मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#माधवकुमार नेपाल
माधव नेपाल कम्युनिस्ट आन्दोलनका गद्दार : ओली
नेपाल फ्ल्यास
साउन ०४, २०७८
काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । एमाले केन्द्रीय कमिटीको बैठकले एकसाथविवाद समाधान कार्यदलले बुझाएको दश बुँदे सहमति अनुमोदन गरेको छ । अर्को बैठक मंगलबार दिउँसो तीन बजे बोलाइएको...
नेता नेपाललाई देउवाको यस्तो प्रस्ताव
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई सरकारमा आउन प्रस्ताव गरेका छन् । नेता नेपाल निवास कोटेश्वरमै पुगेर प्रधानमन्त्री देउवाले यस्तो प्रस्ताव गरेका हुन् । नेपालसँगको भेटमा देउवाले 'आवश्यक परेको खण्डमा पार्टी विभाजनका लागि आवश्यक...
देउवालाई माधव नेपालले दिए पहिलो बधाई
नेपाल फ्ल्यास
असार २९, २०७८
काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवालाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बधाई दिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ समारोह सकिएपछिबधाई दिने क्रममा सबैभन्दा पहिले नेता नेपालले हात मिलाएर बधाई दिए । नेता नेपालपछि क्रमश...
१० बुँदे सहमतिप्रति नेता नेपालको यस्तो प्रतिक्रिया, भट्टराईले गरे स्वागत
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं । नेकपा एमालेमा कार्यदलले गरेको १०बुँदे सहमतिप्रति वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् । अदालतलाई प्रभावित गर्ने गरी रातारात सहमति गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । प्रारम्भिक प्रतिक्रियामा उनले '१० बुँदे सहमतिमा लेखिएका कुरामा खासै आपत्ति नरहेकोतर,सहमतिमा...
माधव नेपालको अनौठो शर्त, कार्यदलमा अलमल
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं । नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि गठित कार्यदललाई वरिष्ठ नेता माधवकुमार नेपालको अनौठो शर्त राखेपछि कार्यदल नै अलमलमा परेको छ । विधि, विधान र प्रक्रियाका लागि भन्दै सशक्त आवाज उठाउँदै आएको नेता नेता नेपालले दोस्रो अध्यक्ष नदिए सहमति...
ओलीले फोन गरेरै बोलाए पनि नेता नेपाल बैठक आएनन्, छुट्टाछुट्टै वार्ताको पहल
नेपाल फ्ल्यास
असार १८, २०७८
एकताको केन्द्रीय समिति बैठक भनिएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केही बेरपछि सुरु हुँदै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजे बैठक सुरु हुने भनिए पनि बैठकमा नेताहरू आउने क्रम जारी छ । यसलाई एमालेको संस्थापन पक्षले एकताको केन्द्रीय...
माधव नेपाल भन्छन्-'एकजनाले गलत काम गर्दाको परिणाम देश र जनताले भोगिरहेका छन्'
नेपाल फ्ल्यास
असार ०८, २०७८
मुलुकलाई भड्खालोमा पुग्नबाट जोगाउन लोकतान्त्रिक र परिवर्तनकारी शक्तिहरूएक हुनुपर्ने एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्_'संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो ! जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी...
भ्याकेटमा जाने निर्णयले पार्टी एकता भंग गर्ने खोजिएको प्रस्ट हुन्छ : नेता नेपाल
नेपाल फ्ल्यास
असार ०७, २०७८
नेपाल कम्युनिस्ट पार्टी(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलेपार्टी एकता भंग गर्न खोजेकाे आरोप लगाएका छन। कर्णाली प्रदेशका सांसदमाथि गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि त्यसविरुद्ध ओलीपक्षकाेभ्याकेटमा जाने निर्णय आएपछि उक्त निर्णयलेएकता भंग गर्ने दिशामा लैजाने र त्यही नियत रहेकाेनेपालको...
एमाले नेतृत्वबीच 'लिखित वार' : दोस्राे तहका नेताहरू संवादमा
नेपाल फ्ल्यास
जेठ २५, २०७८
एमाले विवाद मिलाउन दोस्रो तहका नेता पुन: सक्रिय भएका छन् । अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लिखित वार चलेपछि दोस्रो तहका नेताहरू पार्टी विवाद मिलाउन अनौपचारिक ढंगले वार्तामा जुटेका हुन् । आज अध्यक्ष केपी शर्मा ओली र...
विवाद मिलाउने एमाले प्रयास : कहिले पुग्ला भ्यागुताको धार्नी !
नेपाल फ्ल्यास
जेठ १९, २०७८
काठमाडौं । सत्तारुढ नेकपा (एमाले) विभाजनको डिलमा पुगेपछि केही नेता फेरि एकताको कसरतमा जुटेका छन् । विवाद मिलाउन नेताहरू अनौपचारिक रूपमा सक्रिय भएका हुन् । विभाजन रोक्न दोस्रो तहका अन्य नेताहरूले गृहकार्य गरिरहेका बेला पार्टीका महासचिव ईश्वर पोखरेलले थप अनौपचारिक...
संवैधानिक मूल्य र मान्यता विपरीत चल्नेलाई लोकतान्त्रिक मान्न सकिन्न : नेपाल
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संवैधानिक मूल्य र मान्यता विपरीत चल्नेलाई लोकतान्त्रिक मान्न नसकिने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै नेपालले राज्यका सबै अंगको हुर्मत लिई आफू मातहत सबै शक्ति केन्द्रित गर्ने कार्यलाई लोकतान्त्रिक मान्न नसकिने बताएका...
देउवालाई प्रधानमन्त्री माग गर्ने रिटमा माधव समूहका २३ सांसद
नेपाल फ्ल्यास
जेठ १०, २०७८
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वाेच्चमा रिट दायर गर्ननेकपा एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन् । यसअघि राष्ट्रपति कार्यालयमा बुझाइएकाे प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदले रिटमा हस्ताक्षर गरेका छैनन् । नेता माधवकुमार नेपालसमूहका...
नयाँ पार्टी खोल्ने माधव नेपालको उद्घोष
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्ने उद्घोष गरेका छन् । केपी ओलीले हामीलाई धकेलेर त्यतै पुर्याउँदै हुनुहुन्छ, अर्को पार्टी खोल्न बाध्य पार्दै हुनुहुन्छ, नयाँ पार्टी खोल्ने कुरा स्वाभाविक हो नि, कान्तिपुर दैनिकलाई दिएकाेभनेका छन्। एमाले अध्यक्ष एवं...
नेपालसहित ११ जनालाई कारबाही गर्ने एमाले स्थायी कमिटीको निर्णय
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं ।नेकपा एमालेले माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबारप्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो । बैठकले उनीहरुलाई लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरुले विपक्षीहरुसँग मिलेर सरकार बनाउने...
माधव नेपाल पनि पुगे देउवा निवास बूढानीलकण्ठ
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पनिबुढानीलकण्ठ पुगेका छन् ।देउवा निवासमा हुने छलफलमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसअघि नै पुगिसकेका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार निर्माण गर्न...
दासढुंगा घटनाको वास्तविकता पत्ता लगाउन माधव नेपालको आग्रह
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएकाे दासढुंगा घटनाको वास्तविकता पत्ता लगाउन माग गरेका छन् । मदनआश्रितको २८औँ स्मृति दिवसका अवसरमा आज एक विज्ञप्ति मार्फत उनीहरूको योगदानको स्मरण...
ओली-नेपालबीच आज पनि वार्ता हुँदै
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
काठमाडौं । नेकपा (एमाले) को जारी विवाद मिलाउन आज अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँदै छ । एकताका लागि गठन गर्ने भनिएको कार्यदलको टुंगो आजको भेटमा हुने अनुमान गरिएको छ । आज दिउसो...
माधव पक्षका सांसदवीच राजीनामाबारे असन्तुष्टि, केही सांसद बैठकबाट बाहिरिए
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
नेकपा एमालेको माधव कुमार नेपाल पक्षका दुई संसद बैठकको बीचमै बाहिरिएका छन् । बैठकमा राजीनामाको विषयमा छलफल र सोहीअनुसार निर्णय हुने भएपछि दुई सांसद असन्तुष्टि जनाउँदै बैठक बीचमै हिँडेका हुन् । ती सांसदमा पार्वतीकुमारी विशुन्खे र समिना खातुन रहेका छन्...
मलाई पार्टी फुटाउन खोजेको आरोप लगाइयो : माधव नेपाल
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधवकुमार नेपालले आफू पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताएका छन् । साेमबार यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूलाई पार्टी फुटाउन खोजेको आरोप लगाइएको बताए । आफूहरु पार्टीलाई बलियो बनाउने अभियानमा लागेको...
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । शुक्रबार जनकपुरबाट काठमाडौं फर्केका नेता नेपाल गौतमलाई भेट्न त्रिभुवन विमानस्थलबाट सिधै नागपोखरी पुगेका थिए । विहानै टेलिफोनमा कुराकानी गरेका नेपाल र गौतमबीच नागपोखरीमा भेटवार्ता भएको गौतमका...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय