मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई
नेपाल फ्ल्यास
चैत ०८, २०७७
बागमती । बागमती प्रदेशको राजधानी हेटौँडामा सम्पन्न स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । शनिबार मकवानपुर११ सँग भएको फाइनल खेलमा १० गोलअन्तरले आर्मी विजयी भएको हो । खेलको ३९औँ मिनेटमा आर्मीका...
एभर्टनलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको सेमीफाइनलमा
नेपाल फ्ल्यास
चैत ०८, २०७७
काठमाडौं । एभर्टनलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको सेमीफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न भएको म्यानचेस्टर सिटी लगातार तेस्रो सिजन एफए कप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको हो । उक्त खेलमा एभर्टनलाई २० गोलले हराउँदै सिटीले अन्तिम चारमा स्थान पक्का...
गोपी र सन्तोषीलाई उपाधि
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । एपिएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह टेनके रोड रेस प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले सो उपाधि जितेका हुन् । १३औँदक्षिण एसियाली खेलकुद (साग) का...
म्यानचेस्टर क्वाटरफाइनलमा, टोटेनह्याम बाहिरियो
नेपाल फ्ल्यास
चैत ०६, २०७७
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति इटालियन प्रतिद्धन्द्धी एसी मिलानलाई १० ले तथा समग्रमा २१ को जित निकाल्दै युनाइटेडले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । पहिलो लेगको खेल ११ गोलको बराबरीमा टुंगिदा...
चैत २६ गतेदेखि विराट गोल्डकप
नेपाल फ्ल्यास
चैत ०६, २०७७
मोरङ । प्रदेश १ को चर्चित फुटबल प्रतियोगिता विराट गोल्डकप यही चैत २६ गतेदेखि आगामी वैशाख ४ गतेसम्म यहाँ सञ्चालन हुने भएको छ । विराट गोल्डकप फुटबल ट्रष्टद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिता स्थानीय शहीद रङ्गशालामा फ्लडलाइट (रात्रिकालित बत्ती)...
साविक विजेता बायर्न अन्तिम आठमा प्रवेश
नेपाल फ्ल्यास
चैत ०५, २०७७
साविक विजेता बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब लाजियोलाई २-१ ले पराजित गर्दै बायर्न क्वाटरफाइनलमा पुगेको हो । अन्तिम आठको यात्रा तय गर्ने क्रममा बायर्नले समग्रमा...
एट्लेटिको हराउँदै चेल्सी च्याम्पियन्स लिगको अन्तिम ८ मा
नेपाल फ्ल्यास
चैत ०५, २०७७
इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान बनाएकाे छ । बुधबारराति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा एट्लेटिको मड्रिडलाई २-० ले पराजित गर्दै चेल्सीले अन्तिम आठमा स्थान पक्का गरेको हो । चेल्सी समग्रमा ३-० को जितसहित अन्तिम आठमा पुगेको...
‘सी’ डिभिजन लिगमा आज दुई खेल हुँदै
नेपाल फ्ल्यास
चैत ०५, २०७७
शहीद स्मारक सी डिभिजन लिग फुटबलमा आज खालीबारी युथ क्लब र समाज कल्याण खेलकुद केन्द्र तथा ओसिस क्लब र स्वयम्भु क्लबीच प्रतिस्पर्धा हुँदै छ । लतिलपुरको सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो साढे १२ बजे सुरु हुने खेलमा खालीबारी र समाज कल्याणबीच...
रियल युइएफए च्याम्पियन्सको क्वाटरफाइनलमा
नेपाल फ्ल्यास
चैत ०४, २०७७
स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । खोस्राे लिगमा विजयी हुँदै क्वाटरफाइनलमा स्थान बनाएकाे हाे । पहिलो लेगमा रियल १० को जित निकालेको थियो । घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा मंगलबार राति भएको दोस्राे लेगमा...
'सी' डिभिजन लिग : आज दुई खेल हुँदै
नेपाल फ्ल्यास
चैत ०४, २०७७
शहीद स्मारक सी डिभिजन लिग फुटबलमा आज दुई खेलहरू हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा समूह बी मा रहेका प्लानिङ र चर्च ब्वाइजबीचको खेल अपरान्ह १२:३० बजे सुरु हुनेछ । दोस्रो खेलमा विरगंज युथ एकेडेमी र झापा एफसीबीच...
बार्सिलोनामा मेसीको अर्को कीर्तिमान कायम
नेपाल फ्ल्यास
चैत ०४, २०७७
मड्रिड । बार्सिलोना फुटबल क्लबका लागि सबैभन्दा धेरै खेल खेल्ने प्रसिद्ध फुटबल खेलाडी चाभीको कीर्तिमानसँग बराबरी खेली नयाँ कीर्तिमान बनाउन अर्जेन्टिनी फुटबल खेलाडी लिओनेल मेसी सफल भएका छन् । बार्सिलोनाका लागि ७६७औँ पटक मैदानमा ओर्लिएका मेसीले उक्त खेलमा दुई गोल...
सुष्मा विश्व बक्सिङ च्याम्पियनसिपको लागि छनोट
नेपाल फ्ल्यास
चैत ०४, २०७७
काठमाडौं । पोल्याण्डमा आयोजना हुने आइवा युथ वल्र्ड बक्सिङ च्याम्पियनसिपका लागि नेपालबाट सुष्मा तामाङ छनोट भएकी छन् । सातदोबाटोमा मंगलबार भएको महिला ४८ किलो तौल समूहको छनोट खेलमा नक्सालकी तामाङले आरडिएसकी रमिसा श्रेष्ठलाई दुईका विरुद्ध तीन अंकले पराजित गर्दै विश्व...
बार्सिलोनाको जितमा मेस्सीको दुई गोल
नेपाल फ्ल्यास
चैत ०३, २०७७
स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित हात पारेको छ । घरेलु मैदानन नोउम क्याम्पमा गएराति सम्पन्न खेलमा बार्सिलोनाले एसडी हुएस्कामाथि ४१ को सानदार जित हात पारेको हो । खेलको १३औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो ।...
इंग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी
नेपाल फ्ल्यास
चैत ०३, २०७७
गएराति सम्पन्न इंग्लिस प्रिमियर लिगमा लिभरपुलले वल्भ्सलाई उसकै मैदानमा १० ले पराजित गरेको छ । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १० को अग्रता दिलाए । उनले साडियो मानेको पासमा गोल गरेका थिए...
नेपालगञ्जमा एन्फा प्रेसिडेन्ट लिग सुरु
नेपाल फ्ल्यास
चैत ०२, २०७७
नेपालगन्जमा एन्फा प्रेसिडेन्ट लिग फुटबल सोमबारदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता सात प्रदेशका लिग च्याम्पियन सात वटै टोलीको सहभागिता रहनेछ । प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर...
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी
नेपाल फ्ल्यास
चैत ०२, २०७७
इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले वेस्टह्याम युनाइटेडलाई १० ले पराजित गरेको छ । वेस्टह्यामका क्रेइग डावासनले आत्मघाती गोल गर्दा युनाइटेडको जित निस्चित भएकाे हाे । जितपछि युनाइटेडले शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंक दुरी छोट्याएको छ । युनाइटेडको...
फ्रेन्च लिगमा पीएसजी पराजित
नेपाल फ्ल्यास
चैत ०२, २०७७
पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा घरेलु मैदानमा नान्टेससँग २१ ले पराजित भएको छ । पार्क दि प्रिन्सेसमा आइतबार राति भएको खेलको ४२औं मिनेटमा जुलियन ड्राक्सलरको गोलबाट पीएसजीले अग्रता लिएको थियो । अग्रता जोगाउन नसक्दा पिएसजीले हार्नु परेकाे हाे।...
आफ्नै कीर्तिमान तोड्ने रोनाल्डोलाई पेलेकाे बधाई
नेपाल फ्ल्यास
चैत ०२, २०७७
इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ३-१ गोल अन्तरले पराजित गर्दा रोनाल्डोले किर्तिमान समेत बनाएकाे छ । रोनाल्डोले आधिकारिक खेलमा ७७० गोल पूरा गर्दै पेलेको कीर्तिमान तोडेका हुन्...
दोस्रो टी–२० क्रिकेटमा भारतले इङ्ल्याण्डलाई हरायो
नेपाल फ्ल्यास
चैत ०२, २०७७
एजेन्सी । दोस्रो टी२० क्रिकेट खेलमा इङ्ल्याण्डलाई भारतले ७ विकेटले हराएको छ ।गएराति भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा सम्पन्न भएको उक्त खेलमा भारत ७ विकेटले विजयी भएको हो । इङ्ल्याण्डले दिएको १६५ रनको विजयी लक्ष्य भारतले १३ बल बाँकी...
एनबिए कप च्याम्पियनसिप चैत्र दोस्राे साता
नेपाल फ्ल्यास
चैत ०१, २०७७
नेपाल ब्याडमिन्टन संघको आयोजनमा योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७७ चैत्र १५ देखि १८ गते सम्म आयोजना हुने भएको छ । दशरथ रङ्गशालास्थित कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुष तथा महिला एकल र युगल, मिश्रीत युगल, ब्वाईज तथा गर्ल्स...
«
1
...
23
...
45
46
47
48
49
50
51
52
53
...
76
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय