मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध
नेपाल फ्ल्यास
असार ०३, २०७७
चितवन । पहिरोको कारण नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । बुधबार बिहानइच्छाकामना गाउँपालिका-६ स्थित चारकिलोमा पहिरो खसेपछि यो सडक पूर्णरुपमा बन्द भएको हो। रातिको वर्षाका कारण पहिरो गएको र अहिले पहिरो हटाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका...
भारतको दाबीः चिनियाँ कमान्डिङ अधिकारीसहित ४० भन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
असार ०३, २०७७
चिनियाँ र भारतीय सैनिकबीच लद्दाखको गालवान घाटीमा भएको झडपमा चिनियाँ युनिटका कमान्डिङ अधिकारीसहित ४० भन्दा बढी सैनिक मारिएको भारतीय समाचार माध्यमले दाबी गरेको छ । यद्यपि, चीनले यस घटनाबारे केही जानकारी दिएको छैन । यता भारतमा भने २० जनाको मृत्यु...
ताप्लेजुङमा पहिरोले राति स्कुल बगायो
नेपाल फ्ल्यास
असार ०३, २०७७
ताप्लेजुङ ।मंगलबार रातिको वर्षाका कारण आएको पहिरोले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका४ इखाबुस्थित रानी आधारभुत विद्यालय भवन बगाएको छ । राति ११ बजे विद्यालयभन्दा करिब ५० मिटरमाथिबाट आएको पहिरोले विद्यालयको ४ कोठे भवनसहित, २ कोठे पक्की शौचालय, ५० जोेर फर्निचर, विद्यालयको खाजाघर,...
यही असारदेखि बिजुलीको भाउ घट्दै
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । विद्युत नियमन आयोगले विद्युत महसुल घटाएको छ । असार महिनाको खपतमा लागू हुने गरी नयाँ भाउ निर्धारण गरिएको हो । ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ डिमान्ड शुल्क लगाइएको...
पत्रकारलाई सेवाबाट निष्काशन नगर्न महासंघको आग्रह
रासस
असार ०३, २०७७
काठमाडौं । नेपाल पत्रकार महासङ्घले विभिन्न सञ्चार गृहले कोभिड१९ को कारण देखाउँदै श्रमजीवी पत्रकारलाई सेवाबाट निष्कासन नगर्न आग्रह गरेको छ । महासङ्घको मङ्गलबार सम्पन्न केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यको बैठकपछि विज्ञप्ति जारी गर्दै महासङ्घले सो आग्रह गरेको हो ।...
बिहानै काठमाडौंमा थप १ जनामा संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । काठमाडौंमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंकी एक महिलामा संक्रमण देखिएको जानकारी दिए । यसअघि सोमबार पनि काठमाडौंका...
डिल्लिबजार मालपोतका ६ कर्मचारी घुस लिँदालिँदै पक्राउ
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोल कार्यालय डिल्लीबजारमा कार्यरत मालपोत अधिकृतसहित ६ जना कर्मचारीलाई घुस लिँदा लिँदै एकै पटक पक्राउ गरेको छ। घुस लिइसकेको अवस्थामा टोखा नगरपालिका वडा नं ९ सामाखुशी चोक स्थित स्काई पार्टी प्यालेस अगाडिबाट ८...
मध्यराति क्वारेन्टाइनमा एक पुरुषले गरे आत्महत्या
नेपाल फ्ल्यास
असार ०३, २०७७
अर्घाखाँचीको शीतगंगा नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुषले आत्महत्या गरेका छन् । नगरपालिका वडा नं. ५ स्थित हरिमाविको क्वारेन्टाइनमा रहेका सोहीवडाका ४३ वर्षीय पुरुषले बुधबार बिहानपख झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक माधव बुढाथोकीले जानकारी...
लद्दाख भिडन्तमा नेपाली गोर्खा सैनिक सुरक्षित
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । लद्दाखको पूर्वी क्षेत्रमा रहेको चीनभारतको विवादास्पद सीमा क्षेत्र गलवान उपत्यकामा भारतीय र र चिनियाँ सेनाबीच भएको भिडन्तमा २० जना भारतीय सेनाको मृत्यु भएको छ । ज्यान गुमाउने २० जनामा भारतीय सेनाको गोरखा रेजिमेन्ट अन्तर्गत कार्यरत कोही पनि नेपाली...
पाँच दिनपछि भेटियो पहिरोमा पुरिएका बालकको शव
नेपाल फ्ल्यास
असार ०३, २०७७
पर्वत । कुश्मा नगरपालिका३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव आज बिहान फेला परेको हो । शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका...
प्रधानसेनापति र सशस्त्र प्रहरीका आईजीपी दार्चुलाको सीमा क्षेत्र जाँदै
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल दार्चुला प्रस्थान गरेका छन् । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस निरीक्षणका लागि थापा र खनाल...
रुकुम घटनाः आक्रमण हुन थालेपछि प्रहरीको घेराभित्र चिकित्सक
रासस
असार ०३, २०७७
रुकुम । जेठ १० गते सोती घटनामा मृत्यु भएका ६ जनाको शव परीक्षण रिपोर्टको विषयलाई लिएर स्वास्थ्य सेवा कार्यालयका पाँच चिकित्सकमाथि विभिन्न आरोप लगाएर भौतिक आक्रमणमा उत्रिएपछि असुरक्षा बढेको छ । काम गर्ने वातावरण नभएको भन्दै चिकित्सकहरु प्रहरीको घेराभित्र बस्न...
प्रदेश २ मा संक्रमितको संख्या २३ सय नाघ्यो
रासस
असार ०३, २०७७
प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या दुई हजार ३६७ पुगेको छ । प्रदेश २मा पछिल्लो २४ घण्टामा सात महिलासहित १८५ नयाँ संक्रमित थपिएका छन् । यसअघि प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार १८२ थियो । सप्तरीमा तीन, सिरहामा दुई,...
नगरपालिकाद्वारा लकडाउन अवधिको कर छुट
नेपाल फ्ल्यास
असार ०३, २०७७
काभ्रे । धुलिखेल नगरपालिकाले आफ्नो क्षेत्रका व्यावसायीसँग लकडाउन अवधिको कर नलिने भएको छ । नगर कार्यपालिका बैठकले लकडाउन अवधिभरको नगरका सबैखाले व्यवसायीलाई कर छुट दिने निर्णय गरेको हो । पर्यटन, उद्योग तथा व्यापार व्यवसायीसँग लकडाउन अवधिभरको कर छुट गरिएको नगरप्रमुख...
नारायणीमा २३ वर्षीय युवकको शव फेला
नेपाल फ्ल्यास
असार ०३, २०७७
नवलपरासीको गैंडाकोट नगरपालिका७ मा पर्ने नारायणी नदीमा एक युवकको शव फेला फेरेको छ । नारायणी नदीमा माछा मार्न गएका व्यक्तिले नदीको बीच भागमा शव अड्किएर रहेको देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । इलाका प्रहरी कार्यालय...
गण्डकीमा थपिए २१ संक्रमित
नेपाल फ्ल्यास
असार ०३, २०७७
पोखरा । नवलपुर र पर्वतमा गरी गण्डकी प्रदेशमा २१ संक्रमित थपिएका छन् । आज(बुधबार) भेटिएका संक्रमितमा नवलपुरका १८ र पर्वतका तीन जना रहेका छन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार नवलपुरको हुप्सेकोट गाउँपालिकामा १४ संक्रमित थपिएका छन् । हुप्सेकोटका १९,...
बहुविवाहका आरोपित सात वर्षपछि पक्राउ
रासस
असार ०३, २०७७
सप्तरी । बहुविवाहको आरोपमा सप्तरीको बोदेबर्साइन नगरपालिका९ देउरीका २७ वर्षीय विश्वनाथ साहलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी जिल्ला अदालतबाट एक वर्ष कैद सजाय पाएका आरोपित साह सात वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला अदालतले...
आठ महिने शिशुसहित थप १० जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असार ०३, २०७७
गुल्मी । गुल्मीमा आठ महिनाको शिशुसहित थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा रेसुङ्गा नगरपालिकामा ९ जना र सत्यवती गाउँपालिकामा एक जना गरी १० जनामा संक्रमण देखिएको हो । योसँगै गुल्मीमा संक्रमितको संख्या...
बुधबार बिहानदेखि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
नेपाल फ्ल्यास
असार ०३, २०७७
चितवन । नारायणगढमुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका६ स्थित कालीखोलामा बुधबार बिहान ४ः१५ बजे पहिरो गएको हो । अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी...
कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
असार ०३, २०७७
बाँके । नेपालमा कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । बैजनाथ गाउँपालिका६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण...
«
1
...
280
...
560
561
562
563
564
565
566
567
568
...
650
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय