मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मास्क जथाभावी फाल्दा थप जोखिम
नेपाल फ्ल्यास
असोज ०५, २०७७
बैतडी।कोरोना भाइरस सङ्क्रमण बढेसँगै बैतडीमा पनि मास्क लगाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । यद्यपि मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । सडक,सडकपेटी र बजारक्षेत्रमा प्रयोग भएको मास्क जथाभावी फालिएकाले जोखिम बढ्दै गएको हो...
माछा पालेको पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं । माछा पालेको पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मोरङ जिल्लाको ग्रामथान गाउँपालिका४ मा पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पोखरीका डुबेर आमासहित दुई छोरीको मृत्यु...
बर्दिवास–वीरगञ्ज रेल गुडाउने तयारी
नेपाल फ्ल्यास
असोज ०५, २०७७
सर्लाही । महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ । बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा रुख कटान गरेर माटो पुर्ने काम तीव्रगतिमा भएको छ ।...
म्याग्दीमा विद्यालय भवन स्थानान्तरण
नेपाल फ्ल्यास
असोज ०५, २०७७
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका८ घ्याँसीखर्कस्थित रितुङ माध्यमिक विद्यालयको भवन स्थानान्तरण भएको छ । रघुगङ्गा नदीमा आएको बाढीले क्षतिग्रस्त विद्यालयको भवन स्थानान्तरण गरेर पुनर्निर्माण गरिएको हो । नदीको दायाँ किनारमा रहेको विद्यालय भवन बाढीले कटान गरेपछि घ्याँसीखर्कस्थित बायाँ किनारको नयाँ...
झ्याडी–देउराली सडकखण्ड स्तरोन्नति सुरु
नेपाल फ्ल्यास
असोज ०५, २०७७
सिन्धुपाल्चोक । जिल्लाको सदरमुकाम चौताराबाट सिपाघाटकात्तिके हुँदै काठमाडौंको नारायणटारसम्म पुग्ने सडकको स्तरोन्नति कार्यले तीव्रता पाएको छ । दशकौँदेखि चौताराबाट काठमाडौं जान ८४ किलोमिटर यात्रा गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै छोटो र सहज यात्राका लागि सडकको अवधारणा अघि सारिएको हो । उक्त...
पश्चिम जाजरकोटमा सुरक्षा माग
नेपाल फ्ल्यास
असोज ०५, २०७७
जाजरकोट । जिल्लाको समग्र विकास निर्माण तथा शान्ति सुरक्षाको अनुगमन र निरीक्षण गर्दै हिँडेका सरकारी अधिकारीलाई मागको थुप्रो लागेको छ । स्थानीय तहका प्रमुखदेखि सर्वसाधारणको मागले सरकारी अधिकारी अचम्मित भएका छन् । सोचेकोभन्दा फरक मागको ओइरो आएपछि प्रमुख जिल्ला अधिकारी...
आजबाट आन्तरिक हवाई उडान सुरु
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं । आजबाट आन्तरिक हवाई उडान सुरु हुने भएको । कोरोना भाइरसका कारण विगत ६ महिनादेखि ठप्प भएको आन्तरिक हवाई उडान आजदेखि सुरु हुने भएको हो । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला गरिएको छ ।...
नवलपुरमा ज्वाइँले गरे खुर्पा प्रहार गरी ससुराको हत्या
नेपाल फ्ल्यास
असोज ०५, २०७७
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन् । ज्वाइँ मगरले...
यस्तो छ आज देशभरको मौसम
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) बिहानैदेखि देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै सम्पूर्ण नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार विभिन्न प्रदेशका केही जिल्लामा सामान्य बदली भइ भारी वर्षाको सम्भावना रहेको छ...
कर्तव्य ज्यान मुद्दामा अनुसन्धान
नेपाल फ्ल्यास
असोज ०४, २०७७
जिल्ला प्रहरी कार्यालय तनहुँले आफ्नै बुबालाई कर्तव्य गरी मारेर गाडेको घटनाको अनुसन्धान थालेको छ । आँबुखैरेनी गाउँपालिका४ खस्राङ बस्ने ४१ वर्षीय राजकुमार गुरुङलाई निजकै छोरा २१ वर्षीय वीरमानले कर्तव्य गरी मारेकाले निजलाई ज्यान मुद्दामा अनुसन्धान थालिएको हो । बुबाको हत्यापछि...
प्याजमा कालोबजारी गर्ने ५ जनालाई कारवाही
नेपाल फ्ल्यास
असोज ०४, २०७७
नवलपरासी(बर्दघाटसुस्ता पश्चिम)का पाँच पसल बढी मूल्यमाप्याज बेचेको अभियोगमा कारवाहीमा परेका छन् । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी व्यवसायीले आफूखुशी मूल्य बढाएर प्याज बिक्री गर्न थालेपछि आज जिल्ला बजार अनुगमन समितिले अनुगमन गरी कारवाही गरेको होे । प्याजको कालोबजारी...
थिमिका ६३ प्रहरीलाई काेरोना संक्रमण
नेपाल फ्ल्यास
असोज ०४, २०७७
महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि वृत्तको काम प्रभावित भएको छ । वृत्तमा कार्यरत १३० प्रहरीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ६३ जनामा कोरोना पुष्टि भएपछि काम कारवाही प्रभावित बनेको महानरीय...
पुनर्निर्माणको अन्तिम चरणमा रानिपोखरी (फोटोसहित)
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं । काठमाडौैं बीचमा अवस्थित रानीपोखरीपुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।२०७३ वैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुनर्निर्माणका लागि शिलन्यास गरिएको सो पोखरी आगामी भाइटीकामा सर्वसाधारणका लागि खुलाउनेतयारीस्वरुप अगाडि बढाइएको छ । उपत्यकाको केन्द्रमा रहेको सो पोखरीमापाँच वर्षपछि पानी...
चितवनमा २ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज ०४, २०७७
चितवन मेडिकल कलेजमा उपचारका क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कलेजका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिकाका पुरुष र हेटौंडा उपमहानगरपालिकाकी महिला रहेका छन् । कलेजमा उपचार क्रममा हेटौंडा उपमहानगरपालिका-१० की १७ वर्षीया युवती रहेको कलेजका निर्देशक प्राडा...
ट्याङ्कीमा डुबेर बालकको मृत्यु
नेपाल फ्ल्यास
असोज ०४, २०७७
रुपन्देहीको भैरहवामा एकजना बालकको आज सेप्टी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका वार्ड १० दोदगहरी निवासी झिम्की कुर्मीका १० वर्षीय छोरा सुग्रिम कुर्मीको छिमेकीको निर्माणाधिन घरको सेप्टी ट्याङकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी...
सार्वजनिक यातायात:‘न स्यानिटाइजर न दूरी, भाडा मात्र बढी’
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं ।कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ । यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको हो । सवारीसाधनमा भाडा मात्र बढीको रहेको छ । यातायात व्यवस्था विभागले तयार पारेको...
उपत्यकामा हरेक दुई मिनेटमा एकजनालाई कोरोना सङ्क्रमण
नेपाल फ्ल्यास
असोज ०४, २०७७
पछिल्ला दिनको आँकडाअनुसार काठमाडौंउपत्यकामा प्रत्येक एक घन्टामा सरदर३१ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यसअनुसार प्रत्येक दुई मिनेटमा एक जना सङ्क्रमित हुनेछन् । पछिल्लो एक सातालाई आधार मान्दा काठमाडौंउपत्यकामा प्रतिदिन सात सयको हाराहारीमा नयाँ सङ्क्रमित थपिएको देखिन्छ ।...
काठमाडौं उपत्यकाका ६ सहित थप १० संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट ६महिलासहित थप १० जनाकाे मृत्यु भएकाे छ । योसँगै मृत्यु हुनेकाे संख्या ४११जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । साथै काठमाडौं उपत्यकामा मात्र ५ महिला र १ पुरुष गरी ६ जनाकाे...
पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी गरेको छ । दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मन्दिर खुला गरिने कोषले जानकारी दिएको छ । मन्दिर दर्शन गर्न जाने दर्शनार्थीहरुले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना...
चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’लाई मदन पुरस्कार
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं । २०७६ सालको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई दिइएकाे छ । बानियाँकाे उपन्यासलाई सिखा पब्लिकेसनले बजारमा ल्याएको हो । त्यस्तैजगदम्बाश्री पुरस्कार भारतको दार्जिलिङ निवासी गायिका तथा संगीतकारशान्ति ठटाललाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको आइतबारको साधारण...
«
1
...
192
...
384
385
386
387
388
389
390
391
392
...
562
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय