मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
काठमाडौं उपत्यकामा फेरि थपिए ६ संक्रमित
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । भक्तपुरमा तीन जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले संक्रमितहरुको ठेगाना सार्वजनिक गरेको छैन । यो...
जनगणनाको कार्यतालिका स्वीकृत
रासस
असार ०४, २०७७
काठमाडौं । राष्ट्रिय जनगणना निर्देशक समितिले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कँडेलको अध्यक्षतामा आज बसेको बैठकले उक्त कार्यतालिका स्वीकृत गरेको हो । साथै उक्त बैठकमा राष्ट्रिय जनगणना २०७८ लगायत जनगणनाका सबै...
बिहीबार एकैदिन थपिए ६७१ जना संक्रमित, कुल ७ हजार ८ सय नाघ्यो
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । आज नेपालमा ६७१जना कोरोना संक्रमित थपिएका छन् ।आज देखिएको सङ्क्रमण अहिलेसम्मकै सबैभन्दा धेरै हो । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका२ जना, मोरङका ३ जना, अछामका ४४ जना, बैतडीका २४ जना, बाजुराका ४१ जना, भक्तपुरका ३...
दैलेखमा टेण्डर दर्ता गराउन लाग्दा कुटाकुट, एकको टाउकोमा गम्भिर चोट
नेपाल फ्ल्यास
असार ०४, २०७७
टेण्डरको विषयमा झडप भएपछि दैलेखको आठबिस नगरपालिकामा एकजना घाइते भएका छन् । बिहीबार बिहान ११ बजे नगरपालिकामा स्वास्थ्यको भवन बनाउन टेण्डर दर्ता गर्ने बेलामा झडप भएको हो । झडप हुँदा एक जनाको टाउकोमा चोट लागेको नगरपालिकाका प्रमुख खड्कराज उपाध्यायले जानकारी...
क्वारेन्टाइनमै भान्सा, टिभी र इन्टरनेट
नेपाल फ्ल्यास
असार ०४, २०७७
क्वारेन्टाइन व्यवस्थापनलाई लिएर प्रश्न उठिरहेका बेला यहाँका केही वडाले भने स्तरीय क्वारेन्टाइनको प्रबन्ध गरेका छन् । क्वारेन्टाइनस्थलमा बस्ने समूहका अलग भान्सा छन् । टिभी, इन्टरनेटलगायत अतिरिक्त सुविधा दिइएको छ । व्यवस्थापनमा स्थानीयवासी खटिएका छन् । गलकोट नगरपालिका७ मल्मस्थित प्रगति आधारभूत...
स्थानीय तह र प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग
नेपाल फ्ल्यास
असार ०४, २०७७
रुकुमपश्चिम । रुकुमपश्चिमको मुसीकोट नगरपालिका र जिल्ला प्रहरी कार्यालयलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरिएको छ । जिल्लाका विभिन्न व्यक्तिको पहलमा झापाका अनुपकुमार सिंहले स्वर्गीय बुवा हिमालय सिंहको स्मृतिमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको हो...
महिलालाई राखिने क्वारेन्टाइनमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पनि महिला नै हुनुपर्ने सांसदकाे माग
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । देशकाे विभिन्न स्थानमा रहेकाे क्वारेन्टाइनभित्रमहिलामाथि हुने हिंसात्मक घटना भएपछिरोक्नकाे लागिठोस कार्ययोजना बनाउन महिला सांसदलेगृहमन्त्रालयको ध्यानाकर्षण गराएका छन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति समेत रहेकी सांसद पवित्रा निरौला खरेलले कैलालीको लम्कीमा भएको घटनाको भत्सर्ना गर्दै जघन्य अपराधका अपराधीलाई...
'यसकारण नेपालमा मृत्यु संख्या कम छ'
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको रोग प्रतिरोध क्षमता राम्रो भएकै कारण नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले नेपालमा उपचार विधि तथा रोग प्रतिरोधात्मक क्षमता राम्रो भएकै कारण मृत्यु हुनेको...
सार्न मिल्ने आकाशे पुल काठमाडौंका विभिन्न चोकमा बन्दै
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । काठमाडौंमहानगरपालिकाले सार्न मिल्ने किसिमको आकाशे पुल काठमाडौंका विभिन्न स्थानमा बनाउन लागेको छ । लडाउन पूर्ण रूपमा नखुलिको अवस्थामै काम धमाधम भइरहेको छ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन महानगरपालिकाले तीन स्थानमा सार्न मिल्ने आकाशे पुल निर्माणका लागि प्रक्रिया...
ढुङ्गा खसेर एक चिनियाँ नागरिकको मृत्यु, एक जना घाइते
रासस
असार ०४, २०७७
लमजुङ । ढुङ्गा खसेर लाग्दा जिल्लाको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका६ स्थित ३० मेगावाटको ङादी जलविद्युत आयोजनामा कार्यरत एक जनाको मृत्यु र एक घाइते भएका छन् । आयोजनाको क्यामबाट बा २ प ७१९८ नंको ट्रकमा आयोजनाकै कामका लागि ड्यामसाइटतर्फ जाँदै गर्दा...
मकवानपुरमा लकडाउन अवधिमा रोकियो १५ बालविवाह
नेपाल फ्ल्यास
असार ०४, २०७७
मकवानपुर ।बालविवाह रोक्ने विशेष अभियानअन्तर्गत मकवानपुर जिल्लामा लकडाउनको अवधिमा १५ बालविवाह रोकिएको छ । सिबिन बाल हेल्पलाइनका अनुसार हेटौँडा उपमहानगरपालिकामा ६, बकैयामा तीन, मकवानपुरगढीमा तीन, मनहरिमा दुई र भीमफेदीमा एक गरी कूल १५ बालविवाह रोकिएको छ । स्थानीय प्रहरी प्रशासन,...
रासनको कमिसन सैनिक नेतृत्वसम्म ! सैनिक जवानलाई तन्दुरुस्तीको चिन्ता
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । नेपाली सेनालाई खुवाउने राशनमा ठेकेदार कम्पनीहरूले बठ्याई गर्दा गुणस्तरमा प्रश्न उठ्न थालेको छ । ठेक्का हात पार्न बजार भाउ भन्दा सस्तो मूल्य राखेर दरभाउ दिने र ठेक्का हात परेपछि कम गुणस्तरका सामान सप्लाई गर्नेभएकाले समग्र खाद्यान्न सामग्री सप्लाईमै...
रौतहटमा संक्रमित १ हजार नाघे
नेपाल फ्ल्यास
असार ०४, २०७७
रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार नाघेको छ । बुधबार मात्रै १ सय २५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय प्रमुख महेश साहले जानकारी दिएका छन् । योसँगै रौतहटमा संक्रमितको संख्या १ हजार ८६ पुगेको हो । जिल्लामा...
सवारी चार्जिङ स्टेसनको विद्युत् महशुल तोकियो
नेपाल फ्ल्यास
असार ०४, २०७७
विद्युत निमयन आयोगले विद्युतीय सवारी चार्जिङमा लाग्ने विद्युत् महशुल तोकेको छ । आयोगले नयाँ महशुल निर्धारण गरेसँगै चार्जिङ स्टेसनमा गाडी चार्ज गर्दा लाग्ने शुल्क बारेको अन्योलता सकिएको छ । आयोगले चार्ज गर्ने समय, भोल्टेज, महिना लगायतलाई आधार मानेर शुल्क निर्धारण...
गण्डकीमा आज बिहान मात्रै थपिए ७६ जना संक्रमित
नेपाल फ्ल्यास
असार ०४, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप ३४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै आज (बिहीबार) मात्र गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ । यसअघि आजबिहान मनाङका एक कर्मचारीसहित४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डकी...
गुल्मीका सबै स्थानीय तहमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असार ०४, २०७७
गुल्मीका सबै स्थानीय तहमा कोरोना फैलिएको छ । १२ स्थानीय तहमध्ये कालीगण्डकी गाउँपालिकामापछिल्लो समयकोरोना संक्रमण देखिएपछिसबै तहमा देखिएकोहो । बुधबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कालीगण्डकीका २८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले...
फरार चौकीदार पक्राउ
रासस
असार ०४, २०७७
लमजुङ । बेसीशहर नगरपालिका८ स्थित जिल्ला कारागारबाट बुधबार फरार भएका चौकीदार लोकबहादुर भनिने २७ वर्षीय दिनेश परियारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आज बिहान बेँसीशहर२ स्थित मर्स्याङदी नदी किनारमा लुकेर बसेको अवस्थामा परियारलाई फेला पारी...
दोस्रो उडानमा साउदीबाट २२६ नेपाली ल्याइँदै
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । साउदी अरबबाट दोस्रो चार्टर्ड उडानमाशनिबार २२६ जना नेपाली ल्याउने भएको छ । हिमालय एयरलाइन्सले साउदी अरबको दमामबाट जुन २० अर्थात् (शनिबार, असार ६ गते) उडान गर्ने भएकाे हाे। यो उडान साउदी अरबबाट हुन लागेको दोस्रो चार्टर्ड उडान हो...
भीमफेदी-कुलेखानी र कान्तिराजपथ अवरुद्ध
रासस
असार ०४, २०७७
मकवानपुर । भीमफेदी कुलेखानी हुँदै काठमाडौं जोड्ने सडकअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका६ देउराली र चिसापानीगढीमा आज पहिरो जाँदा हेटौँडा काठमाडौंतर्फको यातायात सेवा अवरुद्ध भएको भीमफेदी इलाका प्रहरी कार्यालय जनाएको छ । भीमफेदी देउराली र चिसापानीगढीमा गएको पहिरो हटाई भीमफेदी काठमाडौंतर्फको यातायात...
चीनबाट ल्याएको स्वास्थ्य सामग्री टोखाका ११ वटै वडामा वितरण
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । टोखा नगरपालिकाले चीनको नाग्छु नगरपालिकाबाट ल्याएको स्वास्थ्य सामग्री सबै वडामा वितरण गरेको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड१९ को रोकथाम र नियन्त्रणका लागि चीनको नाग्छु नगरपालिकाले जेठ १५ गते टोखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हाे । टोखाका नगरप्रमुख प्रकाश...
«
1
...
279
...
558
559
560
561
562
563
564
565
566
...
649
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय