मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आज ३ सक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
असोज २८, २०७७
काठमाडौं । आज देशभर विभिन्न स्थानमा ३ जनाकाे काेरोनाका कारण मृत्यु भएकाे छ । मोरङको बूढीगङ्गा गाउँपालिका३ का कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मङ्गलबार...
संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपाल दोस्रोपटक निर्वाचित
नेपाल फ्ल्यास
असोज २८, २०७७
काठमाडौं।संयुक्त राष्ट्रसंघ, मानव अधिकार परिषदको सदस्यमा नेपाल लगातार दोस्रो कार्यकालका लागि पनि चयन भएको छ। राष्ट्रसंघको मुख्यालयमा मंगलबार राति भएको निर्वाचनमा नेपाल सन् २०२१- ०२३ सम्मको तीन वर्षे कार्यकालका लागि फेरि निर्वाचित भएको हो । एसिया प्रशान्त क्षेत्रको सदस्यका रुपमा...
७ गतेसम्म विज्ञापन नहटाए विदेशी च्यानल बन्द : सञ्चार मन्त्रालय
नेपाल फ्ल्यास
असोज २८, २०७७
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुलाई कार्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्न गराउन अनुरोध गरेको छ । आज (बुधबार) मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले एक विज्ञप्ति जारी गर्दै कार्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन...
ग्यास लिक भएर आगलागी, तीन जना घाइते
नेपाल फ्ल्यास
असोज २८, २०७७
कैलाली । धनगढीमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा धनगढी उपमहानगरपालिका-८ का ७० वर्षीय हरिलाल विष्ट, उनकी श्रीमती ६५ वर्षीया बिर्मा विष्ट र नातिनी १५ वर्षीया महेश्वरी विष्ट रहेका छन् ।...
बामदेव गौतमबिरुद्धको मुद्दा आज पनि पेसीबाटै स्थगित
नेपाल फ्ल्यास
असोज २८, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमकाबिरुद्धमा परेको मुद्दा आज पनि संवैधानिक इजलासको पेसीमा चढ्न सकेन । आज २८ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुष्मलत्ता माथेमा, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसी गरी...
संघीय सांसद सानु शिवाको निधन
नेपाल फ्ल्यास
असोज २८, २०७७
काठमाडौं ।प्रतिनिधिसभा सदस्य सानु पहाडीको उपचारका क्रममा आज निधन भएको छ । लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा काठमाडौंं मेडिकल कलेजमा निधन हो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँको केही समयअघि प्रत्यारोपणसमेत गरिएको...
कोरोना रिपोर्ट पोजेटिभ आएको भन्दै नोबेलले आइसियूको बिरामीलाई मध्यरातमा निकाल्यो
नेपाल फ्ल्यास
असोज २८, २०७७
विराटनगर । नोबेल मेडिकल कलेजले आइसियूमा उपचाररत बिरामीलाई मध्यरातमा निकालेको छ । विराटनगर महानगरपालिका- १४ का ७५ वर्षीय भिखारी यादव बुधबारयता नोबेलको आइसियूमा उपचाररत थिए । उनलाई कोरोना संक्रमण भएको शुक्रबार पुष्टि भएको थियो । पोजेटिभ रिपोर्ट आएपछि अस्पतालले राति...
बलात्कारको घटना लुकाउने पञ्चायतीहरुलाई धरौटीमा छाड्न आदेश
नेपाल फ्ल्यास
असोज २८, २०७७
सप्तरी । जिल्ला अदालत सप्तरीले पञ्चायती बसेर बलात्कारको घटनामा लुकाउन भूमिका खेल्ने ३ जनालाई जनही एक लाख १० हजार धरौटीमा छाडेको छ । डाक्नेश्वरी नगरपालिका७ ब्रम्हपुरीकी १७ वर्षीया किशोरीलाई २६ भदौमा चार जनाको समूहले बलात्कार गरेका थिए । घटनाबारे उजुरी...
गाउँमै सडक पुगेपछि खुसीको सीमा छैन हुम्लावासीको
नेपाल फ्ल्यास
असोज २८, २०७७
हुम्लाको तल्लो क्षेत्रमा रहेका दुई गाउँपालिकामा गाडी पुगेको छ । मुगुसँग जोडिएको अदानचुली गाउँपालिकाको श्रीनगरमा २०७६ साल फागुनमा गाडी पुगेको थियो भने यही असोज २५ गते छिमेकी जिल्ला बाजुराबाट ताँजाकोटमा गाडी पुगेको छ । हुम्लाका सात गाउँपालिकामामध्ये पाँच पालिका गाडीले...
क्वारेन्टाइनबाट भागेका ७ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज २८, २०७७
डोटी । क्वारेन्टाइनबाट भागेर घर गएका डोटीको शिखर नगरपालिका१ कपल्लेकीमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहका अनुसार भारतबाट आई क्वारेन्टाइन बसेका उनीहरु गत सोमबार राति करिब ९ बजे क्वारेन्टाइनबाट भागेर घर गएका...
धरानमा थप एकको मृत्यु, ११३ जनामा संक्रमित
नेपाल फ्ल्यास
असोज २८, २०७७
सुनसरी । सुनसरीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिका१५ का ६२ वर्षीय पुरूषको आज बिहान ५:४५ बजे मृत्यु भएको स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले बताए । उनी होम आइसोलेसनमा बस्दै आएका थिए । योसंगै धरानममा कोरोनाले...
घरभित्रै दशैँ मनाउन अनुरोध
नेपाल फ्ल्यास
असोज २८, २०७७
चितवन । कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दशैँ, तिहारलगायत चाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका कार्यक्रममा सहभागी नहुन र स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न अनुरोध...
महोत्तरीमा एकै गाउँका किशोर र युवतीको झुण्डिएको शव भेटियो
नेपाल फ्ल्यास
असोज २८, २०७७
जलेश्वर । महोत्तरीको मनरासिस्वा नगरपालिका६ सरपल्लो गाउँमा एकै दिन दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार मङ्गलबार एकै दिन स्थानीय १६ वर्षीय सुनिल महतो र २० वर्षीया खुश्बु खातुनको शव झुण्डिएको...
तनहुँ : वडावडामा मेलमिलाप केन्द्र
नेपाल फ्ल्यास
असोज २८, २०७७
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । स्थानीय स्तरमा हुने विवादका घटना वडामै मिलापत्र गराउने उद्देश्यले गाउँपालिकाले ६ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरेको हो । स्थानीय स्तरमा हुने ससाना झगडा, विवादलगायत घटना पालिकासम्म...
चाडबाडलाई लक्षित गरेर चितवनमा यात्रु सहायता कक्ष स्थापना
नेपाल फ्ल्यास
असोज २८, २०७७
भरतपुर । नजिकिँदै गरेका चाडपर्व दशैँ, तिहार, छठलाई लक्षित गर्दै चितवनका चार स्थानमा यात्रु सहायताकक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मानिसको बढी भीडभाड हुने क्षेत्र नारायणगढको पुलचोक, पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनल र मुग्लिङमा यात्रु सहायताकक्ष...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
असोज २८, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले (बुधबार) आज बिहानैदेखि देशभरको मौसमको गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज मौसममा केही परिर्वतन भएको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा...
योगा गरिरहेका 'रामदेव बाबा' हात्तिबाट खसेपछि... (भिडियो)
नेपाल फ्ल्यास
असोज २७, २०७७
भारतीय योग गुरु रामदेव हात्तिमाथि बसेर योगा गर्दा हात्तिबाट खसेका छन् । उत्तरप्रदेशको मथुरामा हात्तिमा चढेर योगा गर्दा सन्तुलन नमिलेपछि रामदेव भुईंमा खसेका हुन् । रामदेव हात्तिबाट खसेको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । उनी भुईंमा खसेपछि...
बझाङमा एक दशकपछि नियमित उडान
नेपाल फ्ल्यास
असोज २७, २०७७
बझाङमा मङ्गलबारदेखि नियमित हवाइ सेवा सञ्चालनमा आएको छ । झण्डै दश वर्ष बढी बन्द बझाङ विमानस्थल कालोपत्रे भएपछि आज पहिलो पटक नियमित हवाइ सेवा सञ्चालनमा आएको हो । बझाङ विमानस्थल प्रमुखमोहन गिरीले विमानस्थल कालोपत्रे भएपछि असोज १७ गते शनिबार परिक्षण...
कोरोनाबाट वडा सदस्यसहित ३ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौं ।सप्तरीमाकोरोना संक्रमणबाटएक जनप्रतिनिधिको आज मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीकाअनुसार तिरहुत गाउँपालिका३ का कोरोना संक्रमित ४६ वर्षीय वडा सदस्यको मृत्यु भएको छ । अर्बुदरोगग्रस्त वडा सदस्यको चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । उपचारका क्रममा...
निजी प्रयोगशालामा पनि पीसीआर परीक्षण निशुल्क गराउन आदेश
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले पीसीआर परीक्षण निशुल्क गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीशहरू आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले कोरोनाको परीक्षणलाई पनि आधारभूत स्वास्थ्य सेवाको रुपमा व्याख्या गर्दै त्यसका लागि सरकारी निकायमा शुल्क लिन नपाइने भनी आदेश गरेको हो। निजी...
«
1
...
175
...
349
350
351
352
353
354
355
356
357
...
545
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय