मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
नेपालमा कोरोनाविरुद्धका भ्याक्सिन परीक्षणको स्वीकृति
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
कोरोनाविरुद्धका भ्याक्सिन नेपालमा परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएको छ । कोरोना भाइरसविरुद्धको छ वटा भ्याक्सिन मानव परीक्षणको तेस्रो चरणमा रहेको खबर आइरहँदा नेपालमा पनि केही भ्याक्सिनको परीक्षण हुने भएकाे हाे । चीन, रसिया र बेलायतले निर्माण गरेका...
यस्ताे छ नेकपा कार्यदलको सुझाव
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलको झण्डै ८ घण्टा लामाे बैठक सकिएको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठितकार्यदलले बनाएकाे सुझावहरू - प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागलाई थाती राख्ने तथा स्थायी समितिको...
एक जनाको संक्रमण भेटाउन एक लाख पाँच हजार रुपैयाँ खर्च
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
नेपालमा एक जना संक्रमित पत्ता लगाउन एक लाख चार हजार ६३० खर्च भइरहेको छ । अहिलेसम्म ३० हजार ४८३ संक्रमित पत्ता लगाइएको र पाँच हजार ५०० प्रतिपिसिआर परीक्षण खर्च भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए...
यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरू
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
१) राष्ट्रकवि माधवप्रसाद घिमिरेको २०७७ साल भदौ २ गते मङ्गलबार १०१ वर्ष (जन्म विक्रम संवत १९७६ साल असोज ७) को उमेरमा निधन भएको छ । राष्ट्रकविको असामयिक दुःखद निधनबाट नेपाली वाङ्मयको क्षेत्रमा अपूरणीय क्षति भएको छ । राष्ट्रकविले काव्यको विधाबाट...
नेपाल एयरलाइन्स रित्तै फर्किएपछि टर्किसले २०१ यात्रु ल्यायो, सामाजिक संजालमा सरकारको विरोध
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
दुबई । नेपाली श्रमिक लिन दुबई गएको नेपाल एयरलाइन्स मंगलबार रित्तै फर्कियो । तर, मंगलबार नै सरकारले इस्तानबुल टर्किस एयरलाइन्सलाई भने २०१ यात्रु ल्याउन अनुमति दियो । राष्ट्रिय ध्वजाबाहक दुबई पुगेर २६० भन्दा बढी यात्रु ल्याउने योजनामा थियो । तर,...
कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । मन्त्रिपरिषद् बै्ठकको निर्णय सार्वजनिक गर्दै अर्थतथा सञ्चारमन्त्रीएवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले स्थानीय प्रशासन ऐन, २०२८ अनुसार जिल्लाभर तथा कुनै निश्चित ठाउँमा निषेधाज्ञा...
सकियो प्रधानमन्त्रीले ताेकेको 'काउन्ट डाउन', कस्तो बन्यो त ‘सिनारियो’ ?
श्यामसुन्दर पुडासैनी
भदौ ०२, २०७७
साउन २८ गते प्रधानमन्त्रीसमेत रहेका तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काअध्यक्ष केपी शर्मा ओलीले आउँदो पाँच दिनमा नयाँ सिनारियो बन्ने दाबी गरे । एपी वान टेलिभिजनबाट प्रसारित द बाभ्रो डेल्टा शोमाप्रस्तोता भूषण दाहालको (नेकपा विवादको)प्रश्नमा ओलीले भनेका थिए, हप्ता-दशदिन होइन,...
संवैधानिक अंगमा नियुक्ति अगाडि बढाउने प्रधानमन्त्री र देउवाबीच सहमति
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं ।संवैधानिक अंगहरुमा खाली रहेका पदमा नियुक्तिका लागि छलफल अगाडि बढाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी नेपाली कांग्रेस सहमत भएका छन् । सोमबार भएकोनेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापतिबीच यस्तो सहमतिभएको...
कोरोना संक्रमणबारे स्थानीय तहका जनप्रतिनिधिलाई यथेष्ट जानकारी गराइयोस् : मानवअधिकार आयोग
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं ।राष्ट्रिय मानवअधिकार आयोगले नेपाल सरकारलाईकोरोना भाइरस संक्रमणबारे स्थानीय तहका जनप्रतिनिधिहरूलाई समयमै आवश्यक र यथेष्ट जानकारी गराउन आग्रह गर्दै पत्र लेखेको छ । आयोगलेआइतबार एक विज्ञप्ति जारी गरी कोरोना भाइरस संक्रमणबारे स्थानीय तहका जनप्रतिनिधिसमयमै आवश्यक र यथेष्ट जानकारी गराउन आग्रह...
मन्त्रीको सिनेमा हल जोगाउन ३८ परिवारको उठिबास !
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । सडक विस्तारका क्रममा बालाजु, बाइपासका श्याम मानन्धरको घर भत्किएको सात वर्ष भयो । अहिले बाइपास चोकको ट्याक्सी पार्किङ बनेको स्थानमा रहेको आफ्नो घर भत्किएको उनी बताउँछन् । सडक विस्तारले मानन्धरसहित ३८ परिवारलाई घरबारविहीन बनाएको छ । हामी विकासविरोधी...
सोमबार बिहान नेकपा सचिवालय बैठक बस्ने
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ ।लामो समयदेखि विवादमा रुमलिएको नेकपाले सोमबार बिहानका लागिसचिवालय बैठक बोलाएको हो । बैठक सोमबार बिहान साढे ९ बजेका लागि बोलाइएको बताइएको छ । सो बैठकलेनेकपाको विवाद सुल्झ्याउनगठन गरिएको...
छुट्टै आइसोलेसनकक्ष बनाएर कोभिड-१९को उपचार गर्न मेडिकल कलेजलाई निर्देशन
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं ।छुट्टै आइसोलेसनकक्ष बनाएर कोभिड-१९ का बिरामीहरुको उपचार गर्न सरकारले मेडिकल कलेजहरुलाई निर्देशनदिएको छ । सरकारले शनिबारमेडिकल कलेजहरुलाई यस्तो निर्देशन दिएको हो । कोरोना संक्रमितहरुका लागि बेड अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेजहरुलाई स्वीकृत बेड संख्याको...
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच फोन वार्ता
नेपाल फ्ल्यास
साउन ३१, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोन वार्ता भएको छ । भारतको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा ओलीले मोदीलाई टेलिफोनमार्फत शुभकामना दिएका हुन् । हरेक अगस्ट १५ मा भारतले स्वतन्त्रता दिवस मनाउने गर्दछ । यसै अवसरमा प्रधानमन्त्री ओलीले...
नेपालको अद्यावधिक नक्सा अंग्रेजी संस्करणमा
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं ।नेपालको अद्यावधिक अंग्रेजी संस्करणको नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नक्सा शुक्रबार स्वीकृत गरेकी हुन् । नापी विभागले...
नेपालको नयाँ नक्सा अंग्रेजी संस्करण स्वीकृत
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं ।लिम्पियाधुरासहितको नेपालको राजनीतिक तथा प्रशासनिक नक्साको अंग्रेजी संस्करणस्वीकृत भएको छ । नापी विभागले तयार पारेकोलिम्पियाधुरासहितको नेपालको राजनीतिक तथा प्रशासनिक अंग्रेजी संस्करणको सो नक्सा शुक्रबारभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्वीकृत गरेकी हुन् । अंग्रेजी संस्करणको नक्सा...
ट्रम्प-सी र ओली-दाहालबीच कुरा मिल्नु उस्तै हो : भट्टराई
नेपाल फ्ल्यास
साउन ३०, २०७७
काठमाडौं ।जसपाका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलेनेकपाका अध्यक्षद्वयबीच कुरा मिल्नु भनेकोडोनाल्ड ट्रम्प र सीजिनपिङबीच कुरा मिल्नुजस्तै भएको बताएका छन् । शुक्रबार गृहजिल्ला गोरखा पुगेका उनले सरकार कोभिड१९ को संक्रमण रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने बेला सरकार पार्टीको आन्तरिक झगडामा केन्द्रित भएको...
नेकपामा पाँचदिने ‘काउन्टडाउन’ सुरु, विवाद समाधान होला त ?
नेपाल फ्ल्यास
साउन २९, २०७७
विभाजनको सँघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा लामो संवादहीनतालाई तोड्दै दुई अध्यक्ष पुनः वार्तामा बसेका छन् । वाता सुरु भएलगतै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तै कि वार कि पारको काउन्टडाउन सुरु भएको छ । झन्डै १० दिनपछि संवादमा...
‘पाँच दिन भित्र नेकपाको सम्पूर्ण समस्या समाधान हुन्छ ’ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
साउन २८, २०७७
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दिनभित्र नेकपाको सम्पूर्ण विवाद समाप्त हुने दाबी गरेका छन् । महिनौँदेखि जारी विवादले गम्भीर रूप लिइरहेका बेला कोरोना संक्रमण पनि तीव्र रूपमा फैलिरहेको छ भने यहीबिच नेकपाका शीर्ष नेताहरूको...
कोरोना कहरबीच नेकपा नेतृत्वमा विवाददेखि संवादहिनतासम्म
नेपाल फ्ल्यास
साउन २८, २०७७
सत्तारुढ नेकपाको शीर्ष तहमा महिनौँदेखि जारी विवाद संवादहिनतामा पुगेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच संवादहिनताको अवस्था सिर्जना भएको हो । महिनौँदेखि जारी विवादले गम्भीर रूप लिइरहेका बेला कोरोना संक्रमण पनि तीव्र...
पार्टी एकताको पक्षमा दबाब दिन सांसदहरुको हस्ताक्षर
नेपाल फ्ल्यास
साउन २५, २०७७
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५० भन्दाबढी सांसदले पार्टी एकताका पक्षमा दबाब दिन हस्ताक्षर गरेका छन् । पार्टीका दुबै अध्यक्षहरू र शीर्ष नेताहरुलाई एक भई मिल्न दवाव दिन हस्ताक्षर संकलन गरेको सांसदहरुको दाबी छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी...
«
1
2
3
4
5
6
7
8
9
...
20
...
32
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय