मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
भारतमा ११ लाख ९२ हजारभन्दा बढी संक्रमित
एजेन्सी
साउन ०७, २०७७
भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ७२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमितको संख्या ११ लाख ९२ हजार ९१५ पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ६४८ जनाको कोरोनाका कारण मृत्यु...
आसाममा बाढीले १११ जनाको मृत्यु, ४५ लाखभन्दा बढी प्रभावित
एजेन्सी
साउन ०६, २०७७
भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीले १११ जनाको मृत्यु भएको छ । आसाममा केही दिनदेखि परिरहेको अविरल वर्षाले मंगलबार बिहानसम्म मृत्यु हुनेको संख्या १११ पुगेको आसाम राज्यको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्...
अमेरिकामा एकैदिन थपिए ६० हजार संक्रमित
एजेन्सी
साउन ०६, २०७७
संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस (कोभिड१९) बाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी) ले गएको २४ घन्टामा ६१ हजार २८८ जना संक्रमित थपिएको बताएको हो । त्यस्तै गएको २४ घन्टायता मात्र ४८८...
युभेन्टसको जितसँगै रोनाल्डोको नयाँ कीर्तिमान
एजेन्सी
साउन ०६, २०७७
लाजियोलाई हराउने क्रममा दुई गोल गर्दै क्रिस्टियानो रोनाल्डोले फेरि नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । युभेन्टसका स्ट्राइकर रोनाल्डो प्रिमियर लिग, ला लिगा र सिरिए ए मा ५० गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । पोर्चुगिज खेलाडी रोनाल्डोले पहिलो हाफमा...
लामखुट्टेको टोकाइबाट कोरोना भाइरस नसर्ने पुष्टि
एजेन्सी
साउन ०५, २०७७
वैज्ञानिक अनुसन्धानले लामखुट्टेको टोकाइबाट कोरोना नसर्ने पुष्टि गरेका छन् । उक्त अनुसन्धानले विश्व स्वास्थ्य सङ्गठनको लामखुट्टेबाट कोभिड१९ बाट नआएको दाबीलाई थप बल पुर्याएको छ । अमेरिकाको कन्सस स्टेट विश्वविद्यालयका शोधकर्ताले गरेको अनुसन्धानले लामखुट्टेबाट कोभिड१९ को सङ्क्रमण नसर्ने पुष्टि गरेको छ...
डच हेलिकप्टर दुर्घटना, दुई जनाको मृत्यु
एजेन्सी
साउन ०५, २०७७
नेदरल्याण्ड्को रक्षा मन्त्रालयले क्यारेबियनको आरुबाबाट उडेको एउटा सैनिक हेलिकप्टर समुद्रमा खसेको जनाएको छ । उड्नासाथ भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मन्त्रालयले उक्त हेलिकप्टर आरुबाबाट आइतबार अपराह्न छिमेकी द्वीप कुराकाओका लागि उडेको जनाएको छ । आरुबा नेदरल्याण्ड्को...
कोरोना संक्रमणबाट ६ लाख ८ हजारभन्दा बढीको मृत्यु
एजेन्सी
साउन ०५, २०७७
विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ८ हजार ९७८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनकाअनुसार सोमबारसम्म विश्वभरीमा १ करोड ४६ लाख ४६ हजार ७०७ जना व्यक्ति कोरोना संक्रमित भएका छन्...
किम अचानक निर्माणाधीन अस्पताल पुगे र गाली गर्न थाले
एजेन्सी
साउन ०५, २०७७
उत्तर कोरियाली नेता किम जोङ उनले निर्माणधीन अस्पतालका म्यानेजरलाई बेस्सरी गाली गरेका छन् । किम जोङ उन प्योङ्गयाङमा निर्माणाधीन अस्पतालमा अचानक पुगेका थिए । किमले उक्त प्रोजेक्टमा भएको लापरवाहीको विषयमा आक्रोश व्यक्त गरेको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ ।...
भारतमा एकैदिन थपिए ४० हजारभन्दा बढी संक्रमित
एजेन्सी
साउन ०५, २०७७
भारतमा पछिल्लो २४ घण्टामा थप ४० हजार ४२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् योसँगै भारतमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार ४२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६८१ जनाको मृत्यु भएको छ...
भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
एजेन्सी
साउन ०४, २०७७
भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै ठुलो संख्या ३८ हजार ९०२ व्यक्तिमा कोभिड१९ संक्रमण पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ । योसँगै भारतमा कोभिड१९ संक्रमितको कूल सङ्ख्या १० लाख ७७ हजार ६१८ पुगेको मन्त्रालयको...
अयोध्यामा राम मन्दिरको भूमि पूजा काशीका पुजारीले गर्ने, मोदी सहभागी हुने
एजेन्सी
साउन ०४, २०७७
भारतको अयोध्यामा राम मन्दिर निर्माणको लागि ५ अगस्टमा भूमि पूजा हुने भएको छ । राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले शनिबार त्यहाँको प्रधानमन्त्री कार्यालयलाई ३ अगस्ट र ५ अगस्टको तारिख पठाएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री कार्यालयले भूमि पूजाको लागि...
हङकङमा कोरोना संक्रमितको संख्या सार्स प्रकोपको बेलाभन्दा बढी
एजेन्सी
साउन ०३, २०७७
हङकङमा शनिबार ६४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट त्यहाँ थप एक व्यक्तिको मृत्यु समेत भएको छ । यससँगै हङकङमा कोरोना संक्रमितको संख्या १७ सय ७७ पुगेको छ । यो संख्या सन् २००३ को सार्स प्रकोपका बेलाभन्दा...
कपाल मुण्डन गरी दुर्व्यवहार गरिएका 'पीडित नेपाली'को खोजी
एजेन्सी
साउन ०३, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीलेरामको जन्म र जन्मभूमि अयोध्याबारे दिएको अभिव्यक्तिको विरोधमा भारतको बनारसमा भएको घटनामा संलग्न चार जनालाई गिरफ्तार गरेको त्यहाँको प्रहरीले अब पीडित भनिएका ती व्यक्तिबारे सोधखोज गरिरहेको बिबिसीले जनाएकाे छ । नेपालमा पनि निकै भाइरल भएको एउटा भिडियो...
लकडाउन खुकुलो भएसँगै बेलायतको रोजगारीमुलक विज्ञापनमा वृद्धि
एजेन्सी
साउन ०३, २०७७
भर्ती तथा रोजगार परिसंघ (आरईसी) द्वारा शुक्रवार जारी गरिएको एक रिपोर्ट अनुसार जुलाईको शुरुमा बन्दाबन्दी (लकडाउन) लाई खुकुलो पारिएसँगै बेलायतमा रोजगारीमुलक विज्ञापनको संख्यामा वृद्धि आएको छ । रिक्रुटमेन्ट एण्ड इक्प्लोइमेन्ट कन्फिडरेसन (आरईसी)को तथ्याङ्क अनुसार जुलाई ५ देखि जुलाई १२ सम्म...
भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
एजेन्सी
साउन ०२, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या १० लाख नाघेको छ । एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३४ हजार ९५६ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले शुक्रबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले...
सन् २१०० सम्ममा पृथ्वीको जनसङ्ख्या 'आश्चर्यजनक रूपमा' कम, नेपालमा जनसङ्ख्या आधा घट्न सक्ने अनुमान
एजेन्सी
साउन ०२, २०७७
ब्रिटेनको एकप्रतिष्ठित जर्नल ल्यान्सेटमा विश्वव्यापी अध्ययन गरेर प्रकाशित एक लेखमा विज्ञहरूले अधिकांश देशहरूमा यो शताब्दीको अन्त्यसम्ममा जनसङ्ख्या निकै घट्ने प्रक्षेपण गरिएको छ । द ल्यान्सेट जर्नलमा प्रकाशित अध्ययनले सन् २१०० मा जन्मदर १.७ भन्दा कम हुने जनाएको छ . अध्ययनकर्ताहरूले...
एक महिनामै दुई जनासँग बिहे गर्न बाध्य १२ वर्षीया बालिकाकाे उद्धार
एजेन्सी
साउन ०१, २०७७
केन्यामा एक महिनाभित्र दुई वयस्क पुरुषसँग छुट्टाछुट्टै विवाह गर्न बाध्य पारिएकी एउटी १२ वर्षीया बालिकाको अधिकारीहरूले उद्धार गरेका छन्। राजधानी नाइरोबीबाट पश्चिममा अवस्थित नारोक काउन्टीमा बसोबास गर्ने ती बालिकाको आफ्नै पिताले पहिलो पटक ५१ वर्षीय व्यक्तिसँग बलपूर्वक विवाह गराइदिएका थिए।...
आसाममा बाढी: ५९ को मृत्यु, ४५ लाखभन्दा बढी प्रभावित
एजेन्सी
साउन ०१, २०७७
भारतीय राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीका कारण यहाँ जनधनको ठूलो क्षति भएको बताइएको छ । आसाममा मात्र बुधबार रातिसम्म मृत्यु हुनेको संख्या ५९ पुगेको आसाम राज्यको विपद् व्यवस्थापन विभागलाई जानकारी गरेको छ । आसामका कम्तीमा पनि ३०...
ह्वाइट हाउसले ममाथि गरेको आक्रमण ‘विचित्र’ र प्रचार ‘अनर्गल’: डा. एन्थोनी
एजेन्सी
साउन ०१, २०७७
अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले आफूविरुद्ध हालै ट्रम्प प्रशासन संगठित रुपमा गरेका प्रचारहरु विचित्र र अनर्गल रहेको बताएका छन् । आफूलाई बदनाम गर्ने मनसायबाट प्रेरित रही भएको सो प्रयासबाट अचम्मित भएको डा. फाउचीले प्रतिक्रिया दिएका छन् ।...
बिहारमा फेरि सुरू भयो लकडाउन
एजेन्सी
साउन ०१, २०७७
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपाल सीमा जोडिएको भारतीय राज्य बिहारमा लकडाउन सुरू गरेको छ । १६ दिनका लागि आजबाट लकडाउन सुरु गरेको छ । जुलाई ३१ गतेसम्मका लागि लकडाउन लागु गरेको हो । बिहारको सरकारले मंगलबार लकडाउन बिहारका सबै...
«
1
...
15
...
29
30
31
32
33
34
35
36
37
...
52
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय