मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#निषेधाज्ञा
गण्डकीमा ३१ संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज ०७, २०७७
गण्डकी प्रदेशमा ३१ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या तीन हजार ५७९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । थपिनेमा तनहुँका ११, बाग्लुङका...
बुधबार थपिए १ हजार १७२ संक्रमित
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १७२जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा थप १ हजार १७२कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै...
काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली कायमै
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
काठमाडौं । लामाे दूरीका यातायात बिहीबारदेखि खुले पनि काठमाडौं उपत्यकाभित्र जोरबिजोर प्रणाली कायमै रहने भएकाे छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा कायमै राख्ने निर्णय गरेको हो। उपत्यकाभित्र सरकारको तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य...
अदालतका स्रेस्तेदारसहित ५० जनालाई संक्रमण
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
निषेधाज्ञा हटाएलगत्तै जिल्लामा सबैभन्दा बढी ५० जना नयाँ कोरोना संक्रमित थप भएका छन् । राजविराजका ४४ जनासहित ५० थप भएका संक्रमितमध्ये जिल्ला अदालतका स्रेस्तेदारलगायत पाँच कर्मचारी, जिल्ला प्रशासन कार्यालयका दुई कार्यालय सहायक, एक प्रहरी र एक भान्से संक्रमित भएको स्वास्थ्य...
चितवनमा निषेधाज्ञा खुकुलो : जोर-विजोर प्रणालीमा सवारी सञ्चालन
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
चितवन । कोरोना संक्रमण बढेसँगै चितवनमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा खुकुलो बनाइने भएको छ । केही दिनअघि बजारहरु निश्चित समयका लागि सञ्चालनमा ल्याइएकोमा भोलिदेखि भने सबै पसलहरु नियमित रुपमा सञ्चालन हुने भएका छन् । स्थानीय प्रशासनले आज सम्मका लागि...
हाेटल, आन्तरिक उडान र लामाे दूरीका बस असाेज १ बाट खुल्ने
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
सरकारले अन्तरिक हवाई उडान, लामाे दूरीका बसर होटल रेष्टुरेन्टहरूपनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए । मन्त्री ज्ञवालीका अनुसार सवारी...
पछिल्लो २४ घन्टामा १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं ।पछिल्लो २४ घन्टा १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरकाप्रयोगशालामा १० हजार ३७५नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो । हाेम आइसोलेशनमा ७ हजार ६४० जना यो सँगैकुल संक्रमितको संख्या ५६हजार...
यौन दुर्व्यहार अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
कास्की । १० वर्षीय बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा पोखरा महानगरपालिका-७ चोरसाँघु बस्ने ५२ वर्षीय टिका बहादुर दमाईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बालिकाको घरमा कोही नभएको अवस्थामा टिका बहादुरले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा...
दुई सप्लायर्सलाई कालोसूचिमा राख्न सिफारिस
नेपाल फ्ल्यास
भदौ २९, २०७७
सम्झौता अवधिमा रसायनिक मल नल्याएको भन्दै दुई सप्लायर्सलाई कालोसूचिमा राख्न सिफारिस गरिएको छ । कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचललाई आज पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचिमा राख्न सिफारिस गरेको हो । दुई सप्लायर्सले गत आर्थिक...
१८ जिल्लामा एक हजारभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार एक हजारभन्दा बढी संक्रमित हुने जिल्ला उपत्यकासहित १८ वटा छन् । काठमाडौं जिल्लापछि पर्सामा सबभन्दा बढी संक्रमित देखिएका छन् । पर्सामा दुई हजार ५४४, सर्लाहीमा दुई हजार २७९, मोरङमा दुई हजार...
काठमाडौं उपत्यकामा १२ हजारभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौंंउपत्यकामा मात्र हालसम्म कोरोना भाइरस (कोभिड १९) संक्रमितको सङख्या १२ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले काठमाडौंं उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा संक्रमण देखिएको बताए । देशभरमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या ५५ हजार...
असोज चार गतेसम्म रुपन्देहीमा निषेधाज्ञा लागू
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै रुपन्देहीमा आगामी असोज चार गतेसम्म निषेधाज्ञा लागू गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले एक हप्तासम्म निषेधाज्ञा बढाएको हो...
आजकाे संक्रमितमध्ये काठमाडौंका मात्र साढे ५७ प्रतिशत
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाठौं । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयकाे आजकाे तथ्यांकले काठमाडौं उपत्यकाकोरोना संक्रमणकाे हटस्पट देखाएकाे छ । देशभर आज १ हजार ३९ जना संक्रमित थपिएका थिए । आइतबारकाे तथ्यांकअनुसार संघीय राजधानी तथा काठमाडौं उपत्यकाकाे संक्रमणदर डर लाग्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
काठमाडौं उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५९७जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकामा ५९७जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै ४८३जना संक्रमित थपिएका छन्...
बंगलादेशबाट ल्याइयो कोरोना उपचारमा प्रयोग हुने रेमडेसिभिर
नेपाल फ्ल्यास
भदौ २७, २०७७
बंगलादेशले कोभिड१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोगस्वरुप नेपाललाई उपलब्ध गराएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत आज साँझ पाँच हजार थान ती औषधि स्वदेश ल्याइएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। सहायकरथी आशिषनरसिँह राणाका...
किर्ते सवारी पास बनाई ठगी गरेको अभियोगमा पक्राउ
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं । कोभिड-१९ को विश्वव्यापी संक्रमणका कारण स्वदेश आएका नेपाली नागरिकहरूलाई होल्डिङ सेन्टरबाट दिइने सवारी अनुमतीपत्र (सवारी पास) किर्ते गरी ठगी गरेको अभियोगमा गोरखा आरुघाट गाउँपालिका-१० घर भई काठमाडौं महानगरपालिका-२६ कपुरधारा बस्ने २७ वर्षीय बिश्व प्रकाश पनेरुलाई शुक्रबार प्रहरीले पक्राउ...
तुलसीपुरका तीन कर्मचारी र चार स्वास्थ्यकर्मीमा कोरोना
नेपाल फ्ल्यास
भदौ २७, २०७७
दाङको तुलसीपुर उपमहानगरपालिकामा कार्यरत तीन कर्मचारी र चार स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा तुलसीपुरका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल...
अनलाइन कक्षा : विद्यार्थीलाई इन्टरनेटकै पीडा
नेपाल फ्ल्यास
भदौ २७, २०७७
ग्रामीण क्षेत्रका लागि अनलाइन शिक्षा प्रभावकारी नहुने सरोकारवालाहरूले बताएका छन् । सुगम जिल्लाका रुपमा लिइने नवलपरासी (बर्दघाटसुस्तापूर्व)का विभिन्न क्षेत्रमा फोन गर्नसमेत मोबाइल नेटवर्क उपलब्ध नहुने अवस्थामा अनलाइन शिक्षा प्रभावकारी हुन नसक्ने शिक्षक, अभिभावक तथा विद्यार्थीको गुनासो छ । जिल्लाको मध्यविन्दु३,...
रोग लुकाउन खोज्दा मृत्युदर बढ्यो
नेपाल फ्ल्यास
भदौ २७, २०७७
रत्ननगरका ४६ वर्षीय पुुरुषको बिहीबार राति भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुग्न नपाउँदै मृत्यु भयो । राप्ती नगरपालिका४ का १८ वर्षीया युवतीको शुक्रबार बिहान अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भयो । सोही अस्पतालमा विगत पाँच दिनमा थप तीन जनाको यसरी...
काठमाडौं उपत्यकाका नाकामा थप कडाइ
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । बिहीवारदेखि लकडाउन केही खुकुलो भए पनि काठमाडौं उपत्यकाका नाकामा थप कडाइ गरिएको छ । भदौ ३ गतेदेखिनिषेधाज्ञा खुकुलो बनाइए पनि उपत्यका प्रवेश र बाहिरन कडाइ गरिएको हो । उपत्यकाबाट बाहिरिने र भित्रिने लामो दूरीका सवारी साधनसमेत चलेका छैनन्...
«
1
2
3
4
5
6
7
8
9
...
10
...
12
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय