मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
एजेन्सी
साउन १७, २०७७
भारतमा कोरोनाभाइरस (कोभिड१९) बाट एकैदिनमा संक्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा संक्रमित भएकामध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो । शनिबार विहानको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार ११७ संक्रमित भएका छन् । योसँगै देशभरी कोरोनाबाट...
तेस्रो स्थानमा उक्लियो मेक्सिको
एजेन्सी
साउन १७, २०७७
कोरोना भाइरस (कोभिड१९) बाट सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा मेक्सिको तेस्रो स्थानमा उक्लिएको छ । मेक्सिकोभन्दा अगाडि अमेरिका र ब्राजिल रहेको छ । पछिल्लो तथ्यांक अनुसार महामारी सुरु भएयता शुक्रबारसम्म मेक्सिकोमा ४६ हजार ६८८ जनाले ज्यान गुमाएका छन् ।...
स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु
एजेन्सी
साउन १७, २०७७
रक्सीको सट्टा स्यानिटाइजर पिउँदा भारतमा कम्तीमा १० जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतको आन्ध्र प्रदेशमा लकडाउनका कारण मदिरा पसल बन्द भएपछि रक्सीको लतमा परेकाहरूले अल्कोहलमा आधारित स्यानिटाइजर पिउँदा उनीहरूको मृत्यु भएको हो । आन्ध्र प्रदेशको कुरिचेदु गाउँका...
अमेरिकाले टिकटक प्रतिबन्ध लगाउँदै
एजेन्सी
साउन १७, २०७७
अमेरिकाले चिनियाँ मोबाइल एप टिकटकमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकारसँग बताएअनुसार यसबारे उनले सम्भवतः आज शनिबार उक्त आदेशमा हस्ताक्षर गर्नेछन् । ट्रम्पले फ्लोरिडा भ्रमणबाट फर्किने क्रममा पत्रकारसँग भने, जहाँसम्म टिकटिकको प्रश्न छ, हामी...
कोरोनाबाट धेरै मृत्यु हुनेको सूचीमा भारतले इटालीलाई उछिन्यो, कति पुग्यो ?
एजेन्सी
साउन १६, २०७७
नयाँ दिल्ली ।भारतमा कोरोना भाइरसको एकै दिन ५४ हजार नयाँ केस र ७ सय ८६ मृत्यु दर्ता भएको छ। संक्रमित संख्या र मृत्यु दुवैमा भारतको यो अर्को रेकर्ड हो। पछिल्लो सात दिनमा भारतमा ५ हजार मानिसले ज्यान गुमाएपछि यहाँ मृत्यु...
जापानमा तेस्रो दिन थपिए १३ सयभन्दा बढी संक्रमित
एजेन्सी
साउन १६, २०७७
जापानमा तेस्रो दिन पनि कोरोना भाइरसको संक्रमण दर उच्च बनेको छ । जापानको स्वास्थ्य मन्त्रालयले बिहीबार एक हजार ३०५ जना नयाँ संक्रमित पुष्टि भएका छन्, जुन कोरोना महामारी सुरू भएयता एकैदिन संक्रमण भएको सबैभन्दा ठुलो संख्या हो । बिहीबार कोरोनाका...
राष्ट्रपति ट्रम्पको सुझाव उनकै दलका नेताहरूद्वारा खारेज
एजेन्सी
साउन १६, २०७७
वरिष्ठ रिपब्लिकन नेताहरूले नोभेम्बर महिनामा हुने राष्ट्रपतीय चुनाव ढिला गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको सुझाव खारेज गरिदिएका छन् । ट्रम्पले निर्वाचनमा अनियमितता हुन सक्ने भन्दै ढिलाइ गर्नुपर्ने बताएपछि उनीहरूको प्रतिक्रिया आएको हो । सिनेटमा बहुमत प्राप्त रिपब्लिकन पार्टीका नेता मिच मककोनेल...
हुवावेले सामसुङलाई उछिन्यो
एजेन्सी
साउन १५, २०७७
चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ । स्मार्टफोन बिक्रीको अनुगमन गर्ने क्यानालिसका अनुसार हुवावेले सामसुङलाई पछि पार्दै पहिलो पटक नयाँ रेकर्ड बनाएको हो । क्यानालिसका अनुसार अमेरिकी प्रतिबन्धको...
रिया चक्रवर्ती फरार
एजेन्सी
साउन १५, २०७७
एजेन्सी । बलिउड अभिनेता सुशान्तसिंह राजपूतका बुबा केके सिंहले प्रेमिका रिया चक्रवर्तीविरुद्ध मुद्दा (एफआईआर) दायर गराएदेखि उनी फरारभएकी छन् । प्रहरीको टोली बुधबार अभिनेत्री रियासँग सोधपुछ गर्न मुम्बईस्थित उनको घरजाँदा घरमा उनी थिइनन् । आफूविरुद्ध मुद्दा दायर भएसँगै रियाले बचाउका...
अभिनेता आशुतोषले गरे आत्महत्या
एजेन्सी
साउन १५, २०७७
मराठी अभिनेता आशुतोष भाकरेले आत्महत्या गरेका छन् । उनी ३२ वर्षका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार आशुतोषले महाराष्ट्रको नान्देडस्थित आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार आशुतोषको शव नान्देडस्थिती उनको बंगलामा झुण्डिएको अवस्थामा फेला परेको हो । आशुतोष...
भयावह बन्दै कोरोनाः अमेरिका र ब्राजिलमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
साउन १५, २०७७
कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ। यस्तै समाचार एजेन्सी एएफपीका अनुसार, ब्राजिलमा ९० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। जन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४४ लाख १ हजार पुगेको...
अमेरिकामा एकैदिन एक हजार ५९२ जनाको मृत्यु
एजेन्सी
साउन १४, २०७७
अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणकोकारण मङ्गलबार एकै दिनमा १ हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ । गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको...
दक्षिण कोरियामा कोरोना संक्रमित बढे
एजेन्सी
साउन १४, २०७७
एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड१९) का संक्रमित बढ्न थालेका छन् । सोलमा पछिल्लो महिना संक्रमित हुनेहरुको संख्या बढ्दै गएकोसमाचारमा जनाइएको छ । पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना भेटिएको बताइएको छ ।योसँगै यहाँका संक्रमितहरुको संख्या १४ हजार...
विश्वभर ६ लाख ५६ हजारभन्दा बढीको मृत्यु
एजेन्सी
साउन १३, २०७७
एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण ६ लाख ५६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कूल संक्रमित करिब १ करोड ६६ लाखमध्ये करिब १ करोड २ लाख व्यक्ति कोरोनाको संक्रमणबाट मुक्त भएका...
आणविक हतियार छ देशले युद्ध लड्नु पर्दैन : किम जोङ
एजेन्सी
साउन १३, २०७७
एजेन्सी । उत्तर कोरियाका नेता किम जोङले आणविक हतियारहरूबाट सुरक्षाको प्रत्याभूति भएकाले देशले युद्ध लड्नै नपर्ने बताएका छन् । 'हाम्रो आणविक हतियार भरपर्दो र प्रभावकारी आत्मरक्षाको साधन हो । यसले गर्दा पृथ्वीमा कहिले पनि युद्ध गर्नुपर्दैन अनि हाम्रो देशको रक्षा...
एक्सन निर्देशक परवेज खानको निधन
एजेन्सी
साउन १३, २०७७
बलिउड सिनेमाका एक्सन निर्देशक परवेज खानको निधन भएको छ । हृदयघातका कारण ५५ वर्षीय खानको सोमबार मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । परिवारका सदस्यका अनुसार, उनलाई सोमबार हतारहतार अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।...
पाँच टिकटक स्टार पक्राउ, दुई वर्षको जेल सजाय
एजेन्सी
साउन १३, २०७७
इजिप्टको एक अदालतले सामाजिक सञ्जालका पाँच प्रभावशाली महिला (टिकटक स्टार) लाई दुई वर्षको जेल सजाय सुनाएको छ । सार्वजनिक नैतिकता उल्लंघन गरेको आरोपमा उक्त सजाइए सुनाइएको अलजजिराले उल्लेख गरेको छ । भिडियो सेयरिङ एप टिकटकमा पोष्ट गरिएको भिडियोका आधारमा हनिन...
हङकङमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित, नियम नमान्नेलाई पाँच हजार जरिवाना
एजेन्सी
साउन १२, २०७७
हङकङमा सोमबारदेखि अनिवार्य मास्कको नियम लागू भएको छ । मास्क प्रयोग नगर्नेलााई पाँच हजार (हङकङ डलर) जरिवाना हुने भएको छ । हङकङकका मुख्य सचिव म्याथ्यु चिउङले अनिवार्य मास्कको नियम लागू गरेका हुन् । यसैबीच, हङकङमा सोमबार हालसम्मकै धेरै कोरोना संक्रमित...
लालुको कोरोना रिपोर्ट नेगेटिभ
एजेन्सी
साउन १२, २०७७
एजेन्सी । झारखण्डको राँचीमा रहेको रिम्स अस्पतालमा भर्ना भएका भारतीय नेता लालुुप्रसाद यादवको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । यसअघि उनलाई कोरोना संक्रमण भएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनलाई त्यहाँ सहयोग गरिरहेका तीन वना सेवकको भने रिपोर्ट यसपटक पनि...
उत्तर कोरियामा पहिलोपटक कोरोना भाइरसको आशंका, नेता किमले डाके आकस्मिक बैठक
एजेन्सी
साउन ११, २०७७
प्यङयोङ।उत्तर कोरियाली नेता किम जोङ उनले आपतकालीन पोलिटब्युरो मिटिङ डाकेका छन् । कोरोना संक्रमणको आशंका भएका व्यक्ति दक्षिण कोरियाबाट गैर कानुनी रुपमा प्रवेश गरेको भन्दै उनले बैठक डाकेका हुन् । यदि उनले भने झै उत्तर कोरिया प्रवेश गरेका व्यक्तिमा कोरोना...
«
1
...
14
...
27
28
29
30
31
32
33
34
35
...
51
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय