मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बलात्कार अभियोगमा ३ जना पक्राउ
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काभ्रेपलाञ्चोक ।२८ वर्षीया महिलालाई धुलिखेलस्थित उनकै डेरा कोठामा बलात्कार गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । धुलिखेल नगरपालिका-४ स्थित प्रभात पोल्ट्री फर्ममा काम गर्नेहरू महाभारत गाउँपालिका-१ घर भएका २२ वर्षीय विशाल आले, मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ घर भएका २८...
सुत्केरीको मृत्यु
नेपाल फ्ल्यास
असोज ०५, २०७७
प्युठान । अत्याधिक रक्तस्रावका कारण प्युठान अस्पताल बिजुवारमा एक सुत्केरीको मृत्यु भएको छ । सुनिलस्मृति गाउँपालिका २ रोल्पा निवासी २५ वर्षीया नेत्री सिंहको सुत्केरी भएपछि मृत्यु भएको प्युठान अस्पतालले जनाएको छ । आज बिहान २ बजे छोरा जन्माएपछि रक्तस्रावका कारण...
राष्ट्रपतिद्वारा ‘हिमचितुवा’को निधनप्रति दुःख व्यक्त
नेपाल फ्ल्यास
असोज ०५, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रख्यात नेपाली पर्वतारोही आङरिताशेर्पाको असामयिक निधनप्रतिदुःख व्यक्त गरेकी छन् । सोमबार ट्विट गर्दै राष्ट्रपतिले हिमचितुवाको निधनबाट मुलुकको पर्वतारोहण तथा पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख छ ।दिवङ्गत शेर्पाको आत्माको चीरशान्तिको कामना गर्दै उनलेशोकाकूल परिवारमा समवेदना व्यक्त गरेकी...
एकैदिन पक्राउ परे २५ फरार प्रतिवादी
नेपाल फ्ल्यास
असोज ०५, २०७७
जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ ।तोकिएको कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका भानु नगरपालिका१३ सम्जुरका ३० वर्षीय सुरेन्द्रकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँ जिल्ला...
जिप दुर्घटना हुँदा दुई बालकको मृत्यु
नेपाल फ्ल्यास
असोज ०५, २०७७
मकवानपुर । मकवानपुरको राक्सिराङ३ मैनाटारमा जिप दुर्घटना हुँदा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइवा रहेकाजिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मनहरीबाट सरिखेत पलाँसे जाँदै गरेको...
कोरोनाबाट एकैदिन १६ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट ३महिलासहित थप १६ जनाकाे मृत्यु भएकाे छ । योसँगै मृत्यु हुनेकाे संख्या ४२७जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । मन्त्रालयका अनुसार मृत्यु हुने पुरुषहरूमा काठमाडौं, भक्तपुर र बाँकेका २/२ जना रहेका...
प्रधानमन्त्रीद्वारा ‘हिमचितुवा’ शेर्पाप्रति श्रद्धाञ्जली
नेपाल फ्ल्यास
असोज ०५, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलीव्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज अपराह्न ट्वीट गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरे । विनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान...
काठमाडौंमा कुन वडामा कति संक्रममित ?
नेपाल फ्ल्यास
असोज ०५, २०७७
आइतबारसम्म काठमाडौं महानगरपालिकाभित्र सक्रिय संक्रमितको संख्या ३हजार ४७७ जना पुगेको छ । महानगरको सहरी स्वास्थ्य महाशाखाका अनुसार हालसम्म ५५ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने २ हजार ९०३ जना निको भएर घर फर्किएका छन् । त्यस्तै, ४२२ जनाको बारे...
बारा र रौतहटको सीमामा झडप
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं ।विवादित पुल निर्माण कार्य सुरु गरिएसँगै बारा र रौतहटको सीमामा झडप भएको छ । अहिलेको ठाउँमा पुल बनाउँदा नदीले धार परिवर्तन गरी गाउँ डुबानमा पार्ने भन्दै बाराको रुपौलियाका बासिन्दाले विरोध गरेपछि सो झडपभएको हो ।हुलाकी राजमार्ग अन्तर्गत अरुवा नदीमा...
सप्तरीको रुपनी गाउँपालिकाका वडाध्यक्षको निधन
नेपाल फ्ल्यास
असोज ०५, २०७७
सप्तरी ।सप्तरीको रुपनी गाउँपालिका६ का वडाध्यक्ष गोविन्दसिंह थापा मगरको मृत्यु भएको छ। परिवारका सदस्यका अनुसारकेही महिनादेखि बिरामी रहेका मगरलाई उपचारका लागि धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले मृत घोषणा गरेपछि उनको...
कोरोना सङ्क्रमित एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०५, २०७७
झापा । कोरोना सङ्क्रमित एक महिलाको मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । ताप्जेजुङकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा सोमबार बिहान ११ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी...
सम्झौता रद्द र धरौटी जफतको मुद्दा चलिरहेका बेला मल नल्याउने कम्पनीले पुन: दर्ता गरे अर्को मुद्दा
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं ।तोकिएको समयमा मल नल्याउने ठेकदारले सरकारविरुद्ध पुन: मुद्दा दायर गरेका छन् ।उच्च अदालतमा ठेक्का सम्झौता रद्द र धरौटी जफत नगर्न भन्दै दायर गरिएका यसअघिकादुई उत्प्रेष्ण निवेदनमा छलफल चलिरहेकै बेला कालोसूची सिफारिसविरुद्ध ठेकदार कम्पनीले सो मुद्दा दायर गरेको हो ।...
भारतमा कोरोना संक्रमितको संख्या बढिरहँदा ताजमहल खुल्यो
एजेन्सी
असोज ०५, २०७७
भारतमा कोरोना भाइरसका संक्रमितको संख्या बढिरहँदाउत्तर प्रदेशको आग्रास्थित ताजमहल र केही विद्यालयस्थानीय प्रशासनले खुला गरेको छ । भारतमा कोभिड१९ बाट संक्रमितको संख्या ५४ लाख नाघिसकेको छ । संयुक्तराज्य अमेरिकापछि भारतमा सबैभन्दा बढी मानिस कोभिड१९ बाट संक्रमित भइसकेका छन् । गत...
संक्रमितमध्ये ५२ प्रतिशत होम आइसोलेशनमा
नेपाल फ्ल्यास
असोज ०५, २०७७
कर्णाली प्रदेशमा ५२ प्रतिशत कोरोना भाइरसका संक्रमित होम आइसोलेशनमा बसेका पाइएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाले प्रदेशका ४५२ जना सक्रिय संक्रमितमध्ये २३७ जना अर्थात ५२ प्रतिशत संक्रमित घरमै आइसोलेशनमा बसेका जनाएको छ । महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार सक्रिय संक्रमितमध्ये...
राष्ट्रिय मानवअधिकार आयोगले कैदीबन्दीको अवस्थाबारे अनुगमन गर्ने
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं ।राष्ट्रिय मानवअधिकार आयोगले कैदीबन्दीको अवस्था अनुगमन गर्न सुरु गरेको छ ।कोभिड १९ को महामारीको समयमा कैदीबारे जानकारी लिनका लागि आयोगले अनुगमनसुरु भएको हो । आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोली असोज ५ देखि २५ गतेसम्म सातै प्रदेशका विभिन्न कारागारको...
महाराष्ट्रमा तीनतले भवन भत्किँदा दश जनाको मृत्यु, उद्धार जारी
एजेन्सी
असोज ०५, २०७७
भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदाकम्तीमा दश जनाको मृत्यु भएको छ । सोमबार महाराष्ट्रको भिवान्डीमा रहेको पटेल कम्पाउण्ड क्षेत्रको एक भवन भत्किँदा सो घटना भएको हो ।सो भवन सोमबार बिहान ४ः४० बजे भत्किएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।...
टेलिभिजन च्यानललाई विज्ञापनरहित बनाउन सरकारलाई निर्देशन
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं ।संसदको विकास तथा प्रविधि समितिले नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानललाई विज्ञापनरहित (क्लिन फिड) बनाउन निर्देशन दिएको छ । आउँदो कात्तिक ७ गतेभित्र संसदको विकास तथा प्रविधि समितिले नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानललाई विज्ञापनरहित (क्लिन फिड) बनाउन सरकारलाई निर्देशन दिएको...
प्राकृतिक चिकित्सालयबाट ५०जना कोरोना मुक्त
नेपाल फ्ल्यास
असोज ०५, २०७७
भरतपुर महानगरपालिकाद्वारा सञ्चालित प्राकृतिक चिकित्सालय आइसोलेसनबाट ५० जना कोरोना सङ्क्रमित निको भईघर फर्किएका छन् । भरतपुर १ बागेश्वरीमा रहेको योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयमा उपचारपछि उनीहरु सङ्क्रमण मुक्त भई घर फर्केका हुन्। गत भदौ १४ गतेदेखि आइसोलेशन सञ्चालनमा आएको हो ।...
विनाअक्सिजन हिमाल चढी विश्वकीर्तिमान राख्ने आङरिताको मृत्यु
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं । दश पटक विनाअक्सिजन सगरमाथा आरोहण गरी हिमचितुवा कोउपनामबाट परिचित पर्वतारोही आङरिता शेर्पाको मृत्यु भएको छ । सोमबार बिहान १० बजे जोरपाटीस्थित छोरीको घरमा उनको मृत्यु भएको हो । उनी लिबर र ब्रेनजस्ता समस्याबाटपीडित थिए । १० पटक विनाअक्सिजन...
पूर्वजानकारीविना विद्युत् अवरुद्ध भएमा तत्काल खबर गर्न अनुरोध
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं । पूर्वजानकारीविना विद्युत् सेवा अवरुद्ध भएमा माननीय ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री श्री वर्षमान पुन अनन्तको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्नुहुन अनुरोध गरिएको छ । ऊर्जामन्त्री वर्षमान पुगका प्रेस संयोजक दयानिधि भट्टले फेसबुकमर्फत यस्तो अनुरोध...
«
1
...
192
...
383
384
385
386
387
388
389
390
391
...
562
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय