मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बजेट
स्वास्थ्यमा बजेट बढ्यो
नेपाल फ्ल्यास
जेठ १५, २०७८
काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रको बजेट बढाएको छ । आर्थिक वर्ष २०७८/७९ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्यतर्फस्वास्थ्यमा एक खर्ब २२ अर्ब बजेट बिनियोजन गरिएको जनाएका हुन् । त्यसैगरीसातै प्रदेशमा सरुवा रोग अस्पताल खोल्ने पनि बजेटमा उल्लेख गरिएको छ...
सामाजिक सुरक्षाभत्ता बृद्धि
नेपाल फ्ल्यास
जेठ १५, २०७८
सरकारले आगामी वर्षकाे बजेट प्रस्तुत गर्दै सामाजिक सुरक्षाभत्ता बढाउने जनाएकाे छ ।आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण 'सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएकाे हाे । अर्थमन्त्री विष्णु पौडेललेसामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब विनियाेजन गरिएकाे जनाएका हुन् । वृद्ध...
सिंहदरबारबाट अर्थमन्त्री बजेट प्रस्तुत गर्दै (लाइभ)
नेपाल फ्ल्यास
जेठ १५, २०७८
अर्थमन्त्री विष्णु पौडेललेआर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट पस्तुत गर्न सुरु गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले करिब १६ खर्ब २० अर्ब जतिको बजेट सार्वजनिक गर्न थालेका हुन् । राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १...
अध्यादेशमार्फत् आउने बजेट कस्तो हुन्छ?
नेपाल फ्ल्यास
जेठ १३, २०७८
नेपालको संविधानको धारा ११९ (३)अनुसार अर्थमन्त्रीले जेठ १५ गते सङ्घीय संसद्मा बजेट पेस गर्नुपर्छ। तर अहिले प्रतिनिधिसभा विघटन भएको अवस्थामा सरकारले अध्यादेशमार्फत् सोही दिन बजेट ल्याउने बताएको छ। केही दिनअघि पत्रकारहरूसँग बोल्दै प्रधानमन्त्री केपी ओलीले बजेट वाचन औपचारिक ढङ्गको कार्यक्रमबाट...
वास्तविकताका बजेट ल्याउन पूर्वअर्थमन्त्रीहरुको सुझाव
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काठमाडौं । पूर्वअर्थमन्त्रीहरुले वास्तविकताका आधारित भएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने विषयलाई लिएर मंगलबार आयोजना गरेको छलफलमा उनिहरुले खर्च गर्न सक्ने र यथार्थतालाई सम्बोधन गर्ने खालको...
बजेटमा राखिएका कार्यक्रम कार्यान्वयनमा सुधार ल्याउने अर्ममन्त्री पौडेलको प्रतिबद्धता
नेपाल फ्ल्यास
चैत ३१, २०७७
काठमाडौं ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेख भएका, तर कार्यान्वयन हुन नसकेका कार्यक्रमलाई सरकारले प्राथमिकता नदिने बताएका छन् । मंगलबार प्रतिनिधिसभा, अर्थसमितिको प्रि-बजेट छलफलमा अर्थमन्त्री पौडेलले सो बताएका हुन् । विगतमा बजेटमा कार्यक्रम राख्ने तर कार्यान्वयन नहुने परिपाटीले स्रोतको उचित उपयोग...
७० प्रतिशत बजेट स्थानीय तहलाई दिएर प्रदेश र केन्द्र सरकारले के गर्ने : प्रधानमन्त्री
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहले कुल बजेटको ७० प्रतिशत मागगर्नु उपयुक्त नहुने बताएका छन् । स्थानीय तहले बजेटप्रति सरकार अनुदार भएको भनी गुनासो गरेपछिबुधबार नगरपालिका संघको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो बताएका हुन् । ७० प्रतिशत...
सरकारले घटायो बजेटको आकार
नेपाल फ्ल्यास
माघ २७, २०७७
सरकारले चालू आर्थिक वर्ष २०७७/७८ माविनियोजित बजेटको आकार घटाएको छ । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले गएकाे १५ जेठमा ल्याएको बजेटलाई अर्थमन्त्री विष्णु पौडेलले अर्धवार्षिक समीक्षामार्फतसवा खर्ब रुपैयाँ घटाएका हुन् । अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको ६ महिनामा खर्चको संशोधित अनुमानका...
भरतपुरको पूरक बजेट पारित
नेपाल फ्ल्यास
पुस २८, २०७७
भरतपुर महानगरपालिकाको सातौंनगरसभाले ५६ करोड ४२ लाख २५ हजारको पुरक बजेट पारित गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा रहेको सो बजेटसहित चार अर्ब ७२ करोड सात लाख १४ हजार बजेट विनियोजन भएको हो । यसअघि छैटौँ नगरसभालेचार अर्ब १५...
जापानको मन्त्रिपरिषदद्वारा १० खर्ब डलरको बजेट प्रस्तुत
नेपाल फ्ल्यास
पुस ०६, २०७७
जापानको मन्त्रिपरिषदले सन् २०२१ का लागि सोमबार १० खर्ब अमेरिकी डलर (१०६० खर्ब येन) को बजेट स्वीकृत गरेको छ । यो पछिल्ला नौ वर्षदेखिको सबैभन्दा ठूलो बजेट हो । कोरोनाभाइरस संक्रमण र स्वास्थ्य सेवा प्रणालीमा चुनौती थपिएको भन्दै सरकारले ५०...
प्रधानमन्त्री कृषि आधुनिकीकरणको बजेट दुई करोडभन्दा बढी
नेपाल फ्ल्यास
असोज १५, २०७७
खोटाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन) को कार्यालय खोटाङले चालु आर्थिक वर्षमा दुई करोड दश लाख रुपैयाँ बराबरको कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्तिमा २०० रोपनी जग्गामा एकै किसिमका बाली लगाउनेगरी चक्लाबन्दी खेती...
कर्णालीको बजेट खर्च १६ अर्ब
रासस
साउन ०३, २०७७
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा १६ अर्ब ३६ करोडरुपैयाँ बजेट खर्च गरेको छ । ३४ अर्ब ३५ करोड बजेट ल्याएको प्रदेश सरकारले अघिल्ला आर्थिक वर्षझैं गत वर्ष पनि लक्ष्य अनुसार खर्च गर्न सकेन । आर्थिक मामिला...
बजेटले समेट्न नसकेका विषयलाई मौद्रिक नीतिमा समेट्न सुझाव
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । सरोकारवालाले विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड१९ का कारण समस्यामा परेको भौतिक पूर्वाधारका क्षेत्रलाई पुनः जीवन दिने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको भर्चुअल छलफलमा सहभागीले...
सात पालिकाको बजेट नौ अर्ब
रासस
असार ११, २०७७
चितवन । जिल्लाका सात पालिकाले आगामी आर्थिक वर्षका लागि नौ अर्ब ४० करोडभन्दा माथिको बजेट विनियोजन गरेका छन् । एक महानगरपालिका र पाँच नगरपालिकाले बुधबार बजेट सार्वजनिक गरिसकेका छन् भने गाउँपालिकाको गणपूरक सङ्ख्या नपुगेका कारण सरेको छ । स्थानीय तहले...
काठमाडौं महानगरपालिकाकाे बजेट १६ अर्ब ४२ कराेड
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं महानगरपालिकाले झण्डै साढे १६ अर्ब रुपैयाँकाे बजेट ल्याएकाे छ । बुधबार बसेकाे महानगरपालिकाकाे नगरसभाकाे साताैं अधिवेशनमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले १६ अर्ब ४२ कराेड ७३ लाख २६ हजार रुपैंयाकाे बजेट सार्वजनिक गरेकी हुन् । काठमाडौं । काठमाडौं महानगरले ल्याएकाे...
बजेट व्यवहारिक र कार्यान्वयनयोग्य: आर्थिक मामिलामन्त्री ज्वाला
नेपाल फ्ल्यास
असार ०७, २०७७
सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश सरकारले ल्याएको बजेट व्यवहारिक र कार्यान्वयनयोग्य भएको बताए । कर्णाली प्रदेशसभाको शनिबार बसेको बैठकमा प्रदेशसभाका सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले बजेट...
गण्डकीमा कृषिमा ७४ करोड वृद्धि
नेपाल फ्ल्यास
असार ०२, २०७७
गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७७/७८ मा कृषितर्फको बजेट वृद्धि गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको नयाँ बजेट ३४ अर्ब ८४ करोड, २१ लाख ६० हजार मध्ये कृृषि, सहकारी तथा भूमि व्यवस्थातर्फ रु...
कर्णाली प्रदेशले ल्यायो ३३ अर्ब ७४ करोडको बजेट
नेपाल फ्ल्यास
असार ०१, २०७७
कर्णाली प्रदेशले ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७७/७८ का लागि कुल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैंयाको बजेट सार्वजनिक गरेको हो । कुल बजेटमध्ये चालुतर्फ १९ अर्ब ६ करोड ९१...
कोरोनाबाट कसैको मृत्यु भएमा एक लाख रुपैयाँ राहत तुरुन्तै : कर्णालीको बजेट
नेपाल फ्ल्यास
असार ०१, २०७७
कालीकोट। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७/०७८ को लागि बजेट पेस गरेका छन् । बजेटमा कोरोनाबाट कर्णालीमा कसैको मृत्यु भएमा एक लाख रुपैयाँराहत स्वरुप उपलब्ध हुने व्यवस्था मिलाइएको छ । कोरोनाविरुद्धको लडाइँमा जनचेतना जगाउन स्वास्थ्य...
आज सातै प्रदेशको बजेट आउँदै, यस्ता शीर्षक प्राथमिकतामा
नेपाल फ्ल्यास
असार ०१, २०७७
संघीय सरकारले बजेट प्रस्तुत गरेको १५ दिनपछि अर्थात् सोमबार सातवटै प्रदेशले प्रादेशिक बजेट प्रस्तुत गर्दै छन् । केन्द्रबाट विभिन्न अनुदानमा उपलब्ध हुने रकमका अतिरिक्त उनीहरूले प्रादेशिकरूपमा संकलन गर्ने राजस्वलाई स्रोतका रूपमा प्रस्तुत गर्दै बजेट प्रस्तुत गर्ने तयारी गरेका छन् ।...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय