मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बजेट
अर्थमन्त्री खतिवडा विवादै विवादमा, के हो विशाल ग्रुपसँगको कनेक्सन?
नेपाल फ्ल्यास
जेठ २८, २०७७
काठमाडौं ।केपी ओली सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले आगामी वर्षको बजेट तथा आर्थिक विधेयकबाट बिजुलीबाट चल्ने सवारी साधनको कर पाँच गुणासम्मले बढाइदिए। त्यतिमात्र होइन आयातित चकलेटमा लाग्दै आएको कर घटाइदिए। विशेषगरी यी दुई विषयमा संसदमा चर्को आवाज उठ्यो। सांसदहरूले प्रश्न...
आर्थिक वर्ष २०७७/७८को बजेट बहुमतले पारित
नेपाल फ्ल्यास
जेठ २८, २०७७
काठमाडौं । आर्थिक वर्ष २०७७/७८को बजेट बहुमतले पारित भएको छ । संघीय संसदबाट आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक (बजेट) बुधबारबहुमतले पारित गरेको हो । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भनेर प्रस्तुत गरेका थिए । जसमा नेकपाका...
उत्तर प्रदेशका मुख्यमन्त्री योगीनाथको अभिव्यक्ति अपाच्य : प्रधानमन्त्री
नेपाल फ्ल्यास
जेठ २८, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई नेपाललाई नहेप्न आग्रह गरेका छन् । प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई नेपाललाई नहेप्न स्मरण गराएका हुन् । योगीले केही दिनअघि...
लम्पियाधुरालगायत स्थानमा विकास निर्माणका काम भूमि फिर्ता भएपछि हुने परराष्ट्रमन्त्रीको भनाइ
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँग विवादित लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा प्रशासनिक, सुरक्षा र विकासका काम भूमि फिर्ता भएपछि हुने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममाउनले यस्तो बताएका हुन् । उनले लिम्पियाधुरालगायत भूभाग...
सत्तारुढ सांसदकै घेराबन्दीमा अर्थमन्त्री
नेपाल फ्ल्यास
जेठ २७, २०७७
आगामी आर्थिक वर्षको बजेटलाई लिएर अर्थमन्त्री डा. युवराज खतिवडा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै सांसदहरुको घेराबन्दीमा परेका छन्। केही दिनयता विभिन्न मन्त्रालयगत विनियोजित बजेट माथिको छलफलमा सहभागी हुँदै सांसदहरुले बजेटलाई लिएर कडा र आलोचनात्मक टिप्पणी गरिरहेका छन् । विशेष गरी विद्युतीय...
आगामी वर्षदेखि जनकपुर–जयनगर रेल चल्ने मन्त्री नेम्वाङको स्पष्टीकरण
नेपाल फ्ल्यास
जेठ २६, २०७७
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले अर्को वर्षदेखि जनकपुर जयनगर रेल चल्ने बताएका छन् । प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा सोमबार उनले यस्तो बताएका हुन् । मन्त्री नेम्वाङलाई कांग्रेस सांसद...
सामाजिक क्षेत्रको बजेट राष्ट्रिय गौरवको आयोजना बन्न सक्छ
नेपाल फ्ल्यास
जेठ २६, २०७७
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोभिड१९ का कारण सामाजिक क्षेत्रमा बजेट सीमित भए पनि त्यसक्षेत्रमा राष्ट्रिय गौरवको आयोजना हुन सक्ने विश्वास गरेकाे छ। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत आफ्नो मन्त्रालयका विभिन्न शीर्षकमाथि उठेका प्रश्नको...
बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले आज जवाफ दिने
नेपाल फ्ल्यास
जेठ २६, २०७७
संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठकमा आज बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने र विनियोजन विधेयक पारित गर्ने कार्यसूची रहेको छ। संसद भवन बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्सहित २१ वटा मन्त्रालयको बजेटका बारेमा सांसदहरुले उठाएको...
रावल भन्छन् : बजेटमा समाजवादसँग मेल नखाने विषय खोतल्नुपर्छ
नेपाल फ्ल्यास
जेठ २५, २०७७
सत्तारुढ दल नेकपाका नेता भीम रावललेप्रतिनिधिसभाका विभिन्न मन्त्रालयमाथि विनियोजित बजेटमाथिको छलफलमा बोल्दै आगामी वर्षको बजेट नेकपाको चुनावी घोषणापत्रविपरीत रहेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट समाजवादउन्मुख नभएको बताउँदै उनले समाजवादसँग मेल नखाने विषयको नालीबेली खोतल्नुपर्ने बताएका छन् । यो...
सरकारले कुटी, नाभीलगायत क्षेत्रका लागि छुट्याएन बजेट
नेपाल फ्ल्यास
जेठ २४, २०७७
काठमाडौं । बजेट आउनुपूर्व निकै चर्चामा रहेका नाभी, कुटी, नाभीलगायत क्षेत्रलाई सरकारले आउँदो वर्षलाई बजेट छुट्याएको छैन । सरकारले जेठ ७ गते यी क्षेत्रलाई नेपालको नक्सा सार्वजनिक गरेको थियो । तर, त्यसको एक हप्तापछि आएको आगामी आर्थिक वर्ष २०७७७८ को...
चक्रव्यूहमा परेकालाई सुरक्षित फर्किन गिरिको शुभकामना
नेपाल फ्ल्यास
जेठ २४, २०७७
काठमाडाैं ।नेपाली कांग्रेसका नेता प्रदीप गिरिले कृषिमा बजेट एथेष्ट गर्नुको सट्टा कनिका छरेझै छरेको बताउँदै चक्रव्यूहमा परेकाहरुलाई सुरक्षितसँग फर्किनका लागि शुभकामना दिएका छन् । कांग्रेस सांसद प्रदीप गिरिले पूर्वमन्त्री सैलजा आचार्यलाई स्मरण गर्दै चक्रव्यूहमा परेकाहरलाई सुरक्षित फर्किन शुभकामना दिएका हुन्...
तिलाैराकोटका जनता खुसी
नेपाल फ्ल्यास
जेठ २४, २०७७
काठमाडौं ।शान्तिका अग्र दूत गौतम बुद्धले २९ वर्ष विताएको स्थान तिलौरा कोटलाई विश्वसम्पदा सूचीमा राख्न संघीय सरकारले पहल गरेसँगै जनप्रतिनिधि तथा स्थानीय खुसी भएका छन् । सङ्घीय सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गौतम बुद्धले बाल्यकाल बिताएको दरबारलाई विश्वसम्पदा सूचीमा...
लकडाउनकाे शैली परिवर्तन नगरे बजार खोल्ने व्यापारीको चेतावनी
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । धनगढीका व्यापारीले सरकारलाई बजार खोल्ने चेतावनी दिएका छन् । व्यापारीको समस्या सम्बोधन नगरेको भन्दै कैलालीका व्यापारीहरुले सरकारालाई यस्तो चेतावनी दिएका हुन् । कैलाली उद्योग वाणिज्य संघले मंगलबार बिहान लकडाउनको औचित्य नदेखिएको भन्दै समय मिलाएर बजार खोल्ने तयारी गरेको...
बजेट लोकप्रिय हुने डरले विपक्षीको आलोचना : अर्थमन्त्री खतिवडा
नेपाल फ्ल्यास
जेठ १९, २०७७
अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट लोकप्रिय हुँदै जाने डरले विरोध गर्नुभन्दा तथ्यमा कुरा गर्न विपक्षीलाई आग्रह गरेका छन्। प्रतिनिधिभा बैठकमा बजेट विनियोजन विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले बजेट लोकप्रिय हुने डरले आलोचना...
‘संविधानमा निःशुल्क शिक्षा, बजेटमा छैन’
नेपाल फ्ल्यास
जेठ १९, २०७७
राष्ट्रियसभाका सांसदले संविधानले दलित समुदायका बालवालिकालाई छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था भए पनि बजेटमा उल्लेख नभएकामा गुनासो गरेका छन् । सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथिको छलफलमा नेपाल कम्युनिष्ट पार्टीका रामलखन चमारले...
सामुदायिक विद्यालय निजीलाई सुम्पने प्रस्ताव आफूले नगरेको पोखरेलको स्पष्टोक्ति
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बजेटमा सामुदायिक विद्यालय निजीलाई सुम्पने कुरा आफूले प्रस्ताव नगरेको भन्दै स्पष्टीकरण दिएका छन् । बजेटमा सामुदायिक विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तर सुधारको जिम्मा निजीलाई दिने विषय समेटिएको भन्दै त्यसको विरोध हुन थालेपछि...
बजेटमा सांसद विकास कोषलाई निरन्तरता दिएकोमा श्रेष्ठ असन्तुष्ट
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले बजेटमा सांसद विकास कोष (स्थानीय क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रम) लाई निरन्तरताको असन्तुष्टि पोखेका छन् । राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा नेकपा प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य श्रेष्ठले सो कार्यक्रम खारेज नहुनु...
‘बेजटमा सत्तारुढ दल एक देखिएन’
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडाैं ।प्रतिनिधिसभामा सुरु भएको बजेटमाथिको सैद्धान्तिक छलफलमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र डा. मीनेन्द्र रिजालले आफ्नो धारणा राखेका छन् । दुवै नेताले सरकारले ल्याएको बजेट विगतका वर्षहरुमा झै औपचारिकता मात्र भएको बताएका छन् । नेता प्रकाशमान सिंहले...
बजेटमा बाबुरामले दिए यस्ता सुझाव
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । समाजवादी पार्टीका नेता तथा सांसद बाबुराम भट्टराईले सम्पतिको अभिलेखिकरण गर्नुपर्ने लगायत बजेटमा सातवटा सुझाव दिएका छन् । प्रतिनिधिसभाको बैठकमा (बजेटमाथिको छललफलमा) भाग लिँदै डा. भट्टराईले यस्ता सुझाव दिएका हुन् । उनले संकट समाधान गर्ने खालको बजेट नआएको भन्दै...
सरकारलाई प्रतिपक्षीको प्रहार
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटका लक्ष्य पूरा हुन मुस्किल पर्ने टिप्पणी गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय