मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
खोलाले ट्याक्टर बगाउँदा एक शिशुको मृत्यु
नेपाल फ्ल्यास
असोज ०२, २०७७
चितवन ।चितवन राष्ट्रिय निकुञ्जको टिउकी खोलाले ट्याक्टर बगाउँदा एक शिशुको मृत्यु भएको छ । ठोरीमाडी सडकखण्डअन्तर्गत पर्ने सो खोलाले ट्याक्टर बगाउँदामृत्यु हुने कञ्चनपुरका सन्तोष सुनारका करिब एक महिनाका छोरा हुन् । सन्तोष र उनकी पत्नी शिशुसहित कञ्चनपुरबाटपर्साको ठोरी गाउँपालिका१ सरस्वतीनगरस्थित...
सामूहिक बलात्कार गरी फरार भएकाहरु पक्राउ
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं ।१७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेकोआरोपमा दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय प्रहरीको समन्वयमा आरोपितसुमनकुमार मण्डल र रञ्जित मण्डललाई बिहीबार राति नेपालभारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार घटनामा संलग्न अन्य दुई अझै दुई आरोपी...
दुई वर्षीय बालकसहित ५६ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज ०२, २०७७
पोखरा । गण्डकी प्रदेशमा आज (शुक्रबार) थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले पोखरा महानगरका १७ जना सहित गण्डकी प्रदेशमा ५६ जना कोरोना संक्रमित थपिएको जनाएको छ । पोखराको वडा नं. १ का ३८ वर्षीय...
नगरपालिका प्रमुखलाई कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असोज ०२, २०७७
चितवन । रत्ननगर नगरपालिका प्रमुख (मेयर) नारायण वनलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार आएको रिपोर्टमा उनमा कोरोना पुष्टि भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत भदौ २८ गते उनकोे स्वाब संकलन गरिएको थियो । आफन्तलाई अस्पताल उपचार...
नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन
नेपाल फ्ल्यास
असोज ०२, २०७७
चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सन्चालनमा आएको छ । पहिरो झरेर अवरुद्ध भएको सडक विहान १० बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आज बिहान करिब ५:४० बजेतिर सडकखण्डको ठाउँठाउँमा पहिरो झरेका कारण यातायात...
अलकत्रा, बालुवा र गिटीले सडकमा टालटुले काम, १५ दिनमै उस्तै
नेपाल फ्ल्यास
असोज ०२, २०७७
सर्लाही । सर्लाहीमा पर्ने पूर्वपश्चिम लोकमार्गका विभिन्न स्थानमा परेका खाल्डोका कारण दैनिक दुर्घटना हुँदासमेत सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको ध्यान जान सकेको छैन । स्थानीयवासीले लोकमार्गका खाल्डाको विषयमा पटकपटक सडक डिभिजन कार्यालयलाई जानकारी दिएका छन् । तर, सडक डिभिजन कार्यालय निर्माणको...
पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
नेपाल फ्ल्यास
असोज ०२, २०७७
चितवन । नारायणगढमुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चौध किलो र सत्र किलोको पहिरो हटाइसकिएको छ...
भालुको आक्रमणमा परी १ को मृत्यु, ३ जना घाइते
नेपाल फ्ल्यास
असोज ०२, २०७७
सोलुखुम्बु । भालुको आक्रमणवाट सोलुखुम्बुमा एक जनाको ज्यान गएको छ । महाकुलुङ गाउँपालिका ३ छेस्कामका प्रेम कुलुङको भालुको आक्रमणवाट मृत्यु भएकाे हाे । ३६ वर्षीय प्रेम जंगलमा मालिङ्गो काट्ने गएका बेला भालुको आक्रमणमा परेका थिए । आक्रमणपछि उपचारका लागि छेस्काम...
बैतडी जिल्ला प्रशासनद्वारा बार अनुसारको सेवा
नेपाल फ्ल्यास
असोज ०२, २०७७
बैतडी । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय बैतडीले पालिका अनुसार फरकफरक बार नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्न थालेको छ । फरक पालिका अनुसार नागरिकलाई असोज १ गतेदेखि फरकफरक बार सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह...
दुई महिनादेखि कृषि विश्वविद्यालयमा तालाबन्दी
नेपाल फ्ल्यास
असोज ०२, २०७७
चितवन । अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै लाग्दासम्म खुल्न सकेको छैन । पदाधिकारीको अभावमा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ ।विश्वविद्यालयको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको नेतृत्वमा अस्थायी...
सशस्त्र खप्रहरीको रिजर्भ गण स्थापना
नेपाल फ्ल्यास
असोज ०२, २०७७
महोत्तरी । सशस्त्र प्रहरीले सीमा सुरक्षामा जनशक्ति बढाउँदै प्रदेश नम्बर २ मा थप गण सञ्चालनमा ल्याएको छ । प्रदेश२ का भारतसँग दक्षिणी सीमा जोडिएका आठ वटै जिल्लामा सुरक्षा प्रबन्ध थप सुदृढ बनाउन बिहीबार महोत्तरीको बर्दिवास४ माईस्थानमा रिजर्भ गणको कार्यालय स्थापना...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । महाशाखाका अनुसार बिहानैदेखि भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि देशभर सामान्यतया बदली रही देशका...
सप्तरीमा ३७ प्रहरीसहित ५३ संक्रमित
नेपाल फ्ल्यास
असोज ०१, २०७७
जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ प्रहरीसहित ५३ जना आज संक्रमित भएका छन् । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा गरिएको परीक्षणअनुसार जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ प्रहरी र सोही कार्यालयमा सरसफाई एक पुरुष संक्रमित भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी...
सोलुखुम्बुमा पहिराेले एक घर पुरियाे
नेपाल फ्ल्यास
असोज ०१, २०७७
सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ नाजिङमा पहिरोलेएक घर पुरेकाे छ भने चार घर जोखिममा परेका छन् । बिहीबार बिहान गएको पहिरोका कारण स्थानीय जीत कुविर राईको ढुङ्गामाटोले बनेको दुई तले घर पुरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । पहिरोका कारण स्थानीय...
विभुषणका लागि ५९० जना सिफारिस
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । सरकारले ५९० जनालाई वितरण गर्नका लागि विभिन्न तहका विभुषण सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधान दिवसका दिन राष्ट्रपतिको हातबाट वितरण गर्नका लागि सो विभुषण सिफारिस गरेको हो । हरेक वर्षकाे संविधान दिवसमा सरकारकाे सिफारिसमाविभिन्न क्षेत्र...
ल्याबका कर्मचारीमा कोरोना देखिएपछि काेसी अस्पतालकाे ओपीडी बन्द
नेपाल फ्ल्यास
असोज ०१, २०७७
मोरङ ।कोसीअस्पतालका ओपीडी ल्याब र पीसीआर ल्याबका दुई जनासहित तीन जना कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनका लागि ओपीडी प्रयोगशाला बन्द गरिएको छ । अस्पतालमा मंगलवार र बुधवार आएको रिपोर्टमा ओपीडी र पीसीआर ल्याबका एक एक जना र ओपीडी ल्याबकै...
सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत
नेपाल फ्ल्यास
असोज ०१, २०७७
सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली बनेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रस्तुत गरेको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली, २०७७ लाई भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो...
यस्तो बन्यो रानीपोखरी (फोटोफिचर)
नेपाल फ्ल्यास
असोज ०१, २०७७
भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको रानीपोखरीको निर्माणको कार्य आखिरीचरणमा पुगेको छ । लकडाउन र निषेधाज्ञाबीचमापनि तीव्र गतिमा काम हुँदै आएको छ । रानीपोखरी निर्माणको काम सकिएर अहिले फिनिसिङको काम भइरहेको छ । दशैँ अघिनै सम्पूर्ण काम सक्ने तयारी...
१५ प्रतिशत लामो दूरीका सवारीसाधन सञ्चालन
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । मध्यम तथा लामो दूरीमा दिनभरमा आज झण्डै १५ प्रतिशत सवारीसाधन सञ्चालन भएका छन् । मध्यम तथा लामो दूरीमा सवारीसाधन सञ्चालन भएको पहिलो दिन कम संख्यामा मात्रै बस सञ्चालन भएका हुन् । कोभिड१९ को रोकथामका लागि सरकारले पहिलो पटक...
आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं।नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५९ हजार ५ सय ७३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, खोटाङका १, झापाका ११, धनकुटाका...
«
1
...
194
...
388
389
390
391
392
393
394
395
396
...
564
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय