मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
झ्यालको फलामे छड नै बङ्ग्याएर क्वारेन्टाइनबाट भागीन् किशोरी
नेपाल फ्ल्यास
असार ०६, २०७७
सप्तरी । राजविराज नगरपालिकाको क्वारेन्टाइनबाट एक किशोरी भागेकी छन् । राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टाइनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाएको थियो । अहिले यही क्वारेन्टाइनबाट १६ वर्षीया किशोरी भागेकी हुन् । सबै जना सुतेको बेला मध्यरातमा विद्यालयको...
तीन दिनमा पन्छीयो नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो
नेपाल फ्ल्यास
असार ०६, २०७७
चितवन । नारायणगढमुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरो पूर्णरुपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् । नारायणगढमुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई. शिव खनालका अनुसार केही पहिरो...
मुग्लिन सडक : सास्तीमाथि सास्ती
नेपाल फ्ल्यास
असार ०५, २०७७
चितवन । चितवनको नारायणगढमुग्लिन सडकमा बुधबारदेखि लगातार यात्रुले ठूलो सास्ती खेपेर आवतजावत गरिरहेका छन् । एक त पटकपटक पहिरो खसेर सास्ती बेहोरेका यात्रुले आवश्यक ट्राफिक व्यवस्थापन कमजोर हुँदा थप सास्ती खेपेका थिए । एकतर्फी सञ्चालन भइसकेको यातायात आज भने बिनासूचना...
स्थानीय तहका पदाधिकारीको सुविधासम्बन्धी विधेयक स्वीकृत
नेपाल फ्ल्यास
असार ०५, २०७७
सुर्खेत । कर्णाली प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७७ प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठक उक्त विधेयक प्रदेशसभामा पेश...
मनसुनजन्य विपद् रोक्न आवश्यक तयारीमा जुट्यो गृह मन्त्रालय
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं ।गृह मन्त्रालयले कोभिड१९ सँगै मनसुनजन्य विपद्बाटजनधनको क्षति रोक्न आवश्यक तयारी थालेको छ । मनसुन सुरु भएकाले त्यसबाट उत्पन्न विपद्को जोखिम पहिचान गर्दै हुनसक्ने क्षति रोक्न आवश्यक योजनाका साथ गृह मन्त्रालयले तयारी गरेको हो । गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा आज...
बन्दाबन्दीपछि आज सर्वाधिक उडान
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्दाबन्दीपछि आज सर्वाधिक अन्तर्राष्ट्रिय उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ तीन कार्गोसहित नौ र आन्तरिकतर्फ पाँच चार्टर्ड तथा कार्गो उडान भएका विमानस्थलले जनाएको छ । सम्भवतः बन्दाबन्दीपछिको सबैभन्दा धेरै उडान भएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र...
कहिले चल्छ सार्वजनिक यातायात ?
नेपाल फ्ल्यास
असार ०५, २०७७
लकडाउनकै बीच सरकारले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय तथा काठमाडौंउपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोर-बिजोर प्रणालीबाट निजी सवारीसाधन सञ्चालन गर्न दिएको छ । लकडाउनको ढाँचा परिवर्तन गर्दै पसल व्यापार, व्यवसाय र आवागमनमा केही खुकुलो बनाएपछि सार्वजनिक यातायात संञ्चालकले...
कालापानीबाट असार ७ को सूर्यग्रहण ९८ प्रतिशत ढाकेको देखिने
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडाैं ।असार ७ गते लाग्ने सूर्य ग्रहण कालापानीलगायत क्षेत्रबाट ९८ प्रतिशतसम्म ढाकिएको देखिने खगोलविदले बताएका छन् । वरिष्ठ खगोलविद एवं वाल्मीक विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले असार ७ गते लाग्ने सूर्यग्रहण सो ठाउँबाट ९८ प्रतिशत ढाकिएको देखिने देखिने बताएका...
जब आँखा अघि शव आइपुग्यो (तस्विरसहित)
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हृदयविदार दृश्य देखियो । रोजगारीको लागि विदेशीएका नेपालीहरुको शव शुक्रबार काठमाडौं ल्याइयो । विभिन्न देशबाट एकैदिन २४ वटा शव ल्याइएको हो । शव बुझ्न विमानस्थल पुगेका परिवारका आँखाबाट आँसु झरिरहेका थिए । यहाँको दृश्य...
देशभर राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । नेपाल सरकारले ७७ वटै जिल्लालाई राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाउन निर्देशन दिएको छ । असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड२०७७ जारी गर्दै पैदल र सवारीबाट राति हुने...
‘छापा पत्रकारिता डाइनोसर बन्ने’
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले छापा पत्रकारिता डाइनोसर बन्ने अवस्थामा पुगेको बताएका छन् । पछिल्लो सयम विद्युतीय सञ्चारमाध्यम मौलाएको भन्दै उनले छापा पत्रकारिता लोप हुने अवस्थामा पुगेको बताए । युट्युव फस्टाइरहेकाले छापा पत्रकारिता उठ्न नसक्ने अवस्थामा...
पाक्ने बेलाको मकै कागले खाएर नष्ट
नेपाल फ्ल्यास
असार ०५, २०७७
म्याग्दीमा पाक्ने बेलाको मकैबाली कागले खाएपछि यहाँका किसान हैरान भएका छन् । खेतबारीमा लगाएको मकै बाली र तरकारी बाली कागको बथानले नष्ट गरिदिएपछि यहाँका किसान रुनु न हाँस्नुको स्थितिमा छन् । जिल्लाको बेनी नगरपालिका वडा नं २ डाँडाखेत, अम्बोट लगाएतका...
शुक्रबार थपिए ४२६ संक्रमित
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४२६ कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३३८ जना पुरुष र ८८ जना महिला रहेका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियिमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा...
आठ वर्षीय छोरालाई जिउँदै गाडेको आरोपमा एक पक्राउ
नेपाल फ्ल्यास
असार ०५, २०७७
बुटवल । रुपन्देहीको तिलोत्तमामा आफ्नै बाबुले छोरालाई जिउँदै गाडेको स्थानीयले आरोप लगाएका छन् । तिलोत्तमा४ प्रगतिनगरमा राजु परियारले आठ वर्षीय बिरामी छोरालाई मृत्यु नहुँदै बोरामा हालेर घर नजिकै झाडीमा खाल्डो खनेर गाडेको स्थानीयले आरोप लगाएका हुन् । बिरामी छोरा बेहोस...
सरकारविरुद्ध कडा आन्दोलन गर्ने डा. केसीको चेतावनी
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । डा. गोविन्द केसीले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधबार गरिएको डिन नियुक्तिको विषयलाई लिएर डा. केसीले सो निर्णय नसच्चाए कडाभन्दा कडा आन्दोलन गर्न सरकारलाई चेतावनी दिएका हुन् । वरिष्ठता मिचेर विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा डिन...
क्वारेन्टाइनमै बुबाको किरिया
रासस
असार ०५, २०७७
बैतडी । दोगडाकेदार गाउँपालिका७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टिनमा नै बसेका छन् । भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टाइनमा बसिरहेका थिए । उनका बुबा चिन्तामणि भट्टको ६ दिनअघि निधन भएपछि उनले...
भारतले नाकामै रोकिदियो नेपाली उत्पादन बोकेका ट्रक
नेपाल फ्ल्यास
असार ०५, २०७७
भारतले नेपाली उत्पादन बोकेका ट्रकनाकामै रोकिदिएको छ ।भारतको पश्चिम बंगाल सरकारले निर्यात अवरोध गर्दा नेपालबाट भारत र बंगलादेश निर्णत हुन लागेको २५ ट्रक नेपाली उत्पादन मेची पुलमा रोकिएको हो । लकडाउनको समयमा समेत भारतबाट निरन्तर सामान आयात भएपनि नेपाली वस्तु...
विदेशबाट नेपालीको शव काठमाडौं ल्याइयो
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका नेपालीको शव काठमडौं ल्याइएको छ । शुक्रबार कतार, कुवेत, दुबई लगायतका देशबाट नेपालीको शवमा काठमाडौं ल्याइएको हो । बैदेशिक रोजगार बोर्डका अनुसार कतारबाट २०, युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल...
कोरियाबाट बिरामी तथा गर्भवतीसहित २३६ नेपाली स्वदेश फर्कँदै
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं ।दक्षिण कोरियामा प्रवेशज्ञा अवधि सकिएर फर्कन नसकेका नेपालीमध्ये २३६ जना शनिबार नेपाल फर्किने पक्का भएको छ । नेपाली राजदूतावासका अनुसार असारकाे पहिलाे हप्तामानेपाली यात्रु बोकेर कोरियन एअरको चार्टर्ड विमान केई ९६९५ नेपाल उड्न लागेको हो । नेपाल उड्नेहरूको सूचीमा...
राहुल गान्धीले जन्मदिन नमनाउनुको यस्तो छ कारण
एजेन्सी
असार ०५, २०७७
भारतको प्रमुख विपक्षी दल भारतीय काँग्रेसका नेता राहुल गान्धी शुक्रबार ५० वर्षमा लागेका छन् । तर भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले आफ्नो ५० औँ जन्म दिनका अवसरमा कुनै पनि कार्यक्रम नगर्ने भएका छन् । भारत र चीनबीचको सीमा क्षेत्र लद्दाखमा भएको...
«
1
...
278
...
556
557
558
559
560
561
562
563
564
...
648
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय