मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
आइसोलेशनभित्र जाइनो फेजी विधिबाट उपचार हुँदै
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
भरतपुर महानगरपालिकाले बागेश्वरीमा सञ्चालन गर्दै आएको आइसोलेशनमा रहेका सङ्क्रमितको पुनःगरिने पिसिआर परीक्षण पनि निःशुल्क गर्ने भएको छ । महानगरले सो आइसोलेशनमा रहेका खानपान, उपचार, आवास सबै व्यवस्था निःशुल्क रुपमा गर्दै आएको छ । महानगरपालिकाले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयसँग...
सोमबार थपिए २ हजार ९३३ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २९सय ३३जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप २९सय ३३जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख...
काठमाडौं उपत्यकामा १ हजार ६३० जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार ६३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार उपत्यकका तीन जिल्लामा थप जनामा एक हजार ६३०जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । मन्त्रालयका...
केही सेकेन्डमै कोरोनाको भाइरस पत्ता लाग्ने मेसिन बेलायतले बनायो
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
लण्डन वेल्समा विकास गरिएको मान्छेको श्वास विश्लेषण गर्ने प्रविधिले छातीसम्बन्धी अन्य सङ्क्रमणलाई कोभिड-१९ बाट तत्कालै छुट्ट्याउन सक्ने अनुसन्धानले देखाएको छ । स्कटल्यान्ड र जर्मनीमा गरिएका परीक्षणका नतिजापछि लान्सिट जर्नलले त्यसबारे लेख प्रकाशित गरेको छ । त्यसको विकासकर्ता इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनीले...
कोरोनाका कारण भारतमा एकैदिन ४९६ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या सोमबारसम्म८२ लाख २९ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५ हजार २३० जना नयाँ संक्रमित थपिएका छन् भने ४९६ जनाको मृत्यु भएको छ । कोभिड१९ बाट संक्रमितमध्ये करिब ७५ लाख ४४...
इजरायलले सुरु गर्यो कोरोनाविरुद्धको खोप परीक्षण
एजेन्सी
कात्तिक १७, २०७७
इजरायलले कोरोनाभाइरस खोपको क्लिनिकल परीक्षण सुरु गरेको छ । साथै इजरायल सरकारले कोभिड१९ सङ्क्रमण रोक्न लिएका नियन्त्रणका उपायलाई पनि खुकुलो पार्ने बताएको छ । हामी सुरुङकोअन्त्यमा प्रकाश देख्न सक्छौं, प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले तेल अवीव नजिकै शेबा मेडिकल सेन्टरमा पत्रकारहरूसँग भने...
अस्पतालको बिल तिर्न नसक्दा तीन दिनसम्म उठेन कोरोना संक्रमितको शव
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
विराटनगर । विराट मेडिकल कलेजले कोरोना संक्रमणका कारण मृत्यु भएका एक पुरुषको शव तीन दिनसम्म आफन्तलाई दिएको छैन । शनिबार बिहान उपचारका क्रममा मृत्यु भएका विराटनगर३ का ६५ वर्षीय तामाङ थरका पुरुषको शव अस्पतालले आफन्तलाई नदिएको हो । उपचारको क्रममा...
डब्लुएचओका प्रमुख नै क्वारेन्टाइनमा
एजेन्सी
कात्तिक १७, २०७७
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एडनम गेब्रेयसिस पनि क्वारेन्टाइनमा बसेका छन् । आफूसँग सम्पर्कमा रहेका एक व्यक्तिमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टाइननमा बसेका हुन् । उनले सामाजिक सञ्जालमार्फत आफू स्वस्थ रहेको र कुनै लक्षण नदेखिएको...
इङ्गल्यान्डमा पुनः राष्ट्रव्यापी लकडाउनको घोषणा, पारिवारीक भेटघाटमै कडा नियम
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
लण्डन । बेलायतले इङ्गल्यान्डमा राष्ट्रिय स्वास्थ्य सेवाको लागि स्वास्थ्य तथा नैतिक संकट रोक्न दोस्रो राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ ।पछिल्लो निर्णय जारी गर्दै प्रधानमन्त्री बोरिस जोनसनले क्रिसमस निकै फरक हुनसक्ने बताएका छन् । उनले कोरोना भाइरस महामारी नियन्त्रणको लागि उठाइएको...
इजरायलले पनि सुरु गर्यो कोरोनाविरुद्ध खोपको परीक्षण
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
जेरूसेलम । इजरायलले आइतबार एउटा कोरोना भाइरस खोपको क्लिनिकल परीक्षण सुरु गरेको अधिकारीहरूले बताएका छन् । साथै इजरायल सरकारले कोभिड१९ संक्रमण रोक्न लिएका नियन्त्रणका उपायलाई पनि खुकुलो पार्ने बताएको छ । हामी सुरुङ्को अन्त्यमा प्रकाश देख्न सक्छौँ, प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले...
गण्डकीमा ४२३ सङ्क्रमित थप
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
गण्डकी प्रदेशमा आज ४२३ कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्क्रमितको सङ्ख्या सात हजार ७४० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता...
नयाँबानेश्वरमा एकैदिन दुई कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं ।काठमाडौंको नयाँबानेश्वरमा एकैदिन दुईकोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा घर भई बुद्धनगरबस्दै आएका अन्दाजी ५३ वर्षका एक पुरुष र बानेश्वर हाइटमा बस्दै आएकी अर्की एकवृद्धाको मृत्यु भएको हो । मृत महिला कोरोना पोजेटिभ भइ आठ दिनदेखि होम आइसोलेसनमा...
कोरोना उपचारका लागि धरौटी नलिन सरकारी अस्पतालहरुलाई स्वास्थ्यको निर्देशन
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरुको उपचारका लागि धरौटी नलिन सरकारी अस्पतालहरुलाई निर्देशन दिएको छ । आइतबार आयोजित मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले धरौटी मागेका सरकारी अस्पतालहरुसँग स्पष्टीकरण सोधिएको बताए । मन्त्रालयले २ कात्तिकमा विपन्न,...
सबै नागरिकको नि:शुल्क कोरोना उपचार गर्न पत्रकार महासङ्घको माग
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं । नेपाल पत्रकार महासङ्घले कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमण भएका सञ्चारकर्मीसहित सबै नागरिकको उपचार उचित व्यवस्था गर्न माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आइतबार एक विज्ञप्ति जारी गर्दै सङ्क्रमणको उच्च जोखिमबीच कार्यक्षेत्रमा खटिने सञ्चारकर्मी र नागरिकको निःशुल्क...
राष्ट्रपतिसमक्ष तीन नवनियुक्त राजदूतले लिए शपथ
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं ।नवनियुक्त तीन राजदूतगेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्काले राष्ट्रपतिसमक्ष शपथग्रहण गरेका छन् । आइतबार उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । सपथग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुकोउपस्थिति थियो ।
त्रिविका कर्मचारीलाई हाजिर हुन कोरोना रिपोर्ट अनिवार्य
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमणको नेगेटिभ रिपोर्ट माग गर्दैकर्मचारीलाई हाजिर गर्नबाट रोक लगाएको छ । त्रिवि रेक्टर कार्यालयअन्तर्गतको अनुसन्धान निर्देशनालयमा कार्यरत कर्मचारीपिसिआर परीक्षणको नेगेटिभरिपोर्ट नहुँदा हाजिर हुनबाट वञ्चिन भएका हुन् । त्रिवि रेक्टर कार्यालयले कोरोना संक्रमित कर्मचारीले कोरोना रिपोर्ट...
काठमाडौं उपत्यकामा १,६२२ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार उपत्यकका तीन जिल्लामा थप जनामा एक हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।...
आइतबार थपिए २८ सयभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २८ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हाल देशभर ३७ हजार ७६५ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप २८ सय २४जनामा कोरोना...
भारतमा संक्रमितको संख्या ८१ लाख ८४ हजार नाघ्यो
एजेन्सी
कात्तिक १६, २०७७
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या आइतबारसम्ममा ८१ लाख ८४ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ हजार ९६४ जना नयाँ संक्रमित थपिएका छन् भने ४७० जनाको मृत्यु भएको छ । कोभिड१९ बाट संक्रमितमध्ये करिब ७४...
सुहाउँदैन लासमाथि कुर्सी
चेतन पाण्डे
कात्तिक १६, २०७७
नागरिकको चाहना थियो । स्थिर सरकार अनि समृद्ध मुलुक । जनताले काँग्रेस कम्युनिस्ट हेरेनन् । जसले यो देश बनाउन सक्छ जस्तो सोचे, त्यसैलाई मत दिए । लामो समयपछि मुलुकले स्पष्ट बहुमतप्राप्त सरकार पायो । अब देश समृद्ध बन्ने सपनामा जनता...
«
1
...
42
...
84
85
86
87
88
89
90
91
92
...
223
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय