मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#माओवादी
माओवादी केन्द्रले अन्य कम्युनिष्ट पार्टीसँग एकताको पहल गर्ने
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
नेकपा माओवादी केन्द्रले कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूसँग एकता र ध्रुवीकरण गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रकाेशनिबार र आइतबार बसेको स्थायी कमिटीको बैठकले पार्टीलाई व्यवस्थित र संस्थागत गर्दै अन्य पार्टीसँग एकताका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय...
आज पनि माओवादी केन्द्रको स्थायी कमिटी बस्दै
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । उक्त बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा स्रोतले जनाएको छ । हिजो (शनिबार) बसेको बैठकमा रिक्त रहेका सबै पदमा पदपूर्ति गर्ने लगायतका...
गण्डकीमा आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माओवादीको माग
नेपाल फ्ल्यास
साउन ३१, २०७८
पोखरा । गण्डकी प्रदेशका माओवादी नेताहरुले नेपाली कांग्रेससँग लुम्बिनीमा जस्तै आलोपालो मुख्यमन्त्री चलाउन पाउनुपर्ने माग गरेका छन् । काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा गण्डकी प्रदेशका तर्फबाट समूहगत छलफलको रिपोटिङ गर्दै माओवादी नेता हितराज पाण्डेले भने, यो प्रदेशमा चुनावमा नेपाली कांग्रेससँग...
आज पनि माओवादीको केन्द्रको बैठक बस्दै, प्रचण्डको प्रतिवेदनमाथि छलफल
नेपाल फ्ल्यास
साउन ३१, २०७८
काठमाडौं । आज पनि नेकपा माओवादीको केन्द्रीय समिति बैठक बस्ने भएको छ । उक्त बैठक बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा बैठक विहान ११ बजे बस्ने बताइएको छ । बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले हिजो शनिबार) प्रस्तुत गरेको राजनीतिक तथा...
माओवादीको केन्द्रीय समितिको पूर्ण बैठक शुरु
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक शुरु भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बसिरहेको छ । नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश गर्नेछन् । मुलुकको पछिल्लो राजनीतिक...
माओवादीको केन्द्रीय समिति बैठक आजदेखि सुरु
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रीय समितिको बैठक शनिबार (आज) देखि सुरु हुने भएको छ । उक्त बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ । नेकपा...
माओवादी केन्द्रको तारकेश्वर गापा वाड नं १, ३, ५, ६ को अधिवेशन सम्पन्न
नेपाल फ्ल्यास
साउन २९, २०७८
नुवाकोट ।माओवादी केन्द्र तारकेश्वर गाउँपालिकावाड नं १, ३, ५, ६ को अधिवेशन भव्यरुपमासम्पन्न भएको छ ।जिल्ला सचिवालयका सदस्य राजेन्द्र न्यौपानेकोप्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टीलाई १ नम्बर बनाऊन जुनसुकै कसर बाँकी नराख्ने नेताहरुले बताएका छन् । अतिथिका रुपमा जिल्ला सदस्य हरि...
माओवादीले सांसदबाट पदमुक्त गराएका नेताको रिटमा आज पेशी
नेपाल फ्ल्यास
साउन १८, २०७८
काठमाडौं। नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि सांसद पदबाट पदमुक्त भएका चारजना नेताको रिटमाथिको सुनुवाइका लागि आज पुनः पेशी तोकिएको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासमा चार नेताको मुद्दामाथि सुनुवाइको पेशी तोकिएको हो । नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह...
आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
साउन १८, २०७८
काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्ने भएको छ । उक्त बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने सोही पार्टी स्रोतले जनाएको छ । स्रोतका अनुसार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा...
पूर्वमाओवादी नेताहरुको रिट निवेदनमाथिको सुनुवाइ स्थगित
नेपाल फ्ल्यास
साउन १५, २०७८
काठमाडौं । पूर्वमाओवादी नेताहरुले सांसद पद कायम गरी पाउँ भनी सर्वोच्च अदालतमा दिएको रिट निवेदनमाथिको सुनुवाइस्थगित भएको छ । पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु शाहले आफूहरुले माओवादी परित्याग गरी एमाले प्रवेश गरेको घोषणा नगर्दै...
सांसद पदमा पुनर्बहाली माग गरेका चार नेताको मुद्दा न्यायाधीश कार्कीको बेञ्चमा
नेपाल फ्ल्यास
साउन १४, २०७८
काठमाडौं । सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका पूर्वमाओवादी केन्द्रका चार जना नेताहरूको रिटमाथिबिहीबार सुनुवाइ हुँदैछ । माओवादी केन्द्रले सांसद पदबाट हटाएपछि नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूलाई सांसद पदमा पुनर्बहाली...
सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर
नेपाल फ्ल्यास
साउन १३, २०७८
काठमाडौं । सांसद पदमा पुनर्बहालीको माग गर्दै पूर्व नेकपा माओवादी केन्द्रका चार जना नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार...
माओवादीको स्थायी समिति बैठक स्थगित
नेपाल फ्ल्यास
साउन १३, २०७८
काठमाडाैं । नेकपा माओवादीको आज ३ बजे बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनको बैठकमा व्यस्त हुनुपर्ने भएकाले बुधबारको बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । यसअघि,...
माओवादी संसदीय दलको बैठक जारी
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लागेको विषयमा छलफल गर्न माओवादी दलको बैठक बसेको हो । बैठकमा राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवैका सांसदहरु छन् । गत मंगलबार प्रधानमन्त्रीमा...
आज माओवादी केन्द्रिय संसदीय दलको बैठक बस्दै
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । आज बिहान ११ बजे माओवादी केन्द्रिय पनि संसदीय दलको बैठक बस्ने भएको छ ।उक्त बैठक संसदीय दलको कार्यलय सिंहदरबारमा बस्ने सांसद दलका नेता देवेन्द्र पौडेलले बताए । विघटित प्रतिनिधिसभा सोर्वोच्च अदालतले पुनःस्थापना गरिदिएपछि आजबाट सुरु हुन लागेको संसद...
माओवादी संसदीय दलको बैठक आइतबार बस्ने
नेपाल फ्ल्यास
साउन ०२, २०७८
आइतबार बिहान नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दैछ । माओवादी केन्द्रले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आइतबार बिहान ११ बजेबैठक बोलाएको हो । भोलि बिहानलाई बैठक बोलाएको जानकारी दिँदै प्रमुख सचेतक देव गुरुङले बैठकमा समसामयिक राजनीतिक अवस्था, संसदमा पार्टीले खेल्ने...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि जारी
नेपाल फ्ल्यास
असार २९, २०७८
काठमाडौं । सरकारमा पठाउनेबारे मन्त्रीबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीको बारे निर्णय गर्ने एक नेताले जानकारी दिए । कांग्रेस सभापति शेरबहादुर...
माओवादीलाई अवैधानिक भन्ने दाबी आयोगद्वारा खारेज
नेपाल फ्ल्यास
असार २७, २०७८
प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्वाचन आयोगले निर्णय गरेको छ । एमाले नेता प्रभु शाहलगायतको योजनामा अधिवक्ता सरोज बुढाथोकीले असार २३ मा दिएको निवेदन निर्वाचन आयोगले खारेज गरिदिएको छ । निर्वाचन आयोगले माओवादी केन्द्रको बैधानिकताका ५...
प्रचण्डविरुद्ध उजुरी दिन पूर्वमाओवादी नेताहरु आयोग जाने
नेपाल फ्ल्यास
असार २३, २०७८
नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसदहरुटोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको टोली माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दिन निर्वाचन आयोग जाने भएको छ ।पूर्वमाओवादी टोलीले आजै निर्वाचन आयोगमा आफूहरुमाथिको कारबाही फिर्ताको माग गर्दै निवेदन दर्ता गर्न लागेको...
माओवादी केन्द्रका नेता महादेव यादवको निधन
नेपाल फ्ल्यास
असार २२, २०७८
काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित भएका ५७ वर्षीय यादवको सोमबार बेलुकी आफ्नै घरमा निधन भएको हो । उनले २०३६ सालदेखि राजनीति सुरू गरेकाथिए। त्यस्तै २०४८ सालमा जनमोर्चाबाट बालबाखर...
«
1
2
3
4
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय