मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आज ३ हजार २७४ जनामा कोरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै गत २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ । देशभर हालसम्म...
बालिका बलात्कार गर्ने बृद्ध पक्राउ
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
कपिलबस्तुमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बुद्धभूमि नगरपालिका-३ दुबिया बस्ने ६५ वर्षीय चन्द्रमणी पाण्डेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थान सामुदायिक जंगलमा बाख्रा चराउन गएको अवस्थामा चन्द्रमणीले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी...
प्रदेश नं २ को प्रमुखमा मिश्र नियुक्त
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ को प्रमुखमा हरिशङ्कर मिश्रलाई नियुक्त गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन्। राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको...
अफगानिस्तानबाट स्वदेश फर्किएकामध्ये एक जनालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
अफगानिस्तानबाट उद्धार गरी मंगलबार बिहान जजिरा एयरलाइन्सबाट नेपाल ल्याइएकामध्ये एक जना संक्रमित भेटिएका छन् । जाजिरा एयरमार्फत आउका १२७ जनामा गरिएको एन्टिजेन परिक्षणमा एक जनामा कोरोना पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएकालाई नेपाली सेनाले चक्रपथस्थित आइसोलेसन सेन्टरमा राख्ने तयारी गरेको...
बाजुराको छुद्दरीमा तीन दिनदेखि लगातार सुक्खा पहिरो, जोखिम बढ्दै
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
मार्तडी । बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका रुडी गाउँभन्दा तल र छुद्दरी गाउँ नजिकैको भिर फुटेर धुँवा, धुलोसहितको सुक्खा पहिरो खसेको स्थानीयवासीले बताएका छन् । लगातार सुक्खा पहिरो खस्न थालेपछि कर्णाली नदीको केही भाग थुनिएको जगन्नाथ गाउँपालिका रोजगार...
उपत्यकाको फोहोर अझै १५ दिनसम्म नउठाउने महानगरको स्पष्ट
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौ ।काठमाडौं उपत्यकाको फोहोर अझै १५ दिनसम्म नउठ्ने भएको छ । फोहोर फाल्दै आइएको स्थल नुवाकोटको सिसडोल ल्यान्डफिल साइटसम्म पुग्ने सडक बिग्रिएकाले फोहोर संकलन गर्न नसकिने काठमाडौं महानगरले स्पष्ट पारेको छ । जसका कारण उपत्यकाका सडक, चोक र गल्लीमा फोहोर...
अफगानिस्तानबाट १२७ नेपाली कतार हुँदै काठमाडौं आइपुगे
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतार पुर्याएको थियो ।
धान रोपेको जग्गा नदीले कटान गरी बगाउन थाल्यो
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका१२ मरघटैयामा स्याली नदीले स्थानीय किसानको धान रोपेको जग्गा कटान गरी बगाउन थालेको छ । नदीले जग्गा कटान गर्न थालेपछि १७ परिवार जोखिममा परेका छन् । लगातार भइरहेको वर्षाका कारण नदीमा बहाव बढेपछि जग्गा कटान तीव्र बनाएको...
आज बागमती प्रदेशसभाको बैठक बस्दै
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
बागमती । बागमती प्रदेशको चालु वर्ष २०७८७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । बागमती प्रदेशसभाको आठौँ अधिवेशनको २२औँ बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभामा केही प्रदेश...
झापामा आजदेखि निषेधाज्ञा खुकुलो
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले...
धमिलो पानी खान बाध्य छन् तुम्कोटबासी
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका ५ को तुम्कोट गाउँका स्थानीय बासिन्दा एक घण्टा पैदल हिँडेर नदीको धमिलो पानी ल्याएर खान बाध्य छन् । पानीको मुहान बाढीले बगाएपछि उनीहरू एक घण्टा हिँडेर नदीको पानी ल्याइ पिउन बाध्य भएका हुन् ।...
यस्तो छ आज देशभरको मौसम
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज काठमाठौं उपत्यकामा मौसम पहिलेको तुलनामा केही फरक भइ धेरै स्थानहरुमा बिहानैदेखि घाम लागिरहेको छ । साथै, केही स्थानमा भने...
झापामा तीन गुणाले बढ्यो सवारी दुर्घटना
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
बनियानी । झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ । कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताए । झापामा आर्थिक वर्ष...
सुजिता मृत्यु प्रकरण : सुकदेवलाई ५० हजार धरौटीमा छाड्न आदेश
नेपाल फ्ल्यास
साउन ३२, २०७८
चितवनको राप्ती नगरपालिका-३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा पक्राउ परेका सुकदेव भण्डारीलाई चितवन जिल्ला अदालतले ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । सोमबार चितवन जिल्ला अदालतले आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्त भण्डारीलाई धरौटीमा छाड्न आदेश दिएको हो । न्यायाधीश...
एक क्विन्टल गाँजासहित एक पक्राउ
नेपाल फ्ल्यास
साउन ३२, २०७८
जनकपुरधाम । जनकपुरधामबाट एक क्विन्टल लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका१९ का ३५ वर्षीय वीरबहादुर बलोनलसई रहेको प्रदेश २प्रहरी कार्यालयले जनाएको छ । बलोनलसईलाई सोमबार साँझ जनकपरधाम उपमहानगरपालिका४ मुरलीचोकबाट पक्राउ गरिएको हो...
जसपामा ठाकुरलाई अन्तरिम आदेश दिन अस्वीकार
नेपाल फ्ल्यास
साउन ३२, २०७८
सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका तत्कालीन अध्यक्ष महन्थ ठाकुरको पार्टीको आधिकारिकताको विषयमा दायर गरेको रिट निवेदनमा अन्तरिम जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ठाकुरलाई अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्वाचन आयोगले...
तीन करोड मास्क निःशुल्क बाँडिने
नेपाल फ्ल्यास
साउन ३२, २०७८
'मास्क लगाऔँ एक अर्कालाई बचाऔँ भन्ने नाराका साथ राष्ट्रव्यापी रुपमा नेपाल मास्क कार्यक्रम शुभारम्भ गरिएको छ । आज साउन ३२ गते भक्तपुरको मध्यपुरथिमि नगरपालिका-४ दुई पोखरीबाट मास्क लगाऔँ अभियान शुभारम्भ गरिएको हो। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र मध्यपुरथिमि नगरपालिकाका...
बृद्धालाई बलात्कार गरेको अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
साउन ३२, २०७८
उदयपुरमा ६० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । जिल्लाकाे ताप्ली गाउँपालिका-१ ओख्ले डुम्रे बस्ने ४५ वर्षीय गणेश बहादुर सुनुवारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । साउन २ गते सुनुवारले ती महिलालाई बलात्कार गरेको भन्ने खबर...
हालसम्म ८ लाख ३५ हजार जनालाई नि:शुल्क मास्क वितरण
नेपाल फ्ल्यास
साउन ३२, २०७८
कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित तपाईंको मास्क खोई ? कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १२ हजार ५६५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ८ लाख ३४...
नारायणी अस्पतालमा अख्तियारद्वारा छापा
नेपाल फ्ल्यास
साउन ३२, २०७८
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले वीरगञ्जस्थित नारायणी अस्पतालमा आज छापा मारेको छ । अस्पतालद्वारा सञ्चालित फार्मेसीमा करोडौँको आर्थिक अनियमितता भएको उजुरी परेपछि छापा मारेको आयोगको हेटौंडास्थित कार्यालयले जनाएको छ । अस्पतालद्वारा सञ्चालित फार्मेसीमा ७० देखि ८० लाख मूल्य...
«
1
...
41
...
82
83
84
85
86
87
88
89
90
...
411
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय