मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
जया बच्चनले किन दिइन् उजुरी ?
एजेन्सी
साउन ११, २०७७
एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनसहित उनको परिवारका ४ सदस्य अस्पतालमा उपचाररत छन् । केही दिनअघि उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो । बच्चन परिवार मुम्बईस्थित नानावती अस्पतालमा उपचाररत छन् । यसैबीच अमिताभकी पत्नी जया बच्चनले मुम्बई प्रहरीमा उजुरी दिएकी...
दक्षिण अफ्रिकाले विद्यालय र क्याम्पस बन्द गर्ने
एजेन्सी
साउन ११, २०७७
एजेन्सी । दक्षिण अफ्रिकी सरकारले विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने घोषणा गरेको छ । कोरोना भाइरस महामारी बढ्दै गएपछि विद्यालय तथा विश्व विद्यालयहरु बन्द गर्न लागिएको हो । राष्ट्रपति सिरिल रामाफोसाले जुलाई २७ देखि अगष्ट २४ सम्म विद्यालय र विश्व...
अस्ट्रेलियामा कोरोनाबाट एकैदिन सबैभन्दा ठूलो क्षति
एजेन्सी
साउन ११, २०७७
मेलबोर्न । कोरोनाभाइरसको महामारी सुरु भएयता अस्ट्रेलियामा पहिलोपटक एकैदिन सबैभन्दा ठूलो क्षति भएको छ । अस्ट्रेलियाली स्वास्थ्य अधिकारीहरुका अनुसार आइतबार एकैदिन १० जनाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ । भिक्टोरियाको राजधानी शहर मेलबोर्नमा कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउनका...
सुशान्तको अन्तिम फिल्मले रच्यो इतिहास
एजेन्सी
साउन ११, २०७७
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म 'दिल बेचरा'ले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । 'दिल बेचरा' शुक्रबार ओटीटी प्लेटफर्ममा रिलिज भएको थियो । रिलिजलगत्तै फिल्मले थुप्रै रेकर्ड तोडेको छ । फिल्मले इन्टरनेट चलचित्र डाटाबेस (आइएमडिबी) मा १०/१०...
कोरोना महामारीसँगै अमेरिकामा अर्को विपद्
एजेन्सी
साउन ११, २०७७
अमेरिकामा कोरोना भाइरस (कोभिड १९) को महामारीकै बीच अर्को विपद् आइपरेको छ । अमेरिकाका दुइ वटा राज्यमा सामुद्रिक आँधी प्रवेश गरेको छ । हाना नामको सामुद्रिक आँधी अमेरिकी राज्य टेक्ससको दक्षिण भेगस्थित पड्री टापुमा शनिबार बज्रिएको बीबीसीले उल्लखे गरेको छ...
उत्तर कोरियामा भेटियो एकजनामा कोरोना पोजेटिभ
एजेन्सी
साउन ११, २०७७
एजेन्सी । उत्तर कोरियामा पहिलोपटक एक जना व्यक्तिमा कोभिड१९ को संक्रमण भेटिएपछि किम जोङले आकस्मिक बैठक बोलाएका छन् । संक्रमित व्यक्ति दक्षिण कोरियाको काएसोङ शहर हुँदै जुलाई १९ मा उत्तर कोरिया आएका थिए । ती व्यक्ति तीन वर्षअघि दक्षिण कोरियातिर...
मध्यप्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि
एजेन्सी
साउन १०, २०७७
भारत मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जालमार्फत उनले यस बारेमा जानकारी दिएका हुन् । उनले आफूसँग सम्पर्कमा आएकाहरूलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । मुख्यमन्त्रीले ट्विटरमा लेखेका छन्, 'मेरा प्रिय जनहरू,...
आसाममा बाढीबाट मृत्यु हुनेको संख्या ९६ पुग्यो
एजेन्सी
साउन १०, २०७७
भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र बाढीमा परी ज्यान जाने व्यक्तिको संख्या ९६ पुगेको छ । यहाँ शुक्रबार थप तीन जनाको ज्यान गएपछि बाढीबाट यहाँका कम्तीमा पनि ९६ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यस राज्यमा गएको...
भारतमा एकैदिन ४९ हजार संक्रमित
एजेन्सी
साउन १०, २०७७
भारतमा कोरोनाभाइरस (कोभिड१९) बाट दैनिक संक्रमितको संख्या अत्यधिक बृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ९१६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमित भएकाहरुको कुल संख्या...
ब्राजिलमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
साउन १०, २०७७
ब्राजिलमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको छ । यहाँ हरेक दिन हजारौँको संख्यामा संक्रमितहरु थपिएसँगै संक्रमितको संख्या २३ लाख नाघेको हो । यहाँ गएको २४ घन्टा यतामात्र संक्रमितको संख्या ५५ हजार नाघेको छ । शुक्रबार मात्र यहाँ ५५ हजार...
भारतमा एकैदिन ७४० संक्रमितको मृत्यु
एजेन्सी
साउन ०९, २०७७
भारतमा सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ३१० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या १२ लाख ८७ हजार ९४५ पुगेको अधिकारीले जनाएका छन् । कोरोना भाइरस संक्रमणको कारण...
रिपब्लिकन पार्टीको अगस्टमा हुने सम्मेलन ट्रम्पद्वारा रद्द
एजेन्सी
साउन ०९, २०७७
कोरोना भाइरस महामारीको कारण भन्दैअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा हुने रिपब्लिकन पार्टीको सम्मेलन रद्द गरेका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० लाख नाघेका बेला ट्रम्पले रिपब्लिकन सम्मेलन रद्द गरेका हुन् । उनले भनेका छन्, यो उपयुक्त समय...
जापानले नेपाललाई ३३ करोड ५० लाख अनुदान दिने
एजेन्सी
साउन ०८, २०७७
काठमाडौं । जापानले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई ३३ करोड ५० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले...
अमिताभले जिते कोरोना
एजेन्सी
साउन ०८, २०७७
वलिउड अभिनेता अमिताभ बच्चनको पछिल्लो पटकको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ । उनलाई १२ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । मुम्बईको नानावती अस्पताल भर्ना भएका बच्चनको अझै दुई पटक परीक्षण गरिने डाक्टरहरुले जनाएका छन् । ती परीक्षणको रिपोर्टका...
फ्रान्सेली विदेशमन्त्री लेबनानमा, छलफलको मुख्य एजेन्डा आर्थिक संकट
एजेन्सी
साउन ०८, २०७७
फ्रान्सका विदेशमन्त्री जाँयेभ्स ली ड्रायन संकटग्रस्त मुलुक लेबनानको दुई दिने भ्रमणका लागि बिहीबार बेरुत पुगेका छन् । विदेशमन्त्री ड्रायनले लेबनानका राष्ट्रपति मिसेल आउन सहित प्रधानमन्त्री हस्सन डायब र सभामुख नबिह बेरी समेतका उच्चपदस्थ व्यक्तिसँग विपक्षीय विषयमा छलफल गर्ने छन् ।...
समर्थकबिनै लिभरपुलको विजयोत्सव
एजेन्सी
साउन ०८, २०७७
फुटबल क्लब लिभरपुलले गएरातिको खेलसँगै विजयोत्सव पनि मनाएको छ । घरेलु लिगअन्तर्गत गएराति सम्पन्न खेलसँगै लिभरपुलले जितसँगै विजयोत्सव मनायो । उसले सात खेल अगाडि नै प्रिमियर लिगको उपाधि जितेको भए पनि विजयोत्सव मनाएको थिएन । त्यतिबेला लिभरपुलका खेलाडीले होटलमै रमाइलो...
कोरोना भ्याक्सिनको बारेमा बोल्यो डब्लुएचओ
एजेन्सी
साउन ०८, २०७७
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लेआगामी वर्ष सन् २०२१अगाडि कोरोना भाइरस (काभिड१९) को भ्याक्सिन तयार हुने कुनै सम्भावना नरहेको जनाएकोछ । डब्लुएचओका कार्यकारी निर्देशक माइक रयानेले भने, भ्याक्सिन बनाउने काममा शोधकर्ताहरुलाई प्रारम्भिक सफलता मिलिरहेको छ तर यो वर्ष भ्याक्सिन तयार हुने...
भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
एजेन्सी
साउन ०८, २०७७
भारतमा कोरोना संक्रमितको सङ्ख्या १२ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा (भारतमा) अहिलेसम्मकै धेरै ४५ हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको सङ्ख्या १२ लाख ३९ हजार ६ सय ८४ पुगेको छ । भारतमा...
हङकङमा एकैदिन थपिए अहिलेसम्मकै बढी संक्रमित
एजेन्सी
साउन ०७, २०७७
हङकङमा एकैदिन अहिलेसम्मकै बढी कोरोना भाइरस (कोभिड१९) संक्रमित थपिएका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार, बुधबार हङकङमा एकैदिन १ सय १३ संक्रमित थपिएका छन् । नयाँ संक्रमितमध्ये आधाभन्दा बढीमा कसबाट कोरोना संक्रमण भयो भन्नेबारे पत्ता लाग्न नसकेको बताइएको छ...
कोरोना संक्रमितको संख्या १ करोड ५० लाख नाघ्यो
एजेन्सी
साउन ०७, २०७७
विश्वमा बुधबारसम्म १ करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी ६ लाख १९ हजार ६१४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जानकारी दिएको छ ।...
«
1
...
14
...
28
29
30
31
32
33
34
35
36
...
52
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय