मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
नव निर्वाचीत अमेरिकी राष्ट्रपति बाइडनले कोरोनाको महामारीलाई पहिलो प्राथमिकता दिने
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
एजेन्सी । नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोना भाइरस महामारीसँग जुझ्ने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने उनको टोलीले जनाएको छ । उनी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति हुने भएका हुन् । उनको टोलीका अनुसार अमेरिकामा कोरोना...
गण्डकीमा थप ४ संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
पोखरा । गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ । गएको २४ घण्टामा प्रदेशका थप ४ जनाको ज्यान गएको हो । पोखरा ९ की ७५ वर्षीया महिलाको आइतबार गण्डकी मेडिकल कलेज, पोखरामा उपचारक्रममा मृत्यु भएको छ । गत...
बिहीबारयता ७४ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं ।नेपालमा गत बिहीबारदेखि आजसम्म ७४ कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । आज मात्र२१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ सय ८ जना पुगेको छ । साथै उक्त...
डेनमार्क–बेलायत आवागनमा प्रतिबन्ध
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
एजेन्सी । संयुक्त अधिराज्यले डेनमार्कबाट आउने उडानहरुमा प्रतिबन्ध लगाएको बताएको छ । अधिकारीहरुका अनुसार शनिबारदेखि बेलायतले डेनमार्कबाट आवागमनमा प्रतिबन्धित गरेको हो । डेनमार्कमा पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएपछि उक्त आवागमनमा प्रतिबन्ध लगाइएको हो । डेनमार्कको डेनिस...
काठमाडौं उपत्यकामा थपिए १५ सय ३३ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५३३कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा १ हजार २९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२जना नयाँ संक्रमित थपिएका हुन् । तीन जिल्लामा पछिल्ल २४ घणटाभित्रथप १हजार ५३३ जनामा...
आइतबार थपिए २८ सयभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप दुई हजार ८१७जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना...
गण्डकीमा थप ५३ जनामा कोरोना संक्रमण, तीनको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
पोखरा । पोखराका २९ जनासहित गण्डकी प्रदेशमा आइतबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका २९ सहित गण्डकी प्रदेशका मुस्ताङका ४, म्याग्दीका ३, स्याङजाका २, लमजुङका १०, गोरखाका १, तनहुँका १...
यी हुन् कोरोनाबाट सर्वाधिक प्रभावित १० देश, समग्र विश्वको तथ्यांकसहित
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । विश्वभर कोरोना संक्रमण हुनेको संख्या पाँच करोड तीनलाख १४ हजार नाघेको छ । यो सामग्री तयार गर्दासम्मवर्ल्डोमिटरको तथ्यांकअनुसार पाँच करोड तीन लाख १४ हजार २२६ जना संक्रमित भइसकेका छन् । त्यसमध्ये तीन करोड ५५ लाखभन्दा बढी निको भइसकेका...
धरानमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । धनकुटाको पाख्रीबास ३ का ७२ वर्षीय वृद्धको उपचारको क्रममा आज (आइतबार) मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार...
अब होम आइसोलेसनमा बस्ने संक्रमितको रेखदेखका लागि घरघरमै स्वास्थ्यकर्मी परिचालन
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडाैं ।देशमाकोरोना भाइरस ( कोभिड-१९) का संक्रमित बढ्दै गएर संक्रमित होम आइसोलेसनमा बस्न थालेपछि सरकारले अब घरघरमै स्वाथ्य्यकर्मी परिचालन गर्ने भएको छ । स्वास्थ्यमन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाले होम आइसोलेसनमा बसेका, क्वारेन्टिनमा वा सामूहिक आइसोलेसनमा बसेकासंक्रमितको हेरचाहका...
विदेशमा नेपाली संक्रमितकाे संख्या ४४ हजार नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप दुई देशका नेपालीमा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो । सङ्घका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना संक्रमण...
रियल मड्रिडका दुई खेलाडीमा संक्रमण देखिएपछि आइतबारको खेल गुम्यो
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
स्पेनिस क्लब रियल मड्रिडका इडन हजार्ड र कासेमिरो कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनीहरु दुवै आइसोलेसनमा रहेको क्लबले जनाएको छ । २९ वर्षे बेल्जियन फरवार्ड इडन र २८ वर्षे ब्राजिलियन मिडफिल्डर कासेमिरोले आइतबार हुने भ्यालेन्सियासँगको खेल गुमाउने भएका छन्...
विश्वमा संक्रमितको संख्या ५ करोड नाघ्यो, अमेरिकामा मात्रै १ करोडभन्दा बढीमा संक्रमण
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं ।विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ५ हजार २२४ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर ५ करोड २ लाख ५४ हजार नाघेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ लाखभन्दा बढीमा संक्रमण...
लमजुङमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
लमजुङ । लमजुङमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।उपचारको क्रममा चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा आइतबार उनको मृत्यु भएको हो ।अस्पतालकाअनुसार लमजुङको मध्यनेपाल नगरपालिका२ का ४७ वर्षीय पुरूषमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखापरेको थियो । बिरामी भएसँगैमेडिकल कलेजमा...
पूर्वप्रधानमन्त्री भट्टराई दम्पतीको कोरोनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दम्पतीको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । होम आइसोलेसनमा १४ दिन बसेपछि दोस्रो पटकको पीसीआर परीक्षण गर्दा पुनः पोजिटिभ आएको हो । गतकात्तिक ७ गते कोरोनासंक्रमण पुष्टि भएकाभट्टराई दम्पतीको पछिल्लोरिपोर्ट पनि पोजेटिभ आएपछि अझै...
झापामा कोरोनाबाट पूर्व गाविस सचिवको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । कोरोनाबाट झापामा पूर्व गाविस सचिवसको मृत्यु भएको छ । जानकारी अनुसार भद्रपुर नगरपालिका५ पोखरी टोल निवासी ६२ वर्षीय पूर्व गाविस सचिव कुमुदचन्द्र झाको आज (आईतबार) बिहान मृत्यु भएको हो । उनको गत कात्तिक २१ गते मेची प्रादेशिक अस्पतालमा...
फ्रान्समा एकै दिन अहिलेसम्मकै धेरै ६० हजारभन्दा बढीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
पेरिस । फ्रान्समा महामारीको सुरु भएदेखि पछिल्लो २४ घण्टामा ६० हजार ४८६ नयाँ कोरोना भाइरसका घटनाहरू दर्ता गरेको देशको राष्ट्रिय जनस्वास्थ्य एजेन्सी सेन्ट पब्लिकले शुक्रबार बताएको छ । फ्रान्समा पछिल्ला दिनहरूमा कोभिड१९ संक्रमणको अवस्था जटिल बन्दै गएको छ । शुक्रबार...
गण्डकीमा थप ३ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ४९८ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये महिला १९८ र पुरुष ३०० रहेका छन् । आज थपिएको सङ्क्रमितमा मोरङमा २०२ मध्ये विराटनगरमा ११७, सुनसरीमा १३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६१६,...
काठमाडौं उपत्यकामा थपिए १५ सय १२ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५1२ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा १ हजार २९०, भक्तपुरमा ७७ र ललितपुरमा १४१ जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा शनिबार थप २...
शनिबार थपिए साढे २५ सयभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ५५३जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप दुई हजार ५५३जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको...
«
1
...
40
...
80
81
82
83
84
85
86
87
88
...
221
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय