मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
श्रीलंका आइसिसी टी–ट्वान्टी विश्वकपमा छनोट
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
काठमाडौं । श्रीलंका आइसिसी टीट्वान्टी विश्वकप २०२१ को सुपर १२ मा प्रवेश गरेको छ । बुधबार राति आयरल्यान्डलाई ७० रनले पराजित गर्दै श्रीलंका पहिलो चरणको समूह ए बाट शीर्ष दुईमा रहँदै सुपर १२ मा स्थान पक्का गराएको हो । योसँगै...
बेन्फिकामाथि बायर्नको सानदार जित
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले युईएफए च्याम्पियन्स लिगमा घरेलु टोली बेन्फिकामाथि ४० गोल अन्तरको सानदार जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा बायर्नले पोर्चुगलको बेन्फिकालाई दोस्रो हाफको १४ मिनेटमा ४ गोल गर्दै फराकिलो जित निकालेको हो ।...
टी–ट्वान्टी क्रिकेट : अस्ट्रेलियामाथि भारतको सहज जीत
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
काठमाडौं । भारतले आईसीसी टीट्वान्टी क्रिकेट विश्वकपअघिको अभ्यास खेलमा अस्ट्रेलियालाई ९ विकेटले पराजित गरेको छ ।बुधबार भएको खेलमा कप्तान रोहितको उत्कृष्ट पालीमा भारतले अस्ट्रेलियामाथी सहज जीत निकालेको हो । जीतका लागि १५३ रनको विजयी लक्ष्य पछ्याएको भारतले १७.५ ओभरमा १...
पिकेको निर्णायक गोलमा बार्सिलोनाको कठीन जित
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
काठमाडौं । जेरार्ड पिकेको निर्णायक गोलमा स्पेनिस बार्सिलोनाले युईएफए च्याम्पियन्स लिगमा कठीन जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किभलाई १० गोल अन्तरले पराजित गरेको हो ।खेलको ३६औँ मिनेटमा पिकेले गोल गरेका थिए । जोर्डी अल्बाको क्रसमा...
अल्मुताइरी नेपाल फर्कन तयार छन् : व्यवस्थापक मधुसुदन
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)सँग मुख्य प्रशिक्षकको सम्झौता सकिँनै लाग्दा एएफसी प्रो लाईसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह पुनः नेपाली राष्ट्रिय टिम हेर्न तयार...
टी-ट्वान्टी विश्वकपमा बंगलादेशको पहिलो जित
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
काठमाडौँ ।आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशले पहिलो जित हात पारेको छ । ओमान क्रिकेट एकेडेमीमा मंगलबार राति सम्पन्न खेलमा बंगलादेशले ओमानलाई २६ रनले हरायो । बंगलादेशले दिएको १ सय ५४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट...
आइसिसी टि–२० विश्वकप : स्कटल्याण्डको लगातार दोस्रो जित
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
आइसिसी टि२० पुरुष विश्वकपमा स्कटल्याण्डले लगातार दोस्रो जित दर्ता गरेको छ ।स्कटल्याण्डले मङ्गलबार पहिलो चरण अन्तर्गत समूह बीको खेलमा पपुवा न्युगिनी (पिएनजी)लाई १७ रनले पराजित गरेको हो । स्कटल्याण्डले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याएको पिएनजीले १९.३ ओभरमा सबै विकेट...
आईसीसी टी–ट्वान्टी : श्रीलंकाद्वारा नामिबिया पराजित
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
काठमाडौं । नामिबियालाई पराजित गर्दै आईसीसी टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले विजयी सुरुवात गरेको छ । सोमबार राति युएईको आबुधाबीमा भएको खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले पराजित गरेको हो । ६७ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङमा आएको श्रीलंकाले १३.३ ओभरमा...
टि–ट्वान्टी क्रिकेट : भारतद्वारा इंग्ल्याण्ड ७ विकेटले पराजित
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
काठमाडौं । सातौँ संस्करणको टिट्वान्टी क्रिकेट विश्वकपअघि अभ्यास खेलमा भारतले इंग्ल्याण्डलाई ७ विकेटले पराजित गरेको छ । युएईमा सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको १८९ रनको लक्ष्य भारतले तीन विकेट गुमाएर १९ ओभरमा भेट्टायो । भारतको लागि इशान किशनले सर्वाधिक ७० रन...
साफ उपविजेता नेपाली खेलाडीलाई जनही ५ लाख दिने सरकारको निर्णय
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
पहिलो पटक साफ उपविजेता नेपाली टोलीलाई नेपाल सरकारले पुरस्कार राशीघोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साफ च्याम्पियनसिपको १३औँ संस्करणको उपविजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो । यस्तै बैठकले प्रशिक्षकलाई भने ३...
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल बर्खास्त
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिलवालको बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको छ । २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका सिलवाल राष्ट्रिय खेलकुद ऐन,...
नेपाली फुटबल टिम स्वदेश फिर्ता
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ ।माल्दिभ्सको मालेमा आयोजना भएको १३औं साफमा नेपाल उपविजेता हुँदै नेपाल फर्किएकाे हाे ।नेपाल फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वीभारतसँग ३-० गोल अन्तरले पराजित भएको थियो । नेपाली टिम...
टी-ट्वान्टी विश्वकप : बंगलादेश स्कटल्याण्डसँग पराजित
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा बंगलादेश स्कटल्याण्डसँग पराजित भएको छ।आइतबार राति ओमानमा भएको पहिलो चरणको खेलमा बंगलादेश एसोसियट राष्ट्र स्कटल्याण्डसँग ६ रनले पराजित भएको हो । १४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर...
राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको दरखास्त आह्वान
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ । सोमबार बिहान क्यानले खुल्ला रहेको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो । बिश्वकप लिग(२ पछि मुख्य प्रशिक्षक डेव ह्वाटमोरको राजीनामासँगै नेपाली टिम...
हिमचितुवाले उचाले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ को उपाधि
नेपाल फ्ल्यास
असोज ३१, २०७८
हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तराष्ट्रिय प्रतियोगितामा विजयी हुने उनीपहिलो नेपाली बक्सर भएका छन्। जापानको नायोगा शहरस्थित नायोगा कङ्ग्रेस सेन्टर...
भारतले जित्यो साफको उपाधि : फाइनलमा नेपाल पराजित
नेपाल फ्ल्यास
असोज ३०, २०७८
साफ च्याम्पियनसिपकफ उपाधि भारतले जितेकाे छ ।पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको हाे। माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार नेपाललाई ३-० पराजित गर्दै भारतले आठौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो । पहिलो पटक फाइनल पुगेको नेपाल भने फाइनलमा...
साफ फाइनलको पहिलो हाफ बराबरीमा
नेपाल फ्ल्यास
असोज ३०, २०७८
साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल अन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा दुवै टोलीले गोलको अवसर सिर्जना गरेका छन् । वर्षाका कारण खेलाडीलाई बल नियन्त्रणमा कठिनाई हुँदा भारतले तुलानात्मक रुपमा बढी...
एसियाली छनोट खेलका लागि २४ महिला क्रिकेटर छनोट
नेपाल फ्ल्यास
असोज ३०, २०७८
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमको अन्तिम चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरेको छ । शनिबार क्यानले आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि अन्तिम चरणको प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरिएको जनाएको हो ।...
साफ च्याम्पियनसिप फाइनलमा नेपाली प्रशिक्षकमाथि प्रतिबन्ध
नेपाल फ्ल्यास
असोज ३०, २०७८
माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति पौने९ बजे माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालाको मैदानमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । तर, यसअघि नै नेपाली मुख्य प्रतिक्षक अब्दुल्लाह अलमुताईरीलाई प्रतिबन्ध लगाइएको...
आज साफ च्याम्पियनसिप फाइनल : उपाधिका लागि नेपाल र भारत भिड्दै
नेपाल फ्ल्यास
असोज ३०, २०७८
माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा शनिबार नेपालले भारतको सामना गर्दैछ। आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले चिरपरिचित दुई प्रतिद्वन्दीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
...
56
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय