मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
दोलखाका मन्दिर र शक्तिपीठहरुमा निषेधाज्ञा
नेपाल फ्ल्यास
असोज ३०, २०७७
दोलखा । जिल्ला प्रशासन कार्यालय दोलखाले जिल्लाभित्रका मन्दिर र शक्तिपीठहरुमा निषेधाज्ञा जारी गरेको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समिति र डिसीसीएमसीको बैठकले मन्दिर र शक्तिपीठहरुमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले आज एक विज्ञप्ति...
मापसे गरेका भाइले गरे दाइको हत्या
रासस
असोज ३०, २०७७
सल्यानमा भाइले आफ्नै दाइको हत्या गरेका छन् । वनगाड कुपिण्डे नगरपालिका १० थापाचौरमा दाउरा प्रहार गरी बिहीबार राति भाइले दाइको हत्या गरेको अभियोग लगाइएको छ । थापाचौरका २० वर्षीय देवीलाल पुनले आफ्नै दाइ २४ वर्षीय अम्मरको हत्या गरेको बनगाड कुपिण्डे...
यस वर्षको मनसुन बाहिरियो
नेपाल फ्ल्यास
असोज ३०, २०७७
काठमाडौं । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत जेठ ३० गते (१२ जुन) देखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन आजदेखि बाहिरिएसँगै मौसम घमाइलो हुँदै गएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमीका...
४ लाख घुसस लिएको आरोपमा प्रहरी हवल्दार दम्पती पक्राउ
नेपाल फ्ल्यास
असोज ३०, २०७७
बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार र उनकी श्रीमती चार लाख घुस लिएको आरोपमा अख्तियार टोलीको फन्दा परेका छन् । धरौटीमा छुटाईदिने भन्दै चार लाख रुपयाँ घुस लिने क्रममा प्रहरी हवल्दार र उनकी श्रीमतीलाई अख्तियारको टोलीले पक्राउ गरेको...
‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुपका सञ्चालक पक्राउ
नेपाल फ्ल्यास
असोज ३०, २०७७
काठमाडौं ।नेपाल प्रहरीले बलात्कारी संगठन नामक फेसबुक ग्रुप सञ्चालन गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । सो अभियोगमा प्रहरीलेनवलपरासीका नवीन बस्नेतलाई पक्राउ गरेको हो । बस्नेतलाई प्रहरीले नवलपरासीबाट पक्राउ गरीकाठमाडौंतर्फ ल्याउँदै गरेको जनाइएको छ ।प्रहरीको साइबर ब्युरोका निमित्त प्रमुख...
पर्सामा १३ कर्मचारीसहित २१ जना पक्राउ
नेपाल फ्ल्यास
असोज ३०, २०७७
मालपोत कार्यालय पर्सामा प्रशासनमाछापा मार्दा१३ कर्मचारीसहित २१ जना पक्राउ परेका छन् ।वीरगञ्जस्थित मालपोत कार्यालय पर्सामा बिहीबार राति अबेरसम्म कार्यालयमा बसेर अवैध काम भइरहेको सूचनाको आधारमा छपा मार्दा उनीहरु पक्राउ परेका हुन् । उनीहरुबिहीबार राति करिब पौने ९ बजे निमित्त प्रमुख...
लोकसेवा आयोगका तीन शाखा बन्द
नेपाल फ्ल्यास
असोज ३०, २०७७
लोकसेवा आयोगका कर्मचारीमा कोरोना संक्रमण हुँदातीन वटा शाखा बन्द भईकरिब २० भन्दा बढी कर्चकारी क्वारेन्टाइनमाबसेका छन् । जसका कारणआगामी मंसिर र पुसमा लिने भनिएकालोकसेवा आयोगका परीक्षाप्रभावित हुन सक्ने सम्भावना देखिएको छ । बन्दगरिएकाशाखाका कर्मचारी दसैंअघि काममा फर्किन सक्ने सम्भावना नरहेको...
नवरात्रमा शक्तिपीठ नखोल्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृहको परिपत्र
नेपाल फ्ल्यास
असोज ३०, २०७७
काठमाडौं ।गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नवरात्रमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ नखोल्न निर्देशन दिएको छ । कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेका बेलामन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र जारी गर्दैदसैँमा शक्तिपीठमा नित्यपूजाका लागि बाहेक प्रवेशमा रोक लगाउननिर्देशन...
कोरोना भाइरस सङ्क्रमणका कारण श्रवणशक्ति गुम्यो
नेपाल फ्ल्यास
असोज ३०, २०७७
ब्रिटेनमा कोरोना भाइरस सङ्क्रमण भएका एक व्यक्तिकोश्रवणशक्ति गुमेको छ । चिकित्सकहरुले ती पैँतालीस वर्षीय पुरुषले अब कहिल्यै कान सुन्न नसक्ने गरी श्रवणशक्ति गुमाएका हुन् । कोरोना भाइरस महामारीका करण सम्बन्ध भएको यस किसिमको समस्या पहिलोपटक आफूहरूले देखेको युकेका चिकित्सकहरूको भनाइ...
शिक्षाप्रद च्यानल सिबेबिज् नेपालमा पनि
नेपाल फ्ल्यास
असोज ३०, २०७७
ब्रिटिस मात्र नभएर विश्वभरका नागरिकका लागि शिक्षाप्रद र चाखलाग्दो सामग्री निर्माण गर्ने बिबिसी स्टुडियोको प्रसिद्ध टेलिभिजन च्यानल सिबेबिज् (CBeebies) नेपालमा पनि प्रसारण भइरहेको छ । नेपालका लागि आधिकारिक वितरक युबिपी प्राइम प्रा. लि.का अनुसार सो च्यानलले मुख्यतः बालबालिकालाई लक्षित गरेर...
सूचना प्रविधिविज्ञ पदको लिखित परीक्षा स्थगित
नेपाल फ्ल्यास
असोज ३०, २०७७
काठमाडौं ।लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको परीक्षा स्थगित गरेको छ । सर्वोच्च अदालतले लोकसेवा आयोगले हालै जारी गरेको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको दिन नै आयोगलेअसोज...
डेढ वर्षको छोरोसहित आमा नदीमा हाम फालिन्
नेपाल फ्ल्यास
असोज ३०, २०७७
चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । नदीमा डुबेर उनको डेढ वर्षीय छोरोको मृत्यु भएको छ भने आमालाई प्रहरीले सकुशल उद्धार गरेको छ । भरतपुर महानगरपालिका २२ पटिहानी बोटे टोलकी ३५...
झापामा सशस्त्रका एघार बिओपी, अरु सात थपिँदै
नेपाल फ्ल्यास
असोज ३०, २०७७
झापा । भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै ११ वटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको जनाएको छ । मेचीनगर१५ स्थित ज्यामिरगढीमा ११ औँ बिओपीको बुधबार उद्घाटन कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी...
मेसिनमा च्यापिएर १५ वर्षीय किशोरको मृत्यु
नेपाल फ्ल्यास
असोज ३०, २०७७
जलेश्वर । महोत्तरीको बर्दिबास नगरपालिका६ मा कपडा पेल्ने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका३ बस्ने १५ वर्षीय जाकिर मियाँ धोबी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।...
काठमाडौंमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु
नेपाल फ्ल्यास
असोज ३०, २०७७
काठमाडौंको मुलपानीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा सिन्धुपाल्चोकका ४२ वर्षीय सिंहबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको हो । गएराति बा १८ प ८४२१ नम्बरको मोटरसाइकल...
डोटीमा नियमित प्याराग्लाइडिङ सुरु
नेपाल फ्ल्यास
असोज ३०, २०७७
डोटी । जिल्लाको जोरायल गाउँपालिका२ बुडरस्थित रुबसकाँडाबाट प्याराग्लाइडिङ सुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक रुबसकाँडाबाट नियमितरूपमा प्याराग्लाइडिङ सञ्चालनमा आएको हो । उक्त गाउँपालिकामा रहेका छहरा झरना, छतिवन ताललगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिने गरी छतिवन पर्यटन प्रवद्र्धन संरक्षण समिति र...
कालोपत्रे सम्पन्न गरेको एक वर्ष नपुग्दै कालोपत्रे उप्किएर सडक भासियो
नेपाल फ्ल्यास
असोज ३०, २०७७
अमरगढी । कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भासिएको छ । डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारामेलौली सडकको केही भाग भासिएको हो । गत आर्थिक वर्षमा सम्पन्न भएको यो सडक अजयमेरु गाउँपालिका१ पुईलेक बजारको भाग भासिनुका साथै कालोपत्रे...
मुद्दाका प्रतिवादी २६ वर्षीय बुढासहित दुई पक्राउ
नेपाल फ्ल्यास
असोज ३०, २०७७
कञ्चनपुर । वनपैदावार हानी नोक्सनी मुद्दामा अदालतबाट दोषी ठहर भएका कृष्णपुर नगरपालिका१ का २६ वर्षीय दीपक बुढालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतबाट बिनाइजाजत वन पैदावार हानी नोक्सानी मुद्दामा दोषी ठहर भई फरार भएका बुढालाई प्रहरीले लुकीछिपी...
कञ्चनपुरमा चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा
नेपाल फ्ल्यास
असोज ३०, २०७७
कञ्चनपुर । चाडपर्वलाई लक्ष्य गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि बडादशैँ, तिहार, छठलगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञा जारी गरेका हुन् । जारी...
धनुषा : घटना छानबिनको लागि संसदीय समिति गठनको माग
नेपाल फ्ल्यास
असोज ३०, २०७७
धनुषा । प्रदेश २ को आजको प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका सांसदले सर्लाहीको रामनगर गाउँपालिका७ सिसौटका महेन्द्र रामको कुटपिटपछि उपचारको क्रममा मृत्यु भएको घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् । बैठकको सुरुमा विशेष समय लिएर कांग्रेसका सचेतक...
«
1
...
173
...
346
347
348
349
350
351
352
353
354
...
543
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय