मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
डिजेल चोरी तस्करी गर्ने ट्यांकरसहित तीन जना पक्राउ
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
बागमती । डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्यांकरसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया सुरु गरेको जनाएको छ । ना ७ ख १५११ नम्बरको ट्यांकरमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको...
महिलालाई कुवेत लैजाने भन्दै श्रीलङ्का लगेर अलपत्र पार्ने सुवेदी पक्राउ
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
पर्वत । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलङ्का लगेर अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका३ घर भएका सुवेदी उनको पुर्ख्यौली घर पर्वतको कुश्मा नगरपालिका२ खुर्कोट...
कोरोनाले सञ्चार क्षेत्र धरासायी बन्यो : गगन थापा
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले राजनीतिक दलका नेताहरुले जिम्मेवारी पूरा गर्न नसक्दा सञ्चार क्षेत्र धरासायी बन्न पुगेको बताएका छन् । लक्की मिडिया हाउसको पाँचौँ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा सोमबार उनले कोरोनाको संक्रमणका कारण सञ्चार क्षेत्र धरासायी बनेको...
दलित महिलालाई छाक टार्नै मुस्किल
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
डोल्पा । हिमाली जिल्ला डोल्पाका दलित समुदायका महिलालाई छाक टार्नै मुस्किल हुने गरेको छ । अशिक्षा र चरम गरिबीले थलिएका उनीहरुलाई हरेक दिन छाक टार्ने कुराले नै पिरोल्ने गरेको छ । जिल्लाका अधिकांश दलित समुदायको अर्थावस्था कमजोर भएकाले दैनिक गिट्टी...
नेपाली सेनाको बस दुर्घटना, दश जना सैनिक घाइते
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं । बस दुर्घटनामा १० जना सैनिक घाइते भएका छन् । बाँकेको राप्ती सोनारी गाँउपालिका२ मुगुवा खोलामा गएराति नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार सोलु...
विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकार आफैँले तोक्यो ६० प्रकारका ‘मेनु’
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
भक्तपुर । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा जङ्क फुड खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई...
कोदालोले हानेर एकको हत्या, पाँच जना घाइते
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
गलकोट । बागलुङको काठेखोला गाउँपालिका२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोलादो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन् । मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार गर्दा...
उच्च पहाडी भू–भागमा हिमपातको सम्भावना
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट मौसम बदली भइ केही पहाडी जिल्लाहरुमा हल्का चिसो र थोरै हिमपातको पनि सम्भावना रहेको छ । त्यस्तै, दिउँसो...
नक्कली डाक्टर पक्राउ
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
नक्कली डाक्टर बनी सिफारिस गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ कान्ति संगममार्ग बस्ने अर्घाखाँची मालारानी गाउँपालिका-८ घर भएका ३६ वर्षीय जितेन्द्र पन्थीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । नेपाल मेडिकल काउन्सिलबाट लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्रको लागि निवेदन दिने क्रममा नियम अनुसार आवेदन...
जवाफी बहस आज सकियो : भोलिदेखि एमिकस क्युरीको बहस हुने
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको जवाफी बहस आज सकिएको छ । मङ्गलबारबाट अदालतका सहयोगी (एमिकस क्युरी)को बहस सुरु हुनेछ । एमिकस क्युरीको बहसपछि निर्णय आउने छ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता...
श्रीलंका पुर्याई महिला बेचबिखन गर्ने पक्राउ
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
श्रीलंका पुर्याई मानव बेचविखन गर्ने फरार अभियुक्त बर्दिया बढैयाताल गाउँपालिका-३ घर भई पर्वत कुस्मा नगरपालिका-२ बस्ने३६ वर्षीय खेम बहादुर सुबेदीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सुबेदीले एक महिलालाई वैदेशिक रोजगारीको बहानामा बेचबिखन गर्ने उद्देश्यले कुवेतमा घरायसी कामका लागि जान...
५ किलो चरेश रुस पठाउने अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
नेपालबाट रुसमा ५ किलो अवैध लागूऔषध चरेश पठाउने कार्यमा संलग्न रहेको अभियोगमा लमजुङ वेशीसहर नगरपालिका-१० ठेगाना भएका ५२ वर्षीय टेक बहादुर राउतलाई ललितपुर महानगरपालिका-३ पुलचोकबाट प्रहरीले पक्राउ गरेको छ । नेपालबाट पठाउनेमा कीर्ति क्राफ्ट लिमिटेड काठमाडौंबाट रुस पठाएकाे अवस्थामा चरेश...
लिखित जवाफसहित ४ पूर्वप्रधानन्यायाधीशहरू सर्वोच्चमा उपस्थित
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
अदालतको अवहेलना मुद्दा लागेका चार पूर्वप्रधानन्यायाधीशहरूसर्वोच्च अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् । पूर्वप्रधान्यायाधीशहरूमिनबहादुर रायमाझी, अनुपराज शर्मा, सुशीला कार्की र कल्याण श्रेष्ठले सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ बुझाएका हुन् । सर्वोच्चले उनीहरूलाई लिखित जवाफ दिन आदेश...
अझै केही दिन पश्चिमी वायुको प्रभाव कायम रहने
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
पश्चिमी वायुको प्रभाव अझै केही दिन कायम रहने भएको छ । केही दिनयतादेखि उक्त प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भइरहेको छ । मौसमविद् शान्ति कँडेललेका अनुसार यस...
प्रधानमन्त्रीले गरे भूकम्पपछि पुनर्निर्माण भएको सिंहदरबारको उद्घाटन
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
प्रधानमन्त्री केपी ओलीले भूकम्पपछि पुनर्निर्माण भएको सिंहदरबारको उद्घाटन गरेका छन् । उनले आइतबार बिहान पुनर्निर्माण भएको सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी मोहडाको उद्घाटन गरेका हुन् । यससँगै प्रधानमन्त्री कार्यालय यही भवनमा सरेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज पनि बहस हुँदै
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनमाथि आज पनि जवाफी बहस हुँदैछ । संवैधानिक इजलासमा बिहीबार सरकारतर्फको बहस सकिएपछि हिजोबाट जवाफी बहस सुरु भएको हो । जवाफी बहसमा भाग लिने कानून व्यवसायीले सरकार पक्षका वकिलहरूले संविधानका धाराको अप्रासंगिक...
पत्रकार कार्की र पन्तलाई खोजी पत्रकारिता पुरस्कार
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) नागरिक दैनिकका सम्वाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशिल पन्तलाई प्रदान गरिने भएको छ । एक लाख रुपैयाँ राशीको सो पुरस्कार पत्रकार कार्की र...
कुवेतमा काम लगाइदिने भन्दै श्रीलङ्का पुर्याएर महिलालाई बेचबिखन
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । दलालको एक समूहले कुवेतमा काम लगाइदिने बहानामा भारतबाट मलेसिया हुँदै श्रीलङ्का पुर्याएर एक महिलालाई बेचबिखन गरेको पाइएको छ । पीडितले दश महिना जेल जीवन बिताई नेपाल फर्किएर उजूरी दिएपछि यसरी मानव बेचबिखन भएको खुलेको हो । कुवेतमा घरायसी...
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
स्याङ्जा । ६ वर्षीया बालिकालाई जबर्जतस्ती बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जाको चापाकोट नगरपालिकका२ का ५२ वर्षीय नामदेउ कुमाललाई पक्राउ गरेको छ । बाख्रा हेर्न गएकी ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...
सडक छेउ र नदी किनारमा फालिएको फोहोरले प्रदूषण
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गाबेनी सडकको छेउ र कालीगण्डकी नदीको किनारमा फोहोर फालिँदा स्थानीयवासी र यात्रु प्रभावित भएका छन् । फोहोरको दुर्गन्धले आवतजावत गर्नेलाई समस्या हुनुका साथै धार्मिक महत्वको कालीगण्डकी नदी प्रदूषित बनेको छ । फोहोर...
«
1
...
114
...
227
228
229
230
231
232
233
234
235
...
484
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय