मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
विश्व बैंकद्वारा ५४ अर्ब ऋण स्वीकृत
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । विश्व बैंकले नेपाल सरकारलाई ऋणस्वरुप ५४ अर्ब उपलब्ध गराउने भएको छ । सडकहरूको सुधार एवं सुरक्षा कायम गर्दै बृहत्तर सीमापार व्यापारको माध्यमबाट कोभिड१९ को महामारीपछिको आर्थिक स्थितिको पुनर्बहालीका लागि मार्गनिर्धारण गर्न तथा विशेषगरी महिलालाई रोजगारीका अवसर प्रदान गर्ने...
मनोरञ्जनका कुनै पनि क्षेत्रमा लकडाउन खुकुलो नहुने
नेपाल फ्ल्यास
जेठ २९, २०७७
सरकारले हालजारी लकडाउन केही खुकुलो गर्ने निर्णय गरे पनि मनोरञ्जनका क्षेत्रमा भने योलागू हुुने छैन । लकडाउनलुजडाउनको मोडालिटीमा फनपार्क,सिनेमा हल, डान्स बार, मेला,महोत्सवलगायत सम्पूर्ण मनोरञ्जनका क्षेत्र बन्द रहने हिजो बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सम्पूर्ण मनोरञ्जनका क्षेत्र भनेर...
कहिले तोडिएला हाम्रो मौनता !
सुधिज्ञ पन्त
जेठ २९, २०७७
अहिले विश्व नै कोरोना भाइरसको महामारिसँग जुधिरहेको छ । सकेसम्म चाँडै विज्ञानले चमत्कार गर्न सकेन भने मानव जातिको अस्तित्व नै सङ्कटमा पर्ने खतरा समेत देखिएको छ । यही त्रासका कारण अनेकौँ विवादलाई थाँती राख्दै सारा विश्व यो रोगविरुद्ध एकजुट भएका...
महामारी नियन्त्रण गर्न प्रमुख विपक्षी दलको ध्यानाकर्षण
नेपाल फ्ल्यास
जेठ २८, २०७७
काठमाडौं । महामारी नियन्त्रण गर्न प्रमुख विपक्षी दलले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । कोभिड१९ महामारी नियन्त्रण तथा त्यसका अल्पकालीन र दीर्घकालीन प्रभाव घटाइ जनताका साझा सरोकार सम्बोधन गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो । कांग्रेस नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी...
आर्थिक वर्ष २०७७/७८को बजेट बहुमतले पारित
नेपाल फ्ल्यास
जेठ २८, २०७७
काठमाडौं । आर्थिक वर्ष २०७७/७८को बजेट बहुमतले पारित भएको छ । संघीय संसदबाट आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक (बजेट) बुधबारबहुमतले पारित गरेको हो । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भनेर प्रस्तुत गरेका थिए । जसमा नेकपाका...
ओलीले दिए थापालाई जवाफ : अहिले पैसाको चिन्ता गर्ने बेला होइन
नेपाल फ्ल्यास
जेठ २८, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड१९ को महामारीका बेला पैसाको चिन्ता गर्न नहुने बताएका छन् । प्रतिनिधिसभामा प्रतिपक्षी दल नेपाली कांग्रेका सांसद् गगनकुमार थापालगायत नेताले कोरोनाको नाममा भएको खर्चको हिसाब किताब बाहिर ल्याउनुपर्ने कुरालाई लक्षित गर्दै ओलीले संसदले उठाएका...
अतिक्रमित भूभाग कूटनीतिक आधारमा फिर्ता लिन्छौँ : ओली
नेपाल फ्ल्यास
जेठ २८, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतले आफ्नो सेना राखेर कब्जा गरेको बताउँदै सरकारले तिनलाई कूटनीतिक माध्यमबाट फिर्ता लिने स्पष्ट पारेका छन् । विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय,...
उत्तर प्रदेशका मुख्यमन्त्री योगीनाथको अभिव्यक्ति अपाच्य : प्रधानमन्त्री
नेपाल फ्ल्यास
जेठ २८, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई नेपाललाई नहेप्न आग्रह गरेका छन् । प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई नेपाललाई नहेप्न स्मरण गराएका हुन् । योगीले केही दिनअघि...
प्रधानमन्त्रीले गरे खरिद प्रक्रियामा भएको अनियमितताको ढाकछोप
नेपाल फ्ल्यास
जेठ २८, २०७७
प्रधानमन्त्रीलेखरिद प्रक्रियामा भएको अनियमिततालुकाउँदै भने,सेनाले विगतमा सामान खरिद गर्थ्यो, अहिले पनि गरेको छ प्रधानमन्त्री केपी शर्मा ओलीलेखरिद प्रक्रियामा भएको अनियमितता लुकाउँदैसेनाले विगतमा पनि सामग्री खरिद गरेको तर्क दिँदै अहिले पनि खरिद गरेको भन्दै पन्छिनका खोजेका छन्। संसदमा विनियोजन विधेयकमाथि उठेका...
प्रधानमन्त्रीले भने : ‘कोरोनाले मात्रै नेपालमा १५ जनाको ज्यान गएको हैन’
नेपाल फ्ल्यास
जेठ २८, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको कारणबाट मात्रैनेपालमा १५ जनाको निधन नभएको बताएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले उनीहरुलाई पहिले नै कुनै रोगले च्यापेको कारण मृत्यु भएको बताए । कतिपयको उपचार गर्ने बेला कोरोना नदेखिएको र मृत्युपछि कोरोना संक्रमण पाइएको...
कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुग्यो
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या१५ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ । भरतपुर अस्पतालमा मंलगवारबिहान थप एक जनाको मृत्यु भएसँगै मृतक संख्या १५ पुगेको मन्त्रालका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बताए । भरतपुर महानगरपालिका११ सामनाटोलका ६८...
कोरोना रोकथाम नियन्त्रणका लागि भएको नौ अर्ब ८७ करोडको हिसाबकिताब माग
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा गरेको ९ अर्ब ८७ करोड खर्चको हिसाबकिताब मागेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा ९ अर्ब ८७ करोड...
अष्ट्रेलियाबाट आज ११ नेपालीलाई घर ल्याउँदै
नेपाल फ्ल्यास
जेठ २७, २०७७
आज अष्ट्रेलियाबाट एघार नेपालीको उद्धार गरी स्वदेश ल्याइँदै छ । अष्ट्रेलियनलगायत अन्य देशका नागरिक उद्धारका लागि हिजो अष्ट्रेलिया उडेको नेपाल एयरलाइन्सको जहाजमार्फत आज साँझतिर एघार जना नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । नेपाल आइपुगेपछि उनीहरुलाई नेपाली सेनाले उपत्यकामा तयार...
संसद् बैठकमा प्रश्न– ‘लिपुलेक हाम्रो हैन भन्ने सांसदलाई किन कारबाही हुँदैन ?’
नेपाल फ्ल्यास
जेठ २७, २०७७
राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसदहरुले आआफ्ना धारणा पेश गरीसरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाका सांसदले कोभिड१९ कारण शुरु गरिएको लकडाउनका समयमा गर्भवती र सुत्केरीले भोग्नुपरेको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा नेपाल...
सार्वजनिक यातायातमा प्रयोग हुने विद्युतीय सवारीको भन्सार बढेको छैन : अर्थमन्त्री
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातका रुपमा प्रयोग हुने विद्युतीय सवारी साधनको भन्सारलगायत करमा कुनै परिवर्तन नभएको स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आफूले सम्हालेको अर्थ मन्त्रालयको सन्दर्भमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकारले सार्वजनिक यातायातलाई नै...
गगन थापाको आक्रोश : क्वारेन्टाइन हो कि मान्छे मार्ने कन्सनट्रेसन क्याम्प
नेपाल फ्ल्यास
जेठ २७, २०७७
नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना महामारी रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आक्रोश पोखेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद थापाले सर्वज्ञानी मै हुँ भन्ने प्रधानमन्त्रीको अहंकार र सरकारको अकर्मण्यताका कारण कोरोना महामारीले विकराल रुप लिन थालेको...
‘सर्वज्ञानी मै हुँ’ भन्ने प्रधानमन्त्रीको अहंकारले महामारी फैलियो: थापा
नेपाल फ्ल्यास
जेठ २७, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना महामारी रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आक्रोश पोखेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद थापाले प्रधानमन्त्रीको अहंकारले यस्तो भएको आरोप लगाए । सर्वज्ञानी मै हुँ भन्ने प्रधानमन्त्रीको अहंकार...
भुसालले गिरिलाई यसरी पारे आश्वास्त
नेपाल फ्ल्यास
जेठ २६, २०७७
काठमाडौं । कृषि मन्त्री घनश्याम भुसालले नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई लक्षित गर्दै आफूचक्रव्यूहमा नफस्ने कुरामा ढुक्क रहेको बताएका छन् । केही दिनअघि संसदमा नेपाली कांग्रेसका नेता प्रदीप गिरिले घनश्याम भुसालप्रति सहानुभूति राख्दै उनी पनि चक्रव्यूहमा फसेको भनी चिन्ता व्यक्त...
आगामी वर्षदेखि जनकपुर–जयनगर रेल चल्ने मन्त्री नेम्वाङको स्पष्टीकरण
नेपाल फ्ल्यास
जेठ २६, २०७७
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले अर्को वर्षदेखि जनकपुर जयनगर रेल चल्ने बताएका छन् । प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा सोमबार उनले यस्तो बताएका हुन् । मन्त्री नेम्वाङलाई कांग्रेस सांसद...
सार्वजनिक यातायातमा मास्क अनिवार्य, भाडा पनि बढ्ने संकेत
नेपाल फ्ल्यास
जेठ २६, २०७७
लकडाउन खुकुलो बनाउने तयारी गरेपछि यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन गर्न नयाँ निर्देशिका बनाएको छ । यात्रुको स्वास्थ्य सुरक्षाका लागि यातायात व्यवसायी र स्वयम यात्रुलाई जिम्मेवार बनाउने गरी निर्देशिका ल्याउने तयारी भइरहेको छ । विभागका महानिर्देशक गोगबहादुर हमाल लकडाउन...
«
1
...
8
...
16
17
18
19
20
21
22
23
24
...
28
...
32
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय