मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
कोरोनाले रापिएको सहर अनि म र मेरो दसैँ
चेतन पाण्डे
कात्तिक १९, २०७७
लर्के खसीको पक्कु चपाउँदै, काँक्रोको खल्पी टोकेर जिब्रो ट्वाक्क पड्काउँदा पनि खल्लै लाग्यो, यसपालिको दसैँ । के नपुगेनपुगे जस्तो, के नभएनभए जस्तो । बुढी रिसाएर माइती जाँदा सिरानीमा छटपटाउनेशिरझैँ । प्रेमिकाको वियोगमा निराश हुने मनझैँ । समय नै बेइमान बने...
अन्योलमा नेपाली फुटबल, मैत्रीपूर्ण खेलको तयारीमा समस्या
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं । कोरोना भाइरसका कारण करिब सात महिनापछि नेपाली फुटबल टिमले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तयारीमा रहेको छ । तर लामो समयपछि मैदानमा खेलाडी प्रशिक्षणका लागि फर्कँदा सबैभन्दा ठुलो चुनौती प्रशिक्षकलाई भएको छ । किनकि लामो समय मैदानबाहिर रहेका खेलाडीको...
गण्डकी प्रदेशका मन्त्रीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
पोखरा । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको भएको छ । सोमबार सामान्य खोकीसहित संकेत देखिएपछि मन्त्री मगरको स्वाब संकलन गरिएको थियो । बुधबार बिहान आएको उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको...
युएईका प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप
एजेन्सी
कात्तिक १९, २०७७
एजेन्सी ।युनाइटेड अरब इमिरेट्स (युएई) का रुलर तथा प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले कोभिड१९ को खोप लिगाएका छन् । स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्वीर प्रधानमन्त्री शेख मोहम्मदले ट्वीटर मार्फत सार्वजनिक गरेका छन् । उनले ट्विटरमा तस्विर सार्वजनिक गर्दै...
नौ वर्षीया बालिकासहित दुई संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित ९ वर्षीया बालिका र ६१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । इटहरी६ सुनसरीकी ९ वर्षीया बालिकाको आज...
कोरोनाबाट पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणबाट पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको मृत्यु भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेकी उनको आज बिहान मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ । यही बडादशैंमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको समयमा...
प्रदेश नं १ मा थपिए ३६३ कोरोना संक्रमित
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ३६३ कोरोना संक्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको एक हजार ८५ जनाको पिसिआर परीक्षणमा १५३ महिला र २१० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितमा मोरङमा १५६...
कोरोना बीमाको भुक्तानी दाबी गरेकाे साताभित्रै पाइने
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं । कोरोना बीमाकोभुक्तानीदाबी गरेको एक साताभित्रै भुक्तानी पाइने भएको छ । मंगलबार अर्थ मन्त्रालयमा बसेको बैठकले बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बीमितहरूलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिने निर्णय गरेको हो ।बैठकले दाबी गरेको एक हप्ताभित्र रकम...
विराटनगरमा थप ३ संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
कोरोना सङ्क्रमणबाट विगत १८ घण्टाको अवधिमा विराटनगरका दुई अस्पतालमा तीन पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित न्यूरो कोभिड१९ अस्पतालमा विराटनगर ११ का ४९ वर्षका पुरुष र सुनसरीको धरान१५ का ६३ वर्षका पुरुषको आज मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले...
लक्षणसहितका सङ्क्रमित बढ्दै
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
बागलुङ । केही अघिसम्म जिल्लामा लक्षण भएका कोरोना सङ्क्रमित फाटफुट्ट भेटिन्थे त्यो पनि हल्का लक्षण देखिएको अवस्थामा । सामान्य हेरचाह र औषधिले नै उनीहरूनिको हुन्थे । कतिपयमा केही दिनमै लक्षण आफै हराएर जान्थ्यो । लक्षण बिनाका सङ्क्रमित हुँदा आइसोलेसनकक्षमा पनि...
विश्वभर संक्रमणमुक्त हुनेकाे संख्या तीन करोड ४० लाख नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
कोरोनाभाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाहरूको सङ्ख्या विश्वभरी तीन करोड ४० लाख नाघेकाे छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार मंगलबारसम्ममा विश्वभरी तीन करोड ४० लाख ६० हजार २४१ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भइसकेका हुन् । तर कोरोनाभाइरसबाट संक्रमित...
काठमाडौं उपत्यकामा १ हजार ४६८ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकका तीन जिल्लामा थप जनामा एक हजार ४६८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।...
मंगलबार थपिए ३१ सय १४ संक्रमित, मृतककाे संख्या १ हजार नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१सय १४जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप ३१सय १४जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या एक...
युएईका प्रधानमन्त्रीले कोरोनाकाे खोप लिए
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड१९ को खोप लिएका छन् । प्रधानमन्त्री शेख मोहम्मदले स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्वीर ट्वीटर मार्फत सार्वजनिक गरे । यनले ट्वीटरमा युएईका प्रत्येक व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर...
सरकारको चेतावनीकै बीच मंगलबार बिहान खुलामञ्चमा खाना खुवाइयो
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं । कोरोना महामारीको मार परी रोजगार गुमाइ बिहान-बेलुका हात मुख जोर्न धौ-धौ हुने गरेकाहरुलाईकरिब सात महिनादेखिहाम्रो टिम नेपाल रहन्ड्रेड ग्रुपले खाना खुवाउँदै आएका छन् । तर, सरकारले खुलामञ्चमा खाना खुवाउने काम अशोभनीय भएको भन्दै रोक्नका लागि चेतावनी दिएको छ...
न्युरो अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
विराटनगर । विराटनगरको न्युरो अस्पतालले सञ्चालन गरेको कोभिड-१९ अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यलेदिएको जानकारीअनुसारविराटनगर-११ का ४९ वर्षीय पुरुष र धरान-१५ का ६३ वर्षीय पुरुषकोमंगलबारमृत्यु भएको हो । उनीहरुको मृत्यु २० मिनेटको अन्तरमा...
चितवनमा कोरोनाका कारण कुल ११६ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
चितवन । चितवनमा कोरोनाका कारण हालसम्म ११६ जनाको मृत्यु भएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण सो जिल्लाकै६४ जनाको मृत्यु भएको छ भने१२ जना अन्य जिल्लाका छन् । सो जिल्लाका अस्पतालहरुमा अन्य जिल्लाबाटसङ्क्रमित उपचार गराउन आउने गर्दछन् । शवको व्यवस्थापन...
तिहारको बेला बागलुङमा देउसीभैलो खेल्न नपाइने
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
गलकोट । नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस बागलुङको समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार १२ बुँदे निर्देशन जारी गर्दै देउसीभैलो नखेल्न...
टेकु अस्पतालले संक्रमितसँग धरौटी लिने निर्णय फिर्ता लियो
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस (कोभिड१९)का बिरामीलाई उपचारका लागि धरौटी रकम नलिने भएको छ । अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले धरौटी रकम सम्बन्धी पूर्व सूचनालाई स्पष्ट पार्दै कोभिड१९ का बिरामीलाई उपचार गर्दा बुझाउनुपर्ने धरौटी रकम नलिन...
कैलालीका दुई नगर प्रमुखमा कोरोना
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
कैलालीको टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका नगरप्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । टीकापुर नगरपालिका नगरप्रमुख तपेन्द्रबहादुर रावल र घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममताप्रसाद चौधरीलाई संक्रमण पुष्टि भएको हो । उनीहरूदुवै जना होम आइसोलेसनमा बसिरहेका छन्। टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख...
«
1
...
42
...
83
84
85
86
87
88
89
90
91
...
222
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय