मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
बार्सिलोना स्पेनिस कोपा डेल रेको फाइनलमा
नेपाल फ्ल्यास
फागुन २०, २०७७
स्पेनिस कोपा डेल रे अन्तर्गत गएराति सम्पन्नसेमिफाइनलको दोस्रो लेगको खेलमा सेभियालाई ३-० ले पराजित गर्दै बार्सिलोनाले प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ । निर्धारित ९० मिनेटको खेल सकिन लाग्दा १-० ले पछि पर्दै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको बार्सिलोनाले नाटकीय जित...
सानदार जितसहित सिटीलाई १५ अंकको अग्रता
नेपाल फ्ल्यास
फागुन १९, २०७७
इंग्लिस प्रिमियर लिग फुटबलअन्तरगत गएराति सम्पन्न खेलमाशीर्ष स्थानको म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । सिटीले उल्भ्सलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रियल जिससले दुई गोल गरे । रियाद महरेजले एक गोल गर्दा...
सिरी ‘ए’ मा युभेन्टसको सहज जित
नेपाल फ्ल्यास
फागुन १९, २०७७
इटालियन सिरी ए मा युभेन्टसले स्पेजियालाई पराजित गरेको छ ।घरेलु मैदान एलिएन्ज एरिना टोरिनोमा मंगलबार राति भएको खेलमा ३-० गोलले युभेन्टसले जित दर्ता गरेकाे हाे । प्रतिस्पर्धात्मक खेलको ६२औं मिनेटमा अल्भारो मोराटाको गोलबाट युभेन्टसले अग्रता लिएको थियो । ७१औं मिनेटमा...
कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा मीनराज भट्ट चयन
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं ।कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा मीनराज भट्ट चयन भएका छन् । मंगलबार संघको १३ औँ अधिवेशनबाट महेन्द्रनगरका भट्टले अध्यक्ष पदका लागि भएको निर्वाचनमा प्रतिद्वन्द्वीरवीन्द्र केसीलाई ३४ मतले पराजित गर्दै सो पदमा चयन भएका हुन् । कुल १२४ मतमध्ये भट्टले...
रियल म्याड्रिड र सोसियडाड १–१ गोलको बराबरीमा
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं । गए राति सम्पन्न भएको स्पेनिस ला लिगाअन्तर्गत फुटबल खेलमा रियल म्याड्रिड र रियल सोसियडाडसँग ११ गोलको बराबरीमा रोकिएको छ ।रियल सोसियडाडका पोर्टूले खेलको ५५औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । उक्त गोलको गर्दै अग्रता लिएकोमा रियल म्याड्रिडका भिनिसियस...
गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता सुरु
नेपाल फ्ल्यास
फागुन १८, २०७७
काठमाडौं । काठमाडौंको स्युचाटारमा वीर गणेशमान सिंह स्मृति बागमति प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । हिँजो भएको खेलमा पुरुष ५२ किलो तौलतर्फ आइएमटीडिओका नारायण भुजेलले टीवाइसीका पदम शाही ठकुरी तथा बक्समान्डुका वाङदी शेर्पाले टीवाइसीका राजन भट्टलाई पराजित गरे...
हिमालयन ह्याइटहाउस विजयी
नेपाल फ्ल्यास
फागुन १७, २०७७
काठमाडौं । धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तर्गत सोमबार भएका खेलमा रुपन्देहीको न्यू एकेडेमी र काठमाडौंको हिमालयन ह्याइटहाउस विजयी भएको छ । पहिलो खेलमा न्यू एकेडेमीले दाङको रोजी बर्ड्सलाई एक सय पाँच...
एसी मिलान र इन्टर मिलान विजयी
नेपाल फ्ल्यास
फागुन १७, २०७७
इटालियन सिरी ए को शीर्ष होडमा रहेको इन्टर मिलान र एसी मिलान दुवै टिमले जित दर्ता गरेका छन् । एसी मिलानले रोमालाई २१ ले पराजित गर्दै शीर्ष स्थानको इन्टर मिलानलाई दवाव बढाएको छ ।रोमामा आइतबार राति भएको खेलमा मिलानले खेलको...
भिल्लारियलमाथि एट्लेटिको म्याड्रिडको सहज जित
नेपाल फ्ल्यास
फागुन १७, २०७७
स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले भिल्लारियललाई उसकै मैदानमा २० ले पराजित गरेको छ । आइतबार राति भएको खेलको २७औं मिनेटमा अलफन्सो पेडराजाका आत्मघाती गोलबाट एट्लेटिकोले पहिलो हाफमा १० को अग्रता बनाएको थियो । ६९औं मिनेटमा जोआओ फेलिक्सले गोल...
सेफिल्डविरुद्ध लिभरपुलको सहज जित
नेपाल फ्ल्यास
फागुन १७, २०७७
इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो । ४८औं मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई १० को अग्रता दिलाए । ६४औं मिनेटमा किन...
प्रिमियर लिगमा टोटनह्यामको सानदार जित
नेपाल फ्ल्यास
फागुन १७, २०७७
टोटनह्यामले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार बर्नलीमाथि ४-० को सानदार जित दर्ता गरेको छ । खेलको दोस्राे मिनेटमा नै ग्यारेथबेलले टोटनह्यामलाई अग्रता दिलाएका थिए । खेलको १५ औं मिनेटमा बेलको पासमा ह्यारी केनलेगोल गर्दै अग्रता दोब्बर पारे । ३१ औं...
जितसँगै आर्सनल दशौं स्थानमा उक्लियो
नेपाल फ्ल्यास
फागुन १६, २०७७
इंग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमाआर्सनलले लेस्टर सिटीलाई उसकै मैदानमा ३१ गोलअन्तरले पराजित गरेकाे छ । किङ पावर स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलकाे छैटौं मिनेटमा युरी टिलेमान्सको गोलबाट लेस्टरले अग्रता लिएको थियो । खेलकाे३९औं मिनेटमा डेभिड...
पीएसजीको जित एमबाप्पेको दुई गोल
नेपाल फ्ल्यास
फागुन १६, २०७७
फ्रेन्च युवा फरवार्ड केलियन एमबाप्पेको दुई गोल सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा डिजोनमाथि ४० को सानदार जित निकालेको छ । शनिबार राति सम्पन्नखेलको छैटौ मिनेटमा मोइस किनको गोलबाट पीएसजीले अग्रता लिएको थियो । ३२औं मिनेटमा एमबाप्पेले...
बार्सिलोनाको जितसँगै मेस्सी पुगे सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा
नेपाल फ्ल्यास
फागुन १६, २०७७
बार्सिलोनाले स्पेनिस ला लिगामा सेभियामाथि २० को जित दर्ता गरेकाे छ । सेभियाको घरेलु मैदान रोमान सान्चेज पिचुआनमा भएकाे खेलकाे २९ औं मिनेटमा ओसमान डेम्बेलेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले लिओनेल मेस्सीको पासलाई सदुपयोग गरेका थिए ।...
डर्टमुन्डको सहज जित
नेपाल फ्ल्यास
फागुन १६, २०७७
डर्टमुन्डले जर्मन बुन्डेसलिगामा बिलेफिल्डलाई पराजित गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा डर्टमुन्डले बिलेफिल्डलाई ३० ले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि खेलकाे ४८औं मिनेटमा मामुद दाहुदलेगोल गर्दै डर्टमुन्डलाई १० ले अघि बढाए ।...
युभेन्टस बराबरीमा रोकिँदा उपाधि हाेडमा धक्का
नेपाल फ्ल्यास
फागुन १६, २०७७
इटालियन सिरी ए मा युभेन्टसलेघरेलु टोली हेलास भेरोनासँग ११ गोलको बराबरी खेलेर अंक बाडेकाे छ । पहिलाो हाफ बराबरीमा सकिएकाे खेलकाे४९औं मिनेटमा रोनाल्डोलेगोल गर्दै युभेन्टसलाई १० को अग्रता दिलाए । ७७औं मिनेटमा एन्टोनिन बराकले बराबरी गोल फर्काए ।त्यसपछि थप गोल...
जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखको शानदार जित
नेपाल फ्ल्यास
फागुन १६, २०७७
जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखलेकोल्नलाई पराजित गरेकाे छ । रोबर्ट लेवान्डोस्की र सर्ज जिनाब्रीकोदुई/दुई गोलको सहयोगमाबायर्न म्युनिख विजयी भएकाे हाे । खेलको छैटौ मिनेटमा नै इरिक म्याक्सिम चुपो मोटिङको गोलबाट बायर्नले अग्रता लिएको थियो । ३३औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल...
२७ औं खेलसम्म म्यानचेस्टर सिटी अपराजित, शीर्षस्थानको अग्रता बलियो
नेपाल फ्ल्यास
फागुन १५, २०७७
इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटी विजयी भएकाे छ । आज सम्पन्न खेलमावेस्ट ह्याम युनाइटेडलाई पराजित गर्दै अंक सुधार गरेकाे हाे । सिटीले घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडलाई २१ ले पराजित गरेको हो । इतिहाद स्टेडियममा शनिबार सम्पन्न खेलमा...
सन्दीप पिएसएल खेल्न पाकिस्तान प्रस्थान
नेपाल फ्ल्यास
फागुन १५, २०७७
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न आज त्यसतर्फ प्रस्थान गरेका छन् ।। उनले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नेछन् । लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र सन्दीपले पिएसएल खेल्ने पक्का भएको हो ।...
स्वास्थ्यको लागि खेलकूद आवश्यक : मुख्यमन्त्री पौडेल
नेपाल फ्ल्यास
फागुन १५, २०७७
बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मानसिक तथा शारीरिक स्वास्थ्यका लागि खेलकूद आवश्यक पर्ने बताएका छन् । हेटौँडाको हुप्रचौरमा शुक्रबारबाट सुरु भएको मेयरकप फुटबल प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सरकारले हरेक स्थानीय तहमा रङ्गशाला निर्माण गर्ने अभियानलाई प्राथमिकतामा राखेको...
«
1
...
24
...
48
49
50
51
52
53
54
55
56
...
77
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय