढेको बताएका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले स्वदेश तथा विदेशमा...
‘बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ’
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । नारायण पोखरेल प्रतिष्ठानद्वारा काठमाडौंको नागार्जुन नगरपालिका७ रामकोटमा निर्माण गरिएको बद्रीनारायण धामको सोमबार अवलोकन गर्दै उनले बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय केन्द्रका...
ट्राफिक व्यवस्थापन चुस्त पार्न स्वयंसेवक परिचालन
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र सहज बनाउने उद्देश्यका साथ ट्राफिक स्वयंसेवक परिचालन गरेको छ । महाशाखा र उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा ३०० ट्राफिक स्वयंसेवकलाई प्रशिक्षण गरी काठमाडौंका विभिन्न चोक, आकाशेपुल र जेब्राक्रसिङमा...
«
1
...
113
...
226
227
228
229
230
231
232
233
234
...
483
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय