मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कुलमान घिसिङविरूद्धकाे रिट हेर्न नभ्याइनेमा
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरूद्धकाे मुद्दाकाे सुनुवाइ गर्न `बेन्च बस्न नभ्याएको सर्वाेच्चले जनाएको छ। रिटकाे सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेसी ताेकिएकाे थियाे। प्राधिकरणकै निवर्तमानकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा साेमबार वारेसमार्फत घिसिङविरूद्ध रिट हालेका थिए।...
उत्पादनमूलक उद्योग स्थापनाका लागि नीतिमा सरलीकृत गरिन्छ : अर्थमन्त्री
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
अर्थतन्त्रलाई चलायमान बनाउँदै रोजगारी र स्वरोजगारीे वृद्धि गर्न नयाँ एवं विद्यमान साना तथा मझौला उद्योगलाई परियोजना धितोमा पाँच करोडसम्म ऋण उपलब्ध गराउनुपर्ने माग गर्दै नेपाल उद्योग परिसङ्घले आज अर्थमन्त्री जनार्दन शर्मालाई सुझावपत्र पेश गरेको छ । सुझावपत्रमा सरकारको न्यूनतम साझा...
एकैदिन ४२ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८३८ परीक्षण गर्दा यतिका संक्रमित थपिएका हुन् । ११ हजार ८३९ जनाको पीसीआर परीक्षण गर्दा २६१३ जनामा संक्रमण पोजेटिभ पुष्टि...
कपनमा बोरिङ खन्दा मिथेन ग्यास मिसिएको पानीको फोहोरा निस्कियो
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
पानीका लागि बोरिङ खन्ने क्रममा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपनमा आज एक्कासि बालुवासहित पानीको फोहोरा निस्क्यो । तीन घण्टादेखि पानी र बालुवासहितको करिब ४० फिट अग्लो फोहोरा काठमाडौं कपन शिवमन्दिर नजिक निरन्तर छ । भुलकभुलक गर्दै चारतले घर जति अग्लो फोहोरा...
कैद र लाखौँ जरिवाना तोकिएका दुई जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं । अदालतबाट कैद सजाय र लाखौँ जरिवाना तोकिएका फरार दुई व्यक्तिलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको दक्षिणकाली नगरपालिका ३ बस्ने ४० वर्षका समुन्द्रकेशर केसी र काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई काठमाडौँको डल्लु बस्ने ४८...
साढे ६ लाखको सुनसहित २ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
बर्दियाकाेगुलरिया नगरपालिका-८ भादा पुलबाट कागजपत्र (बिलभरपाई) नभएका करिब ६ लाख ४८ हजार ५ सय ५ रुपैयाँ मूल्य बराबरको ८६.६४ ग्राम सुन सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-७ बस्ने २४ वर्षीय दिपेन्द्र सिंह र...
ब्राउनसुगरसहित ६ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
झापा । झापाको बिर्तामोड नगरपालिकाको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् । बिर्तामोड१ स्थित चारपानेबाट दुई युवती, बिर्तामोड५ जात्रुबाडीबाट दुई युवा र बिर्तामोड५ नयाँ बसपार्कस्थित मिलनचोकबाट दुई युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले...
पाटन दरबार क्षेत्रमा बिना मास्क प्रवेश निषेध
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिना मास्क प्रवेश निषेध गरिएको छ । महानगरपालिकाले दरबार परिसरमा भीड हुने जनाउँदै मङ्गलबारदेखि सो व्यवस्था गरेको हो । नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने, हामीले पाटन दरबार छिर्ने...
मेलम्ची बाढीले थप तीन घर बगायो
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची६ नेपाने बगरको ती घर बगाएको प्रहरीले जनाएकाे छ । उनले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको हाे । थप घर र बाटोसमेत जोखिममा रहेको...
पहिराेले नौबिसे–नागढुङ्गा सडकखण्ड अवरुद्ध
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
त्रिभुवन राजपथअन्तर्गत नौबिसेनागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ । सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिए । लगातार पानी परिरहेका कारण पहिरो हटाउन...
आज चीनबाट ८ लाख डोज भेरोसेल खोप आउँदै
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
नेपालले चीनसँग खरिद गरेको आठ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार चीनबाट भोलि थप ८ लाखसहित१६ लाख डोज खोप आउने र बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने छ ।...
‘नेपालले अफगानिस्तानमा दिगो शान्ति चाहन्छ’
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं । अफगानिस्तानमा शान्ति, सुव्यवस्था कायम हुनुपर्नेमा नेपालले जोड दिएको छ । सरकारले अफगानिस्तानमा भएका हालैका घटनाक्रमलाई नजिकबाट नियाली रहेको जनाउँदै सम्बद्ध सबै पक्षलाई निर्भयता, सुरक्षा र सर्वसाधारणको भलाई सुनिश्चित गर्न अपरिहार्य भएकामा जोड दिएको हो । परराष्ट्र मन्त्रालयले आज...
गोठबाट गाई चोरेर काटेको अभियोगमा तीन जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
गण्डकी । गोठबाट गाईको बाच्छी चोरेर लगी काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार पक्राउ पर्नेमा बागलुङ निसीखोला गाउँपालिका६ घर भई पुरन्चौर बस्ने २८ वर्षीय असारी घर्ती, २२ वर्षीय सविन...
मेलम्ची बजार फोहरले भरिएपछि...
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले फोहर उठाउन बन्द गरेपछि नगरवासी समस्यामा परेका छन् । हालैको अकल्पनीय बाढीले पुलबजार तथा पीपलबोट क्षेत्रका केही घरमा क्षति र केही घरका पसलमा बालुवा भरिएर पनि अन्य क्षेत्रका बजार सञ्चालनमा छन् । बाक्लो वस्ती भएकै कारण...
अफगानिस्तानबाट कुवेत पुगेका थप नेपाली आजै काठमाडौं आइपुग्ने
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । सरकारले अफगानिस्तानबाट उद्धार भइ कुवेत पुगेका थप नेपाली नागरिक आज राति अर्को चार्टर विमानबाट काठमाडौं आइपुग्ने जानकारी दिएको छ । मित्र राष्ट्रहरुसँगको निरन्तर प्रयास र समन्वयका आधारमा आज ११८ जना नेपाली काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।...
ब्राउन सुगरसहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
झापा । बिर्तामोड नगरपालिकाबाट आज लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ । बिर्तामोड५ नयाँ बसपार्कस्थित मिलनचोकबाट अर्जुनधारा५ का २७ वर्षीय मनोज चौधरी र बिर्तामोड५ का २३ वर्षीय सुमन तामाङलाई २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय...
अफगानिस्तानबारे बल्ल बोल्यो सरकार, देश छाड्न चाहनेलाई सहयोग गर्न आग्रह
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं ।तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेको अफगानिस्तानबारे नेपाल सरकारले पहिलो पटक औपचारिक प्रतिक्रिया दिएको छ । मंगलबार साँझ परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा भइरहेको विकासक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,हामी सम्बद्ध सबै पक्षलाई अफगान...
सल्लाघारीमा बसपार्क बनाउने प्रस्तावप्रति भक्तपुर नगरपालिकाको आपत्ति
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
भक्तपुर नगरपालिका१ सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी खुल्ला जग्गामा बसपार्क बनाउन गरिएको प्रस्तावप्रति भक्तपुर नगरपालिकाले आपत्ति जनाएको छ । काठमाडौंमहानगरपालिकाले गठन गरेको यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले काठमाडौंउपत्यकाबाट पूर्व जाने सार्वजनिक सवारी साधनलाई जडीबुटी नजिक मनोहरा खोला कोरिडोर वा...
सर्वोच्च अदालतमा ‘न्यायिक सङ्ग्रहालय’
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
नेपालको न्याय प्रणाली र न्यायिक इतिहासको बारेमा एकै ठाउँमा जानकारी गराउन सकिने उद्देश्यले सर्वोच्च अदालतमा न्यायिक सङ्ग्रहालयको निर्माण गरिएको छ । नेपालको न्यायक्षेत्रको समग्र इतिहास झल्कने गरी निर्माण गरिएको सङ्ग्रहालयको आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले उद्घाटन गरे। उनले सङ्ग्रहालयमार्फत न्याय...
अधिकांश फार्मेसीमा म्याद गुज्रेका औषधि बिक्री
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
भक्तपुर नगरपालिकाले पालिका क्षेत्रमा सञ्चालित विभिन्न फार्मेसी (औषधि पसल) को अनुगमन गरेको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज भएको अनुगमनमा म्याद कटेका औषधि बिक्रीका लागि राखिएको, फार्मेसी नपढेका र औषधि व्यवस्था विभागबाट ओरियन्टेशन पास अनुमति व्यक्तिले औषधि...
«
1
...
41
...
81
82
83
84
85
86
87
88
89
...
411
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय