मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#माधवकुमार नेपाल
सर्वदलीय बैठकबाट माधव नेपाल किन बाहिरिए ?
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । नेपाली कांग्रेसकाे पार्टी कार्यालय सानेपामा जारी सर्वदलीय बैठक बीचबाटै नेकपामा वरिष्ठ नेता माधवकुमार नेपाल बाहिरिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल सर्वदलीय बैठककै बीचमा सानेपाबाट बाहिरिएका हुन् । साँझ ५बजेबाट सुरु भएकाे बैठकमा...
पाण्डेविरुद्ध विरोध गर्नेलाई कडा कारबाही गरियोस् : नेता नेपाल
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
काठमाडौं ।पूर्वप्रधानमन्त्री एवंनेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएकोनाराबाजीको निन्दा गरेका छन् । नेता नेपालले सामाजिक सञ्जालमार्फत् पूर्वीचितवनमा नेता पाण्डेमाथि भएको अभद्र व्यवहारलाई लिएर विरोध जनाएका हुन् । गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन...
केपी ओली र माधव नेपालबीच ४ घण्टा लामाे छलफल
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलेवरिष्ठ नेता माधवकुमार नेपालसँग करिब ४ घण्टा लामो छलफल गरेका छन् । बालुवाटार स्राेतकाअनुसार ओलीले नेता नेपालसँग आजको भेटमा दाहालले पेस गरेको राजनीतिक दस्तावेज फिर्ता लिन आग्रह गरेका थिए ।साथै ओलीले नेपालसँग आफूसँग...
विद्युतीय मिनी बस सञ्चालन
नेपाल फ्ल्यास
असोज ०२, २०७७
नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालन भएको छ ।श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी चल्ने सो बसको शुक्रबार नेकपाका नेता माधवकुमार नेपालले उद्घाटन गरेका हुन् । सो अवसरमा उनले आयातित इन्धन डिजेल र पेट्रोललाई विस्थापित गरी...
कोही म नै स्टेट हुँ भन्ने प्रवृतिमा डुबेको भए जोगिन नेता नेपालको सुझाव
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपामा देखिएको आन्तरिक किचलोलाई संकेत गर्दैआफू रआन्दोलनलाई समाप्त पार्नतर्फ नलाग्न सुझाव दिएका छन् । पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा उनलेविधिको पालना नगरेर मै स्टेट हुँ भनेर आफूलाई सर्वोपरी ठान्न थालियो...
यस्तो छ नेकपा स्थायी कमिटीको शक्ति संघर्ष, सूचीसहित
श्यामसुन्दर पुडासैनी
बैशाख २४, २०७७
काठमाडौँ । अध्यादेश जारी र खारेजसँगै नैतिक सङ्कट एवं सांगठनिक पकड गुमाउन पुगेका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग निकटता बढाउने प्रयास गरेका छन् । ओली पक्षमा रहँदै आएका...
के सरकार परिवर्तन होला ? को बन्ला प्रधानमन्त्री !
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । पछिल्लो समयमा नेकपाभित्र विवादको ज्वारभाटा देखापरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताआयुको प्रश्न प्रधान बनेर आएको छ । स्वयं प्रधानमन्त्री निकटस्थहरूले सरकार परिवर्तनको 'चलखेल'को रूपमा यसलाई हेरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नै सरकार घेराबन्दीमा परेको भनिसकेका...
प्रधानमन्त्री र वरिष्ठ नेता नेपालबीच भेटवार्ता
नेपाल फ्ल्यास
चैत १४, २०७६
काठमाडौं । स्वास्थ्यमा केही समस्या भएपछि शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री र नेकपाका वरिष्ठ नेता माधवकुमारबीच भेटघाट भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अस्पताल पुगेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीको स्वास्थ्य...
वाइडवडी भ्रष्टाचारमा संलग्नमाथि विना पूर्वाग्रह कारवाही हुनुपर्छ- पूर्वप्रधानमन्त्री नेपाल
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाइडवडीमा भएको भ्रष्टाचारमा संलग्नमाथि विना पूर्वाग्रह कारवाही गर्नुपर्ने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा पूर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचारका दोषीलाई पूर्वाग्रह नराखी कारवाही गर्न माग गरेका हुन्। उनले तारा गाउँ, वाइडवडी,...
प्रेस स्वतन्त्रताका नाममा छाडापनलाई बढावा दिन सकिदैंन : माधव नेपाल
नेपाल फ्ल्यास
फागुन २५, २०७६
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रेस स्वतन्त्रताका नाममा छाडापनलाई बढावा दिन नसकिने बताएका छन् । रौतहट टाइम्सको २२ औं वार्षिकोत्सव तथा अबको राजनीतिक कोर्ष विषयक कार्यक्रममा नेपालले अहिलेको सरकारले प्रेस...
जनतालाई खुसी नपारे कम्युनिस्ट पार्टी टिक्दैनन् : पूर्वप्रधानमन्त्री नेपाल
नेपाल फ्ल्यास
फागुन २२, २०७६
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधावकुमार नेपालले जनतालाई खुसी पार्न नसके समाजवाद र कम्युनिस्ट पार्टी नटिक्ने बताएका छन् । मदन भण्डारी फाउन्डेसन सामाजिक अभियान विभागले काठमाडौंमा आयोजना गरेको मदन भण्डारी छलफल शृंखला ५, नेपाली कम्युनिस्ट आन्दोलनमा जनताको...
प्रधानमन्त्री होसमा आए, सोचेभन्दा राम्रो भएको डाक्टरको भनाइ
नेपाल फ्ल्यास
फागुन २१, २०७६
बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी ओली होसमा आएका छन् ।प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरुले जनाएका छन् । प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिन साँझ अस्पताल पुगेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितका नेकपाका नेताहरुलाई डा. प्रेम...
पार्टीलाई विघटनको दिशामा जान दिँदैनौं : वरिष्ठ नेता नेपाल
नेपाल फ्ल्यास
फागुन १५, २०७६
नेपाल कम्युनिस्टपार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पछिल्ला घटनाहरुका कारण पार्टी विभाजित हुने र आन्दोलन नै विसर्जनमा जाने प्रश्नहरु उठेको बताएका छन् । नेकपा बागमती प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण तथा भेला कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पार्टी विभाजन हुने विषयमा...
छोराछोरीलाई कम्तीमा बीएस्सीसम्म पढाउनुहोस् : माधव नेपाल
रासस
फागुन ०८, २०७६
पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले बृहत्तर ढंगले दीर्घकालीन सोचका साथ पूर्वाधार विकास योजनाका कामलाई अगाडि बढाउनुपर्ने बताएका छन् । रौतहटको बौद्धीमाई नगरपालिका८ सरमुजवामा निर्माण हुन लागेको दलित सामुदायिक भवनको आज शिलान्याश गर्दै नेपालले जिल्लाको समग्र विकासका लागि...
«
1
2
3
4
5
6
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय