मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#माधवकुमार नेपाल
राष्ट्रिय भेला सकिनुअघि नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
चैत ०५, २०७७
काठमाडौं । राष्ट्रिय भेला सकिनुअघिनेकपा एमाले नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठक बस्दै छ । बुधबारदेखि ललितपुरमा सुरु भएको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्नुअघि सो समूहकोस्थायी कमिटी बसेको हो । बैठकले भेलाको समीक्षा गरीआगामी रणनिति बनाउने बताइएको छ । नेकपा...
राष्ट्रिय भेलामा पेस गरे नेपालले राजनीतिक प्रतिवेदन
नेपाल फ्ल्यास
चैत ०४, २०७७
काठमाडौं।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललेकार्यकर्ता भेलामा राजनीतिक प्रतिवेदन पेस गरेका छन्। बुधबारदेखि आयोजित सो भेलामानेता नेपालद्वारा पेस गरिएको सो राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विचार र व्यवहारका कारण एकपछि अर्को समस्या थपिएको उल्लेख छ ।...
राष्ट्रिय भेला नरोक्ने र ओलीकाे कुनै पनि निमन्त्रणामा सहभागी नहुने निर्णय
नेपाल फ्ल्यास
चैत ०२, २०७७
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूहले आगामी बुधबार र बिहीबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने र ओलीले बोलाएको चियापान समारोहमा पनि नजाने निर्णय गरेको छ । आज धुम्बराहीमा बसेकाे ओली समूहसँगकाे संयुक्ता वार्तापछि नयाँ बानेश्वरस्थित अर्याल होटलमा...
माधव नेपाल समूहको भेला सुरु
नेपाल फ्ल्यास
चैत ०२, २०७७
काठमाडौं । नेकपा (एमाले) माधव समूहको भेला सुरु भएको छ ।सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको छलफलबारे जानकारी दिन सो छलफल बोलाइएको छ । सोमबार धुम्बाराहीमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ता निष्कर्षविहीन भएछि नेता...
फागुन २८का निर्णय शून्यमा लैजानुपर्छ : नेपाल
नेपाल फ्ल्यास
चैत ०२, २०७७
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाललेप्रधानमन्त्री ओलीले फागुन २८ मा गरेकानिर्णय वैधानिक नभएकाले त्यसलाई शून्यमा लैजानुपर्ने बताएका छन् । बैठकपछि बाहिरिनेक्रममा उनले सर्वोच्च अदालतको फैसलापछि संरचना र पदाधिकारीको हिसाबले साविककै अवस्थामा फर्कनुपर्ने बताएका हुन्। २८ गतेको बैठक वैधानिक छैन...
ओलीको गुटगत निर्णय स्वीकार्य छैन : नेपाल समूह
नेपाल फ्ल्यास
फागुन २८, २०७७
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा वरिष्ठ नेतादेखि प्रदेश इन्चार्जसम्मको जिम्मेवारी हेरफेर गरेपछि माधवकुमार नेपाल समूहले त्यसको विरोध गरेको छ । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रसँगको एकतालाई अमान्य घोषणा गर्दै एमाले र माओवादी केन्द्र ब्युताएँपछि आज...
नेपाल समूहले बोलायो आकस्मिक रुपमा स्थायी कमिटीको बैठक
नेपाल फ्ल्यास
फागुन २८, २०७७
काठमाडौं । नेकपा एमाले माधव समूहले आकस्मिक रुपमास्थायी कमिटी बैठक बोलाएको छ। शुक्रबारप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले माधव समूहलाई जानकारी नै नदिई जिम्मेवार हेरफेर रमहाधिवेशनको मिति तोकेपछि नेता माधवकुमार नेपाल पक्षले सो बैठक बोलाएको हो । यो...
कोटेश्वरमा नेपाल समूहको स्थायी कमिटी बैठक सुरु
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहकोस्थायी कमिटी सदस्यहरुको भेला सुरु भएको छ । फागुन २३ को सर्वोच्चको फैसलासँगै एमाले पुनर्जीवित भएपछि एमालेको पुनर्संरचनाबारे छलफलका लागि सो समूहका स्थायी कमिटीका सदस्यछलफलमा जुटेका हुन् । एक स्रोतका अनुसार सो छलफल...
नेपाल समूह स्थायी कमिटीको बैठक बस्दै
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं । पुनर्स्थापित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्य छलफलमा जुट्ने भएका छन् । फागुन २३ को सर्वोच्चको फैसलासँगै एमाले पुनर्जीवित भएपछि एमालेको पुनर्संरचनाबारे छलफलका लागि सो समूहका स्थायी कमिटीका सदस्यछलफलमा जुट्न लागेका हुन् । बिहीबारमाधव...
माधव समूहले गर्यो छुट्टै भेला
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । सर्वोच्च अदालतको फैसलासँगै विकसित फरक राजनीति र आगामी रणनीति तय गर्नका लागि सो समूह छलफलमा जुटेको हो । छलफलमा माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, भिम आचार्य, योगेश...
स्थायी कमिटी बैठक अघि माधव नेपाल समूह छलफलमा
नेपाल फ्ल्यास
फागुन २४, २०७७
केहीबेरमा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड नेपाल समूहकाे स्थायी कमिटी बैठक बस्दैछ । काेटेश्वरमा बस्ने बैठकमा सहभागी हुनुपूर्व माधबुमार नेपाल समूह छलफलमा जुटेका छन् । एमाले र माओवादी केन्द्र ब्यूँतिने सर्वोच्च अदालतको फैसलाबारे माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका हुन् ।...
ओलीभन्दा ओली प्रवृत्तिविरुद्धका शक्तिसँग सहकार्य सहज छ : नेपाल
नेपाल फ्ल्यास
फागुन १५, २०७७
काठमाडौं ।नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकताभन्दाओली प्रवृत्तिविरुद्ध आन्दोलनमा सहभागी शक्तिसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पार्टीसम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाईसम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले बालुवा पेलेर तेल निकाल्नु र ओलीसँग एकता हुन्छ भन्नु एकै...
दाहाल-नेपाल नेकपा समूहका अध्यक्ष नेपालविरुद्ध पेसी तोकियो
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । दाहाल-नेपाल नेकपासमूहका अध्यक्षतथा पूर्व-प्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्दामापेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा नेपालविरुद्धपेसी तोकिएको हो ।यसअघिबालुवाटार जग्गा प्रकरणमा नेता नेपाललाई मुद्दा नचलाएको भन्दै अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र...
असंवैधानिक कदमविरुद्ध सडक आन्दोलन थप चर्किन्छ : माधव नेपाल
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
प्रधानमन्त्री केपीशर्मा ओलीले अहिलेको अवस्थालाई सुधार नगरेआगामीदिनमा सडक आन्दोलन थप चर्किने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले बताएका छन । प्रधानमन्त्री ओलीले संबिधान विपरित नियम मिच्दै संसद विघटन गरेर मुलुकलाईदुर्घटनाको खाडलमा पुर्याएको नेता नेपालले बताए । मुलुकलाइ...
माधवजी मेरो होइन, म उहाँंको कार्यकर्ता भएको हुँ : प्रचण्ड
नेपाल फ्ल्यास
माघ २८, २०७७
नेकपादाहालनेपाल समूहकाअध्यक्ष प्रचण्डले माधव नेपाल आफ्नो नभएर आफूउहाँको कार्यकर्ता भएकाेबताएका छन् । आज सम्पन्न विरोध सभामा प्रचण्डले भने- केपी ओलीले पचासौं वर्ष सँगै काम गरेका माधव नेपाल, झलनाथ खनाल लागयतका नेताहरुको अपमान गर्नुभयो । उहाँले माधव नेपाललाई प्रचण्डको कार्यकर्ता भनेर...
पशुपतिले असल प्रवृतिका मान्छेलाई मात्र रक्षा गर्छन् : नेपाल
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । नेपाल कमुनिस्ट पार्टी प्रचण्ड-नेपालसमूहका अध्यक्ष माधवकुमार नेपालले ओलीले पशुपतिनाथमा लाखबत्ति बालेकाेविषयप्रति व्यंग्य गरेका छन् । संसद् विघटनको विरोधमा बुधबार भएको प्रदर्शनलाई संबोधन गर्ने क्रममा नेपालले सो कुरा बताएका हुन् । सो क्रममानेपालले संसद् विघटनविरुद्धमा भएका देशभरकाे विरोधसभाकाे माहाेल...
ओलीको सभामा सोफाको विरोध भएपछि प्रचण्ड-माधवले रोजे कुर्सी !
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेकपाले काठमाडौंमा गरेको प्रदर्शनमा हाइप्रोफाइलका लागि रातो कार्पेट र सोफा राखिएको सर्वत्र विरोध भएपछि आज प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले नेताहरूका लागि कुर्सीको व्यवस्था गरेको छ । राजधानीको भृकुटीमण्डपमा केही समयपछि हुने सभाका लागि...
माघ २३ को प्रदर्शनसभामा २५/३० हजारभन्दा बढी मानिस आएनन् : अध्यक्ष नेपाल
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं ।प्रचण्डनेपाल(नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली समूह नेकपाले काठमाडौंमा माघ २३ मा गरेको प्रदर्शनसभामा२५/३० हजारभन्दा बढी मानिस नआएको बताएका छन् । ओली समूहले माघ २३ मा काठमाडौंमा भएको भेलामादुई लाखभन्दा बढी जनसहभागिता रहेको बताइरहेका बेला अध्यक्ष नेपाललेएकीकृत...
स्कुटर चढेर माधव नेपालले गरे बन्दको निरीक्षण
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । प्रचण्डमाधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपाल पार्टीले आयोजना गरेको आमहड्तालको निरीक्षण गर्न निस्केका छन् । आज (बिहीबार) बिहान अध्यक्ष नेपाल आफ्नो निवास (कोटेश्वर) बाट बा ४२ प ५८१४ नम्बरको स्कुटर पछाडि बसेर आमहड्ताल...
ओली नेता किन्ने ध्याउन्नमा छन् : नेपाल
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं ।नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष माधवकुमार नेपालले ओली पक्षका २० सांसदले आफूलाई सहयोग दिने बताएका छन् । आइतबार अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई संबोधन गर्दै उनलेप्रतिनिधिसभा पुनर्स्थापना भए ओली पक्षमा लागेका २० सांसद्ले आफूहरुलाई साथ दिने बताएका...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय