मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
मन्त्रालय र राष्ट्र बैंकले पनि सवारीसाधन पास वितरण गर्ने
नेपाल फ्ल्यास
चैत १७, २०७६
काठमाडौं । उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट पनि अत्यावश्यक सेवाका सवारी साधनको पास जारी हुने भएको छ । सरकारले लकडाउनको समय बढाएसँगै सवारी साधन पास वितरण गर्ने ठाउँमा भीडभाड हुने...
सामान्य बिरामीको उपचार नगरी फिर्ता गरे अस्पताललाई कारबाही
नेपाल फ्ल्यास
चैत १६, २०७६
काठमाडौं । अब निजीलगायत अस्पतालले ज्वरो आएका बिरामीलाई कोरोना संक्रमणको आशंकामा उपचारै नगरी फर्काए कारबाही हुने भएको छ । अस्पतालले कोरोनाको आशंकामा ज्वरो आएका बिरामीलाई पनि फर्काउने गरेको बताउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले अब आइन्दा त्यस्तो गरेको...
आठ दिन लकडाउन थप गर्ने मन्त्रिपरिषद्को निर्णय
नेपाल फ्ल्यास
चैत १६, २०७६
सरकारले थप आठ दिन लकडाउन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आठ दिन लकडाउन थप्ने निर्णय गरेको हो । आइतबारै कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउन बढीमा १४...
विदेशबाट फर्केर सरकारको सम्पर्कमा नआएकाहरुलाई कडा कारबाही हुने
नेपाल फ्ल्यास
चैत १६, २०७६
काठमाडौं । विदेशबाट फर्केर क्वारेन्टाइनमा नबसेका र सम्पर्कमा पनि नआउनेहरुलाई कारबाही हुने भएको छ । पछिल्लो समय कोरोना भाइरस (कोभिड१९) को संक्रमण देखिएकाहरुसँग विदेशबाट विमानमा यात्रा गरेकाहरु अझै पनि सरकारको सम्पर्कमा पनि नआएकाले कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले...
कति दिन थपिन्छ लकडाउन ?
नेपाल फ्ल्यास
चैत १६, २०७६
काठमाडौं । कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिले सात दनिदेखि बढीमा १४ दिन लकडाउन थप्ने थप्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उक्त समितिको आइतबार बसेको बैठकलेले लकडाउन सातदेखि १४ दिनसम्म थप्ने निर्णय...
आज दिनभर खाद्यान्न पसल खुल्ला हुने
नेपाल फ्ल्यास
चैत १२, २०७६
काठमाडौं । मंगलबारदेखि देशभर लकडाउन गरेता पनि सरकारले बुधबारबाट दिनभर खाद्यान्न पसल सञ्चालन गर्न दिने भएको छ । यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिँदा भिड बढेपछि दिनभर पसल खोल्न दिइने भएको हो । कोरोना रोकथाम तथा नियन्त्रण उच्च...
सरकार भन्छ– ‘खाद्यान्न पसल खुला छ,’ उपभोक्ता भन्छन्– ‘सामान पाएनौँ’
श्यामसुन्दर पुडासैनी
चैत ११, २०७६
काठमाडौँ । ग्यास, खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुहरू धेरै भण्डारण नगरौँ, विगतको भन्दा धेरै परिमाणमा आयात भइरहेको छ, कुनै समस्या भए सरकारले हेर्छ केही दिनअघि सरकारका प्रवक्ता डा. युवराज खतिवडाको यो भनाइ सञ्चारमाध्यमहरूले प्रकाशन प्रसारण गरेका थिए । यही खबर सुनेर...
लकडाउनमा साथ दिएको भन्दै सरकारद्वारा जनतालाई धन्यवाद
नेपाल फ्ल्यास
चैत ११, २०७६
सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले कोरोना नियन्त्रणका लागि चालिएको कदमलाई साथ दिएको भन्दै सरकारले जनतालाई धन्यवाद दिएको बताए । मंगलबार बसेको उच्चस्तरीय समितिको बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले सरकारले जनतालाई धन्वाद...
अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा चलाउन आग्रह
रासस
चैत ११, २०७६
काठमाडौं । सरकारले अत्यावश्यक वस्तुको कुनै पनि अभाव हुन नदिन त्यस्ता वस्तुको उत्पादन गर्ने उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै सरकारले लकडाउन को घोषणा गरेको भए पनि...
भोलिबाट एक साताका लागि पूर्ण लकडाउन
नेपाल फ्ल्यास
चैत १०, २०७६
काठमाडौं ।सरकारले मंगलबारबाटपूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ ।कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेकको हो । यो निर्णयसँगै भोलि बिहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन नमिल्ने भएको छ । मानिस घरबाट बाहिर हिँडडुल रोक्नका लागि...
गुठीसम्बन्धी सुझाब पेश गर्न मन्त्रालयद्वारा समिति गठन
नेपाल फ्ल्यास
चैत १०, २०७६
गुठीसम्बन्धी रायसुझाब पेश गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समिति गठन गरेको छ । चैत ५ गतेको मन्त्रीस्तरिय निर्णयअनुसार प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिले काठमाडौं उपत्यकाभित्रका गुठीको धार्मिक, सांस्कृतिक विविधता, परम्परा तथा...
मालपोत, विद्युत् र यातायातमा लाग्ने जरिवाना शुल्क मिनाहा
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । सरकारले मालपोत, विद्युत्, र यातायातमा लाग्ने जरिवानावापतको शुल्क मिनाह गर्ने भएको छ । कोरोना रोकथाम तयारीबारे गरेका पछिल्ला निर्णय लागू गर्ने क्रममा सरकारले बिहीबार यस्तो निर्णय गरेको हो । गृह मन्त्रालयमा बसेको बैठकले विलम्ब शुल्क लाग्ने अवस्था भएमा...
रायमाझी भन्छन् : सरकार आफैँ निर्णय गर्छ, आफैँ उल्ट्याउँछ
नेपाल फ्ल्यास
चैत ०६, २०७६
राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले सरकारले आफैँले गरेको निर्णय उल्लघंन गरेको बताएका छन् । सरकारले एकैठाउँमा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिने, तर, त्यसको उल्लंघन आफैँ गर्ने गरेको बताएका छन् । राष्ट्रियसभा बैठक सञ्चालनलाई लक्षित गर्दै रायमाझीले यस्तो बताएका हुन्...
सरकारले कोरोना प्रभाव कम गर्न उच्च सतर्कता अपनाउने
नेपाल फ्ल्यास
फागुन २८, २०७६
विश्वभर फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता अपनाउने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बुधबार बोलाएको कोरोना भाइरसको बढ्दो संक्रमणबारे सर्वदलीय छलफलमा यस्तो जानकारी गराईएको हो । कोरोना भाइरसको रोकथाममा सरकारको तयारी कमजोर रहेको...
सरकारलाई निर्मम र कठोर रुपमा प्रस्तुत हुन झाँक्रीको आग्रह
नेपाल फ्ल्यास
फागुन २३, २०७६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले सरकार निर्मम र कठोर रुपमा समाजमा उपस्थित हुन आग्रह गरेकी छन् । आज प्रतिनिधिसभामा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि धारणा राख्दै उनले यस्तो बताएकी हुन् । सामाजिक सञ्जालबाट अफवाह फैलिएको भन्दै सरकारले...
काेराेनाविरुद्ध उच्च सतर्कता अपनाउन सर्वाेच्चकाे आदेश
नेपाल फ्ल्यास
फागुन १९, २०७६
काठमाडौं । सर्वोच्च अदालतले कोभिड १९ (कोरोना भाइरस) बाट जोगिनका लागि सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको इजलासले सरकारका नाममा चीन, जापान, बहराइन, इरान र दक्षिण कोरियाजस्ता कोरोना प्रभावित देशबाट हुने हवाई उडानमा रोक लगाउनेसम्मको...
अडियो प्रकरणको छानबिन कानुनीतवरमा हुन दिऊँ : अर्थमन्त्री खतिवडा
नेपाल फ्ल्यास
फागुन १५, २०७६
अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा७० करोड रुपैयाँकमिसन डिल प्रकरणमासंवैधानिक एवं संस्थागत विधिबाट निर्क्योलहुन दिन आग्रह गरेका छन् । सञ्चार मन्त्रालयमा सरकारका निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडालेअडियो प्रकरण छानबिनका सम्बन्धमा सञ्चारकर्मीको प्रश्नमा सम्बन्धित निकायहरूले अध्ययन...
«
1
...
12
...
24
25
26
27
28
29
30
31
32
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय