मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
चेन्नईले जित्यो आइपिएलको उपाधि
नेपाल फ्ल्यास
असोज ३०, २०७८
चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को उपाधि जितेको छ । शुक्रबार फाइनलमा चेन्नईले कोलकता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चौथो पटक च्याम्पियन बनेको हो । जितको लागि १९३ रनको विजयी लक्ष्य पछ्याएको कोलकताले निर्धारित २० ओभरमा...
आईपीएल उपाधि भिडन्त आज
नेपाल फ्ल्यास
असोज २९, २०७८
युएईमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनल खेल आज शुक्रबार हुँदैछ । दुबईमा हुने फाइनलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ । चेन्नई र...
आईपीएल : कोलकाता फाइनलमा, दिल्ली ३ विकेटले पराजित
नेपाल फ्ल्यास
असोज २८, २०७८
दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति शारजाहमा भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाताले फाइनलमा चेन्नई सुपर किङ्ससँगको भेट पक्का गरेको...
भारत साफ च्याम्पियनसिपको फाइनलमा
नेपाल फ्ल्यास
असोज २८, २०७८
साफ च्याम्पियनसिपको १३औं संस्करणको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । बुधबार राति सिंगल राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो । यसअघि नेपाल बंगलादेशसँग बराबर खेल्दै शीर्षस्थानमा...
नेपाल साफ च्याम्पियनसिपको फाइनलमा
नेपाल फ्ल्यास
असोज २७, २०७८
माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले प्रवेश गरेको छ । राउण्ड रोबिन लिगको अन्तिम खेलमा बुधबार १० खेलाडीमा सिमित बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।खेलकाे ७९ औं मिनेटमा गोलरक्षक अनिसुर रहमानले रातो कार्ड खाएपछि नेपालले...
नेपालविरुद्ध बंगलादेशकाे अग्रता
नेपाल फ्ल्यास
असोज २७, २०७८
साफ च्याम्पियनसिप अन्तर्गत चौथो खेलमा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । माल्दिभ्सको मालेमा जारी पहिलो हाफको खेल जारी रहँदा बंगलादेशले सुरुवाती अग्रता लिएको छ । बंगलादेशका सुमन रेजाले खेलको ९ मिनेटमा सुरुवाती गाेल गरेका छन् । कप्तान जमल...
बंगलादेशविरुद्ध नेपालको आक्रामक रणनीति, दुई परिवर्तन
नेपाल फ्ल्यास
असोज २७, २०७८
साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाती एघार सार्वजनिक गरिएकाे छ ।प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बंगलादेशविरुद्ध खेल्ने नेपालको सुरुवाती११ सार्वजनिक गरेका हुन् । नेपालले बुधबार (आज) साँझ पौने ५ बजे मालेस्थित राष्ट्रिय रंगशालामा बंगलादेशको सामना गर्दैछ । प्रशिक्षक अब्दुल्लाहले बंगलादेशविरुद्ध...
डेनमार्क विश्वकपमा छनोट
नेपाल फ्ल्यास
असोज २७, २०७८
डेनमार्क कतारमा २०२२ मा योजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा अष्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै डेनमार्कले कतारको टिकट पक्का गरेको हो । डेनमार्कको जितमा जोकिम माहेलले निर्णयक गोल गरे...
रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको फराकिलो जित
नेपाल फ्ल्यास
असोज २७, २०७८
कतार विश्वकप तथा युरोपियन छनोटमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा पोर्चुगलले लग्सम्बर्गमाथि फराकिलो जित निकालेको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले लग्सम्बर्गमाथि ५-० को जित निकालेको हो । रोनाल्डोले ह्याट्रिक गर्दा ब्रुनो फर्नाण्डेज र जोआओ पाल्हिन्होले...
पहिलोपटक साफ फाइनल पुग्ने दाउमा नेपाल, बंगलादेशसँग भिड्दै
नेपाल फ्ल्यास
असोज २७, २०७८
पहिलोपटक पुरुष साफ च्याम्पियनसिपको फाइनल नजिक रहेको नेपाल आज (बुधबार) एक अंकका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशाला नेपाली समयअनुसार साँझ पौने ५ बजे सुरु हुने खेलमा नेपाल मात्र एक अंक प्राप्त गर्न सके सन् १९९३ बाट...
जिब्राल्टारको पोस्टमा नेदरल्यान्डको आधा दर्जन गोल
नेपाल फ्ल्यास
असोज २६, २०७८
बार्सिलोनाका स्ट्राइकर मेम्फिस डिपाए चम्किएको खेलमा नेदरल्यान्डले विश्वकप तथा युरोपेली छनोट खेलमा जिब्राल्टारको पोस्टमा आधा दर्जन गोल गरेको छ । घरेलु मैदानमा मेम्पिसले दुई गोल र दुई असिस्ट उपलब्ध गराउँदा नेदरल्यान्ड्सले जिब्राल्टारमाथि ६० को फराकिलो जित हासिल गरेको हो ।...
जितसँगै विश्वकपमा छनोट हुने पहिलो टिम बन्यो जर्मनी
नेपाल फ्ल्यास
असोज २६, २०७८
नर्थ मासेडोनियामाथि ४० गोलअन्तरको जितसँगै जर्मनी अर्को वर्ष कतारमा हुने फिफा विश्वकपका लागि छनोट हुने पहिलो टोली बनेको छ । पहिलो हाफ गोलरहित बराबरीमा थियो । काइ हाभेट्जले ५०औं मिनेटमा टिमका लागि पहिलो गोल गरेका थिए । जसका लागि थोमस...
बैंगलोरलाई हराउँदै कोलकाता क्वालिफायरमा
नेपाल फ्ल्यास
असोज २६, २०७८
ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा कोलकाता नाइट राइडर्सले प्रवेश गरेको छ । सारजाहमा सोमबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गर्दै कोलकाता क्वालिफायरमा पुगेको हो । बैंगलोरले दिएको १३९ रनको लक्ष्य कोलकाताले १९ ओभर ४...
कोलम्बिया र ब्राजिलको खेल बराबरी
नेपाल फ्ल्यास
असोज २५, २०७८
फिफा विश्वकप तथा दक्षिण अमेरिकी छनोटमा ब्राजिल बराबरीमा रोकिएको छ । सोमबार बिहान भएको खेलमा ब्राजिल कोलम्बियासँग गोलरहीत बराबरीमा रोकिएको हो । घरेलु टोली कोलम्बियाले स्टार खेलाडी नेयमारसहितको बलियो ब्राजिललाई रोकेको हो । बराबरीसँगै ब्राजिल शीर्ष स्थानमा यथावत छ ।...
स्पेनलाई हराउदै फ्रान्सले उपाधि जित्यो
नेपाल फ्ल्यास
असोज २५, २०७८
युईएफए नेस्नल लिगको उपाधि फ्रान्सले जितेको छ । आइतबार राति इटालीको सान सिरोमा भएको खेलमा पुनरामगन गर्दै फ्रान्सले स्पेनलाई २-१ गोल अन्तरले हराएको हो । फ्रान्सको जितमा केलिएन एम्बाप्पे र करिम बेन्जेमा नायक रहे । स्पेनको लागि माइकल ओयर्जबालले १...
चेन्नई आइपिएलको फाइनलमा, दिल्लीले अझै खेल्नुपर्ने
नेपाल फ्ल्यास
असोज २५, २०७८
चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । यसअघि समूह चरणमा भोगेको हारको बदला दिँदै चेन्नई ४ विकेटले खेल जितेर फाइनल पुग्न सफल भएको हो । समूह चरणको खेलपछि शीर्ष स्थानमा रहेको दिल्ली...
साफ च्याम्पियनसिपमा भारतसँग नेपाल पराजित, फाइनल प्रवेशको सम्भावना भने जिवितै
नेपाल फ्ल्यास
असोज २५, २०७८
अघिल्ला दुई खेलमा सानदार जित निकालेको नेपाल पुरुष साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा भने भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको तेस्रो खेलमा नेपाल भारतसँग १० गोल अन्तरले पराजित भएको हो । ७ पटकको च्याम्पियन भारतको जितमा...
एन्डोरामाथि इंग्ल्याण्डको सहज जित
नेपाल फ्ल्यास
असोज २४, २०७८
फिफा विश्वकप कतार-२०२२ को युरोपियन छनोटमा इंग्ल्यान्डले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा इंग्ल्यान्डले घरेलु टोली एन्डोरामाथि ५-० को फराकिलो जित निकालेको हो । इंग्ल्यान्डको जितमा बेन चिलवेल, बुकायो साका, ट्याम्मी अब्राहम, जेम्स वार्ड प्रोज र ज्याक...
पोर्चुगलको सहज जित
नेपाल फ्ल्यास
असोज २४, २०७८
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले विश्वकप आयोजक कतारमाथि सहज जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा पोर्चुगलले कतारलाई ३-० ले पराजित गरेको हो । पोर्चुगलमा शनिबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले खेलको ३७औं मिनेटमा कप्तान रोनाल्डोको गोलबाट अग्रता लिएको...
आज साफमा भारत र नेपालबीच प्रतिष्पर्धा
नेपाल फ्ल्यास
असोज २४, २०७८
साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज आइतबार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले तेस्रो खेलमा बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार राति पाैने १० बजे सुरु हुनेछ । आज साफमा...
«
1
...
4
...
7
8
9
10
11
12
13
14
15
...
57
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय