मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बजेट
चेम्बरले भन्यो : बजेट सन्तुलित
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं ।नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट समग्रमा सन्तुलित रहेको टिप्पणी गर्दै जीवनरक्षाका सन्दर्भमा प्रस्तावित गुणस्तरीय स्वास्थ्य सेवा तथा स्वास्थ्य क्षेत्रको दायरा बिस्तार एवं पूर्वाधार विकासका लागि ठूलो स्रोत परिचालित गरिनु आफैँमा महत्वपूर्ण रहेको बताएको छ । चेम्बरले...
बजेट परम्परागतभन्दा फरक हुन नसकेको ठहर
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले बजेट कार्यान्वयन हुने आधार नदेखिएको भन्दै विरोध जनाएको छ । संगठनले शनिबार विज्ञप्ति जारी गर्दै यस्तो विरोध जनाएको हो । संगठनका वरिष्ठ उपाध्यक्ष डम्बरदेव अर्यालद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, बजेट आंशिक रुपमा...
बजेटबाट एमसीसीका बुँदा नहटाउने सहमति
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडाैं। नेकपा सचिवालय बैठकमा बजेटमा परकाएमसीसीका बुँदा नहटाउने सहमति भएको छ । अन्तरदेशीय प्रशारण लाइन नेपाल सरकारले आफैँले अन्य स्रोतबाट निर्माण गर्ने प्रधानमन्त्रीको आस्वासन र वरिष्ठ नेता माधवकुमार नेपालले अर्थमन्त्रीले यसबारे प्रस्ट्याउँदा हुने भनेपछि सो सहमति भएको हो । सरकारले...
बजेटमा आश्वासनका पोकामात्र बाँडियो : अध्यक्ष राणा
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्सेर राणाले कोरा कल्पनामा आधारित बजेटको कारण आकाश छुने मूल्य वृद्धि हुने निश्चित रहेको बताएका छन् । अध्यक्ष राणाले बजेटबारे प्रतिक्रिया जनाउँदै भनेका छन्- यो बजेटको ठूलो हिस्सा कोरा कल्पनामा आधारित...
पूर्वअर्थमन्त्री, अर्थशास्त्री र निजी क्षेत्रको एकै स्वर : ‘असामान्य परिस्थितिमा परम्परागत बजेट’
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । सरकारले बिहीबार ल्याएको आगामी आर्थिक वर्ष (२०७७/७८) को बजेट परम्परागत रहेको तथा यसमा राखिएका अधिकांश लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको पूर्वअर्थमन्त्रीहरूले बताएका छन् । बजेटमा राखिएका आर्थिक वृद्धि, आन्तरिक राजस्व, वैदेशिक सहायता तथा सार्वजनिक खर्चको लक्ष्य महत्वाकांक्षी भएको...
सरकारी कर्मचारीलाई आवास बनाउन र सन्तान पढाउन सहुलियत ऋण
नेपाल फ्ल्यास
जेठ १६, २०७७
आगामी आर्थिक वर्षदेखि राष्ट्रसेवक कर्मचारीलाई निजी आवास निर्माण र सन्ततिलाई उच्च शिक्षा प्रदान गर्न सहुलियत दरको कर्जाको सुविधा दिइनेछ । अर्थ मन्त्रालय स्रोतका अनुसार कर्मचारी सञ्चय कोषमार्फत यस्तो सुविधा दिइनेछ । यससम्बन्धी कार्यविधि बनाइनेछ । त्यस्तै, अस्थायीसमेत गरी सबै कर्मचारीको...
४० प्रतिशतले घट्यो खेलकुदको बजेट
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ बजेटमा युवा तथा खेलकुद मन्त्रालयको बजेटमा भारी कटौती गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार प्रस्तुत गरेको बजेटमा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् । चालु आर्थिक वर्षमा मन्त्रालयका...
के हो बजेटमा आएको किसान क्रेडिट कार्ड ?
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि किसान क्रेडिट कार्ड कार्यान्वयनमा ल्याउने भएको छ । अहिलेसम्म किसान परिचय पत्र ल्याउने बहस मात्र भइरहेका बेला अर्थमन्त्रालयले त्यसभन्दा एक चरणमाथि उठेर किसान क्रेडिट कार्डको योजना बजेटमा समावेश गरेको हो । आगामी आर्थिक वर्ष...
७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७७८ का लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेका छन् । यो बजेट कार्यान्वयनबाट मुलुकले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अपेक्षा राखेको छ । अर्थमन्त्री खतिवडाले बजेट...
सरकारी कर्मचारीको अतिरिक्त भत्ता कटौती
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडाैं । अर्थमन्त्री युवराज खतिवडालेकोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीबाहेक अन्य सरकारी कर्मचारीको अतिरिक्त भत्ता कटौती भएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि फन्ट साइडमा खटिने...
घट्यो बजेटको आकार, आगामी वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५...
साक्षर नेपाल घोषणा गर्ने सरकारको योजना
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । सरकारले आगामी वर्ष मुलुकलाई साक्षर नेपाल घोषणा गर्ने याेजना सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/०७८को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले साक्षर हुन बाँकी २४ जिल्लामा साक्षर अभियान सञ्चालन गरेर साक्षर नेपाल घोषणा गर्ने बताएका हुन् ।...
गण्डकी प्रदेशमा दुईको मृत्यु
रासस
जेठ १५, २०७७
काठमाडाैं ।गण्डकी प्रदेशमा बिहीबार एक जनाकोकरेन्ट लागेर मृत्यु भएको छ भने अर्का एकजनाको पानीमा तैरिरहेको अवस्थामा शव भेटिएको छ । पोखरा महानगरपालिका वडा नं १३ दुई कुलाको मुहानमा बिहीबार एक जनाको शव फेला परेको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार...
१ हजार ३ सय मेगावाट बिजुली उत्पादन हुने
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं ।आगामी आर्थिक वर्षभित्र १३ सय मेगावाट बिजुली उत्पादन हुने सरकारले बताएकाे छ। अर्थमन्त्री डा. युवराज खतिवडालेआर्थिक वर्ष २०७७/७८ को बजेट पेश गर्नेक्रममा १३ सय मेगावाट विद्युत उत्पादन हुने बताए। अर्थमन्त्री खतिवडाले माथिल्लो तामाकोशी, सान्जेन, रसुवागढी, मध्यभोटेकोसी जलविद्युत आयोजना सहितका...
सुनकोशी मरिन डाइभर्सन आयोजना अगाडि बढ्ने
रासस
जेठ १५, २०७७
काठमाडाै ।सरकारले नदी पथान्तरण आयोजनालाई विशेष रुपमा अगाडि बढाइरहेको सन्दर्भमा तराईमधेशमा सिँचाइ सुविधा उपलब्ध गराउने सुनकोशी मरिन डाइभर्सन परियोजनाका लागि बजेट विनियोजन गरिएको छ । अर्थमनत्री डा. युवराज खतिवडाले बिहीबार आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा सुनकोशी मरिन डाइभर्सन...
चालू आर्थिक वर्षमा स्थानीय तहमा जाने बजेट यथावत
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडाैं ।अर्थमन्त्री युवराज खतिवडाले प्रदेश र स्थानीय सरकारलाई जाने बजेटलाई यथावत् राख्दै सरकारले आगामी आर्थिक वर्षका लागि ससर्त अनुदानतर्फ प्रदेशलाई ३६ अर्ब ३५ करोड र स्थानीय तहलाई एक खर्ब ६१ अर्ब ८ करोड विनियोजन गरेको छ । त्यस्तै, सरकारले प्रदेश...
चालू वर्षमा १० खर्ब ७३ अर्ब रुपैयाँ बजेट खर्च हुन्छ: खतिवडा
नेपाल फ्ल्यास
जेठ १५, २०७७
अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै चालू वर्षमा १० खर्ब ७३ अर्ब रुपैयाँ बजेट खर्च हुने बताएका छन् । साथै,उनले चालु खर्च ७३ प्रतिशत, पुँजीगत ५८ .६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७८ प्रतिशत खर्च हुने...
संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ १५, २०७७
अर्थमन्त्री डा. युवराज खतिवडा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै । हेर्नुहोस् भिडियोमा
१४ खर्बसम्मको बजेट ल्याउन सरकारलाई कांग्रेसको सुझाब
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई आगामी आर्थिक वर्षका लागि १४ खर्बसम्मको बजेट ल्याउन सुझाव दिएको छ । कांग्रेसले गठन गरेको अर्थतन्त्र विशेष समितिले सरकारलाई चालू आवका लागि साढे १३ देखि १४ खर्बसम्मको बजेट ल्याउन सुझाब दिएको हो । कांग्रेसले खर्च...
‘बहुवर्षे योजनालाई निरन्तरता दिन बजेट अपुग’
रासस
जेठ १०, २०७७
पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले आगामी आर्थिक वर्षमा बहुवर्षे योजनालाई निरन्तरता दिन बजेट अपुग हुने बताएका छन् । संसद्को अर्थ तथा विकास समितिद्वारा शुक्रबार आयोजित छलफल कार्यक्रममा प्रदेशसभा सदस्यले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री बस्नेतले आगामी...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय