मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#राहत
पहिरोमा ज्यान गुमाएका परिवारलाई दुई लाख हस्तारन्तरण
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
कालीकोट । पहिरोमा परी ज्यान गुमाएका परिवारलाई रु दुई लाख राहत हस्तारन्तरण गरिएको छ । गत असोज५गते परेको अविरल वर्षाका कारण पहिरासहित रुख आएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको हो । रास्कोट नगरपालिका ४ मा पर्ने लडेखोलामा वर्षाले ढालेको...
बाढीपीडितलाई ८० बोरा चामल प्रदान
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
कञ्चनपुरको दोधाराचाँदनीका बाढीपीडितका लागि राहतस्वरुप ८० बोरा चामल हस्तान्तरण गरिएको छ । केही दिनअघि आएको बाढीबाट विस्थापित भएका पीडितलाई यहाँको साझा आवाज नामक अनलाइनको पहलमा उक्त राहत सामग्री दोधाराचाँदनीका नगर प्रमुख वीरबहादुर सुनारलाई हस्तान्तरण गरिएको हो । दोधाराचाँदनीमा आइतबार राति...
बाढीपहिरो पीडितका लागि थप राहतको व्यवस्था हुन्छ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
प्रधानमन्त्री शेरबहादुर देउबाले बाढीपहिरो पीडितका लागि थप राहतको व्यवस्था गर्ने बताएका छन् । इलाम र पाँचथरको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकाको जलसिङ माविमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले चाँडै मन्त्रिपरिषदको बैठक राखेर राहतसम्बन्धी निर्णय लिने बताएका हुन् । देउवाले...
कर्णाली प्रदेश सरकारले अन्नबाली क्षति भएका किसानलाई राहत दिने
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
सुर्खेत ।कर्णाली प्रदेश सरकारले बेमौसमी वर्षाका कारण अन्नबालीमा क्षति भएका किसानलाई राहत दिने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठक अन्नबालीमा क्षति पुगेका किसानलाई राहत दिने निर्णय गरेको हो । अन्नबालीमा भएको...
रूपन्देहीका बाढीपहिरोपीडितलाई ४२ लाख बराबरको राहत सामग्री वितरण
नेपाल फ्ल्यास
असोज ०२, २०७८
भारत सरकारको सहयोगमा रूपन्देहीका बाढीपहिरोपीडितलाई राहत वितरण गरिएको छ । शनिबार नेपाल भारत महिला मैत्री समाजको संयोजनमा रूपन्देहीको समरीमाइ गाउँपालिका-५ का पीडितलाई राहत वितरण गरिएको हो । नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीले भारत सरकारले विगतदेखि नै नेपालमा...
सात वर्ष पुग्दा पनि जुरे पहिरो पीडितले पाएनन् राहत
नेपाल फ्ल्यास
साउन २४, २०७८
सिन्धुपाल्चोक ।हरेकखाले विपत्ति सिन्धुपाल्चोकमा भइरहेका छन् तर पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैैनन् । सात वर्षअघि साउन १७ गते जुरे माथिबाट पहाड खस्दा जुरेका सिङ्गो बस्ती पुरियो भने १४५ जनाको ज्यान गयो । सयौँ विस्थापित भए । जुरे पहिरो पीडितले...
मनाङका बाढीपीडितलाई ३० लाख बराबरको राहत वितरण
नेपाल फ्ल्यास
साउन १८, २०७८
पूर्वमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ, सांसद कर्म घले र प्रदेशसभा सदस्य चिन्ताबहादुर घलेले मनाङका बाढीपीडितलाई रु ३० लाख बराबरको राहत उपलब्ध गराएका छन्। उनीहरुले मनाङका प्रत्येक घरलाई दाल, चामल, तेल, नुनलगायतका खाद्य सामग्री राहतस्वरुप उपलब्ध गराएका हुन्।...
मेलम्चीका बाढीपीडितलाई ५० हजार राहत
नेपाल फ्ल्यास
असार २६, २०७८
सरकारले मेलम्चीकाे बाढी पीडितलाईअस्थायी आवासका लागि ५० हजार उपलब्ध गराउने भएको छ । असारकाे १ गतेदेखिमेलम्चीमा आएको बाढीका कारण घरबारविहीन भएकाहरुलाई सरकारले राहत दिने जनाएकाे हाे । शनिबार पहिरोस्थलको निरीक्षणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले हेलम्बु र मेलम्चीका बाढीपीडितलाई अस्थायी आवासका...
मेलम्ची बाढी पीडितलाई बोधिसत्त्व बिहारको राहत
नेपाल फ्ल्यास
असार ०६, २०७८
सिन्धुपाल्चोकको मेलम्चीमा बाढी पीडितलाई पुनः स्थापनाका लागि बोधिसत्त्व बिहारले राहत सामग्री वितरण गरेको छ। बोधिसत्त्व विहारको तर्फबाट हरि खनाल, सागरसिंह थापा र विवेक श्रेष्ठलगायतले सिन्धुपाल्चोक जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् । बुढानीलकण्ठमा बौद्ध गुम्बा निमार्ण गरिहरेका बोधिसत्त्व बिहारका...
निगमद्वारा बाढीपीडितलाई सिलिण्डर र चुल्हो सहयोग
नेपाल फ्ल्यास
असार ०४, २०७८
नेपाल आयल निगमले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रका बाढीपीडितलाई ग्यास सिलिण्डर, चुल्हो र खाद्य सामग्री सहयोग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं निगमका अध्यक्ष दिनेश भट्टराईले आज प्रभावित क्षेत्रका बासिन्दालाई २५० थान ग्यास सिलिण्डर, ३० ग्यास...
२ हजार मजदूर परिवारलाई राहत वितरण
नेपाल फ्ल्यास
जेठ १३, २०७८
औद्यवगिक क्षेत्रकाकरिब २ हजार मजदूर परिवारलाई एशियन थाई फुड्स, सोनापुर सुनसरीले राहत वितरण गरेको छ ।बन्दाबन्दीको मारमा परेका सुनसरी, मोरङ्ग औद्योगिक क्षेत्रभित्रका कामदारलाई उक्त राहत सामग्री उपलब्ध गराइएको हो । एशियन थाई फुड्सका निर्देशक राधेश्याम सारडाका अनुसार प्रति परिवारलाई ४,...
जनावरबाट पीडितलाई ३९ लाख राहत
नेपाल फ्ल्यास
फागुन २७, २०७७
कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहा सुनसरीले जङ्गली जनावरबाट पीडित भएकालाई ३९ लाखभन्दा बढी क्षतिपुर्तिबापत रकम दिएको छ । आरक्ष कार्यालयले चालू आर्थिक वर्षको अहिलेसम्ममा आरक्षबाट निस्केका जङ्गली जनावरबाट पीडित भएकालाई ३९ लाख नौ हजार ७११ क्षतिपुर्तिबापत रकम प्रदान गरेको...
पोर्चुगलमा कोरोना प्रभावित नेपालीलाई राहत वितरण
नेपाल फ्ल्यास
माघ १२, २०७७
कोभिडका कारण समस्यामा परेका केही नेपालीलाई दोस्रो चरणको राहत वितरण गरिने भएको छ । कोभिडको सुरुआतपछि पोर्चुगल सरकारले पहिलो चरणको आपतकालीन राज्य घोषणा गरेसँगै अवैतनिक महावाणिज्य दूत मकर हमालको नेतृत्वमा कोभिड राहत वितरण समिति गठन भएको थियो । समिति गठनपछि...
उद्योगी व्यवसायीलाई राहत देउ : पोखरा उद्योग वाणिज्य संघ
नेपाल फ्ल्यास
असोज २०, २०७७
कास्की ।पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेश सरकारले घोषणा गरेको व्यवसाय जीवन रक्षा कोष तत्काल प्रयोगमा ल्याउन माग गरेको छ । संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दामु अधिकारीले प्रदेश सरकारले घोषणा गरेको कोषबाट राहत पाउने आशामा रहेका...
५१ बालबालिकालाई राहत रकम प्रदान
नेपाल फ्ल्यास
भदौ २८, २०७७
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले बाढी प्रभावित पाँच वर्षमुनिका बालबालिकालाई आज राहत रकम वितरण गरेको छ । वडा नं. १ बेल्हीका ५१ बालबालिकालाई गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र वडा अध्यक्ष दिनेश्वर मिश्रले उक्त राहत रकम वितरण गरेका हुन् । युनिसेफको सहयोगमा...
पहिरो पीडितलाई तत्काल राहत देउ – अध्यक्ष राणा
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक जिल्लाका पहिरोबाटपीडितपरिवारलाई उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । राप्रपा अध्यक्ष राणाले एक सन्देशमा भने- अविरल वर्षापछि आएको पहिरोको कारण आज शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका...
स्थानीय तहसँग समन्वय गरेर अघि बढ्न मन्त्री पोखरेलको निजी विद्यालयलाई सुझाव
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । निजी विद्यालयको विषयलाई लिएर सांसदहरुबीच विवाद भएको छ । शुक्रबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलमा एकथरी सांसदले निजी विद्यालयलाई राहत दिनुपर्ने र अर्काथरीले राहतको सट्टा निजी विद्यालयलाई बन्द गर्नुपर्ने बताएपछि विवाद भएको हो । संसदको शिक्षा...
राहतकाे नाममा कुहिएको चामल
नेपाल फ्ल्यास
चैत २८, २०७६
तनहुँ । यहाँको एक स्थानीय तहले वितरण गरेको राहतको चामल सडेको र ढुसी परेको भेटिएको छ । बन्दीपुर गाउँपालिका वडा नं ५ ले कल्चोक क्षेत्रका केही घरपरिवारलाई वितरण गरेको चामल ढुसीयुक्त छ । चामलको रङ कालो भएको र अमिलो गन्ध...
कोरोना राहत कोषमा साढे एघार लाख संकलन
रासस
चैत २२, २०७६
वालिङ । वालिङ नगरपालिकाले स्थापना गरेको वालिङ कोभिड१९ राहत कोषमा साढे एघार लाख सकलन भएको छ । वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड१९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिक सीमान्तकृत, गरिब, दैनिक ज्यालादारी, गुजारा व्यवसाय र सडक जीवन बिताइरहेकालाई...
मृतक परिवारलाई तीन लाख
रासस
चैत ०३, २०७६
धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई प्रदेश सरकारले रु तीनतीन लाख राहतस्वरुप उपलब्ध गराउने भएको छ ।घरेलु मदिराको कारण सबैभन्दा बढी मृत्यु भएका क्षीरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँमा पुगेर पीडित परिवारलाई समवेद्ना प्रकट गर्दै मुख्यमन्त्री लालबाबु राउतले सो राहत...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय