मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मरणोपरान्त शरीर दान गर्ने शताब्दी पुरुष जोशी दम्पतीको घोषणा
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं ।शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो शरीर मरणोपरान्तचिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गरेका छन् । शुक्रबार जोशी दम्पतीले मृत्युपश्चात् आफ्नो मृत शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई अर्पण गरेको...
सुरक्षा कार्यविधि पुनर्विचारका लागि सरकारलाई पूर्वराजाका स्वकीय सचिवको पत्र
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं ।पूर्वराजा ज्ञानेन्द शाहका स्वकीयसचिव सागरप्रसाद तिमिल्सिनाले सरकारलाई सुरक्षा कार्यविधिबारेपुनर्विचार गर्न आग्रह गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव सागरप्रसाद तिमिल्सिनालेगृहमन्त्रालयलाई पत्र लेख्दै नयाँ सुरक्षा कार्यविधिबारे पुनर्विचारका लागिआग्रह गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहकोसुरक्षाका लागि कुल ९९ सुरक्षाकर्मी खटाइएको...
बुबाको हत्या अभियोगमा छोरा पक्राउ
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काभ्रे । काभ्रेमा कुटपिट गरीबुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पाँचखाल नगरपालिका७, जोरपिप्ले बस्ने ३८ वर्षीय राजु गौतमलाई प्रहरीले बुबाकाे हत्या अभियोगमा पक्राउ परेका हुन् । राजु र उनका बाबु ५५ वर्षीय बलराम गौतमलाई कुटपिट गर्दा बलरामको...
नेपालमा कोरोना संक्रमणबाट मर्नेकाे संख्या २ हजार ५४ जना
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा थप १२७जना कोरोनासंक्रमित थपिएकाछन् । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५७पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ७०७रहेको छ । पछिल्लो २४ घण्टामा थप...
टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
नेपाल फ्ल्यास
माघ ३०, २०७७
सङ्खुवासभाको मकालु गाउँपालिका५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु३ हेदाङ्नाका ४२ वर्षीष खड्गबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बुढाथोकीले जानकारी दिए । खाँदबारी किमाथाङ्का सडक खण्डको फ्याक्सिन्दा बेँसीमा भारतको...
भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा ३ प्रहरी घाइते
नेपाल फ्ल्यास
माघ ३०, २०७७
वीरगञ्जको ओरिया खोलामा नेपाली भूमि प्रवेश गरेर बालुवा तस्करीमा संलग्नभारतीय र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपमा ३ प्रहरी घाइते भएका छन्। नेपालतर्फ पर्ने ओरिया खोलामा बालुवा उतखनन गर्न आएका भारतीय तस्करलाई रोक्ने क्रममा झडप हुँदाजवानहरू घाइते भएको सशस्त्र...
धरहरा पुनर्निर्माण फागुनभित्र सक्नू : प्रधानमन्त्री
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका रुपमा रहेका धरहरा र सिंहदरबारको पुनर्निमाण आगामी महिनाको अन्त्यसम्ममा सक्ननिर्देशन दिएका छन् । प्रधानमन्त्रीले २०७२ सालकाे वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएका सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय तथा धरहराको हाल भइरहको पुनर्निर्माण कार्यको निरीक्षण...
संविधानको पालना र रक्षा गर्नु सबैको कर्तव्य हो : उपराष्ट्रपति पुन
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संघर्षपछि प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको शासन व्यवस्थालाई संस्थागत गरेको संविधानको पालना र रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको बताएका छन् । तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होसार २८५७ र शेर्पा...
लमजुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं । लमजुङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार दोर्दी गाउँपालिका ६ सिमीगाउँ नजिकै जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र अन्य तीन जना...
पर्वहरुले नेपाली समाजमा सद्भावना बढाउँदै आएको छ : सभापति देउवा
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज तामाङ जातिको सोनाम ल्होसार तथा शेर्पा जातिको ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्षको उपलक्ष्यमा सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले एक शुभकामना सन्देशमार्फत विविधताले सम्पन्न देशमा रहेका...
विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान हो : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताएकी छन् । सोनाम ल्होसार, २०७७ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यी चाडपर्वले दिएको स्पष्ट पारिन् । सन्देशमा...
अवैध काठसहित सुर्खेतबाट सात जना पक्राउ
नेपाल फ्ल्यास
माघ ३०, २०७७
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका१० सुर्खेतबाट अवैध काठसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिकाका१० सुर्खेत निवासी ५२ वर्षीय टेकबहादुर दर्लामीको घरमा लुकाइछिपाइ राखेको ६.९३ क्युफिट गोलिया काठ र १२.८६ चिरान काठ...
आज सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष सुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ ।...
आजको मौसम : उच्च हिमाली जिल्लामा हिमपात हुने
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट मौसम पहिलाको तुलनामा केही परिवर्तन भइ देशका केही उच्च पहाडी जिल्लामा चिसो र हिमपातको सम्भावना रहेको छ । त्यस्तै,...
जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ २९, २०७७
लमजुङ ।लमजुङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दोर्दी गाउँपालिकामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ख आयोजनाकोजीप दुर्घटना हुँदी त्यही आयोजनाका कामदारकाे मृत्यु भएकाे हाे । प्रदेश ३०१२२ च १३८३ नम्बरको बोलेरो जीप आज साँझ उक्त गाउँपालिका...
५ नक्कली परीक्षार्थी पक्राउ
नेपाल फ्ल्यास
माघ २९, २०७७
कैलाली ।धनगढी उपमहानगरपालिका-२ स्थित जेशिस एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलमा सञ्चालित एचए केमेष्ट्री पहिलो वर्षको परीक्षामा नक्कली परीक्षार्थी बनीपरिक्षा दिने ३ जना र दिन लगाउने २ जना गरी ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमध्ये कञ्चनपुर बेलौरी...
भिजिट भिषासम्बन्धी कार्यविधि संशोधन भएको छैन : गृह
नेपाल फ्ल्यास
माघ २९, २०७७
गृह मन्त्रालयले अध्यागमन विभागको मौजुदा भिजिट भिषासम्बन्धी कार्यविधि संशोधन नभएको स्पष्ट पारेको छ । नेपाली महिलालाई पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा पर्यटक भिषामा जाँदा स्थानीय तहको सिफारिसलाई अनिवार्य गर्न लागिएको भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्याम तथा सामाजिक सञ्जालबाट भइरहेको प्रकाशन तथा...
ओली श्रीपेचविनाका श्री ७ भएको डा. केसीको आरोप
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं ।नागरिक अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह भएको बताएका छन् । बिहीबार नेकपा नेतृ रामकुमारी झाक्री पक्राउ परेसँगै अभियान्ता केसीलेकाठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलन गरी सो आरोप लगाएका हुन् । केपी ओली तानाशाह हुन्, यिनलाई जनताले...
झोलुंगे पुल नहटाउँदा मोटरेवल पुल निर्माणमा ढिलाइ
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं ।जयपृथ्वी नगरपालिकाले झोलुंगे पुल नहटाउँदा मोटरेवल पुल निर्माण कार्य ढिलाइ भएको छ । जिल्ला सदरमुकाम चैनपुरनजिक पानकोटमा सेतीपारिका बस्तीलाई जोड्न मोटरेवल पुल निर्माणाधीन छ । सो मोटरेवल पुल निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ । पुलमा ढलानको काम मात्र...
लोडसेडिङ हुन थालेपछि प्राधिकरण घेरे हुम्लाका महिलाले
नेपाल फ्ल्यास
माघ २९, २०७७
हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन पटक चर्को विद्युत् भार कटौती (लोडसेडिङ) हुन थालेपछि यहाँका महिलाहरूले आक्रोशित हुँदै विद्युत् कार्यालय घेराउ गरेका छन् । सिमकोटमा दैनिक १२ घन्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा यहाँका सेवाग्राही आन्दोलित भएका हुन् । नेपाल विद्युत्...
«
1
...
115
...
230
231
232
233
234
235
236
237
238
...
485
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय