मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बजेट
प्रदेश १ काे बजेट साढे ८ अर्ब घटेर आयो (पूर्णपाठ)
नेपाल फ्ल्यास
असार ०१, २०७८
प्रदेश १ लेचालू आर्थिक वर्ष आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बु्हाङ लिम्बुले मंगलबार सार्वजनिक गरेका छन् । २०७८/७९ को बजेट चालूआर्थिक वर्षको तुलनामा २०.६ प्रतिशतले...
सुदूरपश्चिम प्रदेशको बजेट ३० अर्ब ३३ करोड (पूर्ण पाठसहित)
नेपाल फ्ल्यास
असार ०१, २०७८
सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले चालूआर्थिक वर्षको वार्षिक बजेटभन्दा ३ अर्ब ५ करोड कमको बजेट प्रस्तुत...
बागमती प्रदेशले ल्यायो ५७ अर्ब ७२ करोड बजेट
नेपाल फ्ल्यास
असार ०१, २०७८
आगामी आर्थिक वर्ष २०७८/०७९ को लागिबागमती प्रदेश सरकारले ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट प्रस्तुत गरेको छ । मंगलबार प्रदेश सभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले ५७ अर्ब ७२ करोडको विनियोजित बजेट...
लुम्बिनीले ल्यायो ४० अर्ब ९५ करोड रुपैयाँको बजेट (पूर्णपाठ)
नेपाल फ्ल्यास
असार ०१, २०७८
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको छ । यस्तो छ पूर्णपाठ
प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोड बजेट
नेपाल फ्ल्यास
असार ०१, २०७८
प्रदेश-२ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले चालूआर्थिक वर्षभन्दा २३ करोड ४ लाख ४१ हजार बढीको बजेट प्रदेश...
सकियो विनियोजन विधेयकमाथि छलफल
नेपाल फ्ल्यास
जेठ २८, २०७८
कर्णाली प्रदेशसभाको आठौ अधिवेशनको तेस्रो बैठकदेखि जारी रहेको विनियोजन विधेयक, २०७८ माथिको छलफल आज सकिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामीआर्थिक वर्ष २०७८/०७९ नीति तथा कार्यक्रम र बजेटको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिको छलफलका...
झापाका पालिकालाई सात अर्ब १८ करोड सङ्घीय बजेट
नेपाल फ्ल्यास
जेठ १८, २०७८
झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि सात अर्ब १८ करोड ४४ लाख बजेट विनियोजन गरेको छ । आठ नगरपालिकाका लागि चार अर्ब ५९ करोड २९ लाख र सात गाउँपालिकाका लागि दुई अर्ब ५९ करोड १५ लाख बजेट...
बजेट : निजी क्षेत्रको मिश्रित प्रक्रिया
नेपाल फ्ल्यास
जेठ १६, २०७८
सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेटमा यहाँका निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएका छन् । बजेटले सबै क्षेत्रलाई छोएको भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको उनीहरूको टिप्पणी छ । उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेलले बजेटले सबै क्षेत्रलाई समेट्ने प्रयत्न...
प्रतिपक्ष दलको आरोप ‘निर्वाचनमा राजनीतिक नारा बेच्न सरकारले बजेट ल्यायो’
नेपाल फ्ल्यास
जेठ १६, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रस्तुत आर्थिक वर्ष २०७८७९ को बजेटलाई व्यावहारिकरुपबाट विश्वास गरेर हेर्नेभन्दा निर्वाचनमा राजनीतिक नारा बेच्न खोज्ने प्रयासका रुपमा हेरिएको प्रतिक्रिया दिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडलद्वारा प्रस्तुत बजेटबाट कांग्रेसले...
केही विद्युतीय उपकरणमा कर छुट, रक्सीको भाउ बढ्ने
नेपाल फ्ल्यास
जेठ १५, २०७८
बजेटले विद्युत खपत बढाउने उद्देश्यसहित केही विद्युतीय उपकरणको करमा छुट दिएको छ । रक्सीको कर भने बढाइएको छ । बजेटले करको दायर हेरफेर गरेको हो । हेरफेर अनुसारइन्डक्सन चुल्होको भन्सार महसुल दर घटाएर एक प्रतिशत कायम गरिएको छ ।रेफ्रिजेरेटर, ग्राइन्डर,...
१६ खर्ब ४७ अर्बको बजेट, बृद्धभत्ता वृद्धिलगायतमा चुनावको झल्को
नेपाल फ्ल्यास
जेठ १५, २०७८
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेका छन् । बजेटले सरकारले निजामती कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृद्धि गरेको छ । सिंहदरबारमा आज बजेट सार्वजनिक गर्दै...
कर्मचारीको तलब वृद्धि, महँगी भत्तालाई निरन्तरता
नेपाल फ्ल्यास
जेठ १५, २०७८
सरकारले निजामति कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्। आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सरकारले बढाएकाेतलबसाउन १ गतेदेखि लागूहुनेछ ।कर्मचारीका लागि महंगी...
पत्रकारको निःशुल्क उपचार गरिने
नेपाल फ्ल्यास
जेठ १५, २०७८
देशभरका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने सरकारले घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले नेपाल पत्रकार महासंघकाे सदस्यता लिएका र प्रेस काउन्सिलमा दर्ता भएका मिडिया हाउसमा काम गर्ने पत्रकार नि:शुल्क उपचार गर्ने...
कोरोनाले ज्यान गुमाएकाका छोराछोरीलाई छात्रवृत्ति
नेपाल फ्ल्यास
जेठ १५, २०७८
कोरोनाबाट ज्यान गुमाएकाहरूका सन्तानलाई सरकारले छात्रवृत्ति दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शहीद, एचआईभीबाट ज्यान गुमाएका, गरिबसँगै कोरोनाबाट ज्यान गुमाएकाका छोराछोरीलाई पनि छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिएका हुन् । य त्यस्तै...
१० वर्षभित्रमा पेट्रोलियम गाडीलाई पूर्णरूपमा विस्थापन गरिने
नेपाल फ्ल्यास
जेठ १५, २०७८
सरकारले आगामी १० वर्षभित्रमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई पूर्णरूपमा विस्थापन गर्ने लक्ष्य लिएको छ। आव २०७८/०७९ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीको उपयोगलाई प्रोत्साहन गरिने घोषणा गरेका हुन् । २०८८ सम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विद्युतीय सवारीले विस्थापन गर्ने...
'ड्रप आउट' समस्या हटाउन ८ अर्ब बजेट
नेपाल फ्ल्यास
जेठ १५, २०७८
सरकारले बालबालिकालाई विद्यालय शिक्षामा आकर्षित गर्न कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने ८ अर्ब विनियोजन गरेकाे छ । आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अर्थमन्त्री विष्णु पौडेललेविद्यार्थीले विद्यालय छाड्ने समस्या हटाउन ८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका...
गरीबी निवारण कोष खारेज
नेपाल फ्ल्यास
जेठ १५, २०७८
सरकारले गरीबी निवारण कोष खारेज गरेकोछ । शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले गरिबी निवारण कोष खारेज गरिएको जानकारी दिए। आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गर्दैकोष मातहत रहेका ३२ हजार सामुदायिक संस्थाहरूलाई...
महामारी रोकथाम गर्न ३७ अर्ब ५३ करोड विनियोजन
नेपाल फ्ल्यास
जेठ १५, २०७८
सरकारले कोरोना महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो रकम विनियोजन...
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट
नेपाल फ्ल्यास
जेठ १५, २०७८
आगामी वर्षकाे बजेटमा सरकारलेप्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोजन गर्ने भएकाे छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारबाट अध्यादेशमार्फत बजेट भाषणका क्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाखलाई रोजगारी दिन १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन्। संसद्...
सरकारी कर्मचारीलाई १० दिनको भ्रमण बिदा
नेपाल फ्ल्यास
जेठ १५, २०७८
सरकारले आगामी आर्थिक वर्ष सरकारी कर्मचारीहरलाई १० दिनको तलबसहित पर्यटन बिदा दिने भएको छ। आन्तरिक पर्यटन प्रवर्द्धन गर्न उक्त कार्यका लागि बजेट विनियोजन गर्न लागिएकाे हाे । आगामी बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले निजी क्षेत्रका कर्मचारीहरूलाई यसका लागि प्रेरित...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय