मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
खेलकुद
पाेखरालाई ४ विकेटले पराजित गर्दै इपिएलको उपाधि चितवनले जित्यो
नेपाल फ्ल्यास
असोज २३, २०७८
काठमाडौं : चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) को उपाधि चितवन टाइगर्सले जितेको छ। काठमाडौंको कीर्तिपुरमा सञ्चालन भएको लिगको फाइनल खेलमा चितवनले पोखरा रोइनोजलाई चार विकेटले पराजित गर्दै उपाधि जितेको हो। पोखरा राइनोजले दिएको ११२ रनको लक्ष्य चितवनले १५.५ ओभरमा...
कसले जित्ला यसपालीको बालोन डी ओर अवार्ड
नेपाल फ्ल्यास
असोज २३, २०७८
फुटबलको चर्चित बालोन डी ओर अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक भएको छ । फ्रेन्च फुटबलले शुक्रबार बालोन डी ओर अवार्डका लागि मनोनयनमा परेका ३० खेलाडीको सूची सार्वजनिक गरेको हो । सूचीमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, एमबाप्पे, नेयमार, रोबर्ट लेवान्डोस्की, जोर्गिन्हो...
ईपीएलको उपाधि कस्ले जित्ला ? आज चितवन र पोखरा भिड्दै
नेपाल फ्ल्यास
असोज २३, २०७८
एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको चौथो संस्करणको उपाधिका लागि आज शनिबार चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मध्याह्न सवा १२ बजे हुने फाइनल खेलले विजेता पाउने पक्का छ ।शनिबार दुवै टोली...
जर्मनीको पुनरागमन जित
नेपाल फ्ल्यास
असोज २३, २०७८
विश्वकप छनोट तथा युरोपेली छनोटमा जर्मनीले पुनरागमन जित निकालेको छ । शुक्रबार राति भएको खेलमा जर्मनले रोमानियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । जर्मनको पुनरागमन जितमा सर्जी जिनाब्री र थोमस मुलरले १-१ गोल गरे । रोमानियाका लागि लानिस हागिले...
आईपीएल प्लेअफ समीकरण पूरा
नेपाल फ्ल्यास
असोज २३, २०७८
रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) लिग चरणको अन्तिम खेलमा दिल्ली क्यापिटल्समाथि ७ विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि १६५ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्याे । बेंगलोरको जितमा...
पाराग्वे र अर्जेन्टिनाबीचको खेल बराबरी
नेपाल फ्ल्यास
असोज २२, २०७८
विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना पाराग्वेसँग बराबरीमा रोकिएको छ । शुक्रबार बिहान भएको खेलमा कोपा अमेरिकी च्याम्पियन अर्जेन्टिना पाराग्वेसँग गोलरहीत बराबरीमा रोकिदै अंक बाँड बाध्य भएको हो । घरेलु मैदानमा पाराग्वेले लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई रोक्न सफल...
बेल्जियममाथि फ्रान्सको पुनरामगन जित
नेपाल फ्ल्यास
असोज २२, २०७८
युइएफए नेसन्स लिगमा फ्रान्सले बेल्जियमविरुद्ध पुनरागमन जित निकालेको छ । बिहीबार राति इटालीको टुरिन भएको खेलमा फ्रान्सले २-० ले पछि परेको स्थितिलाई उल्टाउदै ३-२ को जित निकाल्न सफल भएको हो । फ्रान्सको जितमा करिम बेन्जेमा, केलियम एम्बाप्पे र थियो हर्नाण्डेजले...
साफ च्याम्पियन्सिप : बंगलादेशमाथि माल्दिभ्स विजयी
नेपाल फ्ल्यास
असोज २२, २०७८
साफ च्याम्पियन्सिप फुटबलमा माल्दिभ्सले बंगलादेशलाई २-० गोल अन्तरले पराजित गरेकाे छ । मानेस्थित नेसनल स्टेडियममा गएराति घरेलु टाेलीले पहिलाे जित निकालेकाे हाे । बंगलादेशमाथि जित निकाल्न हाम्जा मोहमेद र अलि अस्फाकले एक/एक गोल गरे । याे जितसँगै २ खेल खेलेकाे...
कोलकाताले राजस्थानलाई ८६ रनले हरायाे
नेपाल फ्ल्यास
असोज २२, २०७८
कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सहज जित निकालेको छ । बिहीबार सारजाहमा भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८६ रनले हराएको हो । कोलकाताकाले दिएको १७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएकाे राजस्थान १६ ओभर १ बलमा...
भारत श्रीलंकासँग रोकिँदा नेपाललाई फाइदा
नेपाल फ्ल्यास
असोज २१, २०७८
सात पटकको साफ च्याम्पियन भारत श्रीलंकासँगरोकिएको छ । बिहीबार साफ च्याम्पियनसिप, २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो चरणमा श्रीलंकाले उपाधि दाबेदार भारतलाई गोलरहित बराबरीमा रोकेको हो । खेलमा भारतले पकड जमाए पनिगोल गर्न भने सकेन । बराबरीसँगैभारतको फाइनल पुग्ने समीकरणकमजोर...
पोखरा ईपीएलको फाइनलमा
नेपाल फ्ल्यास
असोज २१, २०७८
पोखरा राइनोज चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियसर्टलाई ७ विकेटले पराजित गर्दै पोखरा उपाधि नजिक पुगेको हो । भैरहवाले दिएको १२० रनको लक्ष्य पोखराले...
प्रशान्तविक्रम मल्ले पाए क्यान सचिवको जिम्मेवारी
नेपाल फ्ल्यास
असोज २१, २०७८
नेपाल क्रिकेट संघ (क्यान)ले सचिवमा प्रशान्तविक्रम मल्ललाई नियुक्त गरेको छ । निवर्तमान सचिव अशोकनाथ प्याकुर्यालले पदबाट राजीनामा दिएपछि क्यानले सो पदमा मल्ललाई नियुक्त गरेको हो । क्यानको बुधबार र बिहीबार बसेको केन्द्रीय समितिको बैठकले अशोकनाथसँगै उपाध्यक्ष राजुबाबु श्रेष्ठको राजीनामा स्वीकृत...
दिल्ली आईपीएलकाे क्वालिफायरमा
नेपाल फ्ल्यास
असोज २१, २०७८
रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादसँग ४ रनले पराजित हुँदा शीर्ष स्थानको दिल्ली क्यापिटल्स क्वालिफायरमा पुगेको छ । बुधबार राति भएको खेलमा जितका लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ६...
इटालीको ३७ खेलको अपराजित यात्रामा पूर्ण विराम
नेपाल फ्ल्यास
असोज २१, २०७८
युरो विजेता इटालीको ३७ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । बुधबार राति इटालीको रान सिरोमा भएको खेलमा भ्रमण टोली स्पेनले इटालीको नाममा रहेको विश्व कीर्तिमानी ३७ खेलको अपराजित यात्रामा पूर्ण विराम लगाएको हो । इटालीको अपराजित यात्रामा म्यानचेष्टर...
ईपीएल फाइनल प्रवेशका लागि पोखरा र भैरहवा भिड्दै
नेपाल फ्ल्यास
असोज २१, २०७८
इलिमिनेटर तर्फबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल पुग्न पोखरा राइनोज र भैरहवा आमुनेसामुने हुँदैछन् । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा फाइनल प्रवेशका लागि पोखरा र भैरहवा भिड्न लागेका हुन् । बुधबार भएको खेलमा पोखरालाई पराजित गर्दै...
ईपीएल क्रिकेट : उपाधि हाेडबाट काठमाडौं बाहिरियो
नेपाल फ्ल्यास
असोज २०, २०७८
भैरहवा ग्लाडियर्टसले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टिट्वान्टी क्रिकेट प्रतियोगितामा फाइनल प्रवेशका लागि पोखरा राईनोजसँग खेल्ने भएको छ ।बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा भएको दोस्रो क्वालिफायर खेलमा काठमाडौं किंग्स११ लाई १६ रनले पराजित गरेसँगै भैरहवाले पोखरासँगको भेट पक्का गरेको हो...
आईसीसीको 'प्लेयर अफ द मन्थ'को मनोनयनमा सन्दीप लामिछाने
नेपाल फ्ल्यास
असोज २०, २०७८
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्लेयर अफ द मन्थ सेप्टेम्बरको मनोनयनमा परेका छन् । बुधबार आईसीसीले सार्वजनिक गरेको प्लेयर अफ द मन्थको मनोनयनमा सन्दीपसँगै बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका कप्तान तथा...
सानदार जितसँगै चितवन इपीएल क्रिकेटको फाइनलमा
नेपाल फ्ल्यास
असोज २०, २०७८
सहज जितसहित चितवन टाइगर्स एभरेस्ट प्रिमियर लिग (इपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा चितवनले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको हो । सुरुवाती चार खेलमा जित निकाल्दै...
प्रहरी दिवसमा खोटाङमा ब्याटमिन्टन प्रतियोगिता
नेपाल फ्ल्यास
असोज २०, २०७८
खोटाङ । प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्ला स्तरीय खुला ब्याटमिन्टन प्रतियोगिता आयोजना गरेको छ । ६६औँ प्रहरी दिवसका अवसरमा प्रहरीले १७ असोजदेखि १९ असोजसम्म जिल्ला स्तरिय सिंगल, खुला डबल र भेट्रान डबल ब्याटमिन्टन प्रतियोगिता आयोजना गरेको हो...
साफ च्याम्पियनसिप : आक्रामक खेलले दिलाएको सफलता
नेपाल फ्ल्यास
असोज १९, २०७८
काठमाडौं । दोस्रो प्रतिस्पर्धात्मक खेलमा श्रीलंकालाई पराजित गर्दै नेपालले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । नेपालले फिफा बरीयतामा आफूभन्दा निकै तल रहेको श्रीलंकालाई ३२ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो...
«
1
...
4
...
8
9
10
11
12
13
14
15
16
...
57
...
99
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय