मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने
नेपाल फ्ल्यास
जेठ २५, २०७८
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने भएका छन् । उनले जेठ २७ गते मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका छन् । प्रदेश सभामा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने...
सर्वोच्चद्वारा मन्त्रिपरिषद् विस्तारको कारण देखाऊ आदेश
नेपाल फ्ल्यास
जेठ २५, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीलेनिर्वाचन घोषणा गरिसकेपछि गरेकाे मन्त्रिपरिषद् विस्तारलाई बदर गर्न माग गरेको निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाले २१ जेठमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेका रिटमा सुनुवाइ गर्दै आज सरकारकाे...
दुई मन्त्रालयसहित कांग्रेस कर्णाली प्रेदश सरकारमा सहभागी हुँदै
नेपाल फ्ल्यास
जेठ २०, २०७८
सुर्खेत । कर्णाली प्रदेशकांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताएका छन्। उनका अनुसार कांग्रेस दुई मन्त्रालयसहित सरकारमा जाने तयारीमा जुटेको हो । तर, उनले सरकारमा को-को जाने भनी टुंगो भने नलागेपनि सामाजिक विकास मन्त्रालय र...
श्रीमानबाटै जलाइएकी लक्ष्मीलाई सुदूरपश्चिम सरकारले दुई लाख राहत दिने
नेपाल फ्ल्यास
जेठ १९, २०७८
डोडीको आदर्श गाउँपालिकामा भएको घटनामा परी घाइते भएकी लक्ष्मी भाटलाई सुदूरपश्चिम प्रदेश सकारले आर्थिक सहयोग गर्ने भएको छ । डोडी ।डोडीको आदर्श गाउँपालिकामा भएको घटनामा परी घाइते भएकी लक्ष्मी भाटलाई सुदूरपश्चिम प्रदेश सकारले आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश...
धारा ७६ (४) बमोजिम विश्वासको मत प्राप्त गर्नेतर्फ प्रक्रिया अगाडि बढाउन बारको आग्रह
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं ।सर्वोच्च अदालत बार एसाोसिएसनले राष्ट्रपतिलाईसंविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत प्राप्त गर्नेतर्फ प्रक्रिया अगाडि बढाउने कार्यमा मार्गप्रशस्त गर्न आग्रह गरेको छ । सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो आधार नदेखिएको हुँदा वैकल्पिक सरकार गठनको लागि मार्गप्रशस्त गर्न उपयुक्त...
प्रधानमन्त्रीमा ओलीको तेस्रो इनिङ, आज अपरान्ह शपथ
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
काठमाडौं । संसद्को सबैभन्दा ठूलो राजनीतिक दलको नेताको हैसियतमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न शपथ ग्रहण गर्दै छन्। राष्ट्रपति कार्यालयमा दिउँसो साढे २ बजे शपथको चाँजोपाँजो मिलाइएको छ । ओलीको यो तेस्रो इनिङ हो ।शपथ लगतै ओलीले मन्त्रिपरिषद्...
कांग्रेसकै नेतृत्वमा सरकार बनाउने तयारी भइरहेको छ : महत
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
काठमाडौं ।नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसले आफ्नै नेतृत्वमासरकार निर्माणका गृहकार्य भइरहेको बताएका छन् । आइतबार आफ्नै निवासमा सञ्चारकर्मीसग कुरा गर्दै नेता महतले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले सो बताएका हुन् नेकपा माओवादी केन्द्रले...
सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौं ।नेकपा माओवादी केन्द्रलेसरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेकोस्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । मंगलबारपार्टी कार्यालय पेरिसडाडाँमा स्थायी कमिटी बैठक बसेको थियो । समर्थन फिर्ताको औपचारिकता दिने निर्णय...
ओली नेतृत्व सरकारको विकल्प खोज्ने कांग्रेसको निर्णय
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
काठमाडौं ।नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारको विकल्पमा अन्य अवसर खोज्ने भएको छ । आइतबारकांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले ओली सरकारको विकल्प खोज्न पार्टीले गर्दै आएको प्रयासलाई जारी राख्ने निर्णय गरेसँगै ओलीको विकल्प खोज्न...
सकियो माओवादी स्थायी कमिटी बैठक : भएन सरकारलाई दिएको समर्थन फिर्ता
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । मंगलबार पार्टी कार्यालय कोटेश्वर पोरिसडाँडामा बसेको सो दलको स्थायी कमिटी बैठक केहीबेर अघि मात्रै सकिएको हो । तर, बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे निर्णय गर्न...
सरकारमा जाने कांग्रेसको रहर होइन :नेता सिंह
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओलीले गरेका अलोकतान्त्रिक र असंवैधानिक काम संशोधन गरीचुनावमा जान कांग्रेसको नेतृत्व सरकार गठन गर्न लागिएको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस नेता सिंहले सो बताएका हुन् । अहिले आफ्नो नेतृत्वमा...
आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेसको प्रस्ताव
नेपाल फ्ल्यास
चैत २७, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार आफ्नो निवासमा भएको तीन दलको बैठकका क्रममा सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपाका नेतासँग सो प्रस्ताव गरेका हुन् । बुढानीलकण्ठ सो बैठकमा सहभागी भएका...
अब तेजाब खरिद गर्न गृहमन्त्रालयबाट अनुमति लिनुपर्ने
नेपाल फ्ल्यास
चैत २२, २०७७
काठमाडौं । उद्योग, कारखानामा आवश्यक पर्ने केमिकल खरिदका लागि प्रमाणसहित सात दिनअगाडिगृहमन्त्रालयबाट स्वीकृत लिन निर्देशन दिएको छ । दिनप्रतिदिन एसिड प्रहारका घटना तीव्र हुन थालेको भन्दै मन्त्रालयले सो निर्देशन जारी गरेको हो । अबदेखि कुनै पनि उद्योग, कारखानामा आवश्यक पर्ने...
राजीनामा नदिए प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पौडेलको उद्घोष
नेपाल फ्ल्यास
चैत २१, २०७७
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिएअविश्वासको प्रस्ताव ल्याउने बताएका छन् । शनिबारप्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा पर्नेदाबी गर्दै पौडेलले सो बताएका हुन् ।शुक्रबार मात्रैकांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरेको छ...
सरकार र थरुहट केन्द्रीय आन्दोलन परिचालन समितिबीच वार्ता सुुरु
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं । आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट-थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समिति र सरकारबीच वार्ता सुरु भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोली र उल्लेखित समितिबीच मंगलबार पहिलो चरणको वार्ता सुरु भएको हो...
सरकार मूल्य र मान्यताबमोजिम अघि बढ्छ : नेम्वाङ
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार संविधानको मूल्य र मान्यताबमोजिम अगाडिबढ्ने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रया दिँदै नेम्वाङले सो बताएका हुन् । सो क्रममा उनलेहालसम्म नेकपा(माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको...
कांग्रेस, माओवादी र जसपाको संयुक्त सरकार बन्ने पुनको स्पष्टोक्ति
नेपाल फ्ल्यास
चैत ०३, २०७७
काठमाडौं ।नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले चैत्र ५ गतेपछि सत्ता समीकरणले मूर्त रुप लिने बताउँदै अब नेपाली कांग्रेस माओवादी र जसपाबीच गठबन्धन भई सरकार बन्ने संकेत गरेका छन् । मंगलबार नेकपा(माओवादी केन्द्र) को संसदीय दलको बैठक पछि सञ्चारकर्मीसँग...
सरकारमा जाने र पार्टी एकता हुनसक्ने विप्लवको संकेत
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवलेआफूहरुको प्राथमिकता तीनबुँदे सहमति भएको बताउँदै भविष्यमा सरकारमा जाने र पार्टी एकता हुने संकेत गरेका छन् । बिहीबार आफूनिकट इरातोखबर डिजिटलपत्रिकालाई अन्तर्वाता दिने क्रममा महासचिव विप्लवले सो संकेत गरेका हुन् ।...
के छ सरकार र विप्लवद्वारा हस्ताक्षरित सहमतिपत्रमा ?
नेपाल फ्ल्यास
फागुन २१, २०७७
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच शुक्रबार तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । २०७५ मा प्रतिबन्धित सो समूह र सरकारबीच बुधबार एकैदिन भएका दुई चरणका वार्ता सकारात्मक भएसँगै शुक्रबार दुई पक्षबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको...
‘केही वर्षमा मेची-महाकाली रेल कुद्छ’
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र मेची -महाकालीसम्म रेल कुद्ने बताएका छन् । सोमबारवेदकोट नगरपालिका२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्,-पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य सुरु भइसकेको छ, अब मेचीदेखि महाकालीसम्म...
«
1
2
3
4
5
6
7
8
9
...
20
...
32
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय